नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियासँग आह्वान

काठमाडौं । नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणाअन्तर्गत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो । नेपालका लागि मलेसियाका चार्ज डि अफेयर्स मोद फजले विन अवु हसनसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भेटवार्ता गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र… Continue reading नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियासँग आह्वान

इन्धनको मूल्य बढेपछि हवाई भाडा पनि वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि गरेसँगै वायुसेवा कम्पनीहरुले समेत हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघका अनुसार बढेको भाडा बुधबारबाट लागु हुने छ । संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ४४५ रुपैयाँ… Continue reading इन्धनको मूल्य बढेपछि हवाई भाडा पनि वृद्धि

बलात्कारको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । शनिबार पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो । आठ वर्षअघि भएको भनिएको उक्त यौन हिंसाको घटना सार्वजनिक भएसँगै प्रहरीले पाण्डेलाई पक्राउ गरेको… Continue reading बलात्कारको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अनुमति

रिभर फल्स पावरको आइपीओ बाँडफाँट,यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । रिभर फल्स पावरको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलले आज अपराह्न ४ बजे आइपीओ बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार गोलाप्रथाबाट २ लाख ५३ हजार ८९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १५ लाख ५१ हजार ५५० जनाको हात रित्तो… Continue reading रिभर फल्स पावरको आइपीओ बाँडफाँट,यसरी हेर्नुहोस् नतिजा

बुद्धको काठमाडौं-बनारस सिधा उडान पुनः सुरू, साताको दुई उडान हुने

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले काठमाडौँ–बनारस (वाराणसी) गन्तव्यमा पुनःसिधा उडान सुरु गरेको छ ।बुद्धले आज (सोमबार)देखि काठमाडौंबाट भारतको चर्चित तीर्थस्थल वनारसमा पुनः सिधा उडान सुरु गरेको हो । बुद्धले धार्मिक पर्यटकलाई लक्षित गर्दै पुनः सिधा उडान सुरु गरेको हो । उक्त गन्तव्यमा कोभिड सङ्क्रमणको उच्च जोखिमका कारण उडान स्थगित भएको थियो… Continue reading बुद्धको काठमाडौं-बनारस सिधा उडान पुनः सुरू, साताको दुई उडान हुने

काठमाडौं महानगर: बालेनको फराकिलो अग्रता कायमै, कसले कति ल्याए ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । एक लाख ३५ हजार ६९३ मत गन्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले ४६ हजार ४७६ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २७ हजार ७९९ मत प्राप्त गर्दै दोस्रो स्थानमा… Continue reading काठमाडौं महानगर: बालेनको फराकिलो अग्रता कायमै, कसले कति ल्याए ?

शेयर बजारमा निरन्तर पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२४कम्पनीको १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९१ रुपैयाँ बराबरको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा निरन्तर पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

इरानमा कडा सुरक्षाका बीच कर्णेलको हत्या, अमेरिकाको हात रहेको आरोप

तेहरान । कडा सुरक्षाका बीच निकै शक्तिशाली मानिने इरानको रेभलूशनरी गार्ड्सका एक कर्णेलको राजधानी तेहरानमा हत्या भएको छ । बीबीसीका अनुसार मोटरसाइकलमा सवार दुई व्यक्तिले आफ्नो निवासअगाडि कारमा रहेका सय्यद खोदाइमाथि पाँच पटक गोली प्रहार गरेको थिए । हत्याको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। इरानले भने अमेरिका र उसका साझेदार राष्ट्रहरूले हत्या गरेको… Continue reading इरानमा कडा सुरक्षाका बीच कर्णेलको हत्या, अमेरिकाको हात रहेको आरोप

अब २७ स्थानीय तहको मात्र नतिजा आउन बाँकी

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा एकै पटक ७५३ स्थानीय तहको निर्वाचन भएको थियो । सोमबार बिहानसम्म ७२६ स्थानीय तहको अन्तिम मतपरिणाम आउँदा २७ स्थानीय तहमा भने मतगणनोका काम जारी छ । यसमा दुई उपमहानगरपालिका र पाँच महानगरपालिका रहेका छन् । निर्वाचन आयोगका अनुसार १ महानगर, ९ वटा उपमहानगरसहित ७२६ स्थानीय तहको अन्तिम मत… Continue reading अब २७ स्थानीय तहको मात्र नतिजा आउन बाँकी

महानगरमा एमालेले मेयर जित्ने सम्भावना कम

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मत परिणाम आउने क्रम जारी रहँदा ५ महानगरपालिकामा भने गणना जारी छ । एक महानगरपालिकाको नतिजा आइसकेको छ । ७५३ रहेको पालिकामा हालसम्म ७२६ पालिकाको अन्तिम नतिजा आएको छ । ६ महानगरमध्ये विराटनगर महानगरपालिकामा कांग्रेस विजयी भएको छ । बाँकी ५ महानगरपालिकामा समेत मत गणनाका हिसावले एमालेले… Continue reading महानगरमा एमालेले मेयर जित्ने सम्भावना कम

नेपालमा पहिलो पटक देखिएको अफ्रिकन स्वाइन फिभर रोग कति घातक ?

काठमाडौं । नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग पुष्टी भएकोछ । काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङगुरमा उच्च मृत्युदर देखा परेपछि चैतको अन्तिम साता नमुना संकलन गरिएको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र त्रिपुरेश्वरमा मलिकुर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग प्रारम्भिक नतिजा प्राप्त भएको हो । नेपालमा पहिलो… Continue reading नेपालमा पहिलो पटक देखिएको अफ्रिकन स्वाइन फिभर रोग कति घातक ?

पेट्रोलियम पदार्थमा एकैपटक उच्च मूल्य वृद्धि, खाना पकाउने ग्याँसमा २००, अन्यमा १०\१० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको हो । ग्याँसमा प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेको छ । अन्य इन्धनमा भने प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको… Continue reading पेट्रोलियम पदार्थमा एकैपटक उच्च मूल्य वृद्धि, खाना पकाउने ग्याँसमा २००, अन्यमा १०\१० रुपैयाँ बढ्यो

बंगलादेश, म्यानमान र ओमनका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदूतको नाम अनुमोदन भएको छ । आइतबार सिंहदरवारमा बसेको समितिको बैठकले बंगलादेशका लागि प्रस्तावित घनश्याम भण्डारी, म्यानमारका लागि प्रस्तावित हरिश्चन्द्र घिमिरे र ओमानका लागि प्रस्तावित डोरनाथ अर्यालको नाम अनुमोदन गरेको हो । आइतबारको बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत भण्डारीले आफ्नो कार्यकालमा बंगलादेशमा छात्रवृत्तिमा… Continue reading बंगलादेश, म्यानमान र ओमनका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

रोहित चन्द इण्डोनेसियन क्लव पेरिसिक केडिरीमा आवद्ध

काठमाडौं । नेपालका चर्चित फुटबलर रोहित चन्द इन्डोनेसियन क्लब पेरिसिक केडिरीमा आवद्ध भएका छन् । क्लबले आइतबार यसको पुष्टी गरेको हो । सामाजिक सञ्जालमा ‘हाम्रो हिमालयन टाइगर’ भन्दै क्लवले रोहितको तस्वीर राखेको छ । रोहितले शनिबार ईन्डोनेसियाको अर्को क्लव पर्सिजा जाकार्ता छाडेको क्लवले जनाएको थियो । सो क्लवमा उनले सन् २०१७ यता निरन्तर खेलेका थिए… Continue reading रोहित चन्द इण्डोनेसियन क्लव पेरिसिक केडिरीमा आवद्ध

काठमाडौं महानगर: सिंह र स्थापितको मतान्तर बढ्यो, बालेन शाहको फराकिलो अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । काठमाडौं महानगरपालिकामा मेयरमा दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले एमालेका केशव स्थापितलाई पछि पारेकी छन्। १ लाख १६ हजार ८८५ गणनामा शाहले ४१ हजार २७९ मत ल्याएका छन्। पछिल्लो मतगणनाअनुसार कांग्रेसका सिर्जना सिंहले एमालेका उम्मेदवार… Continue reading काठमाडौं महानगर: सिंह र स्थापितको मतान्तर बढ्यो, बालेन शाहको फराकिलो अग्रता कायमै

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना पुष्टी

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १ हजार ६९६ पीसीआर तथा ५३० एन्टिजेन परीक्षण गर्दा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११… Continue reading नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना पुष्टी

धरान उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार राई निर्वाचित

काठमाडौं । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् । राईले २० हजार ८२१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे । उपप्रमखमा नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । बेघा २० हजार ५१० मत ल्याएर निर्वाचित हुँदा निकटतम… Continue reading धरान उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार राई निर्वाचित

काठमाडौं महानगरमा ८७ हजार मत गणना हुन बाँकी, बालेनको ४० हजार मतसहित फराकिलो अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । हालसम्म १ लाख १२ हजार १२७ मत गणना सकिएको छ । जारी मतगणना अनुसार महानगरको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ९बालेन० ले ४० हजार मत कटाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनले… Continue reading काठमाडौं महानगरमा ८७ हजार मत गणना हुन बाँकी, बालेनको ४० हजार मतसहित फराकिलो अग्रता

काठमाडौं महानगर : केशव स्थापित तेस्रोमा झर्दा बालेनको मत ४० हजार नजिक

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको ४० हजार नजिक पुगेको छ । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पच्छयएकी छिन् । एमाले उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । आइतबार बिहानसम्मको तथ्यांक अनुसार सिर्जनाले २२ हजार ७२ मत पाउँदा एमाले उम्मेदवार केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन् । सिर्जना र केशवको… Continue reading काठमाडौं महानगर : केशव स्थापित तेस्रोमा झर्दा बालेनको मत ४० हजार नजिक

देशका विभिन्न स्थानमा जारी वर्षा तीन दिनसम्म रहने

काठमाडौं । स्थानीय वायु र भारतको बिहार हुँदै पश्चिम बंगालको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण देशैभर तीनदिनसम्म वर्षा हुने मौसम पुर्वनुमान महाशाखाले जनाएको छ । सामान्य देखि मध्यम सम्मको चट्याङसहित बर्षा हुने महाशाखाले विज्ञप्ती निकाल्दै जनाएको हो । देशको बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पुर्ण बदली रही… Continue reading देशका विभिन्न स्थानमा जारी वर्षा तीन दिनसम्म रहने

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल विजयी

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरे । अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित भएका थिए । हमालले ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए । निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत मात्रै पाए ।… Continue reading धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल विजयी

भरतपुरमा रेनुको अग्रता ७ हजार भन्दा माथि

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा ८९ हजार ७७५ मत गणना भएको छ । यस क्रममा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता ७ हजार कटाएकी छिन्. । आइतबार बिहानको मत परिणाम अनुसार रेनुले ३५ हजार २३० पाएकी छिन् । एमाले उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७ हजार… Continue reading भरतपुरमा रेनुको अग्रता ७ हजार भन्दा माथि

इटहरी उपमहानगरपालिकाको मेयरमा कांग्रेस विजयी

इटहरी । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेल एमालेका यामकुमार चुङ्गवाङलाई हराउँदै मेयर बनेका हुन् उनले ३३०४९ मत ल्याए । एमालेका यामकुमारले २८०३१ मत पाए । तेस्रो बनेका राप्रपाका आकाश हाङ्ग लिम्बुले ३९०८ मत पाए । उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएकी छन् ।… Continue reading इटहरी उपमहानगरपालिकाको मेयरमा कांग्रेस विजयी

मकवानपुरमा मिनि ट्रक दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं । हेटौंडाबाट काठमाडौं आउँदै गरेको मिनी ट्रक दुर्घटनामा पर्दा ४ जनाको मृत्यु भएको छ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ सिमखोलामा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटना तीव्र गतिका कारण भएको अनुमान प्रहरीले… Continue reading मकवानपुरमा मिनि ट्रक दुर्घटना, ४ जनाको मृत्यु

भरतपुरमा रेनुको अग्रता ६५०० भन्दा माथि

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता ६ हजार ५ सय भन्दा माथि पु¥याएकी छिन् । शनिबार साँझसम्म ७९ हजार ९१० मत गनि सक्दा रेनुले ३१ हजार १२२ मत पाइन् । नेकपा एमालेका विजय सुवेदीले २४ हजार ५८२ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १० हजार ९७८ मत… Continue reading भरतपुरमा रेनुको अग्रता ६५०० भन्दा माथि

ट्याक्सी चालकसँग झगडा गरेपछि दक्षिण कोरियाले फिर्ता पठायो दुई अमेरिकी गुप्तचर

File : Getty Images

सोल (बीबीसी) । दक्षिण कोरियामा झगडा गरेपछि त्यहाँ खटिएका अमेरिकी गुप्तचर सेवाका दुई कर्मचारीलाई विमानमा हालेर स्वदेश फिर्ता पठाइएको छ । उनीहरू अमेरिकी राष्ट्रपति जो बाइडनको दक्षिण कोरिया भ्रमणअघि सोल पठाइएको अगुवा टोलीका सदस्य थिए। अमेरिकी सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणअनुसार उनीहरू बिहीवार राति सोलको मदिरालयमा गएका थिए। तीमध्ये एक जनाले एक स्थानीय ट्याक्सीचालकसँग हात हालाहाल गरेका… Continue reading ट्याक्सी चालकसँग झगडा गरेपछि दक्षिण कोरियाले फिर्ता पठायो दुई अमेरिकी गुप्तचर

बलात्कार अभियोग लागेका पाण्डे पक्राउ

काठमाडौं । आठ वर्षअघि काठमाडौंमा एक सौन्दर्य प्रतियोगिताका दौरान आफुमाथि आयोजकले बलात्कार गरेको भन्दै भिडियो सार्वजनिक भएपछि आरोपित मनोज पाण्डे पक्राउ परेका छन् । सन् २०१४ मा किशोरीलाई होटेलमा बलात्कार गरेको अभियोग ती युवतीले लगाएकी छिन् । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनीमाथि शनिबार बिहानैबाट निगरानी बढाइएको… Continue reading बलात्कार अभियोग लागेका पाण्डे पक्राउ

विष्णु पौडेलको गढ बुटवलमा जब कांग्रेसको झण्डा फहरियो

बुटवल । बुटवल उपमहानगरपालिकामा साढे दुई दशकपछि एमालेको विरासत अन्त्य भएको छ । यस उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्‍डेय ३० हजार १३० मतसहित विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार बाबुराम भट्टराई भन्दा ७ हजार ५३३ मत धेरै ल्याए । उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार सावित्रादेवी अर्याल २४,९०४… Continue reading विष्णु पौडेलको गढ बुटवलमा जब कांग्रेसको झण्डा फहरियो

नेपाली टीमका बलिङ कोच श्रीलंकाली धम्मिका प्रसादले पाएनन् अमेरिकाको भिसा

reuters

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ कोच धम्मिका प्रसादले अमेरिकाको भिसा नपाएको सामाजिक संजालमार्फत जनाएका छन् । श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासले भिसा नदिएको उनले ट्वीट गर्दै बताएका हुन् । क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल अमेरिका जाँदै छ । नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्ट धम्मिका नेपाली टिमलाई बलिङको प्रशिक्षण दिन अमेरिका जाने तयारीमा थिए… Continue reading नेपाली टीमका बलिङ कोच श्रीलंकाली धम्मिका प्रसादले पाएनन् अमेरिकाको भिसा

गठबन्धनको बलमा हेटौडामा भत्कियो एमालेको ३० वर्ष पुरानो गढ

हेटौडा । सत्तारुढ गठबन्धनको बलमा हेटौंडा उपमहानगरपालिकामा एमालेको ३० वर्ष पुरानो गढ भत्किएको छ । हेटौडाको मेयरमा एकीकृत समाजवादीकी मिना लामा र उपमेयरमा कांग्रेसका राजेश बाँनिया विजयी भएसँगै एमालेको गढ भत्किएको हो ।लामाले एमालेका अनन्त पौडेल र बाँनियाले एमालेकै सुमित्रा काफ्लेलाई पराजित गरे । लामा २०७४ सालको निर्वाचनमा एमालेबाट हेटौंडाको उपमेयर बनेकी थिइन् । पार्टी… Continue reading गठबन्धनको बलमा हेटौडामा भत्कियो एमालेको ३० वर्ष पुरानो गढ