श्रममन्त्री श्रेष्ठ यूएईमा, के के छन् कार्यक्रम ?

यूएई । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ विभिन्न तीन मुलुकको भ्रमणका क्रममा संयुक्त अरब इमिरेट्स यूएई पुगेका छन् । सो मुलुकमा मंगलबार नेपाल र संयुक्त अरब इमिरेट्स यूएईको संयुक्त समिति बैठक बस्दैछ । आबुधाबीमा बस्ने बैठकको उद्घाटन सत्रलाई मन्त्री श्रेष्ठले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । कार्यक्रममा यूएईका मानव संसाधन मन्त्री डा. अब्दुलरहमान… Continue reading श्रममन्त्री श्रेष्ठ यूएईमा, के के छन् कार्यक्रम ?

साउदी विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भ्रमणमा व्यस्त रहने, के के कार्यक्रम

काठमाडौं । नेपाल भ्रमणका लागि सोमबार काठमाडौं ओर्लिएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज दिनभर व्यस्त रहनेछन् । उनले आजै उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् । उनले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने र पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी सम्झौता पत्रमा… Continue reading साउदी विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भ्रमणमा व्यस्त रहने, के के कार्यक्रम

आजबाट नयाँ सवारी लाइसेन्सका लागि आवेदन दिने काम बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली आवेदन आजबाट अनिश्चितकालका लागि बन्द भएको छ । सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ देखि अर्को सूचना नभएसम्म नयाँ निवेदन नलिने बताएको हो । विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार हालसम्मका निवेदकको परिक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले नयाँ निवेदन नलिइएको हो । अहिले… Continue reading आजबाट नयाँ सवारी लाइसेन्सका लागि आवेदन दिने काम बन्द

साउदी अरेबियाका विदेशमन्त्री काठमाडौंमा

काठमाडौं । साउदी अरेबियाका विदेशमन्त्री तथा राजकुमार फैसल बिन फहरान अल साउद काठमाडौं अवतरण गरेका छन् । उनी २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा सोमवार काठमाडौं अवतरण गरेका हुन् । निजी विमानमार्फत उनी श्रीलङ्का हुँदै काठमाडौं अवतरण गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका… Continue reading साउदी अरेबियाका विदेशमन्त्री काठमाडौंमा

राप्रपा अध्यक्षको चेतावनी: हलो चिन्ह नदिए सडकमा जान्छौं

बर्दिया। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकमा जाने चेतावनी दिएका छन् । बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई चुनाव चिह्न हलो दिनुपर्ने माग गरे । नदिए सडकबाट विकल्प खोज्ने उनको चेतावनी छ । राप्रपालाई चुनाव चिह्न हलो नदिएमा निर्वाचन बहिस्कार नगर्ने तर हुन नदिने उनको भनाई… Continue reading राप्रपा अध्यक्षको चेतावनी: हलो चिन्ह नदिए सडकमा जान्छौं

एमसीसी प्रकरणमा भीम रावलविरुद्ध प्रधानमन्त्रीको आक्रोस

काठमाडौं । एमसीसी प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावलविरुद्ध आक्रोस व्यक्त गरेका छन् । रावल मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्दै आएका नेता हुन् । सोमबार किस्पाङ गाउँपालिकाको भवन उद्घाटनमा नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा रहेको मिेत उल्लेख गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको… Continue reading एमसीसी प्रकरणमा भीम रावलविरुद्ध प्रधानमन्त्रीको आक्रोस

नेपालमा थप ५८ जनामा कोरोना, १४८ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ३ हजार ५ सय ३९ पिसिआर परीक्षणका क्रममा ५० जना र १ हजार ८ सय ७९ एन्टिजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छ। हालसम्म नेपालमा कोरानाका… Continue reading नेपालमा थप ५८ जनामा कोरोना, १४८ जना संक्रमण मुक्त

कोरियन भाषा परीक्षाका लागि चैत १४ देखि आवेदन खुल्ने, साढे ९ हजार लैजाने

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । ईपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट ९ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये ६ हजार ९१३ उत्पादनमूलक र २… Continue reading कोरियन भाषा परीक्षाका लागि चैत १४ देखि आवेदन खुल्ने, साढे ९ हजार लैजाने

प्रकाश सपुतको प्रष्टीकरण-‘राजनीतिक पूर्वाग्रह छैन्, कसैलाई असर परे आत्मआलोचना गर्छु’

काठमाडौं । गायक तथा संगीतकार प्रकाश सपुतले नयाँ गीत ‘पिर’ का विषयमा उठाइएका प्रश्नहरूबारे प्रष्टीकरण दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत शुक्रबार सार्वजनिक भएको नयाँ गीत’पिर’ राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित नरहेको स्पष्टीकरण दिएका हुन् । उनले गीतमा राखिएको दृश्यबाट कसैलाई असर पुगेको कुरामा आत्मालोचना गर्ने बताएका छन्। माओवादी ‘जनयुद्ध’ सँग सम्बन्धित रहेर सार्वजनिक भएको… Continue reading प्रकाश सपुतको प्रष्टीकरण-‘राजनीतिक पूर्वाग्रह छैन्, कसैलाई असर परे आत्मआलोचना गर्छु’

चीनलाई अमेरिकाको चेतावनी : रुसलाई आर्थिक तथा सैन्य सहयोग नगर्नु

File

काठमाडौं । अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ। बीबीसीका अनुसार रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन्। तर चीनका एक अधिकारीले आफूहरू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बताए। अमेरिकाले रुसलाई थप आर्थिक मद्दत नगर्न चीनलाई चेतावनी दिएको हो। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार… Continue reading चीनलाई अमेरिकाको चेतावनी : रुसलाई आर्थिक तथा सैन्य सहयोग नगर्नु

नेपाली श्रमिक भएका मुलुकको भ्रमणमा निस्कदै श्रममन्त्री

काठमाडौं । नेपाली श्रमिक रहेका मुलुकको भ्रमणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली आज प्रस्थान गर्ने भएको छ । मन्त्रालयका अनुसार यूएई, सेसेल्स र कतारको भ्रमणका लागि टोली त्यसतर्फ जान लागेको हो । नेपाल–यूएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरब इमिरेट्स पुगी अलपत्र परेका नेपालीको समस्या समाधान… Continue reading नेपाली श्रमिक भएका मुलुकको भ्रमणमा निस्कदै श्रममन्त्री

साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद सोमबार नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्रालयले यस्तो पुष्टी गरेको हो । राजकुमार फैजल दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । प्रवक्ता सेवा लम्सालका अनुसार राजकुमार फैजल सोमबार अपराह्न नेपाल आइपुग्ने छन् । उनको भ्रमणका अवसरमा नेपाल सरकारले गर्ने तयारीको… Continue reading साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

प्रकाश सपुतको एक गीतले हंगामा

काठमाडौं । लोकगायक प्रकाश सपुत आफ्ना सिर्जना मार्फत समाजमा कुनै न कुनै तरंग ल्याउन माहिर मानिन्छन् । यस पटक उनले माओवादी जनयुद्धमा लागेका लडाकुहरुको पिर मर्कालाई गीतमा उतार्ने प्रयास गरेका छन् । जसलाई पिर नामक गिती एल्वमका रुपमा सार्वजनिक गरेका छन् । यससँगै माओवादी केन्द्र सम्बद्ध कार्यकर्ताले भने तिब्र आलोचना गरिरहेका छन् । खासगरी माओवादीको… Continue reading प्रकाश सपुतको एक गीतले हंगामा

युक्रेनको दावि : युद्धमा १२ हजार रुसी सैनिक मारिए

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन्। एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएको बीबीसीले लेखेको छ । जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि… Continue reading युक्रेनको दावि : युद्धमा १२ हजार रुसी सैनिक मारिए

तनहुँमा बस र जिप ठोक्किए, ३ जनाको मृत्यु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका दुई ऐनापहरामा आज आइतवार भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो बस र जीप ठोक्किएका हुन् । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको र उनीहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई थप उपचारका लागि… Continue reading तनहुँमा बस र जिप ठोक्किए, ३ जनाको मृत्यु

मलेसियाबाट आउन थाल्यो श्रम स्वीकृति

काठमाडौ । नेपाली श्रमिकको मुख्य गन्तव्य मलेसियामा श्रम स्वीकृति प्रदान गर्ने काम पुनः सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेको उनको सचिवालयले जनाएको छ । मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको… Continue reading मलेसियाबाट आउन थाल्यो श्रम स्वीकृति

यी हुन् देशका सात उत्कृष्ट नगरपालिका

काठमाडौं । नेपाल नगरपालिका संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी देशका सात नगरपालिका उत्कृष्ट घोषित गरेको छ । संघले आन्तरिक सूचक तयार पारेर नगरपालिकाहरूको मूल्याङ्कन गरेको थियो। त्यसकै आधारमा यी नगरपालिका उत्कृष्ट घोषित भएका हुन्। नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा पाँच विधामा उत्कृष्ट सात नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए ।… Continue reading यी हुन् देशका सात उत्कृष्ट नगरपालिका

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदमा, यस्ता छन् आरोप

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठकमा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले महाअभियोग प्रस्ताव पेस गरेका हुन्। न्यायालयको विकृति, विसंगति अन्त्य गर्न नसकेको, न्याय परिषद्को बैठक राख्न नसकेको तथा आफ्नो क्षेत्राधिकारअनुसार काम… Continue reading निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदमा, यस्ता छन् आरोप

माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दालाई फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश दिएको हो। पूर्ण सुनुवाईको लागि मिति भने तोकेको छैन् । अब पूर्ण सुनुवाईपछि १४ सांसदको पद कायम रहने वा पदमुक्त हुने टुंगो… Continue reading माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पूर्ण इजलासमा पठाउन आदेश

निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेसँगै नेप्सेले हान्यो शतक

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लयमा फर्किएको छ । निरन्तर ओरालो लागेको बजार साताको कारोबार पहिलोदिन शेयर बजार उच्च अंकले बढेको हो । शेयर बजार मापक सूचक (नेप्से) १०१.०७ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२८ कम्पनीको ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ बराबरको… Continue reading निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेसँगै नेप्सेले हान्यो शतक

इराकमा अमेरिकी वाणिज्य दूतावासमा मिसाइल हमला

file ohoto : aa.com.tr

काठमाडौं । इराकमा अमेरिकी वाणिज्य दूतावासमा मिसाइल हमला भएको छ र इराकी सुरक्षा अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले यसको पुष्टी गरेका छन् । इराकको उत्तर क्षेत्रम अवस्थित स्वायत्त कुर्द इलाकास्थित इरबिल शहरमा यस्तो आक्रमण भएको हो । अमेरिकी वाणिज्य दूतावासको भवनमा मिसाइल गिरेको पाइएको छ । सामाजिक संजालमा समेत वाणिज्य दूतावास नजिकै शक्तिशाली विष्फोटको आवाज… Continue reading इराकमा अमेरिकी वाणिज्य दूतावासमा मिसाइल हमला

संसद बैठक आज, प्रधानन्यायाधीश माथिको महाअभियोग प्रस्तावमाथि छलफलको मिति तोकिँदै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्नेछ । आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण गर्ने संसद सचिवालयले जनाएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण हुने उल्लेख गरिएको छ ।… Continue reading संसद बैठक आज, प्रधानन्यायाधीश माथिको महाअभियोग प्रस्तावमाथि छलफलको मिति तोकिँदै

साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड

काठमाडौं । साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको समाचार एजेन्सीहरुले पुष्टी गरेका छन् । बिबिसीका अनुसार शनिबार उनीहरूलाई फाँसी दिइएको छ । मृत्युदण्ड पाउनेमा सात जना यमनका नागरिक र एक जना सिरियाली छन् । स्लामिक स्टेटमा आवद्ध भई आतंकवादी गतिविधि गरेको अभियोग उनीहरुमाथि लागेको थियो । मृत्युदण्ड पाउनेहरुले साउदी नागरिकमाथि महत्वपूर्ण आर्थिक क्षेत्रमा आक्रमणको… Continue reading साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड

कांग्रेसको चुनाव लक्षित घरदैलो अभियान आजबाट

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहलाई लक्षित गरि आजबाट देशभर घरदैलो अभियान चलाउने भएको छ । यस अभियानका दौरान कार्यक्रतालाई हरेक घरमा पठाउने तयारी कांग्रेसको रहेको छ । ३० वैशाखमा घोषित निर्वाचनका लागि कांग्रेसले चैत २९ गतेसम्म यो अभियान चलाउन लागेको हो । कांग्रेसले घरघर जाऔं कांग्रेस जिताऔं अभियान सुरू गरेको हो। यसका लागि ७७… Continue reading कांग्रेसको चुनाव लक्षित घरदैलो अभियान आजबाट

रुस-युक्रेन युद्ध जारी, युद्धविराम गर्न पुटिनलाई तिब्र दवाव

काठमाडौं । युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन शनिवार पनि आक्रमण जारी रह्यो । शनिबार निकोलेभ, निप्रो र क्रोपीभीन्टस्की शहरमा बम विस्फोट भएका खबर प्राप्त भएको बीबीसीले लेखेको छ । जर्मन चान्सलर ओलाफ सोल्ज र फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन द्वन्द्वमा तत्काल युद्धविरामका लागि सहमति जनाउन आग्रह गरेका छन्। युक्रेनमा जारी युद्ध… Continue reading रुस-युक्रेन युद्ध जारी, युद्धविराम गर्न पुटिनलाई तिब्र दवाव

भारतको सहयोगमा युक्रेनबाट चार जना नेपाली स्वदेश फर्किए

काठमाडौं । भारतीय सरकारले चलाएको उद्धार अभियानमार्फत चार जना नेपाली समेत युक्रेनबाट स्वदेश फर्कन सफल भएका छन् । भारत सरकारको सहयोगमा चार जना नेपाली आज काठमाण्डौ आइपुगेका परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी गराएकी छिन् । भारत सरकारले युक्रेनमा रहेका आफ्ना नागरिकलाई अपरेशन गंगा कार्यक्रम मार्फत् स्वदेश फर्काइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई… Continue reading भारतको सहयोगमा युक्रेनबाट चार जना नेपाली स्वदेश फर्किए

भेरी नदीमा नुहाउने क्रममा सुर्खेतमा तीन बाल-बालिका वेपत्ता

सुर्खेत । सुर्खेतमा भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएको प्रहरीले जनाएको छ । शनिबार बेलुका पाँच बजेको समयमा दुई जना बालिका र एक जना बालक बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी गराएको छ । स्थानीय संचारमाध्यमले लेखे अनुसार भेरीगङ्गा नगरपालिका वडा नम्बर १३ की १२ वर्षीया गङ्गा खड्का, १२ वर्षीया कृष्णा… Continue reading भेरी नदीमा नुहाउने क्रममा सुर्खेतमा तीन बाल-बालिका वेपत्ता

नेपालमा ७३ जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टमा ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २३८ पीसीआर परीक्षणमा ३० जना र दुई हजार ८२४ एन्टिजेन परीक्षणमा ४३ जना गरी ७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ ।… Continue reading नेपालमा ७३ जनामा कोरोना पुष्टी

भारतमा वैकल्पिक शक्तिको सानदार बिस्तार : दिल्लीपछि पंजावमा आम आदमीको दुई तिहाईको सरकार

नयाँ दिल्ली । परम्परागत राजनीतिक शक्तिलाई चूनौति दिँदै वैकल्पिक शक्तिका रुपमा उदाए्का अरविन्द केजरीवालले आफ्नो शक्तिलाई अझ मजवुत बनाउन सफल भएका छन् । भारतको राजधानी शहर नयाँ दिल्ली राज्यमा लगातार दुई कार्यकाल मूख्यमन्त्री पद सम्हालिरहेका उनले आफ्नो पार्टीलाई पंजाव राज्यमा समेत ऐतिहासिक जित दिलाएका छन् । कुल ११७ सीट रहेको यो राज्यमा आम आदमी एक्लैले… Continue reading भारतमा वैकल्पिक शक्तिको सानदार बिस्तार : दिल्लीपछि पंजावमा आम आदमीको दुई तिहाईको सरकार

काठमाडौंको मेयर उठ्ने चर्चाबारे राजेश हमालको स्पष्टिकरण, के भन्छन् ?

काठमाडौं । पछिल्लो केही दिनयता अभिनेता राजेश हमाल काठमाडौंको मेयर उठ्दैछन् भन्ने चर्चा समाजिक संजालमा चुलिएको छ । केही विद्यार्थी नेताले त उनलाई सार्वजनिक रुपमै राजनीतिमा आउनु अगाडी यसबारे पढेर आउन समेत चूनौति दिए । केही मानिसहरु भने उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा एमालेबाट मेयर उठ्न लागेको सम्म लेख्न भ्याए । उता, स्वयमः… Continue reading काठमाडौंको मेयर उठ्ने चर्चाबारे राजेश हमालको स्पष्टिकरण, के भन्छन् ?