काठमाडौं । नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
Category: फिचर
‘बीएण्डसी शिक्षण अस्पताललाई सञ्चालन अनुमति दिन अब कसैले रोक्न सक्दैन’- प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडमा निर्मित बीएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिन कसैले रोक्न नसक्ने बताएका छन् । झापाको बिर्तामोडमा आज पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । मापदण्ड नपुगेको भन्दै लामो समयदेखि रोकिएको सम्बन्धन् दिने विषयमा प्रधानमन्त्रीले घोषणा नै गरिदिएका हुन् । बिएण्डसी अस्पतालको मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि… Continue reading ‘बीएण्डसी शिक्षण अस्पताललाई सञ्चालन अनुमति दिन अब कसैले रोक्न सक्दैन’- प्रधानमन्त्री
विप्लव समूहले बनायो वार्ता टोली, जनयुद्धका दुई कमाण्डर आमने-सामने हुँदै
काठमाडौं । सरकारसँग वार्ताको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । विप्लव नेतृत्वको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा प्रकाण्डसँगै नेता दीपक चलाउने रहेको छन् । यसअघि सरकारले आज मंगलबार नै विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको… Continue reading विप्लव समूहले बनायो वार्ता टोली, जनयुद्धका दुई कमाण्डर आमने-सामने हुँदै
विप्लव समूहसँग वार्ता गर्न समिति गठन, बादल संयोजक, राजन भट्टराई सदस्य
काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता हुने भएको छ । विप्लव समूहसँग वार्ता गर्नका लागि सरकारले दुई सदस्यीय टोली गठन गरेको हो । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । दुवै… Continue reading विप्लव समूहसँग वार्ता गर्न समिति गठन, बादल संयोजक, राजन भट्टराई सदस्य
आइलिगमा चम्किएका किरण
काठमाडौं । नेपाली खेलाडीले अवसर पाए भने उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् किरण चेम्जोङ । उनी नेपाली राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान समेत हुन् । यतिबेला उनले भारतको एक डिभिजन लिग आइलिगमा व्यवसायिक फुटबल खेलिरहेका छन् । त्यहाँ उनले जारी लिगमा आफुलाई उत्कष्ट सावित गरेका छन् । पञ्जाव एफसीबाट आइलिग खेलिरहेका उनले… Continue reading आइलिगमा चम्किएका किरण
कस्तो छ बेलायती राजकुमार फिलिपको स्वास्थ्य ?
लण्डन । बेलायती महारानी एलिजावेथ द्वितीयाका ९९ बर्षीय श्रीमान् फिलिप बिरामी परेका छन् । बेलायती राजसंस्थाका ज्यूदो इतिहास मानिने राजदम्पत्ति वृद्ध अवस्थामा पनि बिरामी परेको खबर खासै सार्वजनिक भएको थिएन । तर, राजकुमार फिलिपको स्वास्थ्य अवस्थाबारे भने दरवारले नियमित जानकारी सार्वजनिक गरिरहेको छ । बेलायती संचारमाध्यमहरुक अनुसार उनको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार जारी… Continue reading कस्तो छ बेलायती राजकुमार फिलिपको स्वास्थ्य ?
ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा चालक पक्राउ
काठमाडौं । नेपालमा ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेका एक ट्रक चालक पक्राउ परेका छन् । सोमबार साँझ बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमलाई एक सय रुपैयाँ घुस दिन खोजेका ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरी पक्राउ परेका हुन् । प्रहरीले उनीसँग कागज पत्र मागेका थिए ।… Continue reading ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा चालक पक्राउ
प्रधानसेनापति थापाले लगाए कोरोना खोप
काठमाडौं । संसारका अधिकांश मुलुकमा उच्च पदस्थ अधिकारीबाट कोरोना खोप लगाएर खोप अभियानको शुरुवात गरिएको छ । तर, नेपालमा भने राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च सरकारी अधिकारीले खोप लगाएनन् । तर, प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार कोरोना विरुद्धको खोप लगाउँदै खोप सुरक्षित रहेको सन्देश दिएका छन् । उनले भारतबाट अनुदानमा आएको कोभिसिल्ड खोप लगाएका हुन् । थापाले छाउनीस्थित… Continue reading प्रधानसेनापति थापाले लगाए कोरोना खोप
प्रधानमन्त्रीको शिलान्यास राजनीति, आज पुनः झापा र मोरङ जाने
काठमाडौं । संसद विघटनबाट जनताबीच अलोकप्रिय बनेका प्रधानमन्त्री केपी शर्मा ओली आफुलाई विकासवादी नेता स्थापित गर्न लागि परेका छन् । पछिल्लो समय राज्यस्रोतको दोहन गर्दै उनी शिलान्यासमा बढी केन्द्रित छन् । किनकी उनको तिनवर्षे कार्यकालको अवधिमा कुनै पनि आयोजना सम्पन्न हुन सकेका छैनन् । सोहीकारण उनल पूर्वतयारी समेत नसकिएका आयोजनाहरुको समेत धमाधम शिलान्यास गरिरहेका छन्… Continue reading प्रधानमन्त्रीको शिलान्यास राजनीति, आज पुनः झापा र मोरङ जाने
चीनबाट अनुदानमा नेपालले पाउने भयो थप तीन लाख डोज खोप, कुल ८ लाख पुग्यो
काठमाडौं । नेपालले चीनबाट थप तीन लाख डोज कोरोना भाइरस विरुद्धको खोप पाउने भएको छ । शुरुमा ३ लाख दिने भनेको चीनले त्यसलाई बढाएर ५ लाख पुर्याएको थियो । यो मात्र पनि बढाएर ८ लाख पुर्याएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन् । सोमबार साँझ एक ट्वीट गर्दै उनले यस्तो जानकारी गराएकी हुन्… Continue reading चीनबाट अनुदानमा नेपालले पाउने भयो थप तीन लाख डोज खोप, कुल ८ लाख पुग्यो
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । पछिल्लो एक महिनायता तेस्रो पटक मूल्य वृद्धि भइसकेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेको छ । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ । पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २, २ रुपैयाँ बढाएको छ ।… Continue reading फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
२०७८ सालमा पर्यो तीन वटा दशैं, कसरी ?
काठमाडौं । हिन्दु धर्मावलम्बीले विसं २०७८ मा तीन वटा दशैँ मान्नु पर्ने भएको छ । सामान्यतया चैते दशैं र मुल दशैं गरी वर्षमा दुई वटा दशैं पर्छ । तर, २०७८ सालमा भने तीन वटा दशैं परेको छ । २०७७ सालमा हुनुपर्ने चैते दशैं समेत वैशाखमा परेपछि यस्तो संयोग जुरेको हो । यो वर्ष चैत्र शुक्ल… Continue reading २०७८ सालमा पर्यो तीन वटा दशैं, कसरी ?
गौतमबुद्ध रंगशालामा एक लाख सहयोग गरे कुर्सीमा नाम लेखिने
भरतपुर । धुर्मुस सुन्तली फाउण्डेसनद्धारा चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ लाख सहयोग गर्ने दाताको नाम कुर्सीमा लेखिने भएको छ । फाउण्डेसनले रंगशाला निर्माण गर्न आर्थिक अभाव भोगिरहेको छ । यो समस्या समाधान गर्न नयाँ उपाय ल्याइएको हो । फाउण्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको छ । यो अभियानको नाम ‘हाम्रो… Continue reading गौतमबुद्ध रंगशालामा एक लाख सहयोग गरे कुर्सीमा नाम लेखिने
थप ७३ जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभर ३ हजार ४९ जनाको नमुना परीक्षण गर्दा २९ महिला र ४४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अब नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ ।… Continue reading थप ७३ जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु
सम्हालियो नेपाली सेयरबजार, परिसूचक २५ सय विन्दुमाथि
काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । पछिल्लो एकसातामा १६६ अंकले घटेको बजारमा आज दोहोरो अंकको कमब्याक भएको हो । सूचकमा सुधार आए पनि कारोबार रकम भने ह्वात्तै गिरावट आएको छ । आइतबार करिब साढे ८ अर्ब कारोबार भएकोमा आज त्यो घटेर पौने ६ अर्बमा सीमित भएको छ । आज सेयर बजार… Continue reading सम्हालियो नेपाली सेयरबजार, परिसूचक २५ सय विन्दुमाथि
कोरोना विरुद्धको खोप नलगाउनेले संसद् बैठकमा छिर्न नपाउने
काठमाडौं । संसद सचिवालयले बुधबारदेखि संघीय संसदका दुवै सदनका सांसदहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था मिलाएको छ। खोप लगाएकाले मात्र संसद भवनमा प्रवेश पाउने पनि सचिवालयले जनाएको छ। सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले सांसदहरूलाई बुधबारदेखि शुक्रबारसम्म खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिए। सांसद्सँगै संसद सचिवालयका कर्मचारी, मर्यादापालक (सुरक्षाकर्मी) र सांसद तथा मन्त्रीका अंगरक्षकसहित करिब एक… Continue reading कोरोना विरुद्धको खोप नलगाउनेले संसद् बैठकमा छिर्न नपाउने
राष्ट्रपतिद्वारा फागुन २३ गते अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपतिले २३ गते संसद अधिवेशन आह्वान गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन्। त्यसपछि फागुन ११ गते सर्वोच्च अदालतले सरकारको निर्णय… Continue reading राष्ट्रपतिद्वारा फागुन २३ गते अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वान
फेवातालको नयाँ क्षेत्रफल कायम, परिधी १८ किलोमिटर
पोखरा । पोखरास्थित फेवाताल अतिक्रमणको शिकार बनिरहेको छ । यसको उचित संरक्षण गर्न नसकेको भन्दै सरकारको आलोचना हुने गरेको छ । यसै सन्दर्भमा प्रदेश सरकारले फेवातालको नयाँ क्षेत्रफल सार्वजनिक गरेको छ । अब फेवातालको क्षेत्रफल ५ दशमलव ७२६ वर्ग किलोमिटर बनेको छ । ११ हजार २५५ रोपनी ११ आना १ पैसा कायम क्षेत्रफल निर्धारण गरिएको… Continue reading फेवातालको नयाँ क्षेत्रफल कायम, परिधी १८ किलोमिटर
म्यानमारमा हिंस्रक बन्यो सरकारविरोधी प्रदर्शन, कम्तिमा १८ को मृत्यु
काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा ठूल्ठूला प्रदर्शन जारी छन् । पछिल्लो समय प्रदर्शन उग्र बनेको छ । त्यस क्रममा दमन गर्न प्रहरीले गोली चलाएको छ । अहिलेसम्म कम्तिमा १८ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयका अनुसार सबैभन्दा ठूलो हताहती शनिबारयता भएका प्रदर्शनमा भएको छ । कार्यालयका… Continue reading म्यानमारमा हिंस्रक बन्यो सरकारविरोधी प्रदर्शन, कम्तिमा १८ को मृत्यु
भारतमा आजबाट दोस्रो चरणको खोप अभियान, प्रधानमन्त्री मोदीले लगाए खोप
नयाँ दिल्ली । भारतमा आजबाट कोरोना भाइरसको खोप अभियानको दोस्रो चरण प्रारम्भ हुँदैछ । पहिलो चरणमा प्राथमिकतामा रहेकाहरुलाई खोप लगाएर भ्याएको भारतले दोस्रो चरणमा ६० वर्ष भन्दा माथिका नागरिकलाई खोप लगाउँदैछ । यो उमेर समुहमा प्रधानमन्त्री नरेन्द्र मोदी समेत पर्छन् । उनले सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा खोपको पहिलो डोज लगाएका छन् । मोदी स्वयमःले… Continue reading भारतमा आजबाट दोस्रो चरणको खोप अभियान, प्रधानमन्त्री मोदीले लगाए खोप
अर्को पार्टी नखोल्ने ट्रम्पको घोषणा
फ्लोरिडा । अमेरिकी राष्ट्रपति पदबाट नियमित कार्यकाल पुरा गरी घर फर्किएका डोनाल्ड ट्रम्प आइतबार पहिलो पटक एक सार्वजनिक कार्यक्रममा उपस्थित भए । दोस्रो कार्यकालका लागि समेत निर्वाचन लडेका उनी पराजित भएका थिए । आफ्नो कार्यकालमा निकै आलोचित उनले पुनः नोभेम्बरको चुनावमा धाँधली भएको दोहोर्याए । आफ्नो हार नभएको समेत उनको भनाई छ । फ्लोरिडास्थित ओर्लान्डोमा… Continue reading अर्को पार्टी नखोल्ने ट्रम्पको घोषणा
आज पोखरा जाँदै प्रधानमन्त्री, के छ कार्यक्रम ?
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली पोखरा जाँदैछन् । आइतबार दिनभर झापामा बिताएका उनी आज पोखरा जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । उनी आज सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको सम्बोधनको सिलसिलामा पोखरा जान लागेका हुन् । पोखरामा उनले गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन… Continue reading आज पोखरा जाँदै प्रधानमन्त्री, के छ कार्यक्रम ?
दक्षिण एसियामा भुटानपछि नेपाल ‘शान्त मुलुक’
काठमाडौं । दक्षिण एसियाली भेगमा रहेका मुलुकमध्ये भुटान र नेपाल सबैभन्दा शान्त रहेको देखिएको छ । ग्लोवल पिस इन्डेक्सको अध्ययनमा दक्षिण एसियाली मुलुकमध्ये भुटान सबैभन्दा शान्त मुलुक हो । दोस्रो स्थानमा नेपाल छ । यस भेगका ८ मुलुकमध्ये माल्दिभ्स अध्ययनमा समावेश छैन । सबैभन्दा अशान्त मुलुक भने अफगानिस्तान रहेको अध्ययनको निष्कर्ष छ । ग्लोवल पिस… Continue reading दक्षिण एसियामा भुटानपछि नेपाल ‘शान्त मुलुक’
यो साता कोरोनाबाट विदेशमा थप ३ नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको संक्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको… Continue reading यो साता कोरोनाबाट विदेशमा थप ३ नेपालीको मृत्यु
सेतो मच्छिन्द्रनाथको प्रवलीकरण सुरु
काठमाडौं । काठमाडौं महानगरपालिका–३५ जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणको कार्य सुरु भएको छ । आइतबार बिहान मन्दिर परिसरमा आयोजित कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले प्रवलिकरण कार्यको संयुक्त रुपमा शिलान्यास गरे । २०७२ को भूकम्पबाट क्षतिग्रस्त यो मन्दिरको भारत सरकारको ६ करोड २६… Continue reading सेतो मच्छिन्द्रनाथको प्रवलीकरण सुरु
संसद बैठक अगाडी नै सांसद र कर्मचारीलाई कोरोना खोप लगाइने
काठमाडौं । सांसद र संसद सचिवालयका कर्मचारीलाई कोरोना खोप लगाइने भएको छ । संसद बैठक २३ फागुनमा बोलाइएको छ । संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यसै साता सांसद तथा संसद सचिवालयका कर्मचारीलाई खोप लगाइने भएको हो । सचिवालयका अनुसार सांसद र कर्मचारीले फागुन १९, २० र २१ मा सिभिल अस्पताल पुगी खोप… Continue reading संसद बैठक अगाडी नै सांसद र कर्मचारीलाई कोरोना खोप लगाइने
दमकमा औद्योगिक पार्कको शिलान्यास, ५ वर्ष भित्र बनिसक्ने लक्ष्य
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा औद्योगिक पार्कको शिलान्यास गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा ६४ अर्ब रुपैयाँ लागतको औद्योगिक पार्कको शिलान्यास गरेका हुन् । ‘चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्क’ नाम दिइएको यो पार्क दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा पर्छ । पार्क २१ सय बिगाहा क्षेत्रफलमा फैलिएको हुने बताइएको छ ।… Continue reading दमकमा औद्योगिक पार्कको शिलान्यास, ५ वर्ष भित्र बनिसक्ने लक्ष्य
नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९८४ १४३ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८२ जना कोरोनालाई… Continue reading नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना डिस्चार्ज
काठमाडौंको ६० किमी सडकमा ‘हाइमास्ट लाइट’ राखिँदै, कहाँ-कहाँ जडान गरिँदैछ ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई महिनाभित्र बढी प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान कार्य शुरु हुने जनाएको छ । महानगरपालिकाले शहरका मुख्यमुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ती जडान गर्नका लागि अहिले बोलपत्र आह्वान गरिसकेको छ । आगामी २ महिनाभित्र प्रक्रियागतरुपमा सबै कार्यसक्ने र बत्ती जडान शुरु हुने महानगरको शहरी पूर्वाधार विकास विभाग… Continue reading काठमाडौंको ६० किमी सडकमा ‘हाइमास्ट लाइट’ राखिँदै, कहाँ-कहाँ जडान गरिँदैछ ?
‘जनतालाई सुसूचित गराउन धारणा राखेको हुँ, अवहेलना गरेको छैन’
काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वाेच्च अदालतमा आफ्नो लिखित जवाफ पेश गरेका छन् । आफूविरुद्ध लागेको अदालतको अवहेलना सम्वन्धी मुद्दाका सम्बन्धमा सर्वोच्चको आदेश अनुसार उनी अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गरेका हुन् । आइतबार विहान ११ बजे सर्वोच्च अदालतमा जवाफ बुझाएर दाहाल फर्केका हुन् । नेकेपा विभाजनपछि आयोजित विरोध सभामा दाहालले… Continue reading ‘जनतालाई सुसूचित गराउन धारणा राखेको हुँ, अवहेलना गरेको छैन’