काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । मंगलबार १८ अंकले घटेको बजार आज पनि दोहोरो अंकले घटेको हो । सूचकसँगै कारोबार रकम पनि दिनदिनै घट्दै गएको छ । गतहप्ता औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा आज सवा ५ अर्बमा सीमित भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ… Continue reading नेपाली सेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
Category: फिचर
एमालेले विधान महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने पहिलो विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो । एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको समेत टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो । विधान महाधिवेशनमा… Continue reading एमालेले विधान महाधिवेशनको लोगो सार्वजनिक
१ असोजबाट दशैं लक्षित सहुलियत पसल खोल्ने तयारी
काठमाडौं । सरकारले चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरी असोज १ देखि कात्तिक २४ गतेसम्म सुपथ मूल्यको पसल सञ्चालन गर्ने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस्तो व्यवस्था गर्न लागेको हो । यो वर्ष असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनको तयारी कम्पनीले गरेको छ । हरेक वर्ष दशैं, तिहार… Continue reading १ असोजबाट दशैं लक्षित सहुलियत पसल खोल्ने तयारी
टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवति वेपत्ता
तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर तनहुँमा एक युवति वेपत्ता भएकी छिन् । प्रहरीका अनुसार घटना मङ्गलवार भएको हो । जिल्लाको शुक्लागण्डकी नगरपालिका ८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ । शुक्लागण्डकी नगरपालिका ८ पुलचोकमा रहेको सेती नदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा… Continue reading टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवति वेपत्ता
इजरायल जान भाषा परीक्षा दिएकाको नतिजा आयो, २ हजार उत्तिर्ण
काठमाडौं । केयरगिभर कामका लागि इजरायल जान भाषा परीक्षा दिएकाहरुको नतिजा आएको छ । अंग्रेजी भाषा परीक्षा दिएका मध्ये दुइ हजार ३९ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सात हजार नौ परीक्षार्थी सहभागी भएका थिए। अब उत्तीर्ण भएकाको उचाइ र तौल परीक्षण गरिने भएको छ । यसका लागि भने असोज, १, २ र ३ गते… Continue reading इजरायल जान भाषा परीक्षा दिएकाको नतिजा आयो, २ हजार उत्तिर्ण
त्रिभुवन विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित २ पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित दुई जनालाई पक्राउ गरिएको छ । सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्यागमा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहना फेला परेको हो । आन्तरिक उडानबाट विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट… Continue reading त्रिभुवन विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित २ पक्राउ
नेपालमा थप १५६२ जनामा कोरोना पुष्टी, १९ जना संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६६ पीसीआर परीक्षण गर्दा ११८० जना र ४१७७ एन्टिजेन परीक्षण गर्दा ३८२ गरी १५६२ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७९ हजार… Continue reading नेपालमा थप १५६२ जनामा कोरोना पुष्टी, १९ जना संक्रमितको निधन
असोज १५ भित्र पोल भाडा नतिरे प्राधिकरणले टेलिफोन र इन्टरनेटको तार काट्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले असोज १५ गते भित्र इन्टरनेट र टेलिफोन सेवा प्रदायकले पोल भाडा नतिरे लाइन काट्ने भएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै नियमानुसार सम्झौता नगरे त्यस्ता सेवा प्रदायकहरूको तार तथा उपकरणसमेत हटाउन लागेको जानकारी दिएको हो । नेपालका अधिकांश इन्टरनेट तथा टेलिफोन सेवा प्रदायकहरुले प्राधिकरणको पोललगायत संरचना प्रयोग गरी… Continue reading असोज १५ भित्र पोल भाडा नतिरे प्राधिकरणले टेलिफोन र इन्टरनेटको तार काट्ने
एमाले विरोधबीच विनियोजन विधेयक बहुमतले स्वीकृत, सरकारलाई खर्च गर्ने बाटो खुल्यो
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधबीच बजेट स्वीकृत भएको छ । एमाले सांसदहरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको हो । मंगलबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक–२०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय… Continue reading एमाले विरोधबीच विनियोजन विधेयक बहुमतले स्वीकृत, सरकारलाई खर्च गर्ने बाटो खुल्यो
विपक्षी एमालेलाई पेलेरै बजेट पास गर्ने तयारी, संसद बैठक बस्दै
काठमाडौं । बुधबारसम्म बजेटको प्रतिस्थापन विधेयक पास हुनुपर्छ । तर, संसदमा विपक्षी दल एमालेको अवरोध कायम छ । यो परिस्थितीमा सत्तारुढ दलले विपक्षी एमालेलाई संसदमा पेलेरै बजेट पास गर्ने तयारी गरेका छन् । प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ । यसअघि सभामुखले सोमबार संंसद खुलाउन सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा एमाले नै नआएपछि छलफल… Continue reading विपक्षी एमालेलाई पेलेरै बजेट पास गर्ने तयारी, संसद बैठक बस्दै
नवलपुर, गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीनको मृत्यु, २४ घाइते
नवलपुर । नवलपुरको गैंडाकोटमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा ३ जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन्। प्रहरीका अनुसार गैंडाकोट नगरपालिका १० स्थित २३ स्मृति पुलनजिकै पश्चिमतर्फ जाँदै गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए । त्यसपछि बस… Continue reading नवलपुर, गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीनको मृत्यु, २४ घाइते
अमेरिकामाथि नेपालको जित, युवा ब्याट्सम्यानको परिपक्क प्रदर्शन
काठकाडौं । युवा ब्याट्सम्यान ओपनर कुशल भुर्तेल र रोहित पौडेलको परिपक्क प्रदर्शनको मद्दतमा नेपालले अमेरिकालाई हराएको छ । दुबै खेलाडीले अर्धशतक प्रहार गरेसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि सहजै जित निकालेको हो । ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा नेपालले सोमबार राती अमेरिकालाई ५ विकेटले हरायो… Continue reading अमेरिकामाथि नेपालको जित, युवा ब्याट्सम्यानको परिपक्क प्रदर्शन
सभामुखले बोलाएको बैठकमा गएन एमाले, वार्ता गर्न बैठकको सुझाव
काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस््िथत भएको छ । सोहीकारण बैठक समेत विना निष्कर्ष टुंगिएको छ । नेकपा एमालेले संसदमा अवरोध जारी राखेपछि सो सम्बन्धमा निर्णय लिन सभामुखले बैठक राखेका थिए । तर, एमालेले भने समाजवादी दलका १४ सांसदलाई कारवाही गर्न वा स्वयमः सभामुखले राजिनामा दिनुपर्ने शर्त राखेको… Continue reading सभामुखले बोलाएको बैठकमा गएन एमाले, वार्ता गर्न बैठकको सुझाव
काबुलबाट अन्तर्राष्ट्रिय उडान सूचारु, ३४ नेपाली कहिले घर फर्कन पाउँछन् ?
काबुल । अफगानिस्तानको राजधानी काबुलबाट अन्तर्राष्ट्रिय उडान सूचारु भएको छ । यससँगै त्यहाँ रोकिएका ३४ जना नेपालीको घर फिर्ताी समेत सहज हुने अपेक्षा गरिएको छ । बीबीसीका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा अलपत्र परेका ३४ नेपाली नागरिकलाई यही साताभित्र चार्टर्ड उडानमार्फत् स्वदेश फर्काउन पहल भइरहेको जानकारी गराएको छ । अमेरिकी सेना फर्किएपछि बन्द रहेको… Continue reading काबुलबाट अन्तर्राष्ट्रिय उडान सूचारु, ३४ नेपाली कहिले घर फर्कन पाउँछन् ?
एक वर्षमा विदेश जान विमानस्थल पुगेका २३३१ यात्रुलाई फिर्ता गरियो
काठमाडौं । एक वर्षमा विदेश जान विमानस्थल पुगेका २३३१ जना यात्रुलाई विमानस्थलबाटै घर फर्काइएको छ । अध्यागमन कार्यालयको तथ्यांक अनुसार आव २०७७\७८ मा उक्त संख्यामा यात्रुहरु घर फर्किएका हुन् । आवश्यक प्रक्रिया पूरा नगरी विदेश प्रस्थान गर्न लागेका यात्रुलाई नेपालबाट प्रस्थान अनुमति नदिई फिर्ता (अफलोड) गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको तथ्यांकमा उल्लेख छ ।… Continue reading एक वर्षमा विदेश जान विमानस्थल पुगेका २३३१ यात्रुलाई फिर्ता गरियो
नेपालमा थप १४८६ जनामा कोरोना पुष्टी
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षण गर्दा ११४९ जना र ४००७ एन्टिजेन परीक्षण गर्दा ३३७ गरी १४८६ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७८ हजार… Continue reading नेपालमा थप १४८६ जनामा कोरोना पुष्टी
एमसीसीविरुद्ध काठमाडौमा विप्लव समूहको बिरोध प्रदर्शन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौको त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट नारा लगाउँदै निस्किएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु सहभागी भएका छन् ।प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौंजस्ता नारा लगाएका… Continue reading एमसीसीविरुद्ध काठमाडौमा विप्लव समूहको बिरोध प्रदर्शन
एमाले अध्यक्ष ओलीले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिटमाथिको सुनुवाइ आज ‘हेर्न नभ्याइने’मा परेको छ । १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई सोमबार छलफलका लागि बोलाएको थियो । न्यायाधीशद्वय दीपककुमार कार्की र मिरा खड्काको इजलासमा पेसी तोकिएको थियो ।… Continue reading एमाले अध्यक्ष ओलीले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा
त्रिकोणात्मक क्रिकेट सिरिज : आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र अमेरिका प्रतिस्पर्धामा उत्रदैं छन् । यो सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् । त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजबाट नै शुरु हुने छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे नेपाल र अमेरिकाबीच खेल शुरु हुने छ । सिरिज अगाडी… Continue reading त्रिकोणात्मक क्रिकेट सिरिज : आज नेपाल र अमेरिका भिड्दै
संसदको गतिरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक
काठमाडौं । संसदमा लगातार एमालेबाट भइरहेको गतिरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । उनले सोमबार संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँगको संयुक्त बैठक आह्वान गरेका हुन् । बैठक दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले लगातार ७ वटा बैठकमा अवरोध र नाराबाजी… Continue reading संसदको गतिरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक
तालिबानले अफगानिस्तानमा छात्राका लागि तोक्यो नयाँ नियम
काबुल । अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा विभाजित गरी पोसाक सम्बन्धी नयाँ नियम लागु भएको छ । बीबीसीका अनुसार तालिबान सरकारले यस्तो जानकारी गराएको हो । उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने उल्लेख छ । उनले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने… Continue reading तालिबानले अफगानिस्तानमा छात्राका लागि तोक्यो नयाँ नियम
नेपालबाट आशा बोकेर फर्कियो एमसीसी उपाध्यक्षसहितको टोली
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारसहितको टोली स्वदेश फर्किएको छ । ४ दिने नेपाल भ्रमण पूरा गरी फर्किएको टोलीले नेपालमा भएको संवाद सकारात्मक रहेको निष्कर्ष निकालेको छ । उपाध्यक्ष सुमारसहितको टोली आइतबार राती अमेरिका उडेको हो । उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन… Continue reading नेपालबाट आशा बोकेर फर्कियो एमसीसी उपाध्यक्षसहितको टोली
एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन
विश्वसन्देश संवाददाता नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि नबढाउन एनआरएनए आइसिसीलाई निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले मताधिकारसहितका प्रतिनिधिको विवाद निरुपण नभएसम्मको लागि निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो । यसअघि मन्त्रालयमा विधानविपरीत केन्द्रीय प्रतिनिधिको नामावली प्रकाशन गरिएको भन्दै १० आँै विश्व सम्मेलनमा अन्यायमा परेका एनआरएनए डेलिगेट्स राख्न माग गर्दै उजुरी… Continue reading एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन
बजेटबारे अर्थमन्त्रीसँग सवाल-जवाफ (विस्तृतमा)
काठमाडौं । शुक्रवार संसदमा पेश गरिएको प्रतिस्थापन विधेयकका सम्बन्धमा अर्थमन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक रुपले उठेका सवालहरुमा स्पष्ट पारेको छ । आइतवार मन्त्रालयमा आयोजित ‘पोष्ट बजेट प्रेस मिट’ मा अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीले प्रतिस्थापन विधेययकका मुख्य मुख्य विषयहरु उपर उठेका… Continue reading बजेटबारे अर्थमन्त्रीसँग सवाल-जवाफ (विस्तृतमा)
अस्पतालको शौचालयमा नक्कली बम राखेर तीन करोड फिरौती माग्ने तीन जना पक्राउ
काठमाडौं । गत साता पुराना बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । अस्पतालका डाक्टर र प्रशासनलाई मध्याएर तीन करोड फिरौती मागेको र त्यसका लागि नक्कली बमको प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नक्कली बम बनाउन भने युट्युवबाट सिकेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ परेका… Continue reading अस्पतालको शौचालयमा नक्कली बम राखेर तीन करोड फिरौती माग्ने तीन जना पक्राउ
नेपाल र बंगलादेशले बराबरी खेले
काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशले दोस्रो मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । दशरथ रंगशालामा आइतबार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । पहिलो मैत्रीपूर्ण खेल भने नेपालले २, १ ले जितेको थियो । दोस्रो खेलमा मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले पहिलो रोजाईमा तीन खेलाडी परिवर्तन गरेका थिए । गोलकिपर… Continue reading नेपाल र बंगलादेशले बराबरी खेले
नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक
काठमाडौं । सेयर बजारले उच्च अंकले बाउन्स ब्याक गरेको छ । गत हप्ता तीव्र उतरचढाव आएको बजार आज ७१ अंकले कमब्याक गरेको हो । हाइड्रोपावर, फाइनान्स, विकास बैंक समूहको सेयरमा चमक आउँदा नेप्सेमा उछाल आएको हो । यी समूहका अधिकांश कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ । सूचकमा उछाल आए पनि कारोबार रकममा भने… Continue reading नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गर्ने आरोपित सार्वजनिक
संखुवासभा । संखुवासभामा सामूहिक हत्याका आरोपितलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। भदौ २१ गते सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा… Continue reading संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गर्ने आरोपित सार्वजनिक
एकीकृत समाजवादी रोजेका सांसदलाई कारबाही नगर्न अदालतको आदेश
काठमाडौं । नेकपा (एमाले) बाट नेकपा (एकीकृत समाजवादी) मा जान लागेका सांसद सोमप्रसाद पाण्डेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिँदै त्यसबेलासम्म उनीहरुमाथि कारबाही नगर्न र नगराउन आदेश दिएको हो । एमाले सांसदहरु प्रतिनिधिसभाका सोमप्रसाद पाण्डे र… Continue reading एकीकृत समाजवादी रोजेका सांसदलाई कारबाही नगर्न अदालतको आदेश
पेरुमा २८ वर्षदेखि जेलमा रहेका माओवादी नेता गोन्जालोको मृत्यु
काठमाडौं । पेरुमा २८ वर्षदेखि सैनिक जेलमा रहेका माओवादी नेता गोन्जालोका जेलमै निधन भएको छ । पेरुमा सन १९८० र ९० दशकमा चलेको साइनिङ पाथ नामक माओवादी आन्दोलनका बेला उनी प्रमुख नेता थिए । न्यूयोर्क टाइम्सका अनुसार पेरुको कायालो क्षेत्रको सैन्य जेलमा उनको मृत्यु भएको हो । गोन्जालो ८६ वर्षका थिए । पेरुमा वामपन्थी रास्ट्रपति… Continue reading पेरुमा २८ वर्षदेखि जेलमा रहेका माओवादी नेता गोन्जालोको मृत्यु