लण्डन । बेलायती महारानी एलिज़ाबेथ द्वितीयका श्रीमान राजकुमार फिलिपको अन्तिम संस्कारको तयारी शुरु गरिएको छ । यद्दपी उनको अन्तिम संस्कारको साइत भने १७ अप्रिलमा तोकिएको छ । उनको शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको हो । बीबीसीका अनुसार बकिंगघम दरवारले विंडसर कास्टलमा उनको अन्तिम संस्कारको तयारी छ । दरवारले आफ्ना सबैभन्दा प्रिय अविभावकको संस्झनामा एक… Continue reading कहिले हुँदैछ राजकुमार फिलिपको अन्तिम संस्कार ?
Category: फिचर
भारतको राजधानी दिल्लीमा कोरोनाविरुद्ध कडा प्रावधान
नयाँ दिल्ली । कोरोना संक्रमणको नयाँ भेरियन्टमा भएको वृद्धिसँगै भारतको राजधानी दिल्लीमा कोरोना विरुद्धका स्वास्थ्य मापदण्डमा कडाई शुरु भएको छ । शनिबार दिल्ली सरकारले यस्तो प्रावधानहरुको घोषणा गरेको छ । दिल्ली सरकारले संक्रमण रोकथामका लागि भन्दै कडा नियमहरु ल्याएको हो । स्थानीय प्रशासनका अनुसार मानिसहरु भेला भएर हुने सबै प्रकारका गतिविधि रोकिएको छ । यसमा… Continue reading भारतको राजधानी दिल्लीमा कोरोनाविरुद्ध कडा प्रावधान
म्यानमार प्रदर्शन : थप ८० प्रदर्शनकारी र १० प्रहरीको मृत्यु
काठमाडौं\एजेन्सी । म्यानमारमा सेनाको सैन्य कु विरुद्धको आन्दोलनमा त्यहाँको सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि हिंसा जारी राखेको सोही क्रममा शुक्रबार र शनिबार दुई दिनको अवधिमा करीव १ सय मानिसको ज्यान गएको छ । त्यसमध्ये कम्तीमा एक दर्जन प्रहरी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । शुक्रबार यंगुन सहरनजिकै भएको प्रदर्शनमा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको थियो । त्यस घटनामा कम्तिमा… Continue reading म्यानमार प्रदर्शन : थप ८० प्रदर्शनकारी र १० प्रहरीको मृत्यु
सिराहामा गोली हानेर एक जनाको हत्या
सिराहा । सिराहामा गोली हानेर एक जनाको हत्या गरिएको छ । प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार लहान नगरपालिका वडा नम्बर २३ वरियार चोकमा गतराती १ बजे गोली चलेको हो । गोली प्रहारबाट स्थानीय प्रदीप विश्वकर्माको मृत्यु भएको छ । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । उनीमाथि गोली र खुकुरी प्रहार भएको प्रहरीको… Continue reading सिराहामा गोली हानेर एक जनाको हत्या
राष्ट्रपतिले बाँडेको तक्मामा चुच्चे नक्सा नभएको बारे गृहको ‘कुतर्क’
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार वितरण गरेका नक्मामा नेपालको पुरानो नक्सा प्रयोग भएको छ । सरकारले नयाँ नक्सा जारी गरी लिम्पुवाधुरा, लिपुलेक र कालापानीलाई नक्सामा समेटेको भएपनि सर्वोच्च संस्थाबाट वितरण गरिने अति सम्मानित तक्मामा भने पुरानै नक्साको प्रयोग भएपछि सरकारको नियतमाथि प्रश्न उठेको छ । तर, गृह मन्त्रालयले भने गत वर्ष नै तक्मा छापिएको र त्यति… Continue reading राष्ट्रपतिले बाँडेको तक्मामा चुच्चे नक्सा नभएको बारे गृहको ‘कुतर्क’
नेपालमा बढ्यो संक्रमणदर, एकै दिन ३३७ जनामा कोरोना
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको दर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा थप तीन सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस दिन ३५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना देखिएको हो । अब नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार… Continue reading नेपालमा बढ्यो संक्रमणदर, एकै दिन ३३७ जनामा कोरोना
नेपालमा ७५२ गैंडा, पाँच वर्षमा १०७ ले बढे
काठमाडौं । नेपालमा पछिल्लो ५ वर्षको अवधिमा १ सय ७ वटा गैंडा बढेको पाइएको छ । गैंडा गणनाको नतिजा सार्वजनिक गर्दै सरकारले यस्तो जानकारी गराएको हो । अब नेपालमा गैंडाको कुल संख्या ७ सय ५२ पुगेको छ । सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए । शुक्रबार सम्पन्न भई… Continue reading नेपालमा ७५२ गैंडा, पाँच वर्षमा १०७ ले बढे
विपुल पोखरेल नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेल निर्वाचित भएका छन् । केन्द्रमा काठमाडौं जिल्लाको निर्णायक भोट गणना सकिएसँगै उनी निर्वाचित भएका हुन् । तर, नुवाकोटसहित विभिन्न ५ जिल्लामा विवादका कारण मत आउन बाँकी छ । सोहीकारण औपचारिक घोषणा गरिएको छैन । महासंघमा पोखरेलको प्यानल नै विजयी भएको छ । सोही अनुसार महासंघको महासचिवमा रोशन… Continue reading विपुल पोखरेल नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित
सकियो गैंडा गणना, आज नतिजा सार्वजनिक गरिने
चितवन । गैँडा गणना सम्पन्न भएसँगै आज नतिजा सार्वजनिक गरिने भएको छ । ९ चैतबाट नेपालमा पर्सा राष्ट्रिय निकुञ्जबाट गैंडा गणना थालिएको हो । शुक्रबार गणनाको काम सकिएसँगै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा शुक्रबार गणनाको काम सकिएको हो । ४० मुख्य गणक र २० जना वैकल्पिक गणक खटिएर यस वर्ष… Continue reading सकियो गैंडा गणना, आज नतिजा सार्वजनिक गरिने
हरिद्धारमा पूर्वराजालाई विशेष सम्मान दिईंदै
काठमाडौं । भारतको हरिद्वारमा कुम्भ मेला जारी छ । यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विशेष सम्मान दिईंदै छ । ज्ञानेन्द्र शाही स्नानमा सहभागी हुनेछ । त्यसक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका लागि विशेष रथको व्यवस्था गरिने भएको हो । नेपाली संचारमाध्यमहरुका अनुसार श्रीपञ्चायती निरन्जनी अखडाका पीठाधीश आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरीको निमन्त्रणमा उनी हरिद्धारमा शाही स्नानमा सहभागी… Continue reading हरिद्धारमा पूर्वराजालाई विशेष सम्मान दिईंदै
काठमाडौंमा हट्यो वायुप्रदुषण, खुल्दैछ आकास
काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदुषण हट्दै आकास खुल्ने क्रम शुरु भएको छ । शुक्रबार साँझ हावाहुरीसहित भएको वर्षाका कारण समेत शनिबार वायु प्रदूषण हट्न थालेको हो । शुक्रबार देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वायु प्रदूषण मापन गर्ने इकाई अनुसार नेपालको एक्यूआई अहिले १५० भन्दा… Continue reading काठमाडौंमा हट्यो वायुप्रदुषण, खुल्दैछ आकास
विदेशमा शिक्षण संस्थाले नेपाली पाठ्यक्रम अनुसार पठनपाठन गर्ने बाटो खुल्यो
काठमाडौं । नेपाल सरकारले विदेशमा खुलेका शिक्षण संस्थालाई नेपाली पाठ्यक्रमअनुसार पठनपाठन गर्न स्वीकृति दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिएका छन् । खासगरी गैरआवासीय नेपाली तथा विदेशमा बस्ने नेपाली नागरिकले आफु रहेको मुलुकमा खोलेका शिक्षण संस्थामा नेपाली पाठ्यक्रम अनुसार पठनपाठनको स्वीकृति मागेका थिए… Continue reading विदेशमा शिक्षण संस्थाले नेपाली पाठ्यक्रम अनुसार पठनपाठन गर्ने बाटो खुल्यो
बेलायती महारानी एलिजावेथका श्रीमान राजकुमार फिलिपको निधन
लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार बकिङ्घम राजदरबारले आज एक अप्रिय खबरको पुष्टी गरेको हो । राजकुमार फिलिप बिरामी थिए । उनी अस्पतालमा भर्ना भएका थिए । बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा गहिरो दुखका साथ महारानीले उनका प्रिय श्रीमान् ड्यूक अफ एडिनबरा राजकुमार… Continue reading बेलायती महारानी एलिजावेथका श्रीमान राजकुमार फिलिपको निधन
माओवादी केन्द्रले कारवाही गरेका चार मन्त्रीको आजै नियुक्ती र सपथ
काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गर्ने गरी कारवाही गरेका चार जना नेता आजै मन्त्री पदमा पुननियुक्त भई सपथ समेत लिएका छन् । नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई माओवादीले कारवाही गरेसँगै उनीहरुको सांसद पद गुमेको थियो । सांसद नरहेपछि उनीहरु स्वतः मन्त्रीबाट समेत पदमुक्त बनेका थिए । अब… Continue reading माओवादी केन्द्रले कारवाही गरेका चार मन्त्रीको आजै नियुक्ती र सपथ
देउवाद्धारा माओवादी केन्द्र र जसपासँग सत्ता गठबन्धनको प्रस्ताव
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नयाँ सरकार गठनको पहल शुरु गरेको छ । आज नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का उच्च नेतासँग भेट गर्दै कांग्रेस सभापति शेर बहादुर देउवाले औपचारिक रुपमा सत्ता गठबन्धनको प्रस्ताव राखेका हुन् । देउवाले आज आफ्नो निवासमा तीन दलको बैठक बोलाएका थिए । नेताहरुका अनुसार उनले आफ्नो नेतृत्वमा… Continue reading देउवाद्धारा माओवादी केन्द्र र जसपासँग सत्ता गठबन्धनको प्रस्ताव
नेपालले किनेको खोप छिटो दिन भारत सरकारसँग आग्रह
काठमाडौं । नेपालले भारतबाट खरीद गरेको गरेको कोरोना विरुद्धको खोप छिटो दिन भारत सरकारसँग आग्रह गरेको छ । भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटसँग नेपालले कुल २० लाख डोज खोप किनेको थियो । तर, १० लाख डोज मात्र प्राप्त भएको छ । आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गगर्दै यस्तो आग्रह गरेका हुन्… Continue reading नेपालले किनेको खोप छिटो दिन भारत सरकारसँग आग्रह
नेपालमा थप २८८ जनामा कोरोना संक्रमण, दैनिक मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ४ हजार ७१ जनाको पीसीआर परीक्षणमा २८८ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १२७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप २८८ जनामा कोरोना संक्रमण, दैनिक मृत्यु हुनेको संख्या शून्य
बाइडेनद्वारा घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने आदेशमा हस्ताक्षर
अमेरिकी । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘घोस्ट गन’ भनेर चिनिने घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बन्दुकबाट हुने हिंसा अमेरिकाको महामारी हो र यो अन्तर्राष्ट्रियस्तरमै लज्जाको विषय हो भन्दै बाइडेनले कार्यकारी आदेश जारी गरेको उल्लेख छ । यो कार्यकारी आदेशलाई संसदबाट स्वीकृत गर्नुपर्ने छैन । स्थानीयस्तरमा उत्पादन… Continue reading बाइडेनद्वारा घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने आदेशमा हस्ताक्षर
नेपालमा कोरोनाको दोस्रो लहर: विद्यालयसहित २५ जना बढी जम्मा हुने क्षेत्र बन्द गर्ने तयारी
काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संस्या ह्वात्तै बढेपछि नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ । पछिल्ला केही दिनयता नेपालभर संक्रमणको दर बढ्दै गएको छ। बिहीबार मात्रै तीन महिनायताकै धेरै ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिनयता देखिएका संक्रमितहरु बेलायतको नयाँ भेरियन्टसँग मिल्दोजुल्दो रहेको मन्त्रालयले जनाएको छ। कोरोना… Continue reading नेपालमा कोरोनाको दोस्रो लहर: विद्यालयसहित २५ जना बढी जम्मा हुने क्षेत्र बन्द गर्ने तयारी
सिंगटी हाइड्रोको आइपीओ बाँडफाँड,१२ लाख ९० हजारको हात खाली
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा शुक्रबार बिहान ११ बजे आइपीओ बाँडफाँड भएको हो । कम्पनीले चैत्त ६ देखि १० गतेसम्मका १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । क्यापिटलका अनुसार गोलप्रथाबाट भाग्यमानी २ लाख ६९ हजार… Continue reading सिंगटी हाइड्रोको आइपीओ बाँडफाँड,१२ लाख ९० हजारको हात खाली
कतारमा खोपको मात्र पुरा गरेका विदेशीले क्वारेन्टिन बस्नु नपर्ने
कतार । कतारले क्वारेन्टिन सम्बन्धि मापदण्डमा परिमार्जन गर्दै सहज बनाएको छ । अब विदेशमा कोरोनाविरुद्धको खोप लगाएका कुनै पनि व्यक्तिले कतार भित्र प्रवेश गरेपछि थप क्वारेन्टिन बस्नु पर्ने छैन । कतार बाहिर रहँदा फाइजर, बायोनटेक भ्याक्सिन, मोर्डना, आस्ट्राजेनेका र जोन्सन एण्ड जोनसन खोप लगाएकाले होटेल क्वारेन्टाइन बस्न नपर्ने गरी नयाँ नियम ल्याएको कतारको स्वास्थ्य मन्त्रालयलाई… Continue reading कतारमा खोपको मात्र पुरा गरेका विदेशीले क्वारेन्टिन बस्नु नपर्ने
कोभिड महामारीसँग लड्न नेपालले लियो ६१ अर्ब वैदेशिक सहयोग
काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण तथा आर्थिक क्षति न्यूनिकरण गर्न नेपालले गत आर्थिक वर्ष २०७६\७७ मा ६१ अर्ब रुपैयाँ वैदेशिक सहयोग लिएको छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार महामारीसँग जुध्न नेपालले ६० अर्ब ५३ करोड रुपैयाँ भन्दा बढी (५१ करोड ३० लाख अमेरिकी डलर) सहायता लिएको छ । यो वर्ष सरकारले कुल कुल २… Continue reading कोभिड महामारीसँग लड्न नेपालले लियो ६१ अर्ब वैदेशिक सहयोग
आइपीएलको १४ औं सिजन आजबाट शुरु, मुम्बई र बैंलौर भिड्दै
चेन्नई । क्रिकेटको सबैभन्दा ठूलो लिग प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं सिजन आजबाट शुरु हुँदैछ । तीन महिना चल्ने यो सिरिजमा संसारका उत्कृष्ट क्रिकेटर करोडौं मूल्य राशीको उपाधीका लागि भिड्नेछन् । आज पहिलो खेलमा मुंबई इंडियन्स र रोयल च्यालेन्जर बैंलौर भिड्दैछन् । खेल भारतको चेन्नईमा हुने छ । भारतमा तिब्र गतिमा फैलिएको कोरोना… Continue reading आइपीएलको १४ औं सिजन आजबाट शुरु, मुम्बई र बैंलौर भिड्दै
हिंसा बढेपछि अमेरिकाले रोक्ने भयो घरेलु बन्दुकको प्रयोग
वासिंटन डिसी । अमेरिकामा व्यक्तिगत सुरक्षाका लागि लिइने घरेलु बन्दुकको दुरुपयोग गरी हिंसा बढेसँगै अब घरेलु बन्दुकको प्रयोगमा रोक लाग्ने भएको छ । दर्ता नहुने र को सँग बन्दुक छ भन्ने पत्ता लगाउन नसकिने भन्दै राष्ट्रपति जो बाइडनले अमेरिकामा गोस्ट गन भनेर चिनिने घरेलु रूपमै उत्पादन हुने बन्दुक प्रयोग रोक्न लक्षित निर्देशन जारी गरेको बीबीसीले… Continue reading हिंसा बढेपछि अमेरिकाले रोक्ने भयो घरेलु बन्दुकको प्रयोग
शुक्रबार कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक
काठमाडौं । नयाँ सरकार गठन गर्ने पहल पार्टीबाट भएको लामो समयसम्म मौन बसेका कांग्रेस सभापति शेर बहादुर देउवाले शुक्रबार तीन दलको बैठक बोलाएका छन् । देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएको बताइएको छ । उनले यो बैठकमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा दुबै दलसँग… Continue reading शुक्रबार कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक
८ जिल्लाका सीडीओ सहित सह–सचिव र उप–सचिवको सरुवा
काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको गृहमन्त्री स्तरीय बैठकले प्रजिअसहित सह–सचिव र उप–सचिवको सरुवा गरेका हो । बैठकको निर्णय अनुसार अध्यागमन विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराईलाई सरुवा गरिएको छ । सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी… Continue reading ८ जिल्लाका सीडीओ सहित सह–सचिव र उप–सचिवको सरुवा
नेपालमा एकैदिन ३३२ जना संक्रमित थपिए, ७९ जना डिस्चार्ज
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ४ हजार ६ जनाको पीसीआर परीक्षणमा ३३२ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७९हजार १ सय पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ७९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्… Continue reading नेपालमा एकैदिन ३३२ जना संक्रमित थपिए, ७९ जना डिस्चार्ज
जनजीवन ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ, बेसार–पानी खानूस्ः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण बढ्दै गइरहेकाले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्ने बताएका हुन् । ‘मास्क लगाउने, हात धुने, घरबाहिर खाना नखाने र बेसार पानी खानुपर्छ । हाम्रो जनजीवनलाई ठप्प पनि… Continue reading जनजीवन ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ, बेसार–पानी खानूस्ः प्रधानमन्त्री
एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद खोसियो
काठमाडौं । माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका चार जना सांसदको पद खोसिएको छ । माओवादी केन्द्र त्याग गरेका सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीको सांसद पद खारेज भएको हो । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नी प्रसाद सापकोटाले माओवादी केन्द्रले पठाएको पत्र अनुसार उनीहरूले दल त्याग गरेको… Continue reading एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद खोसियो
आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या ‘दुर्लभ असर’
लण्डन । कोरोनाभाइरसविरुद्धको आस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई एक दुर्लभ असर मात्र रहेको युरोपेली सङ्घमा औषधीहरूको नियमन गर्ने निकायले निष्कर्ष निकालेको छ । बीबीसीका अनुसार युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाबारे अध्ययन गरेपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ले खोप लगाएपछिको जोखिमको तुलनामा यसमा फाइदा बढी पाइएको निष्कर्ष निकालेको हो । प्रतिवेदनले करिब २ करोड… Continue reading आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या ‘दुर्लभ असर’