काठमाडौं । सरुवा रोग डेंगुले महामारीको रुप धारण गर्ने संकेत देखिएको छ । सरकारले डेंगु नियन्त्रणबाहिर गएको भन्दै यसले महामारीको रुप धारण गरिसकेको बताएको छ । बिहीबार स्वास्थ्य तथा जनसङख्या मन्त्री उपेन्द्र यादवले रोग नियन्त्रणमा सुरक्षाकर्मी परिचालन आवश्यक भइसकेको बताएको थिए । मन्त्रालयअन्तर्गत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार डेंगु डरलाग्दो… Continue reading देशभर फैलदै डेंगु
Category: फिचर
बढ्दो हवाई चहलपहल, श्रीको छैठौं जहाज आयो-नेवानिको जापान उडान सफल
काठमाडौं । श्री एयरलाइन्सले छैठौं जहाज काठमाडौं ल्याइपुर्याएको छ । क्यानडामा बनेको बम्बाडियर जहाज भारतको अहमदावाद हुँदै काठमाडौं आएको हो । बिहीबार काठमाडौं अवतरण गरेको जहाज बुधबार नै काठमाडौं आउने कार्यक्रम रहेपनि प्रतिकूल मौसमका कारण पटनातर्फ लगिएको कम्पनीका प्रवन्धक अनिल मानन्धरले जानकारी दिएका छन् । उनका अनुसार ८० सीट क्षमता रहेको यस जहाजले तीन वटा… Continue reading बढ्दो हवाई चहलपहल, श्रीको छैठौं जहाज आयो-नेवानिको जापान उडान सफल
कुश भित्राउँदै, बुबाको मुख हेर्ने दिन आज
काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले घरघरमा कुश भित्राएर आज कुशे औंसी मनाउँदैछन् । हरेक वर्ष भाद्र औंशीका दिन यो पर्व मनाइन्छ । ब्राह्मणले विशेष पूजाआजा गरी भित्राएको कुशलाई आआफ्ना जजमानका घरमा पुरयाउने र त्यसवापत जजमानले दान दक्षिणा गर्ने प्रचलन रही आएको छ । कुश केवल धार्मिक अनुष्ठानमा प्रयोग हुने वनस्पति मात्र होइन, यसको बहुआयामिक महत्व रहेको… Continue reading कुश भित्राउँदै, बुबाको मुख हेर्ने दिन आज
विश्वकप फूटबल छनोट टोलीमा नियमित कप्तान परेनन्
काठमाडौं । नेपालले आसन्न विश्वकप फूटबल छनोट प्रतियोगिताका लागि टोली घोषणा गरेको छ । यस टोलीमा राष्ट्रिय टिमका नियमित कप्तान विराज मर्हजन भने पर्न असफल भएका छन् । विश्वकप २०२२ का लागि नेपालले छनोट प्रतियोगिता खेल्दैछ । यसबीचमा नेपालले ८ वटा छनोट खेल्दैछ । यो पटक नेपालका लागि चरण निकै महत्वपूर्ण रहेको छ । नेपालले… Continue reading विश्वकप फूटबल छनोट टोलीमा नियमित कप्तान परेनन्
कांग्रेस केन्द्रिय कार्यसमिति बैठक, के के एजेण्डामा भयो छलफल ?
काठमाडौं । काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा सरकारविरुद्ध कडा रवैया अपनाउने सम्बन्धमा बहस शुरु भएको छ । बिहीबार सहमहामन्त्री प्रकाशशरण महतले बैठकमा राजनीतिक प्रस्ताव पेश गरे । जहाँ भ्रष्टाचारका विभिन्न काण्डदेखि सरकारी सम्पत्तिको दूरुपयोग, विकास निर्माणमा भइरहेको ढिलासुस्ती, शान्ती सुरक्षा र सरकारले चालिरहेका कदमबारे आलोचना गरिएको छ । संघदेखि प्रदेश… Continue reading कांग्रेस केन्द्रिय कार्यसमिति बैठक, के के एजेण्डामा भयो छलफल ?
बेलायती संसद निलम्बन, विपक्षीको विरोध
लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई महारानी एलिजावेथ द्वितीयले अनुमति दिएसँगै अब बेलायतको संसद निलम्बन हुने भएको छ । केही दिन मै औपचारिक रुपमा संसद विघटन प्रक्रिया शुरु हुने बेलायती संचारमाध्यमले उल्लेख गरेका छन् । बेलायतमा प्रधानमन्त्री बोरिस जोहन्सनका अनुसार संसद् निलम्बन भएपछि १४ अक्टोबरमा महारानीबाट देशका नाममा सम्बोधनको कार्यक्रम तय भएको छ ।… Continue reading बेलायती संसद निलम्बन, विपक्षीको विरोध
ट्राफिक जाम छल्न एम्बुलेन्सको प्रयोग
तेहरान । एम्बुलेन्स आपतकालिन सेवामा प्रयोग हुने सवारी साधन हो । खासगरी सडकमा बीना अवरोध बिरामीलाई अस्पताल पुर्याउनु छ भने यसको प्रयोग गरिन्छ । त्यसकारण यस सवारीमा एक प्रकारको साइरन जडान गरिएको हुन्छ । त्यो बजाइसकेपछि सडकमा सबैले आपतकालिन अवस्थामा रहेको मानिसको बचावटका लागि बाटो खाली गराइदिन्छन् । तर, इरानबाट एक रोचक खबर बाहिरिएको छ,… Continue reading ट्राफिक जाम छल्न एम्बुलेन्सको प्रयोग
नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध जोडियो
काठमाडौं । नेपाल र क्यारेवियन मुलुक सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध जोडिएको छ । यो देश भूगोलका हिसावले विश्वकै सानोमध्ये एक हो । नेपाल र सेन्ट लुसियाबीच द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएसँगै अब नेपालको कुटनीतिक सम्बन्ध १६७ देशसँग जोडिनु पुगेको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सेन्ट लुसियाका समकक्षी कोसमोस रिचार्डसनले… Continue reading नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध जोडियो
नेपाल एयरलाइन्सको जापान उडान शुरु
काठमाडौं । नेपाल एयरलाइन्सले पहिलो पटक नेपालबाट जापानमा सिधा उडान शुरु गरेको छ । बिहीबार बिहान २ः३० बजे निगमको जहाज जापानका लागि उड्दैछ । उडानको सम्पूर्ण तयारी पुरा भइसकेको नेपाल वायुसेवा निगमको भनाई छ । करीव १ सय २५ भन्दा बढी यात्रु बोकेर निगमको जहाज जापानका लागि उड्ने निगमले जानकारी दिएको छ । निगमका अनुसार… Continue reading नेपाल एयरलाइन्सको जापान उडान शुरु
कांग्रेस केन्द्रिय समिति बैठक आज, के छन् एजेण्डा ?
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बुधबारका लागि आह्वान गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दिउँसो २ बजेका लागि केन्द्रिय समिति बैठक बोलाइएको छ । बैठकले भातृ संस्थाहरुलाई सक्रिय बनाउने सन्दर्भमा ठोस निर्णय हुने बताइएको छ । धेरैजसो भातृसंगठनको नियमित कार्यकाल समाप्त भइसकेको छ । त्यसकारण भातृ संगठन सक्रिय छैनन् । यस अवस्थामा… Continue reading कांग्रेस केन्द्रिय समिति बैठक आज, के छन् एजेण्डा ?
देशको सबैभन्दा ठूलो अटोमेला शुरु, विद्यूतीय सवारी भित्राउन अर्थमन्त्रीको आग्रह
काठमाडौं । नाडा अटो शो २०१९ प्रारम्भ भएको छ । यो नेपालको सबैभन्दा ठूला अटो मेला हो । जहाँ व्यवसायीहरुले आआफना उत्पादन तथा वस्तुको प्रदर्शनी र बिक्रि गर्छन् । आम अटोप्रेमी जनताले पनि यस मेलामा उत्साहपूर्वक सहभागिता जनाउँछन् । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले हरेक वर्ष यसै समयमा नाडा अटो शो आयोजना गर्दै आएको छ… Continue reading देशको सबैभन्दा ठूलो अटोमेला शुरु, विद्यूतीय सवारी भित्राउन अर्थमन्त्रीको आग्रह
भ्रमण वर्षका स्टलमा एनआरएनएले स्वयमसेवी राख्नुपर्ने
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० का सिलसिलामा हरेक देशमा नेपाल डेस्क तथा स्थलको व्यवस्था गर्न मूल आयोजक समितिले गैरआवासीय नेपाली संघलाई आग्रह गरेको छ । मंगलबार राजधानीमा आयोजित नेपाल भ्रमण वर्ष मूल आयोजक समितिको बैठकले गैरआवासीय नेपाली संघलाई उक्त जिम्मेवारी तोकेको हो । ‘अब हरेक मुलुकमा नेपाल डेस्क स्थापनाको पहल हामी परराष्ट्र मन्त्रालयमार्फत गर्छौ,’… Continue reading भ्रमण वर्षका स्टलमा एनआरएनएले स्वयमसेवी राख्नुपर्ने
पशुपतिनाथको सन्ध्या आरती लाइभ गरिदै
काठमाडौं । सरकारले अब पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने सन्ध्याआरती प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले तयारी थालिसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार यूट्यूवबाट पशुपति क्षेत्रको सन्ध्या आरती प्रत्यक्ष प्रसारण हुनेछ । यहाँ संयौं भक्तजनको उपस्थितिम साँझ ६ बजेपछि ८ बजेसम्म सन्ध्याआरती… Continue reading पशुपतिनाथको सन्ध्या आरती लाइभ गरिदै
अमेजनको आगो नियन्त्रण गर्न जी-७ को पहल, २.२ करोड डलर खर्च गर्ने
फ्रान्स । संसारमा सबैभन्दा बढी वर्षा हुने जंगल लामो समयदेखि आगलागीको चपेटामा परेको छ । आगलागी नियन्त्रणका हरेक उपाय फेल खाइरहेका छन् । यस्तो अवस्थामा विश्वका ७ ठूलो अर्थतन्त्र भएका मुलुकले आगलागी नियन्त्रणमा २.२ करोड डलर खर्च गर्ने घोषणा गरेका छन् । यसैसाता फ्रान्समा सम्पन्न जी ७ मुलुकहरुको बैठकले उक्त घोषणा गरेको हो । अमेजनलाई… Continue reading अमेजनको आगो नियन्त्रण गर्न जी-७ को पहल, २.२ करोड डलर खर्च गर्ने
७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा आधा छूट
काठमाडौं । आन्तरिक उडानमा जेष्ठ नागरिकले ५० प्रतिशत छूट पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त घोषणा गरेका हुन् । सोमबार मन्त्री भट्टराईले १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै तीन महिनापछि जेष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छूट दिने घोषणा गरे । आन्तरिक उडानमा ७० प्रतिशत भन्दा माथि उमेर पुगेका… Continue reading ७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा आधा छूट
सालिकराम आत्महत्या प्रकरण : रवि लामिछानेलाई ५ लाख धरौटी
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टिभि प्रस्तोता रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । अदालतले लामिछानेलाई ५ लाख, पत्रकार युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । आत्महत्या प्रकरणमा मुछिएकी अर्की अभियुक्त रुकु कार्कीलाई भने साधारण तारेखमा छाड्न जिल्ला अदालतले आदेश दिएको हो । सोमबार जिल्ला अदालत,… Continue reading सालिकराम आत्महत्या प्रकरण : रवि लामिछानेलाई ५ लाख धरौटी
जी-७ सम्मेलनका दौरान मोदी र ट्रम्प भेट्दै
फ्रान्स । जी-७ सम्मेलनका दौरान फ्रान्स पुगेका विश्वका दुई शक्तिशाली नेता नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता हुने भएको छ । संचारमाध्यमहरुका अनुसार यस भेटवार्तामा मूख्यगरी कश्मीर मामलालाई लिएर कुराकानी हुने अनुमान गरिएको छ । भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच जम्मु कश्मीर मुद्दापछि पहिलोपटक औपचारिक भेट हुन लागेको हो । भारत र… Continue reading जी-७ सम्मेलनका दौरान मोदी र ट्रम्प भेट्दै
चितवनमा निषेधाज्ञा, ५ जना भन्दा बढी भेला हुन रोक
चितवन । चितवनमा अराजक बन्दै गएको प्रदर्शन निरुत्साहित गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार एक सूचना प्रकाशित गर्दै उक्त जानकारी गराएको हो । निषेधाज्ञा सोमबार बिहान ६ बजेबाट शुरु भएको छ । जिल्ला अदालत आसपास निषेधाज्ञा क्षेत्र तोकिएको हो । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्दा टिभी प्रस्तोता रवि लामिछानेको… Continue reading चितवनमा निषेधाज्ञा, ५ जना भन्दा बढी भेला हुन रोक
‘होटेलका कर्मचारीलाई हँसिलो राख्नुहोस, धेरै पाहुना आउँछन्’
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आतिथ्य सेवाका उद्यमीलाई कर्मचारीलाई खुसी राख्न आग्रह गरेका छन् । खुसी कर्मचारीले सेवा दिएमात्र धेरै ग्राहक आउने र व्यवसाय फस्टाउने भन्दै उनीहरुको सेवा सुविधालाई बोझका रुपमा नलिन आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री विष्टले श्रम सम्बन्धमा निकै सुधार भएको भन्दै अब… Continue reading ‘होटेलका कर्मचारीलाई हँसिलो राख्नुहोस, धेरै पाहुना आउँछन्’
रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा टिभि रवि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको निष्कर्षमा प्रहरी पुगेको छ । उनीहरुविरुद्ध आइतबार आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोग लिएर प्रहरीले १० दिनसम्म यस घटनाको सुक्ष्म अध्ययन गरेको थियो । आइतबार चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स… Continue reading रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता
१३४ वर्ष पुरानो क्लवले त्याग्यो फुटबल
म्यान्चेस्टर । इंग्ल्यान्ड फूटबल र क्रिकेटको राजा मानिन्छ । यी दुई खेललाई विश्वव्यापी बनाउने यस देशले ठूलो भूमिका खेलेको छ । खासगरी राज्य बिस्तारका क्रममा इंग्ल्याण्डले जहा जहा राज्य गर्यो, त्यहा त्यहा यी खेलको पनि समानान्तर रुपमा बिस्तार गरेको पाइन्छ । फूटबलको ठूलो क्रेज रहेको मुलुकमा पनि उचित व्यवस्थापन भएन भने क्लवहरु संकटमा स्वाभाविक हो… Continue reading १३४ वर्ष पुरानो क्लवले त्याग्यो फुटबल
मापसेको आरोपमा एनआरएनए अध्यक्ष भट्टलाई विमानस्थलबाटै फिर्ता
काठमाडौं । अत्यधिक मादक पदार्थ सेवन गरी जहाज चढेको भन्दै सिल्क एयरले गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्लाई जहाजबाटै फिर्ता पठाइदिएको छ । शनिबार राती काठमाडौंबाट सिंगापुर जाने तयारीमा रहेका भट्ट र उनका सहयोगी सनत न्यौपानेलाई एयरलाइन्सले यात्रामा रोक लगाएको हो । उनी सिंगापुरमा उपचारार्थ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेको बताइएको… Continue reading मापसेको आरोपमा एनआरएनए अध्यक्ष भट्टलाई विमानस्थलबाटै फिर्ता
अमेरिका-चीन बढ्दो व्यापार युद्ध, चीनले बढायो अमेरिकी सामानमा कर
बेइजिङ । चीन र अमेरिकाबीच व्यापार युद्द अझ चर्कने भएको छ । शुक्रबार मात्र चीनले ठूलो मूल्य बराबरको अमेरिकी सामानमा कर बढाइदिएको छ । ति अमेरिकी सामान अब चीनमा महंगो हुनेछन् । जसले गर्दा अमेरिकी सामानको आयात घट्ने अपेक्षा चीनको रहेको छ । समाचार स्रोतका अनुसार चीनले ७५ अर्ब अमेरिकी डलर बराबरको सामानको आयातमा कर… Continue reading अमेरिका-चीन बढ्दो व्यापार युद्ध, चीनले बढायो अमेरिकी सामानमा कर
एकै महिनामा भाजपाले गुमायो दुई वरिष्ठ नेता, अरुण जेट्ली रहेनन्
नयाँ दिल्ली । भारतीय जनता पार्टीले एकै महिनामा दुई वरिष्ठ नेता गुमाएको छ । पूर्वविदेश मन्त्री शुष्मा स्वराजको निधन भएको केही साता भित्रै पूर्व अर्थमन्त्री अरुण जेट्लीको शनिबार निधन भएको हो । भारतमा अर्थतन्त्रलाई यूटर्न दिएर धेरै सुधारका काम उनका पालामा भएको हो । करमा एकरुपता ल्याउने जीएसटी प्रणालीदेखि नोटबन्दी गरी कालोधन बाहिर ल्याउने प्रधानमन्त्री… Continue reading एकै महिनामा भाजपाले गुमायो दुई वरिष्ठ नेता, अरुण जेट्ली रहेनन्
नेपालमै रेल चलाउने तयारी, पाँच डिब्बायुक्त रेल गुड्ने
काठमाडौं । सरकारले नेपाल भित्रै रेल चलाउने तयारी गरिरहेको छ । भारत सरकारसँग दुई रेल सेट खरीद प्रक्रिया अगाडी बढाएको सरकारले उक्त प्रक्रिया टुंग्याउन लागेको हो । नेपालले भारतसँग खरीद गरेको रेल दुई महिना भित्रै नेपाल ल्याउने तयारी छ । डिजेल, इलेक्ट्रिक, मल्टिपल युनिट प्रविधिमा चल्ने एक सेट रेल पाँच डिब्बावाला रहने विभागको भनाई छ… Continue reading नेपालमै रेल चलाउने तयारी, पाँच डिब्बायुक्त रेल गुड्ने
कश्मीर मुद्दामा नेपालको मौनता कहिलेसम्म ?
काठमाडौं । भारत र पाकिस्तान कश्मीरको मुद्दामा नेपालको धारणा खोजिरहेका छन् । तर, नेपाल भने अझै पनि यस सम्बन्धमा मौन छ । छिमेकी मुलुकको बहुआयामिक तथा सामरिक महत्वको यस परिघटनामा नेपालले मौनता खोल्नुपर्ने धारणा प्रत्यक्ष अप्रत्यक्ष नेपालसमक्ष राखिसकेका छन् । नेपाल भ्रमण सकेर बिहीबार मात्र स्वदेश फर्किएका भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको काठमाडौं बसाईको मूख्य… Continue reading कश्मीर मुद्दामा नेपालको मौनता कहिलेसम्म ?
प्रचण्डको चिन्ता पार्टी अनुशासनमा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अनुशासनहिनता बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल बीचको चर्काचर्कीको समाचार बाहिर सार्वजनिक भएपछि प्रचण्डले पार्टीमा अनुशासनको विषय उठाएका हुन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले नेताहरु जे मन लाग्यो, त्यही… Continue reading प्रचण्डको चिन्ता पार्टी अनुशासनमा
उपचारका लागि प्रधानमन्त्री आज पुन: सिंगापुर जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे आम जनमानसमा निकै चासो रहेको छ । तर, उनको स्वास्थयको यथार्थ अवस्था के छ भन्ने जानकारी नै नगराई १० दिनको अन्तरालमा प्रधानमन्त्री पुनः आज सिंगापुर प्रस्थान गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो साढे १ बजे थाई एयरको नियमित उडानबाट उनी सिंगापुर प्रस्थान गर्दैछन् । उनको साथमा पत्नी… Continue reading उपचारका लागि प्रधानमन्त्री आज पुन: सिंगापुर जाँदै
भारतीय विदेशमन्त्री पशुपति दर्शनमा, आजै स्वदेश फर्कने
काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री डा. एस जयशंकरले पशुपतिनाथ भगवानको दर्शन गरेका छन् । त्यहा उनले पारिजातको विरुवा समेत रोपेका छन् । बिहावार बिहान पशुपतिनाथ दर्शन गरी अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनी बुधबार बिहान नेपाल आइपुगको हुन् । नेपाल-भारत संयुक्त… Continue reading भारतीय विदेशमन्त्री पशुपति दर्शनमा, आजै स्वदेश फर्कने
घरेलु कामदारलाई पुनः श्रम स्वीकृति खुला
काठमाडौं । विदेशमा घरेलु कामदारका रुपमा काम गरी नेपाल फर्किएका कामदारले पुनः श्रम स्वीकृति पाउने बाटो खुलेको छ । प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु कामदारमा काम गरी स्वदेश फर्किएको व्यक्ति पुनः वैदेशिक रोजगारीमा जान चाहे तोकिएका शर्त पूरा गरी जान सक्ने गरी खुला गरेको छ । यसअघि समितिले… Continue reading घरेलु कामदारलाई पुनः श्रम स्वीकृति खुला