२०८४ अगाडी सरकारमा जान्नौं, त्यसपछि एकल बहुमतको सरकार चलाउँछौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ मा एकल बहुमतले सरकार बनाउने दावि गरेका छन् । शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पार्टी ०८४ अघि सरकारमा नजाने स्पष्ट पारे । उनले ०८४ मा माओवादीले एकल बहुमतको सरकार बनाउने बताए । २०८४ सालको संसदीय चुनावमा माओवादी पहिलो पार्टी बन्ने… Continue reading २०८४ अगाडी सरकारमा जान्नौं, त्यसपछि एकल बहुमतको सरकार चलाउँछौं : प्रचण्ड

रविमाथि सरकारले प्रतिशोध साँधेको छ, संसदले समर्थन गर्यो : रास्वपा

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डिपी अर्यालले सार्वभौम संसदले पनि रवि लामिछानेमाथि सरकारले साँधेको प्रतिशोधको समर्थन गरेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका कार्यवाहक सभापतिसमेत रहेका अर्यालले संसदको चौथो ठूलो दलको सभापतिसँग सरकारले प्रतिशोध साँधेको र त्यसलाई संसदले समर्थन गरेको बताएका हुन्। सरकारले त प्रतिशोध साँध्यो साँध्यो, सार्वभौम संसदले पनि… Continue reading रविमाथि सरकारले प्रतिशोध साँधेको छ, संसदले समर्थन गर्यो : रास्वपा

अझै बढ्यो डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य अझै बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४० रूपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा तोकिएको छ । युके पाउन्ड स्ट्रलिङ… Continue reading अझै बढ्यो डलरको मूल्य

कैलालीमा आमाछोरी मृत फेला

काठमाडौं । कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले बताए । उनकाअनुसार दुवै जना बिहीबार साँझ साढे ७… Continue reading कैलालीमा आमाछोरी मृत फेला

दुई तिहाईको सरकारलाई अध्यादेशमा विपक्षी दलको घेराबन्दी, बहुमत जुटाउनै सकस

काठमाडौं । संघीय संसद्मा वर्तमान सरकारसँग दुई तिहाई हाराहारी बहुमत छ । सोहीकारण सरकारले पेलेरै जाने सोचसहित दुवै सदनमा बिहीबार अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो । प्रतिनिधिसभामा स्पष्ट बहुमत भए पनि राष्ट्रिय सभामा सत्तारुढ दलसँग आवश्यक बहुमत नपुग्दा सरकार विपक्षी दलको घेराबन्दीमा परेको छ । सोहीकारण पुनः सत्ताको बार्गेनिङ सुरु भएको छ ।… Continue reading दुई तिहाईको सरकारलाई अध्यादेशमा विपक्षी दलको घेराबन्दी, बहुमत जुटाउनै सकस

गौतमबुद्ध विमानस्थलमा बढ्यो चहलपहल

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार ४ सय ५२ यात्रुले सेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका महानिर्देशक प्रतापबाबु तिवारीका अनुसार बिहीबार जजिरा एयरवेजबाट १ सय २ यात्रु भैरहवा आएका छन् भने सोही जहाजमा १ सय ४९ जना उडेका छन् । त्यस्तै थाई एयर एसियाबाट १ सय २८ यात्रु उडेको उनले बताए ।… Continue reading गौतमबुद्ध विमानस्थलमा बढ्यो चहलपहल

युवकलाई हनी ट्र्यापमा फसाएर पैसा असुल्ने युवती पक्राउ

काठमाडौं । राइस कुकर मर्मत गर्न भन्दै कोठामा बोलाएर एक युवकलाई हनी ट्र्यापमा फसाएको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक… Continue reading युवकलाई हनी ट्र्यापमा फसाएर पैसा असुल्ने युवती पक्राउ

चितवनमा ५४ लाख धरौटीमा छुटे रवि

काठमाडौं । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएसँगै रवि छुटेका छन् । बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले सभापति लामिछानेलाई ५४ लाख रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । न्यायाधीश ढकालले सो धरौटी दिन नसके कानुन बमोजिम थुनामा राख्न सम्बन्धित कारागार… Continue reading चितवनमा ५४ लाख धरौटीमा छुटे रवि

बजेटको आकार घटाइयो, झण्डै १७ खर्ब मात्र खर्च हुने

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को लक्ष्यको ९०.९९ प्रतिशतमात्र बजेट खर्च हुने नयाँ अनुमान सार्वजनिक गरेको छ । बिहीबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ अनुमान सार्वजनिक गरेका हुन् । यो आव सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । तर, आर्थिक… Continue reading बजेटको आकार घटाइयो, झण्डै १७ खर्ब मात्र खर्च हुने

चितवनमा रविको थुनछेक बहस आज

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज चितवन अदालतमा उपस्थित गराइँदै छ । बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे अदालतमा उपस्थित गराउने गरी उनलाई न्यायिक हिरासतमा पठाइएको छ । आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नेछन् । साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको बुधबारबाट बयान… Continue reading चितवनमा रविको थुनछेक बहस आज

प्रतिनिधिसभा बैठक आज, प्रचण्डको विशेष सम्बोधन

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका प्रचण्डले संसदमा आज बस्ने दोस्रो बैठकमा सम्बोधन गर्न लागेका हुन् । अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत… Continue reading प्रतिनिधिसभा बैठक आज, प्रचण्डको विशेष सम्बोधन

नियन्त्रणमा लिन गोली हान्दा चितवनमा जंगली हात्तिको ज्यान गयो

काठमाडौं । चितवन सौराहा क्षेत्रमा देखिरहने मकुना जंगली हात्तीको गोली लागेर ज्यान गएको छ । जंगली हात्ती मकुनाको निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । बस्ती छिरेर तर्साउने हात्तीलाई तर्साउन चलाइएको गोली लागेर मकुनाको मृत्यु भएको निकुञ्जको जिकिर छ ।उक्त हात्ती असोज महिनादेखि सौराहा आसपासमा पसेर स्थानीयलाई त्रसित बनाउँदै आएको… Continue reading नियन्त्रणमा लिन गोली हान्दा चितवनमा जंगली हात्तिको ज्यान गयो

ब्यारेक भित्रै महिला प्रहरी मृत फेला

काठमाडौं । काठमाडौंस्थित प्रहरी प्रभाग साँखुको ब्यारेकमा एक महिला प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिएकी छिन् । तीन जना बस्ने गरेको ब्यारेकको कोठामा महिला प्रहरी जवान निशा चौधरी सिलिङ फ्यानमा आफ्नै सलको पासो लगाएर झुन्डिएको अवस्थामा बुधबार मध्यान्ह करिब १२ बजेतिर मृत फेला परेको प्रहरीले जनाएको छ । चौधरीसँगै तीन जना बुधबार बिहान शाली नदी… Continue reading ब्यारेक भित्रै महिला प्रहरी मृत फेला

रविलाई चितवनमा न्यायिक हिरासतमा पठाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।… Continue reading रविलाई चितवनमा न्यायिक हिरासतमा पठाइयो

अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने

काठमाडौं । अबदेखि चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पारित गरेको छ । जसमा चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टा तथा प्याकेटहरूमा मुख्य भागको अगाडि… Continue reading अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने

सामाजिक संजालमा आतंक फैलाउने गरी पोष्ट राख्ने ७ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत आतंक फैलाउनेविरुद्ध प्रहरीले कारबाही सुरु गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेर समाजमा अशान्ति फैलाउने, डर र त्रासको वातावरण सिर्जना गर्नेविरुद्ध कारबाही थालेको हो । अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हाले लगत्तै एसएसपी रमेश बस्नेतले सामाजमा आतंका सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूविरुद्ध कडा रुपमा प्रस्तुत… Continue reading सामाजिक संजालमा आतंक फैलाउने गरी पोष्ट राख्ने ७ जना पक्राउ

दिल्ली विधानसभा चुनाव आज, के होला केजरीवालको भविष्य

काठमाडौं । भारतको दिल्ली विधानसभा चुनावमा मतदान सुरू भएको छ। दिल्लीको सबै ७० विधानसभा सिटमा बुधबार बिहान ७ बजेदेखि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् । मतदानको समय साँझ ६ बजेसम्म तोकिएको छ । दिल्ली विधानसभा चुनावका लागि ६९९ उम्मेदवार मैदानमा छन्। मतदान गर्न १ करोड ५६ लाख मतदाता योग्य छन् । आज दिल्ली… Continue reading दिल्ली विधानसभा चुनाव आज, के होला केजरीवालको भविष्य

पाथिभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, आन्दोलनका कार्यक्रम पनि फिर्ता

काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्कालका लागि रोकिएको छ । यससँगै नो केबलकार समूहले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेका पक्षबीच मंगलबार भएको वार्तामा ६ बुँदे सहमति भएको हो। हिजो र आज भएको वार्तापछि दुई पक्षबीच ६ बुँदे सहमति… Continue reading पाथिभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, आन्दोलनका कार्यक्रम पनि फिर्ता

बाढीले क्षतिग्रस्त सडक पुनर्निर्माणको काम वर्षाअघि सक्न निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद्पछिको पुननिर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।मन्त्रालयका विभागीय प्रमुख एवं आयोजना प्रमुखलाई मंगलबार निर्देशन दिँदै उनले बाढी पहिरोले क्षतिग्रस्त बनाएका सडकमा आगामी वर्षायाममा समेत सवारी सञ्चालन हुने गरी काम थाल्न निर्देशन दिए । ‘हामीले विभिन्न माइलस्टोन कायम गरेका छौं, तिनको उपलब्धिबारे समीक्षा गर्नुहोला,’… Continue reading बाढीले क्षतिग्रस्त सडक पुनर्निर्माणको काम वर्षाअघि सक्न निर्देशन

आजदेखि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क ‘एचपिभी खोप’ लगाइदैं

काठमाडौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ९मङ्गलबार०देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको… Continue reading आजदेखि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क ‘एचपिभी खोप’ लगाइदैं

क्यानडा र मेक्सिकन सामानमा शूल्क बढाउने निर्णयबाट किन पछि हटे ट्रम्प ?

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा ट्यारिफ लगाउने निर्णय स्थगित गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । तर, चिनियाँ वस्तुमा शुल्क लगाउने निर्णय भने यथावत् छ । ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा २५–२५ प्रतिशत तथा चिनियाँ वस्तुमा १० प्रतिशत शुल्क लगाउने निर्णय गरेका थिए । ट्यारिफको लडाइँ सुरु गरेको भन्दै… Continue reading क्यानडा र मेक्सिकन सामानमा शूल्क बढाउने निर्णयबाट किन पछि हटे ट्रम्प ?

सिरियामा बम विष्फोट, कम्तिमा १५ जना मारिए

bbc

काठमाडौं । सिरियाको उत्तरी सहर मानबिज नजिकै सोमबार भएको कार बम विस्फोटमा परी १५ जनाको मृत्यु भएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ । आक्रमणमा १४ महिला एक पुरूष गरी १५ जनाको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् । ह्वाइट हेल्मेट उद्धारकर्तालाई उद्धृत गर्दै सानाले लेखेको छ, स्थानीय सडकमा… Continue reading सिरियामा बम विष्फोट, कम्तिमा १५ जना मारिए

सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ता हुन सरकारको आह्वान

काठमाडौं । फेसबुक, इन्स्टाग्राम, एक्स, लिंक्डइनजस्ता सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्ना प्लाटफर्म नेपालमा सूचिकृत गर्न सरकारले आह्वान गरेकोछ । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ती तोक्न भनेको छ । मन्त्रालयले विगत एक वर्षदेखि ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने… Continue reading सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ता हुन सरकारको आह्वान

बेलायती राजकुमार दम्पत्ति मंगलबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड मंगलबार श्रीमतीसहित नेपाल भ्रमणमा आउँदैछन् । एडवार्ड श्रीमती सोफियासहित दिउँसो नेपाल भ्रमणमा आउन लागेको सञ्चारमाध्यमले जनाएका छन् । उनीहरू बेलायती राजा चार्ल्स तृतीयका भाई–बुहारी हुन् । उनीहरू दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल भ्रमणमा आउन लागेको समाचारमा उल्लेख छ । गृह मन्त्रालयका अनुसार नेपाल भ्रमणमा आउँदा बेलायती राजकुमार र उनको टीमले माइती… Continue reading बेलायती राजकुमार दम्पत्ति मंगलबार नेपाल भ्रमणमा आउँदै

आज सरस्वती पूजा, देशभर बालबालिकालाई अक्षाराम्भ गराइदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ : ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम… Continue reading आज सरस्वती पूजा, देशभर बालबालिकालाई अक्षाराम्भ गराइदै

जनवरीमा ८० हजार पर्यटक : अमेरिकी-यूरोपेली बढे

काठमाडौं । सन् २०२५ को पहिलो महिना जनवरीमा करिब ८० हजार पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ७९ हजार ९ सय ९१ पर्यटक नेपाल भ्रमणमा आएका छन् । २०२४ जनवरीमा ७९ हजार १ सय पर्यटक आएका थिए । समग्र पर्यटक आगमनमा यस वर्ष पहिलो महिना आगमनमा सुधार भएको छ । तर,… Continue reading जनवरीमा ८० हजार पर्यटक : अमेरिकी-यूरोपेली बढे

विदेशबाट ६ महिनामा नेपालीले पठाए पौने ८ खर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ पहिलो ६ महिना (साउन–पुस) अवधिमा ७ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्म उक्त रकम बराबर रेमिट्यान्स भित्रिएको हो । पुसमा मात्र १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको छ । यस वर्ष औसत १ खर्ब माथि रेमिट्यान्स… Continue reading विदेशबाट ६ महिनामा नेपालीले पठाए पौने ८ खर्ब रेमिट्यान्स

महंगी निरन्तर बढ्दै, ६ महिनामा ५.४१ प्रतिशत वृद्धि

काठमाडौं । महँगी ५ प्रतिशत माथि उक्लिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार महँगी उक्लिएको हो । पुस २०८१ मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत छ । अघिल्लो वर्ष सोही महिनामा ५.२६ प्रतिशत थियो । पुसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति… Continue reading महंगी निरन्तर बढ्दै, ६ महिनामा ५.४१ प्रतिशत वृद्धि

विदेशी मुद्रा सञ्चिति २३ खर्ब माथि पुग्यो

काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय रिपोर्टअनुसार असार मसान्तयता विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशत बढेको हो । अमेरिकी डलरमा भने यस्तो सञ्चिति सोही अवधिमा १०.३ प्रतिशत बढेको छ । पुस मसान्तसम्म १६ अर्ब ८४ करोड अमेरिकी डलर… Continue reading विदेशी मुद्रा सञ्चिति २३ खर्ब माथि पुग्यो

साउदी अरवमा सडक दुर्घटना, तीन नेपालीसहित १५ जनाको ज्यान गयो

काठमाडौं । साउदी अरबमा भयानक सडक दुर्घटना भएको छ । घटनामा तीन नेपालीसहित १५ जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गत सोमबार श्रमिक सवार भ्यान र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको बताएको छ । जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक… Continue reading साउदी अरवमा सडक दुर्घटना, तीन नेपालीसहित १५ जनाको ज्यान गयो