काठमाडौं । सिन्धुपाल्चोकमा गएराति भारी वर्षा भएको छ । गत १२ घण्टाको अवधिमा जिल्लाका ढुंगे, मेलम्ची घ्याङ, तार्के घ्याङ र ढुंगे वर्षा मापन केन्द्रमा भारी वर्षा भएको हो । बाँसखर्क, बाह्रबिसे, चन्द्रखु, गुम्ताङ, दुवाचौर, गोब्रे, बाहुनेपाटी लगायत स्थानमा पनि राम्रै वर्षा भएको छ । १२ घण्टाको अवधिमा सबैभन्दा धेरै ढुंगेमा ६९.६ मिलिमिटर वर्षा रेकर्ड भएको… Continue reading सिन्धुपाल्चोकमा अति भारी वर्षा, कस्तो रहनेछ आजको मौसम ?
Category: समाचार
पर्यटनमन्त्री एक साता सबै कार्यक्रम स्थगित गरी हवाई सुरक्षामा केन्द्रित हुने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डले एक साताका लागि पूर्वनिर्धारत सबै कार्यक्रम स्थगित गरेका छन् । बुधबार नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरमा दिउँसो दुर्घटनामा परेको थियो । सो दुर्घटनामा तत्काल उद्धार गर्न नसकेको मात्र होइन, दुई साताको बीचमा दुई ठूला हवाई दुर्घटना भएसँगै सरकार र प्राधिकरणको आलोचना… Continue reading पर्यटनमन्त्री एक साता सबै कार्यक्रम स्थगित गरी हवाई सुरक्षामा केन्द्रित हुने
हेलिकप्टर दुर्घटना जाँच गर्न सरकारले बनायो आयोग
काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो । आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिन अवधि दिइएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मंगलबार दिउँसो नुवाकोटमा… Continue reading हेलिकप्टर दुर्घटना जाँच गर्न सरकारले बनायो आयोग
नुवाकोट हेलिकप्टर दुर्घटना : उडेको तीन मिनेटमै सम्पर्क विच्छेद
काठमाडौं । नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको छ । ‘३ मिनेटपछि काठमाडौं टावससँग सम्पर्क विच्छेद भई शिवपुरी गाउँपालिका वडा नं. ७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि… Continue reading नुवाकोट हेलिकप्टर दुर्घटना : उडेको तीन मिनेटमै सम्पर्क विच्छेद
काभा वुमन्स नेसन्स लिग २०२४ : फाइनलमा चुक्यो नेपाल
काठमाडौं । काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले हात पारेको छ । दशरथ रंगशालास्थित कभर्ड हलमा बुधबार सम्पन्न खेलमा नेपाल पुनः भारतसँग हार्न पुग्यो । साथमा इतिहास रच्नबाट समेत नेपाल चुकेको छ । भारतले नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले हरायो । भारतले दोस्रो, चौथो र पाँचौं सेट जित्दै उपाधि हात… Continue reading काभा वुमन्स नेसन्स लिग २०२४ : फाइनलमा चुक्यो नेपाल
एयर डाइनेष्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना, ५ जनाको मृत्यु
२३ साउन, काठमाडौं । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । नुवाकोट, शिवपुरी ७ सुर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको हो । अहिले सबै यात्रुको शव निकालिएको छ । शव काठमाडौं ल्याउने तयारी छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए… Continue reading एयर डाइनेष्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना, ५ जनाको मृत्यु
शीर्ष नेतालाई बुझाइयो सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन हस्तान्तरण गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,… Continue reading शीर्ष नेतालाई बुझाइयो सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन
टीआरसी विधेयकमा सबै दलको सहमति छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिआरसी विधेयकमा कार्यदलमा सहमति बनेसँगै सबै दलमा सहमति भएको बताएका छन् । यसलाई पूर्णता दिन अब कानूनी रुपमा कुनै दुविधा नभएको उनको भनाई छ । टीआरसी विधेयकसम्बन्धी कार्यदलले प्रतिवेदन बुझाएपछि बोल्दै समितिले सर्वसहमतिले पारित गरेर पठाउने बताए। उनले यही अधिवेशनबाटै टिआरसी विधेयक पारित गर्ने बताए। उनले सबै पार्टीहरुसँग परामर्श… Continue reading टीआरसी विधेयकमा सबै दलको सहमति छ : प्रधानमन्त्री
टीआरसी विधेयक टुंग्याउन गठित कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाउँदै छ । प्रधानमन्त्री ओलीको सचिवालयअनुसार बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा कार्यदलले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाउन लागेको हो । यद्यपी, कार्यदलले गत बिहीबार सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरुबिच सहमति जुटाइसकेको छ । उक्त सहमतिको प्रतिवेदन आज… Continue reading टीआरसी विधेयक टुंग्याउन गठित कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै
कांग्रेस कार्य सम्पादन समितिको बैठक आजबाट, के छन् एजेण्डा ?
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आजबाट सुरु हुने भएको छ । बैठक सानेपास्थित कार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जनाएको छ । बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ । फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने गरी निर्णय गरेको थियो ।
काभा भलिवलको फाइनल आज : नेपाललाई इतिहास रच्ने अवसर
काठमाडौं । महिला भलिबलका लागि आज इतिहास बनाउने अवसर आएको छ । नेपालले काभा वुमन्स नेसन्स लिगको फाइनलमा आज भारतको सामना गर्दैछ । मंगलबार नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै फाइनल पुगेका छन् । सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर… Continue reading काभा भलिवलको फाइनल आज : नेपाललाई इतिहास रच्ने अवसर
बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुस बने अन्तरिम सरकारको प्रमुख
काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुस बनेका छन् । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए । मंगलबार नै राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार विजेता युनुसलाई नै अन्तरिम सरकारको प्रमुख चुनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुख… Continue reading बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुस बने अन्तरिम सरकारको प्रमुख
देशैभर भारी वर्षा, सुदूरपश्चिममा अधिक
काठमाडौं । मनसुन सक्रिय भएसँगै कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्म वर्षा जारी छ । अन्य जिल्लाको तुलनामा सुदूरपश्चिमको कञ्चनपुरमा अधिक वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको सुन्दरपुरमा ८५.६ र हनुमाननगरमा ५३ मिलिमिटर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागले ती केन्द्रहरुमा थप वर्षाको सम्भावना रहेको बताएको छ ।… Continue reading देशैभर भारी वर्षा, सुदूरपश्चिममा अधिक
बागलुङमा पहिरो : कम्तिमा ६ जनाको मृत्यु
काठमाडौं । बागलुङको बडीगाड गाउँपालिका–१० मा घरमा पहिरो खस्दा ६ जनाको ज्यान गएको छ । ४ जना बेपत्ता भएका छन् । पहिरोमा परेर ९ जना घाइते भएका छन् । पहिरो खस्दा घरधनी ७८ वर्षका जोगबहादुर बुढा, उनकी नातिनी ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा, ११ वर्षीया सीता पुन, ७० वर्षीया मोतीदेवी कामी, ६… Continue reading बागलुङमा पहिरो : कम्तिमा ६ जनाको मृत्यु
बेलायतमा हुलदंगा भएको स्थानमा नजान नेपाली दूतावासको अनुरोध
काठमाडौं । बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदंगा चलिरहेको हुँदा त्यस्तो स्थानमा नजान बेलायतस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । मंगलबार अपिल जारी गर्दै बेलायतमा रहेका र बेलायत भ्रमण गर्न लागेका नेपाली नागरिकलाई त्यस्तो स्थानमा नजान आग्रह गरेको हो । राजदूतावासले आवश्यक सुरक्षा सतर्कता अपनाउन र सुरक्षा निकायले जारी गरेका सूचनाहरूको पालना गर्न अनुरोध… Continue reading बेलायतमा हुलदंगा भएको स्थानमा नजान नेपाली दूतावासको अनुरोध
काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनलमा
काठमाडौं ।, काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३–० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराएको हो । मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल… Continue reading काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनलमा
बंगलादेशमा अवामी लिगका नेताको होटेलमा आक्रमण, कम्तिमा २४ जना मारिए
काठमाडौं । राजीनामा दिएर देश छाडेकी शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका एक जना जिल्ला नेता सञ्चालक रहेको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको छ । बंगलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनका अनुसार, अज्ञात व्यक्तिले अवामी लिग पार्टीका जेसोर जिल्ला महासचिव सहिन चकलादारको होटलमा आगजानी गरेका थिए । त्यसक्रममा होटलमा भएका अधिकांश मानिसहरु धुँवामा निसास्सिएर… Continue reading बंगलादेशमा अवामी लिगका नेताको होटेलमा आक्रमण, कम्तिमा २४ जना मारिए
अमेरिकी डलरको मूल्यमा आज पनि नयाँ रेकर्ड
काठमाडौं । उच्च मूल्यमा पुगेको अमेरिकी डलरले दैनिक नयाँ नयाँ रेकर्ड कायम गर्दैछ । मंगलबार अमेरिकी डलरको भाउ १५ पैसा वृद्धि भएको छ । अमेरिका, भारतसहितका मुलुकको स्टक मार्केटमा गिरावट आउँदा डलरको माग बढेको बताइएको छ । डलरको मूल्य उच्च दरले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर… Continue reading अमेरिकी डलरको मूल्यमा आज पनि नयाँ रेकर्ड
बंगलादेशी राजनीतिमा अब हुने छैन हसिनाको पुनरागमन
काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा पुनरागमन नगर्ने भएकी छन् । उनका छोरा सजीब वाजेदले आफ्नी आमाको राजनीतिक पुनरागमन नहुने स्पष्ट पारेका हुन् । सोमबार बिबिसी वर्ल्ड सर्भिससँग कुराकानी गर्दै वाजेदले हसिनाको राजनीतिक पुनरागमन नहुने स्पष्ट पारे । अल्पसंख्यक समुदायलाई लक्षित गरी काम गरेको भए पनि हसिनाविरूद्ध नै प्रदर्शन भएको देखेर उनी… Continue reading बंगलादेशी राजनीतिमा अब हुने छैन हसिनाको पुनरागमन
काठमाडौं उपत्यकामा बिहानैबाट भारी वर्षा
काठमाडौं । आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज काठमाडौं उपत्यकामा बिहानैबाट भारी वर्षा भइरहेको छ । महाशाखाका… Continue reading काठमाडौं उपत्यकामा बिहानैबाट भारी वर्षा
तीन दर्जन जिल्लामा भारी वर्षा, जनजिवन प्रभावित हुने
काठमाडौं । मंगलबार र बुधबार नेपालमा मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यसबारे विशेष बुलेटिन जारी गरी जानकारी गराएको हो । मनसुनका कारण तीन दर्जन जिल्ला अति प्रभावित हुने सम्भावना रहेको बताइएको छ । कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम तथा बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट… Continue reading तीन दर्जन जिल्लामा भारी वर्षा, जनजिवन प्रभावित हुने
लेवनानमा सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय
काठमाडौं । मध्यपूर्वमा तनाव बढ्न थाले पनि त्यहाँ रहेका नेपालीहरु हालसम्म सुरक्षित नै रहेको र उनीहरुको सहजताका लागि निरन्तर प्रयत्न गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गरी लेबनानमा विकसित पछिल्लो घटनाक्रममा त्यहाँ सम्पूर्ण नेपालीको सुरक्षा तथा हितका लागि नेपाल सरकार सचेत रहेको जनाएको हो । मन्त्रालयले तत्कालै थप कुनै सहयोग… Continue reading लेवनानमा सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय
बंगलादेशमा राजनीतिक संकट, नेपालमा सुरक्षा सतर्कता
काठमाडौं । आरक्षणको विरोधमा बंगलादेशमा आन्दोलन चर्किएर प्रधानमन्त्रीले समेत देश छोडेपछि नेपालमा समेत उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गृह मन्त्रालयले सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन भन्दै निर्देशन दिएको हो । नेपाल प्रहरीले उच्च सतर्कता अपनाउँदे थप जनशक्ति परिचालन गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । सशस्त्र… Continue reading बंगलादेशमा राजनीतिक संकट, नेपालमा सुरक्षा सतर्कता
बंगलादेशको राजनीति सेनाको कब्जामा
काठमाडौं । बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् । उनीहरु आफ्नो सरकारी निवासतर्फ अगाडि बढेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । हसिनाले देश छाडेको केहीबेरपछि सेना प्रमुख… Continue reading बंगलादेशको राजनीति सेनाको कब्जामा
ऐतिहासिक सांस्कृतिक महत्व बाेकेका पर्व हाम्रा अमूल्य निधि हुन् : पर्यटन मन्त्री
काठमाडौं-संस्कृति नागरिक तथा पर्यटन मन्त्री बद्री पाण्डेले ऐतिहासिक तथा सांस्कृतिक महत्व बाेकेका पर्वहरू अमूल्य निधि भएको बताएका छन् । आईतबार राताे मच्छिन्द्र नाथकाे यात्राकाे सन्दर्भमा शुभकामना दिँदै मन्त्री पाण्डेले सहकाल र वर्षाका देवताका रुपमा चिनिने रातो मच्छिन्द्र नाथको रथयात्राकाे छुट्टै विशेषता रहेकाे बताए । नेपाल भाषामा बुंग द्यः भनिने राताे मच्छिन्द्र नाथकाे रथयात्राले प्रकृति र… Continue reading ऐतिहासिक सांस्कृतिक महत्व बाेकेका पर्व हाम्रा अमूल्य निधि हुन् : पर्यटन मन्त्री
चितवनमा मान्छे माथि आक्रमण गर्ने बाघलाइ नियन्त्रणमा लिइयो
काठमाडौं । चितवनको नारायणगढ बजार नजिकै शनिबार विहान एक ब्यक्तिलाई आक्रमण गरी घाइते बनाउने बाघलाई १७ घण्टापछि डार्ट गरेर नियन्त्रणमा लिइएको छ । चितवन महोत्सव हुने प्रर्दशनी मैदानको माथिल्लो भेगमा विहान मर्निङवाक गर्न गएका भरतपुर-२ बेलटाडीका ६० बर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका श्रेष्ठको हात, घाँटीमा चोट… Continue reading चितवनमा मान्छे माथि आक्रमण गर्ने बाघलाइ नियन्त्रणमा लिइयो
बागमती किनारमा एक पुरुषको शव फेला
काठमाडौं । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा शव भेटिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार अन्दाजी ४०/४२ वर्षको पुरुषको शव घोप्टो अवस्थामा नदी किनारमा भेटिएको हो । आइतबार बिहान करिब ८ बजेतिर उक्त शव भेटिएको थियो… Continue reading बागमती किनारमा एक पुरुषको शव फेला
अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : तत्काल लेबनान छाड्नु
काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको हो। बीबीसीका अनुसार यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि आफ्ना नागरिकलाई लेबनान छान्न भनेका थिए । उनले यस क्षेत्रको अवस्था तीव्र गतिमा बिग्रन सक्ने बताएका चेतावनी… Continue reading अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : तत्काल लेबनान छाड्नु
भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हरायो । घरेलु समर्थकको साथ पाएको नेपालले पहिलो सेटमा १२–६ को अग्रता लिदै शानदार सुरुवात गर्यो । तर… Continue reading भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
पेरिस ओलम्पिक : पदक तालिकामा चीनको अग्रता, अमेरिका चौथो
काठमाडौं । फ्रान्सको पेरिसमा जारी ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायम गरेको छ । उसले १३ स्वर्ण जितेको छ । कुल ३१ पदक जितेको चीन पहिलो स्थानमा छ । समान ११ स्वर्ण पदक जितेका फ्रान्स र अष्ट्रेलिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन । आयोजक फ्रान्सले ३६ पदक जितेको छ । चौथो स्थानमा रहेको अमेरिकाले… Continue reading पेरिस ओलम्पिक : पदक तालिकामा चीनको अग्रता, अमेरिका चौथो