प्रचण्डले भोग्नु परेको बज्रपात, दुई सन्तानपछि गुमाए जीवन संगिनी

काठमाडौं । २०७४ मंसिर ३ मा छोरा प्रकाश दाहालको निधनमा नराम्रोसँग भक्कानिएका प्रचण्ड पुत्र वियोगलाई भुलाउन अनेक प्रयास गरिरहेका थिए । तर, उनको वियोग थामिनुको साटो अझै बढ्ने क्रममा थियो । छोराको निधनपछि अझ पिडामा डुबेकी प्रचण्ड पत्नी सीता दाहाल त्यसपछि अझ कमजोर बन्दै गइन् । आफूलाईभन्दा बढी प्रेम गर्ने सन्तान गुमाउँदा सुरूमा शोकले ढलेकी… Continue reading प्रचण्डले भोग्नु परेको बज्रपात, दुई सन्तानपछि गुमाए जीवन संगिनी

प्रधानमन्त्री पत्नीको निधनमा मोदीले दिए समवेदना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गरेका छन् । बुधबार ट्वीटरमार्फत उनले सीता दाहालको निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना व्यक्त गरेका छन् भने सीता दाहालको आत्माको चीरशान्तिको कामना गरेका छन् । उनले ट्वीटरमा नेपालीमा नै लेखेका छन्,… Continue reading प्रधानमन्त्री पत्नीको निधनमा मोदीले दिए समवेदना

राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टी

Photo : onlinekhabar

काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिए । दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको… Continue reading राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टी

राष्ट्रिय सभा वैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो । विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले बतायो । सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ… Continue reading राष्ट्रिय सभा वैठक स्थगित

सीता दाहालको अन्त्येष्टी आजै

काठमाडौं । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले… Continue reading सीता दाहालको अन्त्येष्टी आजै

प्रचण्ड पत्नी दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।अस्पताल स्रोतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले घटनाको पुष्टी गरेका छन् । दाहालको बिहान करिब साढे ८ बजे निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड… Continue reading प्रचण्ड पत्नी दाहालको निधन

समाजवादी मोर्चाको बैठक आज, के छन् एजेण्डा ?

काठमाडौं । समाजवादी मोर्चाको बैठक बुधबार अपराह्न बस्दैछ। बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो। समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न सातै प्रदेशमा कार्यक्रम गर्दैछ। त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो । साउन पहिलो साता पछाडि सातै प्रदेशमा मोर्चा गठनको उद्देश्य, कार्यनीति, कार्यदिशाबारे जानकारी गराउन… Continue reading समाजवादी मोर्चाको बैठक आज, के छन् एजेण्डा ?

कस्तो रहनेछ आजको मौसम ?

RSS

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको महाशाखाको भनाइ छ। अहिले बिहान कोशी तथा मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको अवस्था छ। त्यस्तै,… Continue reading कस्तो रहनेछ आजको मौसम ?

बन्चरे डाँडा लैजाने फोहोर बोकेका ट्रकले ककनी गाउँपालिकालाई १५ सय प्रवेश शुल्क बुझाउनुपर्ने

काठमाडौं । ककनी गाउँपालिकाले आगामी १ साउनदेखि फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको छ । गाउँपालिकाका प्रमुख सुमन तामाङका अनुसार फोहोर बोकेर आउने ठूला गाडीका लागि प्रतिगाडी १०० रुपैयाँ र अन्यका लागि १००० रुपैयाँ शुल्क लिने गरी गाउँ परिषद्‍ले गाउँपालिकाको आर्थिक विधेयक २०८० पास गरेको छ । बञ्चरेडाँडमा फोहोर पठाउने सबै… Continue reading बन्चरे डाँडा लैजाने फोहोर बोकेका ट्रकले ककनी गाउँपालिकालाई १५ सय प्रवेश शुल्क बुझाउनुपर्ने

सरकारले तोक्यो धानको समर्थन मूल्य

काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ। मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार बैठकले मोटा धानको प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ३६२ रुपियाँ समर्थन… Continue reading सरकारले तोक्यो धानको समर्थन मूल्य

मनाङ एयर दुर्घटनामा ज्यान गुमाएका सबैको शव काठमाडौंमा

rss

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका पाइलट र पाँच मेक्सिकन नागरिकको शव काठमाण्डू ल्याइपुर्‍याइएको छ । पोस्टमार्टम गरी शवहरू हस्तान्तरणको प्रक्रिया अघि बढाइने बताइएको छ । मङ्गलवार बिहान भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेमा सगरमाथा क्षेत्रको भ्रमणमा आएका एकै परिवारका पाँच सदस्य रहेका छन्। सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न पर्यटन तथा नागरिक उड्डयन… Continue reading मनाङ एयर दुर्घटनामा ज्यान गुमाएका सबैको शव काठमाडौंमा

सरकारले थप्यो मिटर ब्याज पीडित समस्या समाधान आयोगको म्याद

काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न बनाएको आयोगको अवधिको तीन महिना थप गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुचित लेनदेन (मिटरब्याज)को समस्या समाधन गर्न बनाएको आयोगको अवधि थप गरेको हो। तीन महिनाका लागि समय थपेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। आयोगले अझै काम सम्पन्न गर्न समय लाग्ने भएपछि समय… Continue reading सरकारले थप्यो मिटर ब्याज पीडित समस्या समाधान आयोगको म्याद

ललितानिवास काण्डमा भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीले मंगलबार श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)का एसएसपी दिनेश आचार्यले जानकारी दिए । श्रेष्ठ २०६० सालमा भूमीसुधार विभागका महानिर्देशक थिए। २०६० सालमा ललिता निवासको केही जग्गा हालसाविक गर्ने नाममा राणा परिवारको नाममा दर्ता गर्ने… Continue reading ललितानिवास काण्डमा भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ

मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन

काठमाडौं । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । ‘आज असाध्यै दुखद् घटना तपाईं हामी सबैलाई थाहा छ, मेक्सिकोका नागरिकहरु बोकेको मनाङ एयरको… Continue reading मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, ५ विदेशी यात्रुसहित ६ जनाको मृत्यु

rss

काठमाडौं । मंगलबार मनाङ एयरको ९एन–एएमभी हेलिकप्टर सोलुखुम्बुमा दुर्घटनामा परेको छ । यो नेपालको इतिहासको ४२ औं हेलिकप्टर दुर्घटना हो । सोलुखुम्बु, लुक्लानजिकै रहेको सुर्केबाट बिहान १० बजेर ५ बजे काठमाडौंका लागि उडेको यो हेलिकप्टर १० बजेर १३ मिनेटमा लुक्ला टावरसँग सम्बन्धमा आएको थियो । सो समयमा हेलिकप्टर लामजुरा पास पुगिसकेको थियो । त्यसपछि काठमाडौं… Continue reading सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, ५ विदेशी यात्रुसहित ६ जनाको मृत्यु

आइएससँग सम्बन्ध रहेको भन्दै टर्कीले २२ जना विदेशीलाई पक्रियो

काठमाडौं । टर्कीमा २२ जना विदेशी नागरिक पक्राउ परेका छन् । टर्कीको सुरक्षा निकायले विद्रोही समूह इस्लामिक स्टेट ९आईएस० सँग सम्बन्ध रहेको आरोपमा २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो । सरकारले चलाएको आतङ्कवादविरोधी अभियानका क्रममा उनीहरू पक्राउ परेका त्यहाँको समाचार समिति अनादोलुलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आईएससँग सम्बन्ध रहेका… Continue reading आइएससँग सम्बन्ध रहेको भन्दै टर्कीले २२ जना विदेशीलाई पक्रियो

धौलीगंगाको बाँध भारतले खोल्यो, महाकालीमा वहाव बढ्ने

काठमाडौं । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ । अघि बिहान ५ बजे भारतले बाँध खोलेको हो । बाँधका ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । बाँधका ढोका भरेराति ८ बजेसम्म खोलिने भएकाले महाकाली नदीमा बाढी आउने सम्भावना छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी… Continue reading धौलीगंगाको बाँध भारतले खोल्यो, महाकालीमा वहाव बढ्ने

यो वर्ष मनसुनमा २५ जनाको ज्यान गयो, २५ अझै वेपत्ता

file

काठमाडौं । यसवर्ष मनसुन सुरू भएयता २५ जनाको मृत्यु भएको छ। यो २५ गते साँझ ५ बजेसम्मको तथ्यांक हो। जेठ ३१ गतेबाट नेपालमा मनसुन प्रवेश गरेयता बाढी–पहिरोलगायतका प्रकोपबाट २५ जना बेपत्ता छन् भने १८ जना घाइते छन्। बाढी–पहिरोबाट हालसम्म ८३ घरमा क्षति पुगेको छ भनेर ११९ वटा घरमा आंशिक क्षति भएको विपद् पूर्व तयारी तथा… Continue reading यो वर्ष मनसुनमा २५ जनाको ज्यान गयो, २५ अझै वेपत्ता

दैलेखमा छोरीमाथि बलात्कार गर्नेलाई ३३ वर्ष कैद

काठमाडौं । दैलेख जिल्ला अदालतले सोमबार १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बुवालाई ३३ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए । गत चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको… Continue reading दैलेखमा छोरीमाथि बलात्कार गर्नेलाई ३३ वर्ष कैद

एमालेलाई प्रधानमन्त्रीको प्रश्न-‘प्रतिपक्षीले माग्नेबित्तिकै मैले राजीनामा दिनुपर्ने हो’ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले स्पष्टीकरण दिन्छु भन्दाभन्दै राजीनामा भन्नुको अर्थ के हो भनी प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् । संसदमा आफ्नो अभिव्यक्तिमाथि उठेको प्रश्नका विषयमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा उनले पहिलेदेखि नै आफूले यो विषयमा स्पष्टीकरण दिन खोज्दा नपाएको बताए । ‘मैले आफ्नो कमजोरी… Continue reading एमालेलाई प्रधानमन्त्रीको प्रश्न-‘प्रतिपक्षीले माग्नेबित्तिकै मैले राजीनामा दिनुपर्ने हो’ ?

राप्रपाले भन्यो– ‘नैतिकता जीवित भए प्रधानमन्त्रीले राजीनामा दिनुहोस्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फेरि प्रधानमन्त्रीको राजीनामा मागेको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नैतिकताका आधारमा प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने बताए । “यो भन्दा ठुलो नैतिकताको विषय अरू हुन सक्दैन । प्रधानमन्त्रीमा नैतिकता जीवित छ भने राजीनामा दिनुपर्छ,” लिङ्देनले भने ।

बैतडीमा यात्रु सवार बस भीरबाट खस्यो, एक जनाको मृत्यु

काठमाडौं । बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । पञ्चेश्वर गाउँपालिका–३ कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस बस सोमवार दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना भएको हो। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का उमेश भण्डारी रहेका छन्। दुर्घटनाका विषयमा थप जानकारी… Continue reading बैतडीमा यात्रु सवार बस भीरबाट खस्यो, एक जनाको मृत्यु

जोर्डन उड्नै लागेका १५ जना विमानस्थलबाट फर्काइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन्। उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ। जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन्। विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी… Continue reading जोर्डन उड्नै लागेका १५ जना विमानस्थलबाट फर्काइए

आजबाट साउने व्रत सुरु

काठमाडौं । चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत (आज) सोमबारदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रो अनुसार आज देखि व्रत सुरु भएको हो । यस वर्ष साउन महिनामा अधिकमास परेको र चन्द्रमास अनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने पात्रोमा उल्लेख गरिएको छ । त्यसैले असार अन्तिमको सोमबारबाटै व्रत बस्न… Continue reading आजबाट साउने व्रत सुरु

ठेक्काको म्याद थप्दा पनि किन असन्तुष्ट छन् निर्माण व्यवसायी ?

काठमाडौं । सरकारको म्यादसम्बन्धी निर्णयप्रति निर्माण व्यवसायीले असन्तुष्टि जनाएका छन् । सरकारी निर्णयले वास्तविक म्याद थप नभएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । असार २१ मा राजपत्रमा प्रकाशित म्याद थपसम्बन्धी आदेशले निर्माण उद्योगलाई थप अस्थिर बनाउने महासंघको दाबी छ । काम गरेको रकमसमेत सरकारले भुक्तानी दिन नसकेर उल्टै निर्माण व्यवसायीलाई अन्याय हुने गरी म्याद थपको प्रावधान ल्याइएको… Continue reading ठेक्काको म्याद थप्दा पनि किन असन्तुष्ट छन् निर्माण व्यवसायी ?

भारतको पहाडी भेगमा बाढी र पहिरोले वितण्डा

file

काठमाडौं । भारतमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । दुई दिनदेखिको वर्षाले दिल्ली, उत्तरप्रदेश लगायतका राज्यको जनजीवन प्रभावित भएको छ । गाजियावाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगर लगायतका जिल्लामा १० जुलाई (आज)देखि १५ जुलाई (३० गते)सम्म सबै विद्यालय बन्द गरिएको छ । नोयडामा पनि आज सबै स्कुल बन्द छन् । बन्द अवधिभर अनलाइनमार्फत् पढाइ… Continue reading भारतको पहाडी भेगमा बाढी र पहिरोले वितण्डा

युक्रेनलाई अमेरिकाले दिने क्लस्टर बमबारे अमेरिकाका सहयोगी मुलुकबीच नै मतभेद

REUTERS\BBC

काठमाडौं । युक्रेनलाई क्लस्टर बम उपलब्ध गराउने वाशिङ्गटनको निर्णयमाथि अधिकांश अमेरिकी सहयोगी राष्ट्रहरूले असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रवार राष्ट्रपति जो बाइडनले “धेरै कठिन निर्णय”को सङ्ज्ञा दिँदै अमेरिकाले युक्रेनमा विवादास्पद अस्त्रहरू पठाउने विषय पुष्टि गरेका थिए। प्रतिक्रिया स्वरूप यूके, क्यानडा, न्यूजील्यान्ड र स्पेनले आफूहरू उक्त अस्त्र प्रयोगको विरुद्ध उभिएको बताएका छन्। क्लस्टर बमले आम नागरिकलाई निम्त्याउने… Continue reading युक्रेनलाई अमेरिकाले दिने क्लस्टर बमबारे अमेरिकाका सहयोगी मुलुकबीच नै मतभेद

आज र भोली वर्षाको सम्भावना, सचेत रहन आह्वान

RSS

काठमाडौं । आज र भोलि अघिल्ला दिनको तुलनामा देशभर बढी पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । तर लगातार झरी पर्ने सम्भावना भने छैन । आज र भोलि देशका धेरै स्थानहरुमा केहीबेर पानी पर्ने, रोकिने र फेरि पानी पर्ने हुने बताइएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागतर्फ सरदर स्थानभन्दा दक्षिणतर्फ र पूर्व भू-भागतर्फ… Continue reading आज र भोली वर्षाको सम्भावना, सचेत रहन आह्वान

बहालवाला सचिव परे सिआइबीको फन्दामा

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा बहालवाला सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा ललितानिवास जग्गा हिनामिना प्रकरणमा संलग्न १७६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दा उनलाई जोगाएको थियो । भ्रष्टाचारजन्य गैरकानुनी कार्यमा प्रत्यक्ष संलग्नता पुष्टि… Continue reading बहालवाला सचिव परे सिआइबीको फन्दामा

काठमाडौंमा मर्निङ वाक गएकाहरूको सिक्री लुट्ने ४ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चेन स्न्याचिङ (सिक्री लुटपाट) मा संलग्न एउटा समूहलाई पक्राउ गरेको छ । सिक्री लुटपाटमा संलग्न व्यक्तिलाई मोटरसाइकलसहित पक्राउ गरी प्रहरीले आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ। पक्राउ पर्नेहरुमा रामेछाप, लिखु गाउँपालिका- १ स्थायी घर भई काठमाडौं, हाँडी गाउँ बस्ने ३२ वर्षीय दमाई, धरान- ८ घर भई काठमाडौं, चाबहिल बस्ने… Continue reading काठमाडौंमा मर्निङ वाक गएकाहरूको सिक्री लुट्ने ४ जना पक्राउ