काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १० हजार २५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आङ्कडा अनुसार १४ हजार ४६२ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २१२ जना र ५७२५ जनाको एन्टिजेन परीक्षण गर्दा २०४२ गरी १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । नेपालमा… Continue reading नेपालमा १०,२५४ जनामा कोरोना देखियो
Category: समाचार
वर्षमान पुन १० माघमा स्वदेश फर्कने
काठमाडौं । स्वास्थ्योपचारका सिलसिलामा चीनमा रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन १० माघमा नेपाल आउने भएका छन् । उनी नेपालमा नभएका कारण माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन । पुनले शनिबार एक सन्देश जारी गर्दै सोमबार नेपाल आउन लागेको बताएका हुन् । आफु पूर्ण रुपमा स्वस्थ रहेको समेत उनले जनाएका छन् । नेपालबाट उपचारका… Continue reading वर्षमान पुन १० माघमा स्वदेश फर्कने
आजबाट काठमाडौंमा जोर-बिजोर प्रणाली लागू, कुन कुन सवारीलाई अनिवार्य छैन ?
काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली कार्यान्वयनमा आएको छ । कोभिड–१९ सङ्क्रमण रोक्न काठमाडौँ उपत्यकामा शनिबार बिहानबाट यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको हो । स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर… Continue reading आजबाट काठमाडौंमा जोर-बिजोर प्रणाली लागू, कुन कुन सवारीलाई अनिवार्य छैन ?
काठमाडौंमा छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला
काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन्। बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै काठमाडौं महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौं–१९ मा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।… Continue reading काठमाडौंमा छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला
आज प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठकमा एमाले सहभागी हुने संभावना भने न्यून छ । शनिबार बिहान बालुवाटारमा बस्ने गरी देउवाले सर्वदलीय बैठक बोलाएका छन् । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा शुक्रबार अपराह्न बसेको थियो। बैठकपछि देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छ्लफल… Continue reading आज प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक
‘संवाद र सहमतिमै संसदको गतिरोध अन्त्य हुन्छ’- प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदमा देखिएको गतिरोधको अन्त्य संवाद र सहमतिबाटै गर्ने बताएका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने बताएका हुन् । नेकपा एमालेका सांसदहरूको नाराबाजीले संघीय संसद बैठकमा अवरोध सृजना भइरहेको छ ।
आजबाट सार्वजनिक स्थानदेखि हवाई यात्रामा समेत कडाई, के-के छन् नियम ?
काठमाडौं । नेपाल सरकारले नेपालमा आजबाट सार्वजनिक स्थलमा हिँडडुल देखि हवाईजहाज चढ्नसम्म कडाई शुरु गरेको छ । सार्वजनिक स्थान जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्छ । जहाज चढ्दा समेत टिकट लिने बेलामै खोप कार्ड अपलोड गर्नुपर्छ । जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन… Continue reading आजबाट सार्वजनिक स्थानदेखि हवाई यात्रामा समेत कडाई, के-के छन् नियम ?
मादक पदार्थ सेवन गरि सर्वसाधारणसँग झगडा गर्ने सेनाका मेजर बर्खास्त
काठमाडौं । मादक पदार्थ सेवन गरि सर्वसाधारणसँग झगडा गर्ने नेपाली सेनाका मेजर (सेनानी) बर्खास्त भएका छन् । सर्वसाधारणसँग अपशब्द बोलेको र दुर्व्यवहारको अभियोगमा उनलाई जनरल सैनिक अदालतले सेवाबाट हटाउने आदेश सुनाएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोरङ्गेका मेजर अशोकजंग शाही यस्तो कारवाहीमा परेका हुन् । उनले सैनिक ऐन, २०६३ विपरित गतिविधि गरेको… Continue reading मादक पदार्थ सेवन गरि सर्वसाधारणसँग झगडा गर्ने सेनाका मेजर बर्खास्त
नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा १० हजार ५२ जना र ६४९० जनाको एन्टिजेन परीक्षण गर्दा २२८६ गरी १३ हजार ३३८ जनामा कोरोना भाइरसको… Continue reading नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन
त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्धारित सबै परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ । बिहीवार त्रिविले सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभएको भन्दै पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो । कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको… Continue reading त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्धारित सबै परीक्षा स्थगित
बुद्ध एयर समयमै अवतरण हुन नसकेपछि एक यात्रु जहाजभित्रै बेहोस
काठमाडौं । समयमै जहाज अवतरण हुन नसक्दा त्रासले बुद्ध एयरमा एक यात्रु बेहोस भएकी छन् । जहाज अवतरण हुन नसकेपछि करिब ४० मिनेट आकाशमै फन्को मार्नुपरेपछि जहाजमा सवार एक यात्रु बेहोस भएकी हुन् । बिहीबार बिहान काठमाडौंबाट नेपालगञ्ज उडेको उहाज गन्तब्यमा पुगेर पनि खराब मौसमको कारण अवतरण गर्न सकेन । बुद्ध एयरका अनुसार काठमाडौंबाट ६९… Continue reading बुद्ध एयर समयमै अवतरण हुन नसकेपछि एक यात्रु जहाजभित्रै बेहोस
उपत्यकासहित देशका अधिकांश भू-भागमा मौसम प्रतिकुल, वर्षा र हिमपातको सम्भावना
काठमाडौं । काठमाडौ उपत्यकासहित देशका अधिकांश भेगमा बिहीबारबाट मौसम प्रतिकुल बनेको छ । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । महाशाखाका अनुसार पश्चिम र पूर्वी तराई भेगमा हुस्सु तथा कुहिरो लागेको छ। बिहीबार देशको पहाडी भूभागका केही स्थानहरूमा हल्का… Continue reading उपत्यकासहित देशका अधिकांश भू-भागमा मौसम प्रतिकुल, वर्षा र हिमपातको सम्भावना
खोपको किनबेच अवैध मानिने, प्रमाणित भए कारवाही
काठमाडौं । नेपालमा सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क उपलब्ध गराइरहेको छ । तर, अवैधरूपमा बेचबिखन भएको पाइएमा भने कारबाही गर्ने चेतावनी सरकारले दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएमा कारबाही गरिने बताएका हुन् । अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई… Continue reading खोपको किनबेच अवैध मानिने, प्रमाणित भए कारवाही
नेपालमा आगामी साता कोरोना उच्च विन्दुमा पुग्ने प्रक्षेपण
काठमाडौं । नेपालमा आगामी साता कोरोना भाइरसको संक्रमण सबैभन्दा उच्चतम विन्दुमा पुग्ने प्रक्षेपण सरकारले गरेको छ । ्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देखिएको कोरोनाभाइरसको नयाँ लहर आगामी साता उच्चबिन्दुमा पुग्ने आकलन छ । नेपालमा कोभिड महामारीको दोस्रो लहर वैशाख अन्तिम सातामा उच्चबिन्दुमा पुगेको थियो। वैशाख २९ गते सार्वजनिक गरिएको २४ घण्टाको विवरणमा ९,३०५ जनामा… Continue reading नेपालमा आगामी साता कोरोना उच्च विन्दुमा पुग्ने प्रक्षेपण
कोरोना परीक्षणको शुल्क घट्यो, अब निजीमा १५०० रुपैयाँ
काठमाडौं । सरकारले पीसीआर परीक्षण शुल्क घटाएको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले पत्रकार सम्मेलन मार्फत कोरोना परीक्षणको शुल्क घटेको जनाएको हो । मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो । यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको… Continue reading कोरोना परीक्षणको शुल्क घट्यो, अब निजीमा १५०० रुपैयाँ
ठूला खालका चार्जिङ स्टेशन बनाउनेलाई प्राधिकरण आफैंले ट्रान्सफर्मर राखिदिने
काठमाडौं । ठूला खालका चार्जिङ स्टेशन बनाउनेलाई नेपाल विद्युत् प्राधिकरण आफैंले ट्रान्सफर्मर राखिदिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण विनियमावली,२०७८ कार्यन्वयनमा ल्याएसँगै यस्तो सुविधा उपलब्ध गराउने भएको हो । प्राधिकरण सञ्चालक समितिको गत पुस २० गतेको ८९२ औं बैठकबाट उक्त विनियमावली पारित भएको हो । सो विनियमावलीमा भएको व्यवस्था अनुसार प्राधिकरणले व्यवसायीहरुलाई चार्जिङ… Continue reading ठूला खालका चार्जिङ स्टेशन बनाउनेलाई प्राधिकरण आफैंले ट्रान्सफर्मर राखिदिने
उपत्यकाबाहिर कुन–कुन जिल्ला कोरोनाको उच्च जोखिममा ?
काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिन थालेको छ । काठमाडौं उपत्यका लगायत, सीमावर्ती जिल्ला र मुख्य सहरमा दैनिक संक्रमितको संख्या उच्च छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै गएको छ । मुलुकभर दैनिक पुष्टि हुने संक्रमितमध्ये उपत्यकामा झन्डै ५० प्रतिशत हुने गरेको स्वास्थ्य… Continue reading उपत्यकाबाहिर कुन–कुन जिल्ला कोरोनाको उच्च जोखिममा ?
खोप कार्ड हरायो ? यसरी लिन सकिन्छ प्रतिलिपी
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्ड हराएमा प्रतिलिपी लिन सकिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । मन्त्रालयका अनुसार तीन तरिकाबाट हराएको खोप कार्ड लिन सकिने भएको छ । दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट… Continue reading खोप कार्ड हरायो ? यसरी लिन सकिन्छ प्रतिलिपी
खोप लगाउन १५ माघपछि चार दिन स्कुल खुल्ने
काठमाडौं । सबै नागरिकलाई खोप लगाउने अभियान तिव बनाउन १५ माघपछि चार दिनका लागि विद्यालय खुल्ने भएका छन् । कोभिड–१९ भाइरसविरुद्धको खोप लगाउन १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले बताएका छन् । सरकारले महामारीको ‘चेनब्रेक’ गर्न भन्दै २५ पुसमा सीसीएमसीसीले गरेको सिफारिस अनुसार १५ माघसम्म… Continue reading खोप लगाउन १५ माघपछि चार दिन स्कुल खुल्ने
७ माघबाट सार्वजनिक स्थलमा हिडडुल गर्न समेत खोप कार्ड बोक्नुपर्ने
काठमाडौं । नेपालमा खोप अभियान प्रभावकारी बनाउन सरकारले कार्ड बाध्यकारी बनाएको छ । सोही क्रममा सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ । खोप लगाउन योग्य… Continue reading ७ माघबाट सार्वजनिक स्थलमा हिडडुल गर्न समेत खोप कार्ड बोक्नुपर्ने
उपत्यकामा एकैदिन ५५४९ जनामा कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौंपछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ हजार ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा थप ४ हजार ४ जना, भक्तपुरमा ५ सय ७० र ललितपुरमा ९ सय ७५ जना कोराना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार… Continue reading उपत्यकामा एकैदिन ५५४९ जनामा कोरोना संक्रमित थपिए
नेपालमा एकैदिन १० हजार २५८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार २५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ८७२ जनाको पीसीआर परीक्षण गर्दा ८७३० जना र ४९५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५२८ गरी १०२५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।… Continue reading नेपालमा एकैदिन १० हजार २५८ जना कोरोना संक्रमित थपिए
कोरोना नियन्त्रणको लागि थप कडाइ, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले थप कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक अत्यावश्यक सूचना जारी गर्दै मंगलवार राति १२ बजेदेखि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिसहरु भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न रोक लगाएको छ । त्यस्तै, अब मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा समेत… Continue reading कोरोना नियन्त्रणको लागि थप कडाइ, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?
सत्तारुढ गठबन्धनका दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्ने सहमति
काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्ने सहमति भएको छ । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ । सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको… Continue reading सत्तारुढ गठबन्धनका दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्ने सहमति
एमालेले भन्यो : २५ जना भन्दा बढी उपस्थित भई कार्यक्रम नगर्नु
काठमाडौं । नेकपा एमालेले कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर २५ जनाभन्दा धेरैको उपस्थितिमा पार्टी तथा जनसङ्गठनका कार्यक्रम नगर्न निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्मनाथ अधिकारीले प्रदेश र सबै जिल्ला कार्यालयलाई आन्तरिक सर्कुलर गर्दै यस्तो निर्देशन दिएका हुन् । कोरोनाको तेस्रो लहरसम्बन्धी सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्न उनले निर्देशन दिएका छन्… Continue reading एमालेले भन्यो : २५ जना भन्दा बढी उपस्थित भई कार्यक्रम नगर्नु
मधेश प्रदेश बनेको खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा
जनकपुर । मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार प्रदेश सभाबाट प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम राखिएको हो । मधेश नामको पक्षमा ८० र जनकपुरधाम राजधानीको पक्षमा ७८ जना सांसदले मतदान गरेसँगै प्रदेश नं २… Continue reading मधेश प्रदेश बनेको खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा
आबुधाबी विमानस्थलमा ड्रोन हमला, तीन जनाको मृत्यु
आवुधावी । संयुक्त अरव इमिरेट्सको आबुधाबीस्थित विमानस्थलमा ड्रोन हमला भएको छ । सो क्रममा सोमबार विमानस्थलमा विष्फोट गराइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । आक्रमण यमनमा ईरानले समर्थन गरिरहेको हूती विद्रोहि समूहले गरेको बताइएको छ । यो समूहले यसअघि साउदीलाई लक्षित गरि आक्रमण गरिरहेको थियो । आज भएको आक्रमणमा तीन जना मारिएका छन् । जसमध्ये दुई… Continue reading आबुधाबी विमानस्थलमा ड्रोन हमला, तीन जनाको मृत्यु
प्रशान्त महासागरमा विशाल ज्वालामुखी विस्फोट, टोंगामा ठूलो क्षतिको विवरण
काठमाडौं । प्रशान्त महासागरमा पानीमुनि विशाल ज्वालामुखी विस्फोट भएको छ । बीबीसीका अनुसार विष्फोटका कारण टोङ्गामा सुनामी आएको र यसले ठूलो क्षति पुगेको विवरण आएको छ। सञ्चार सम्पर्क विच्छेद भएकाले उक्त टापुराष्ट्रको अवस्था स्पष्ट हुन सकेको छैन। राजधानी नुकु’आलोफाबाट झन्डै ६५ किलोमिटर उत्तरमा अवस्थित हुङ्गाटोङ्गा-हुङ्गा हा’आपाई ज्वालामुखी शनिवार विस्फोटन भएको हो । उक्त विस्फोटन सयौँ… Continue reading प्रशान्त महासागरमा विशाल ज्वालामुखी विस्फोट, टोंगामा ठूलो क्षतिको विवरण
काठमाडौं उपत्यकामा ३९३९ जना संक्रमित थपिए, ९ जिल्ला ‘रेड जोन’मा
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९३९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा सबैभन्दा धेरै २९४३, ललितपुरमा ७९५ र ललितपुरमा २०१ जना संक्रमित थपिएका छन्। यो सहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या १९ हजार ३ सय ८७ पुगेको छ। देशभर हाल ३० हजार ८ सय ७७ जना सक्रिय कोरोना… Continue reading काठमाडौं उपत्यकामा ३९३९ जना संक्रमित थपिए, ९ जिल्ला ‘रेड जोन’मा
नेपालमा संक्रिय संक्रमितको ३० हजार नाघ्यो, एकैदिन ६७३४ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ६७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा ५७४७ जना र ३४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९८७ गरी ६७३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा… Continue reading नेपालमा संक्रिय संक्रमितको ३० हजार नाघ्यो, एकैदिन ६७३४ जनामा कोरोना पुष्टी