बझाङमा भूकम्पको धक्का महसुस

काठमाडौँ, २९ असोजः बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको छ । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत… Continue reading बझाङमा भूकम्पको धक्का महसुस

युरोपमा स्वचालित सीमा जाँच सुरु

Photo : etias.com

ब्रसेल्स, बेल्जियम, २६ असोज (रासस\एएफपी)युरोपको सेन्जेन खुला सीमा क्षेत्रमा प्रवेश गर्ने गैर–इयू यात्रीहरूको गैरकानुनी प्रवेशलाई नियन्त्रण गर्न भन्दै आइतबारदेखि स्वचालित सीमा जाँच सुरु गरिएको छ। स्वचालित सीमा जाँच सेवा सञ्चालनमा आएसँगै सेन्जेन खुला सीमा क्षेत्रमा प्रवेश गर्ने व्यक्तिको फोटो खिचिनेछ र औठा छाप लिइनेछ । युरोपेली सङ्घले सीमा सुरक्षा र अवैध आप्रबासीहरूको प्रवेशमा नियन्त्रणका लागि… Continue reading युरोपमा स्वचालित सीमा जाँच सुरु

मनसुन क्रमशः कमजोर हुँदै

तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौँ, २२ असोजःजल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको कमजोर प्रभाव रहेको जनाएको छ । आज दिउँसो कोशी , कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुने छ… Continue reading मनसुन क्रमशः कमजोर हुँदै

वर्षा गराउने मौसम प्रणाली बाहिरियोः मौसम विज्ञान विभाग

काठमाडौँ, १९ असोजः जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आज अपराह्न विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन वहिर्गनम भइनसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट जोगिन तथा सचेत रहन… Continue reading वर्षा गराउने मौसम प्रणाली बाहिरियोः मौसम विज्ञान विभाग

सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक

rss

१९ असोज, इनरुवा । पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान ११ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर पाँच लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा पछिल्लो मापनअनुसार पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले… Continue reading सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक

यस्तो छ आजको मौसम पूर्वानुमान : देशभर वर्षा

काठमाडौँ, १८ असोज : चोभारमा बागमती नदीको बहाव हेर्दै सर्वसाधारण काठमाडौँ चोभारमा शनिबार अविरल वर्षा हुँदा बागमती नदीमा बढेको पानीको बहाव हेर्न आएका सर्वसाधारण ।तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौँ, १९ असोजः हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा ९मनसुनी वायुको० प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ । कोशी र मधेस प्रदेशका… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान : देशभर वर्षा

सप्तकोशी नदीमा जलवहाव उच्च : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

धरान ९सुनसरी०, १९ असोज । गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी नदीको जलवहाव बढेको छ । जलवहाव उच्च भएपछि कोशी ब्यारेजमा सबै ५६ ढोका खोलिएका छन् । सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको वहाव प्रतिसेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको बताए । उनका अनुसार नदीमा निरन्तर… Continue reading सप्तकोशी नदीमा जलवहाव उच्च : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

यसरी गरिन्छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन

अपर राहुघाटको विद्युत गृह म्याग्दी, १९ असोजः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा निर्माण भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह । तुँदी पावर कम्पनी लिमिटेडले निर्माण गरेको यस आयोजनाले व्यावसायिक उत्पादनको तयारी गरेको छ । तस्बिरः सन्तोष गौतम/रासस

१९ असोज, काठमाडौं । गत शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको जनजीवन प्रभावित बनायो । आज मौसम बदली कायम रही मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाइरहेको छ । आज दिनभर नै कोशी प्रदेशका अधिकांश भागमा मधेस प्रदेश र बागमती प्रदेशका केही भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले आज बुलेटिन सार्वजनिक गरिसकेको… Continue reading यसरी गरिन्छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन

शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने

काठमाडौँ, १७ असोज । जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ । विभागले आजसम्म भने देशका सबै प्रमुख नदीहरूमा जलसतह सामान्य र स्थिर रहेको जानकारी गराएको छ । विभागका बाढीविद् विनोद पराजुलीले शनिबार दिउँसोसम्म सबै प्रमुख नदीहरूमा… Continue reading शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने

अबको केही दिन भीषण वर्षा : यात्रा नगर्न र धान नकाट्न सुझाव

तस्बिर : हरिराम भेटुवाल / रासस

१६ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातारवण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारी\अति भारी वर्षाको… Continue reading अबको केही दिन भीषण वर्षा : यात्रा नगर्न र धान नकाट्न सुझाव

१७ असोजबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

१५ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थ सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारी गरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी… Continue reading १७ असोजबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

भियतनाममा टाइफुन ’बुलोई’का कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

(250929) -- HANOI, Sept. 29, 2025 (Xinhua) -- A sunken fishing boat is seen in Quang Tri Province, Vietnam, Sept. 29, 2025. The death toll from Typhoon Bualoi in Vietnam has risen to 11, with 13 people still missing and 33 others injured, local daily newspaper Nhan Dan (People) reported Monday. (VNA/Handout via Xinhua)

एजेन्सी१४ असोज, काठमाडौं । भियतनाममा टाइफुन बुआलोइका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ, भने १३ जना अझै बेपत्ता छन् । टाइफुनका कारण अन्य ३३ जना घाइते भएको स्थानीय दैनिक अखबार नहान दान (पिपल) ले सोमबार रिपोर्ट गरेको छ । टाइफुनका कारण आएको आँधीले धेरै सार्वजनिक पूर्वाधार, घरहरू, माछा मार्ने डुङ्गालाई क्षति पुर्याएको जनाइएको छ… Continue reading भियतनाममा टाइफुन ’बुलोई’का कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

यस्तो छ आजको मौसम पूर्वानुमान

१४ असोज, काठमाडौं । हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती, गण्डकी , लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान

आज बिहानैदेखि काठमाडौंमा वर्षा, अन्य स्थानको मौसम कस्तो छ ?

तस्बिर : हरिराम भेटुवाल / रासस

१३ असोज, काठमाडौं । हाल देशभर मनसुनी वायु एवं स्थानीय वायुको समेत प्रभाव कमजोर रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू–भागका… Continue reading आज बिहानैदेखि काठमाडौंमा वर्षा, अन्य स्थानको मौसम कस्तो छ ?

युरोपेली सङ्घले रुसको ड्रोन हमला रोक्न प्रविधिमा आधारित सुरक्षा योजना बनाउँदै

File (Photo by Mamoun Wazwaz/Xinhua)

एजेन्सी११ असोज, काठमाडौं । युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले शुक्रबारदेखि रूसबाट आउने मानवरहित हवाई यान (ड्रोन) का सम्भावित आक्रमणलाई रोक्नका लागि ड्रोन प्रतिरोध प्रणाली निर्माणसम्बन्धी प्रारम्भिक छलफल सुरु गरेका छन् । हालसालै डेनमार्कमा केही विमानस्थलहरुमा अज्ञात ड्रोनका कारण अवरोध भएको घटना तथा पोल्यान्डमा नाटोले रूसी ड्रोनहरू खसालेको घटनाले युरोपको आकाशीय सुरक्षा आवश्यकताको महत्त्वलाई पुनः… Continue reading युरोपेली सङ्घले रुसको ड्रोन हमला रोक्न प्रविधिमा आधारित सुरक्षा योजना बनाउँदै

मनसुनी वायूको प्रभाव कमजोर, यात्रा सहज हुने

११ असोज, काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको… Continue reading मनसुनी वायूको प्रभाव कमजोर, यात्रा सहज हुने

आज देशका अधिकांश भागको मौसम सफा

१० असोज, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ । साथै देशका अधिकांश भागको मौसम सफा रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश… Continue reading आज देशका अधिकांश भागको मौसम सफा

अष्ट्रेलियामा ह्वाट्सएप, ट्विच, रोब्लक्सजस्ता प्लेटफर्म प्रतिबन्ध हुँदै

एजेन्सी९ असोज, काठमाडौं । अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालको पहुँचबाट टाढा राख्ने कानुनी प्रक्रिया अगाडि बढाएको छ । यस अन्तर्गत अब ह्वाट्सएप, रेडिट, ट्विच, रोब्लक्सजस्ता प्लेटफर्महरू पनि प्रतिबन्धको सूचीमा पर्न सक्ने सम्भावना देखिएको छ । यसअघि नै फेसबुक, स्न्यापच्याट, टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालहरूमा बालबालिकालाई प्रतिबन्ध लगाइएको छ । अष्ट्रेलियाको ई–सुरक्षा आयोगका… Continue reading अष्ट्रेलियामा ह्वाट्सएप, ट्विच, रोब्लक्सजस्ता प्लेटफर्म प्रतिबन्ध हुँदै

सुपर टाइफुन रागासा : फिलिपिन्समा अवतरण, चीनमा ४ लाखलाई सार्ने तयारी

A man walks along a road amid heavy rain due to weather patterns from Super Typhoon Ragasa in Lal-lo town, Cagayan province on September 22, 2025. Hundreds of families sheltered in schools and evacuation centres on September 22 as heavy rains and gale-force winds from Super Typhoon Ragasa lashed the northern Philippines and southern Taiwan. (Photo by John Dimain / AFP)

एजेन्सी७ असोज, मनिला । सुपर टाइफुन रागासा फिलिपिन्सको उत्तरमा अवतरण गरेपछि चीनको सेन्जेन सहरले करिब चार लाख मानिसलाई निकाल्ने तयारी थालेको छ । फिलिपिन्स मौसम सेवाका अनुसार दिउँसो ३ बजे टाइफुनले अत्यन्त कम जनसङ्ख्या भएको बाबुयान शृङ्खलाको कालायन टापुमा जमिन छोयो । दिउँसो २ बजेसम्म आँधीको केन्द्रमा दुई सय १५ किलोमिटर प्रतिघण्टा स्थिर हावा र… Continue reading सुपर टाइफुन रागासा : फिलिपिन्समा अवतरण, चीनमा ४ लाखलाई सार्ने तयारी

अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने

एजेन्सी७ असोज, काठमाडौं । बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको संस्करण (एल्गोरिदम) को लागि सुरक्षा प्रदान गर्ने तयारी गरेको ह्वाइट हाउसले सोमबार जानकारी गराएको छ । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले भने, “यो प्रस्तावले टिकटकको अमेरिकी संस्करणलाई नियमन गर्नेछ।” यसका लागि ओरेकलले सुरक्षा प्रदायकको रूपमा सेवा गर्ने अपेक्षा गरिएको छ। सम्झौताले टिकटकको सामग्री… Continue reading अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने

फिलिपिन्स–ताइवानमा रागासा सुपर टाइफुन : निकासी, विद्यालय–कार्यालय बन्द

CORRECTS DATE - People watch as strong waves batter Basco, Batanes province, northern Philippines as Typhoon Ragasa affects the area on Monday, Sept. 22, 2025. (AP Photo/Justine Mark Pillie Fajardo)

७ असोज, काठमाडौं । यस वर्षको सबैभन्दा शक्तिशाली टाइफुन ‘रागासा’ ले उत्तरी फिलिपिन्स र छिमेकी ताइवानमा ठूलो जोखिम निम्त्याएपछि हजारौँ मानिसलाई निकासी गरिएको छ भने विद्यालय र कार्यालयहरू बन्द गरिएको छ । आँधीबेहरीले दक्षिणपूर्वी चीनमा बाढी र भूस्खलनको उच्च सम्भावना बढाएको अधिकारीहरूले चेतावनी दिएका छन् । रागासाले दुई सय १५ किलोमिटर प्रतिघण्टा (एक सय ३४… Continue reading फिलिपिन्स–ताइवानमा रागासा सुपर टाइफुन : निकासी, विद्यालय–कार्यालय बन्द

यस्तो छ आजको मौसम पूर्वानुमान

file

५ असोज, काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान

युरोपेली विमानस्थलहरूमा ’साइबर अवरोध’, उडानहरु प्रभावित

file

४ असोज, काठमाडौं । ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायतका प्रमुख युरोपेली विमानस्थलहरू शनिबार “साइबर–सम्बन्धित अवरोध“ बाट प्रभावित भएको जनाइएको छ । अवरोधले चेक–इन र ब्यागेज ड्रप प्रणालीलाई असर गर्दा सेवा प्रभावित भएको सेवा प्रदायक कोलिन्स एरोस्पेसलाई उदृत गर्दै एएफपीले जनाएको छ । युरोपेली हवाई सेवा प्रदायकहरुले अवरोधको सामना गर्दा उडानमा ढिलाइ तथा उडान रद्द… Continue reading युरोपेली विमानस्थलहरूमा ’साइबर अवरोध’, उडानहरु प्रभावित

एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

३ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी,… Continue reading एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

भारतमा जुवा प्रतिबन्ध, खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

एजेन्सी२ असोज, नयाँ दिल्ली । भारतमा अनलाइन जुवामा गरिएको प्रतिबन्धले सयौँ करोड प्रयोगकर्ताहरूलाई सेवा दिने अर्बौं डलरको उद्योग बन्द गराएको छ र राष्ट्रिय क्रिकेट टोलीको प्रायोजनसमेत प्रभावित पारेको छ । तर खेलाडीहरूको भनाइमा शर्त लगाउन अडिग मानिसहरूले विदेशी र अनियमित वेबसाइटतर्फ जाने बाटो फेला पारिरहेका छन् । यद्यपि नगदका लागि नभई पुरस्कारका लागि काल्पनिक खेल… Continue reading भारतमा जुवा प्रतिबन्ध, खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

भविष्यमा हुनसक्ने रोगबारे पूर्वानुमान गर्न वैज्ञानिकहरूले एआई मोडललाई तालिम दिँदै

Google

एजेन्सी२ असोज, काठमाडौं । वैज्ञानिकहरूले एक एआई मोडेल सिर्जना गरी वर्षौं पहिले नै चिकित्सा निदानको उपायका लागि सक्षम हुन उनीहरूले च्याटजिपिटीजस्ता एआई प्रविधिलाई तालिम दिइरहेको बताएका छन् । ‘नेचर’ जर्नलमा प्रकाशित एक शोधपत्रमा डेल्फी–टु एम एआईले भविष्यमा हुनसक्ने एक हजारभन्दा बढी रोगको पूर्वानुमान गर्ने बताइएको हो । अनुसन्धानकर्ताहरूले बेलायतको ‘यूके बायो बैङ्क’को तथ्याङ्कमा आधारित नमूनाहरूलाई… Continue reading भविष्यमा हुनसक्ने रोगबारे पूर्वानुमान गर्न वैज्ञानिकहरूले एआई मोडललाई तालिम दिँदै

पश्चिम नेपालको रुकुमपूर्व र बागलुङ सिमाना केन्दविन्दु भई गयो भूकम्प

१ असोज, काठमाडौं । रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर आज राति ८ः२५ बजे चार दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा महशुस… Continue reading पश्चिम नेपालको रुकुमपूर्व र बागलुङ सिमाना केन्दविन्दु भई गयो भूकम्प

आजको मौसम ५ : प्रदेशमा भारी वर्षाको सम्भावना

file

३१ भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र… Continue reading आजको मौसम ५ : प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमानः देशभर वर्षा

३० भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ… Continue reading आजको मौसम पूर्वानुमानः देशभर वर्षा

जासुसी हुनसक्ने भन्दै नासाद्वारा चिनियाँ नागरिकलाई सेवामा प्रतिबन्ध

एजेन्सी२९ भदौ, काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले अमेरिकी भिसा लिएका चिनियाँ नागरिकले आफ्नो सुविधा, अनुसन्धान कार्यक्रम र आन्तरिक सञ्जालमा प्रवेश गर्न नपाउने गरी नयाँ प्रतिबन्ध लगाएको छ । यो कदमले बेइजिङसँगको प्रतिस्पर्धा तीव्र हुँदै जाँदा अमेरिकाको अन्तरिक्ष नेतृत्वको सुरक्षामा वाशिङ्गटनको बढ्दो चिन्तालाई उजागर गरेको छ। ‘द इपोक टाइम्स’का अनुसार नासाको परियोजनाहरूमा ठेकेदार वा शोधकर्ताको… Continue reading जासुसी हुनसक्ने भन्दै नासाद्वारा चिनियाँ नागरिकलाई सेवामा प्रतिबन्ध