गगन थापा भन्छन् : पटक पटक मन्त्री भएकालाई विश्राम दिइन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक–पटक मन्त्री भएका व्यक्तिलाई आगामी मन्त्रिपरिषद्‌मा पठाउन नहुने बताएका छन् । सरकारमा गएको व्यक्ति परिणाम दिनसक्ने हुनुपर्ने उल्लेख गर्दै सुनसरीमा बिहीबार भएको कार्यक्रममा उनले भने, ‘पटक–पटक मन्त्री भएको व्यक्तिलाई यो पटक विश्राम दिने हो । घरमा राख्ने हो ।’ भावी सरकारमा कांग्रेसबाट गएका मन्त्रीहरू समावेशीका आधारमा हुनुपर्ने थापाले… Continue reading गगन थापा भन्छन् : पटक पटक मन्त्री भएकालाई विश्राम दिइन्छ

शिक्षकमा गुणस्तर नहुँदा विद्यार्थी धेरै फेल : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरु गुणस्तरका नहुँदा धेरै विद्यार्थीहरु एसइईमा फेल भएको बताएका छन् । एमालेको भ्रातृ संगठन अनेरास्ववियु रुपन्देहीले एसईईमा ३.६ देखि माथिको जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा ओलीले शिक्षकका कारण नतिजा खस्किएको टिप्पणी गरेका हुन् । शिक्षकहरुमा आफूभित्र भएको ज्ञान प्रदान गर्ने सीप नहुँदा धेरै विद्यार्थीहरु… Continue reading शिक्षकमा गुणस्तर नहुँदा विद्यार्थी धेरै फेल : ओली

विदेशस्थित कूटनीतिक नियोगको क्षमता बढाउनु पर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतीकरण सम्बन्धी छलफलमा प्रधानमन्त्री दाहालले विदेशस्थित नेपाली नियोगहरुलाई सशक्त बनाउन आवश्यक रहेको बताए । बैठकमा प्रधानमन्त्री… Continue reading विदेशस्थित कूटनीतिक नियोगको क्षमता बढाउनु पर्छ : प्रधानमन्त्री

केही व्यक्तिलाई जोगाउन समिकरण फेरियो : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको दावि गरेका छन् । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । लामिछानेले भने, ‘रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि ।’ उनले भ्रष्टाचारको फाइल खुल्न थालेपछि ठूला… Continue reading केही व्यक्तिलाई जोगाउन समिकरण फेरियो : गृहमन्त्री

विदेशी लगानी भित्राउने आधार बनेको छ : अर्थमन्त्री

अर्थमन्त्री पुन – बजेट प्रस्तुत काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुन मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै । तस्बिर: प्रदीपराज वन्त/रासस

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताएका छन् । प्रतिनिधिसभामा सोमबार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लगानी सम्मेलन सफल भएको बताए । लगानी सहजीकरणका लागि कानुन संशोधन गर्नुका साथै इनभेस्टमेन्ट गाइड तथा सेक्टोरल प्रोफाइल… Continue reading विदेशी लगानी भित्राउने आधार बनेको छ : अर्थमन्त्री

‘प्रचण्ड अस्थिर होइन, गतिशिल हो’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीले आफूलाई अस्थिर भनेको भनेकोमा चित्त दुखाएका छन् । आइतबारदेखि सुरु भएको एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्रीले यसमा पुनर्विचार गर्न आग्रह गरे । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भएको उद्घाटन समारोहमा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथिको रुपमा निम्याएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा… Continue reading ‘प्रचण्ड अस्थिर होइन, गतिशिल हो’

यस पटक मलको अभाव हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानलाई मल र बीउको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही वर्ष अघिसम्म विकराल रहेको मल र बीउको अभाव पछिल्ला वर्षहरुमा कमी हुँदै गएको बताउँदै यसको आपूर्ति र व्यवस्थापनमा… Continue reading यस पटक मलको अभाव हुँदैन : प्रधानमन्त्री

समाजवाद उन्मुख बजेट ल्याएका छौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको बताएका छन् । काठमाडौंमा नेकपा (माओवादी केन्द्र) अछाम–काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई शनिबार सम्बोधन गर्दै उनले बजेटमा कृषि, पर्यटन, जलविद्युत्, आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्रका रुपमा अघि सारिएको बताए । उनले सात… Continue reading समाजवाद उन्मुख बजेट ल्याएका छौं : अर्थमन्त्री

पार्टीलाई पहिलो दल बनाउने गरी काम गर्न देउवाको कार्यकर्तालाई निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई कसैले पनि हराउन नसक्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार नवलपरासी पश्चिमको परासीमा नेता कार्यकर्ता भेटघाटका क्रममा उनले कांग्रेसलाई बलियो बनाउन निर्देशन दिएका हुन् । उनले चुनावमा हुने अन्तर्घात अन्त्य गर्न अहिलेदेखि नै योग्यता र क्षमताका आधारमा नेता कार्यकर्तालाई पार्टीभित्रको पदमा जिम्मेवारी दिन पनि… Continue reading पार्टीलाई पहिलो दल बनाउने गरी काम गर्न देउवाको कार्यकर्तालाई निर्देशन

वर्तमान सरकारले पूरै कार्यकाल चलाउने प्रचण्डको दावि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू यो प्रतिनिधिसभाको पूरै कार्यकाल प्रधानमन्त्री हुने दावि गरेका छन् । शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रममा उनले आफ्नो पार्टी सानो भए पनि सरकार निर्माणका लागि निर्णायक भएकाले पूरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताए । ‘‘अहिले डेढ वर्ष भयो तर म बसेकै छु र मैले जे देखेको छु… Continue reading वर्तमान सरकारले पूरै कार्यकाल चलाउने प्रचण्डको दावि

रास्वपाले चलाएका मन्त्रालयमा भ्रष्टाचार हुँदैन : लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चलाएको मन्त्रालयमा भ्रष्टाचार नहुने दाबी गरेका छन् । रास्वपाका सभापति समेत रहेका लामिछानेले शुक्रबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो दाबी गरेका हुन् । उनले जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमान्दार भएर कोसिस गरिरहेको जिकिर गरेका छन् । उनले भने, ‘जनताको… Continue reading रास्वपाले चलाएका मन्त्रालयमा भ्रष्टाचार हुँदैन : लामिछाने

मातृभूमी नर्बिसन राष्ट्रपतिको आह्वान

काठमाडौं । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले मातृभूमी नर्बिसन आह्वान गरेका छन् । जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आइतबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलको सम्मानमा आयोजित सो समारोहमा प्रथम महिला सविता पौडेल, भ्रमण दलका सदस्य र यँहास्थित नेपालीहरूको सहभागिता थियो । सो अवसरमा राष्ट्रपति पौडेलले एकचोटीको नेपाली सधैंको नेपाली… Continue reading मातृभूमी नर्बिसन राष्ट्रपतिको आह्वान

‘१० वर्षमा ३० खर्बको आइटी सेवा निर्यात सम्भव छ’

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमा गरिएको ‘१० वर्षमा ३० खर्बको आईटी निर्यात र १५ लाखलाई रोजगारी दिने’ लक्ष्य महत्त्वाकांक्षी भए पनि असम्भव नरहेको सूचना प्रविधि (आईटी) विज्ञ तथा सरोकारवालाले दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनीहरूले नीतिगत सुधार गरी स्थिरता प्रदान गर्न सके… Continue reading ‘१० वर्षमा ३० खर्बको आइटी सेवा निर्यात सम्भव छ’

विश्वकप खेल्न लागेको नेपाली टोलीलाई राष्ट्रपतिको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिका पुगेको नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टोलीका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् । राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली साथमा रहेको भन्दै उच्च मनोबलका साथ… Continue reading विश्वकप खेल्न लागेको नेपाली टोलीलाई राष्ट्रपतिको शुभकामना

सत्ता गठबन्धनसँग छलफल नगरी बजेट आएको ओलीको आरोप

काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिवार संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरे । अध्यक्ष ओलीले सरकारले नेकपा माओवादी केन्द्रप्रति ढल्किएको… Continue reading सत्ता गठबन्धनसँग छलफल नगरी बजेट आएको ओलीको आरोप

नाथुराम होइन रेशम र रेगल

कल्पना शाक्य(अधिवक्ता) सन् १९४९, १० फ्रेबुअरीको दिन दिल्लीको लालकिल्ला जेलमा नाथुराम गोड्से ऐतिहासिक फैसलाको प्रतिक्षमा थिए, दिल्लीमा एक दिन अगावै कर्फ्यू लागेको थियो । दिल्ली हाई कोर्टमा कडा सुरक्षा व्यवस्था कायम गरिएको थियो । परिचय पत्र देखाएर मात्र अदालत परिसरभित्र पस्न पाईन्थ्यो । प्रहरी र अन्य सुरक्षा बल तैनाथ थिए । सिआइडीहरु सादा बर्दीमा घुमिरहेका… Continue reading नाथुराम होइन रेशम र रेगल

कैलास सिरोहिया प्रक्राउ प्रकरणमा ओली भन्छन् : धेरै रुवाबासी गर्नु पर्दैन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा रुवाबासी गर्नु नपर्ने बताएका छन्। झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सिरोहिया पक्राउमा ‘ह्यु एण्ड क्राई’ गर्नुपर्ने विषय नभएको बताएका छन्। ‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि, त्यो भइराखेको छ। त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई। विवादको विषय… Continue reading कैलास सिरोहिया प्रक्राउ प्रकरणमा ओली भन्छन् : धेरै रुवाबासी गर्नु पर्दैन

गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औं जन्मजयन्तीका अवसरमा आज शुभकामना दिंदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन… Continue reading गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय छ : प्रधानमन्त्री

डब्लूटीओको सदस्यतापछि नेपालले फाइदा लिन नसक्नुमा नेपालकै कमजोरी : विज्ञ

काठमाडौं । विज्ञ तथा सरोकारवालाहरूले विश्‍व व्यापार संगठन (डब्लूटीओ) को सदस्य भएपछि नेपालले अपेक्षित लाभ लिन नसकेको बताएका छन् । आइतबार काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र डब्लूटीओ चेयर्स प्रोग्राम (डब्लुसिपी) नेपालले ‘डब्लूटीओमा नेपालको प्रवेशको २० वर्ष शीर्षक’ मा राखिएको छलफलमा विज्ञहरूले मुलुकले अपेक्षित लाभ लिन नसकेको धारणा राखेका हुन् । काठमाडौं विश्‍वविद्यालयका रजिष्टार… Continue reading डब्लूटीओको सदस्यतापछि नेपालले फाइदा लिन नसक्नुमा नेपालकै कमजोरी : विज्ञ

जलवायु परिवर्तनबारे नेपालमा अन्तर्राष्ट्रिय संवाद आयोजना हुने

file

काठमाडौं । नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असरका मुद्दा अन्तर्राष्ट्रिय रूपमा आफ्नो नेतृत्वसहित स्थापित गर्न काठमाडौंमा जेठ ९ र १० गते ‘अन्तर्राष्ट्रिय संवाद’ गर्ने भएको छ । संवादको तयारी अन्तिम चरणमा पुगेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय संवादबारे जानकारी दिएको हो । २ दिनसम्म सञ्चालन हुने… Continue reading जलवायु परिवर्तनबारे नेपालमा अन्तर्राष्ट्रिय संवाद आयोजना हुने

रविले गरे संसदमा सम्बोधन, कांग्रेसविरुद्ध आक्रामक

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गरेका छन् । दलहरुबीचको सहमति अनुसार सभामुखले उनलाई आजको बैठकमा बोल्न समय दिएका थिए । कांग्रेस विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका उनले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न गरे । सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्‌मा… Continue reading रविले गरे संसदमा सम्बोधन, कांग्रेसविरुद्ध आक्रामक

संसदमा भएको घटनाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले र कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ । यस्तो अवस्था आउनुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने कांग्रेस महामन्त्री गगन थापाले बताए । प्रतिनिधि सभाको बैठकपछि संघीय संसद भवनमा पत्रकार सम्मेलन गरेर थापाले… Continue reading संसदमा भएको घटनाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : कांग्रेस

अब संसदीय समिति बन्दैन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय समिति नबन्ने बताएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने र सबै सहकारीको समस्यालाई हेर्ने गरी आफूहरु संसदीय समिति गठन गर्न तयार हुँदा पनि सहमति हुन नसकेको भन्दै रास्वपा सहप्रवक्ता मनिष झाले अब समिति नबन्ने बताए । संसद बैठकपछि उनले भने, अब समिति त्यो बेलामा… Continue reading अब संसदीय समिति बन्दैन : रास्वपा

कांग्रेस लोकतान्त्रिक होइन, सत्ता स्वार्थमा डुबेको पार्टी हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नभएको टिप्पणी गरेका छन् । शनिबार नेकपा एमालेको काठमाडौं महानगर कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेस सत्ता स्वार्थमा डुबेको पार्टी भएको आरोप लगाए । ‘नेपाली कांग्रेस आफू लोकतान्त्रिक शक्ति, होइन, सत्ता रुवार्थमा चुर्लुम्म भएको शक्ति हो’, उनले भने । कांग्रेसले संसदमा उपप्रधानमन्त्री तथा… Continue reading कांग्रेस लोकतान्त्रिक होइन, सत्ता स्वार्थमा डुबेको पार्टी हो : ओली

कांग्रेसलाई रविको चूनौति: प्रमाणित गर्नुस

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट आफूले ऋण दिएको प्रमाणित गर्न कांग्रेस महामन्त्रीलाई चुनौती दिएका छन् ।शुक्रबार बसेको संसद् बैठक अवरुद्ध गरेको कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले ऋण लिन निवेदन दिएको प्रमाण रहेको बताएका थिए । संसद् बैठकपछि सञ्चारकर्मीहरू कुरा गर्दै गृहमन्त्री लामिछानेले यो प्रमाणित गर्न चुनौती दिए । ‘गगनजीलाई चुनौती… Continue reading कांग्रेसलाई रविको चूनौति: प्रमाणित गर्नुस

संसदमा रविविरुद्ध आक्रामक गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी अनियमिततामा गृहमन्त्रीको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाए जुनसुकै चुनौती स्वीकार गर्ने बताएका छन् । आक्रामक रुपमा संसदमा प्रस्तुत भएका उनले यस्तो बताएका हुन् । समिति गठनको माग गर्दै कांग्रेसले शुक्रबार दुई पटक बसेको संसद बैठक अवरुद्ध गरेको थियो । बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत… Continue reading संसदमा रविविरुद्ध आक्रामक गगन

कांग्रेससँग छलफल गरेर संसद चलाउने प्रधानमन्त्रीको भनाई

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई सुचारु गराउने विषयमा काँग्रेससहितका प्रतिपक्ष दलहरूसँग छलफल गरेर अघि बढ्ने बताएका छन् । सहकारीको रकम अपचलन गरेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडानसहित कांग्रेसले संसद्को हिउँदे अधिवेशन अवरुद्ध पार्दै आएको थियो। वैशाख २८ गतेबाट सुरु हुने वर्षे… Continue reading कांग्रेससँग छलफल गरेर संसद चलाउने प्रधानमन्त्रीको भनाई

सुकुम्बासीका छाप्रा भत्काउनु हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुमबासीका छाप्रा भत्काएर हटाउन नहुने बताएका छन् । भूमि अधिकार तथा श्रमिक संगठन नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सुकुमबासी समस्या व्यवस्थित रूपमा समाधान गर्न आग्रह गरेका हुन् । ‘लोकतन्त्रमा जे पनि गर्न मिल्दैन । समस्याको व्यवस्थापन गर्नुपर्छ, समाधान गर्नुपर्छ । जहाँसुकै जाऊ, जेसुकै गर,… Continue reading सुकुम्बासीका छाप्रा भत्काउनु हुँदैन : ओली

अर्थतन्त्र सुधार गर्न नेतृत्वले जोखिम लिनुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको आर्थिक विकासका लागि राजनीतिक नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गर्दै अर्थमन्त्री पुनले भने, ‘निजी क्षेत्र र प्रशासन संयन्त्रको मनोबल कमजोर छ । राजनीतिक नेतृत्वले मुलुकको विकासमा गति पैदा गर्न जोखिम मोल्नुपर्ने अवस्था आएको… Continue reading अर्थतन्त्र सुधार गर्न नेतृत्वले जोखिम लिनुपर्छ : अर्थमन्त्री

अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीले बजेटबारे के दिए सुझाव ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार सॅाझ बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन् । त्यस क्रममा पूर्वअर्थमन्त्रीहरुले महात्वाकांक्षी र पपुष्लिट नभई… Continue reading अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीले बजेटबारे के दिए सुझाव ?