१ सय २२ चिनियाँ नागरिकलाई बुधबार फिर्ता पठाइने

काठमाडौं । नेपालमा गैरकानूनी रुपमा बसिरहेका १ सय २२ जना चिनियाँ नागरिकलाई बुधबार स्वदेश फिर्ता पठाइदैछ । उनीहरुलाई लिन बुधबार चिनियाँ सुरक्षा अधिकारीहरु नेपाल आउँदैछन् । नेपालमा बसेर चीनविरुद्ध अपराध गरेको अभियोगमा चीन सरकारकै सहयोगमा उनीहरुलाई पक्राउ गरिएको थियो । नेपाल प्रहरीको अनुसन्धानले उनीहरुलाई आपराधिक पृष्ठभूमिमा भेटेको थिएन् । तर, अध्यागमन सम्बन्धी कानून भने उनीहरुले… Continue reading १ सय २२ चिनियाँ नागरिकलाई बुधबार फिर्ता पठाइने

जवाहरलाल नेहरु विश्वविद्यालयमा अज्ञात समूहको आक्रमण, दर्जनौं घाइते

नयाँ दिल्ली । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा आइतबार एक अज्ञात समुहले आक्रमण गरेको छ । नकाबधारी समूहले विश्वविद्यालयका विद्यार्थीमाथि अन्धाधुन्ध आक्रमण गरेको भारतीय संचारमाध्यमले लेखेका छन् । आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित डेढ दर्जन विद्यार्थी घाइते छन् । ५० भन्दा बढीको संख्यामा आएका नकावधारीले विश्वविद्यालय हाता र छात्रावासमा समेत घुसेर आक्रमण… Continue reading जवाहरलाल नेहरु विश्वविद्यालयमा अज्ञात समूहको आक्रमण, दर्जनौं घाइते

केन्यामा समेत अमेरिकी सैन्य क्याम्पमा विद्रोहीको आक्रमण

काठमाडौं । अफ्रिकी मुलुक केन्यामा अमेरिकी सैन्य क्याम्पमा विद्रोहीले हमला गरेका छन् । सेनाले प्रयोग गर्दै आएको सैन्य बेसमा छिमेकी मुलुक सोमालियामा सक्रिय विद्रोहीले आक्रमण गरेको अन्तराष्टिैय संचारमाध्यमले उल्लेख गरेका छन् । सोमलियाको मुस्लिम अतिवादी समूह अल सबाबका लडाकुले आइतबार बिहान केन्या र अमेरिकी सेनाले प्रयोग गर्दै आएको लामु काउन्टीस्थित मान्डा हवाइ बेसमा आक्रमण गरेका… Continue reading केन्यामा समेत अमेरिकी सैन्य क्याम्पमा विद्रोहीको आक्रमण

इराकमा अमेरिकी दूतावासलाई लक्षित गर्दै रकेट आक्रमण

बगदाद । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास तथा सेनाको इलाका नजिकै रकेट आक्रमण भएको छ । अमेरिकी अधिकारीहरुले यसको पुष्टी गरेका छन् । अमेरिकी दूतावास नजिकैको ग्रीन जोन, बगदाद नजिकैको जदरिया र अमेरिकी सुरक्षाबल भएका बलाद एयरबेसमा रकेट आक्रमण भएको बताइएको छ । अमेरिकाले इरानका सैन्य कमान्डर कासिम सुलेमानीलाई ड्रोन आक्रामण गरी बगदादमा मारेपछि फेरी… Continue reading इराकमा अमेरिकी दूतावासलाई लक्षित गर्दै रकेट आक्रमण

अष्ट्रेलियामा डडेलोको कहर

सिड्नी । अष्ट्रेलियामा डडेलेले राष्ट्रिय प्रकोपको रुप लिएको छ । नियन्त्रणबाहिर गइसकेको आगलागी नियन्त्रणमा हजारौं सैनिक परिचालन हुने अष्ट्रेलियाली सरकारले जनाएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शनिबार यस्तो जानकारी गराएका हुन । उनका अनुसार तीन हजारभन्दा बढी सैनिक आगलागी नियन्त्रणमा परिचालन गर्न लागिएको छ । धेरै सुरक्षाकर्मीलाई घटनास्थलमा परिचालन गर्ने निर्णय शनिबार नै भएको उनले… Continue reading अष्ट्रेलियामा डडेलोको कहर

अष्ट्रेलियामा फेरी चम्किए सन्दीप

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने विश्वप्रसिद्ध क्रिकेट लीग बीगब्यासमा उत्कृष्ट फर्ममा छन् । अस्ट्रेलियामा जारी बिगब्यास लिगमा उनको टोली मेलबर्न स्टार्सले पाँचौं जित हात पार्ने क्रममा शनिबार पनि सन्दीप चम्किएका छन् । उनको तीन विकेटको मद्दतमा मेलबर्नले रेनेगेड्सलाई सस्तैमा समेट्न सफल भयो । सन्दीपले शनिबार महत्वपूर्ण तीन विकेट लिँदा मात्र २६ रन खर्चिए… Continue reading अष्ट्रेलियामा फेरी चम्किए सन्दीप

बगदादमा फेरी आक्रमण, ६ मारिए

काठमाडौं । इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको भोलीपल्ट इराकको बगदादमा दोस्रो हवाई हमला भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार आक्रमणमा कम्तिमा ६ जना मारिएका छन् । इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै सैन्य क्याम्प ताजी नजिकै आक्रमण भएको बताइएको छ । आक्रमणका कारण ६ वटा शव जलेको अवस्थामा फेला परेको थिए… Continue reading बगदादमा फेरी आक्रमण, ६ मारिए

के युद्धको तयारीमा छन् अमेरिका-इरान ?

काठमाडौं । शुक्रबार बिहान इराकको राजधानी बग्दादमा अमेरिकाले ड्रोन आक्रमणमार्फत इरानका शक्तिशाली व्यक्ति मध्ये एक मेजर जनरल कसिम सुलेमानीलाई मारेको छ । उनी एलिट कर्दस फोर्स प्रमुख हुन् । इरानको रेभुलसनरी गार्डअन्तर्गत रहने यस सैन्य संगठनको बिस्तार र कार्यक्षेत्र नै इरानीको सीमा भन्दा बाहिर रहेको छ । यस फोर्सको प्रमुख भने इरानका सर्वोच्च नेता आयोतोल्लाह… Continue reading के युद्धको तयारीमा छन् अमेरिका-इरान ?

सुडानमा सैन्य जहाज दूर्घटनामा कम्तिमा १८ मारिए

file

काठमाडौं । सुडानमा सेनाको एक जहाज दुर्घटनामा परेको छ । दूर्घटनामा कम्तिमा १८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । पश्चिमी डार्फुर राज्यमा जहाज दुर्घटनामा परेको थियो । चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको र त्यसमा तीन जना न्यायाधिस समेत रहेका थिए । प्रान्तीय राजधानी एल जेनिनाको एयरपोर्टबाट उडेको पाँच मिनेटमै जहाज दुर्घटना… Continue reading सुडानमा सैन्य जहाज दूर्घटनामा कम्तिमा १८ मारिए

इजिप्टका चार नागरिकलाई नेपालद्वारा देश निकाला

काठमाडौं । नेपालले गैरकानूनी रुपमा नेपालमा बसेका ४ जना इजिप्टका नागरिकलाई देशनिकाला गर्ने निर्णय गरेको छ । भिसा अवधी सकिएपछि पनि लामो समयसम्म नेपालमा बसिरहेका ४ जना इजिप्टका नागरिकलाई निष्कासन गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनका अनुसार सरकारले भिसा दस्तुर, विलम्ब शुल्क र जरिवाना… Continue reading इजिप्टका चार नागरिकलाई नेपालद्वारा देश निकाला

कास्मिरमा मारिए गोर्खा सैनिक

काठमाडौं । काश्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानी सेनाबीचको गोली हानाहानमा एक गोर्खा सैनिकको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा गोरखास्थित रीप गाउँका अर्जुन थापामागर रहेका छन् । २५ वर्षिय नेपाली गोर्खा सैनिकको ज्यान गएको हो । आक्रमणमा दुई भारतीय सैनिक मारिएका थिए । भिडन्त बुधबार राति जम्मु र कास्मिरको… Continue reading कास्मिरमा मारिए गोर्खा सैनिक

आज विश्वभर नयाँ वर्षको उल्लास

काठमाडौं । इस्वी संवतअन्तगर्त नयाँ वर्ष सन् २०२० आजबाट शुरु भएको छ । नेपालीसहित विश्वभर शुभकामना आदान प्रदान, घुमघाम र मिठो खानपान गरी यो पर्व मनाउने प्रचलन रहेको छ । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को मृत्युपछि उनका अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । सन् २०१९ लाई बिदाई गरी २०२० को स्वागतमा… Continue reading आज विश्वभर नयाँ वर्षको उल्लास

इराक र सिरियामा अमेरिकी कारवाही तिब्र

काठमाडौं । इराक र सिरियामा अमेरिकी सेनाले पुनः कारवाही तिब्र बनाएको छ । आफ्नो मुलुकका एक ठेकेदार मारिएपछि आक्रोसित बनेको अमेरिकी सेनाले इराक र सिरियाका लडाकु शिविरमा आक्रमण थालेको हो । कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर सेनाले आक्रमण थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन । अमेरिकाको नजरमा हिज्बुल्लाह एक… Continue reading इराक र सिरियामा अमेरिकी कारवाही तिब्र

सोमालियामा शक्तिशाली कार बम विस्फोट, ७६ मारिए

काठमाडौं । सोमालियामा भएकोशक्तिशाली कार बम विस्फोटमा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । १ सय भन्दा बढी घाइते भएका कारण मृतकको संख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । बिहान अति व्यस्त हुने समयमा राजधानी मोगादिशुस्थित एक प्रहरी चेकपोस्ट नजिकै बम विस्फोट गराइएको थिया । त्यहाँ सडक निर्माण गर्न टर्किस इन्जिनियर खटिएका थिए… Continue reading सोमालियामा शक्तिशाली कार बम विस्फोट, ७६ मारिए

आइएसको बर्बरता, १२ जनाको घाटी रेटेर हत्या

काठमाडौं । आतंकवादी समूह स्लामिक स्टेट (आईएस)ले फेरी बर्बरता प्रदर्शन गरेको छ । आइएसले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको भिडियो सार्वजनिक गरेको छ । आईएसले अघिल्लो अक्टोबरमा नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर मारिएको बदला लिन ती मानिसको हत्या गरेको उल्लेख गरेको छ । आईएसले समाचार एजेन्सी अमाकमार्फत्… Continue reading आइएसको बर्बरता, १२ जनाको घाटी रेटेर हत्या

काजकस्तानमा विमान दुर्घटना, १५ को गयो ज्यान

काजकस्तान । काजकस्तानस्थित अल्माती एयरपोर्ट नजिक भएको यात्रुवाहक विमान दुर्घटनामा कम्तिमा १५ जनाले ज्यान गुमाएका छन । ६० भन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । एयरपोर्ट अधिकारीका अनुसार विमानमा ९८ जना सवार रहेका थिए। त्यसमध्ये ९३ जना यात्रु र ५ जना चालक दलका सदस्य रहेको उल्लेख छ । ‘बेक एयर’ को जेड… Continue reading काजकस्तानमा विमान दुर्घटना, १५ को गयो ज्यान

पत्रकार खासोग्जीका हत्यारालाई मृत्युदण्डको सजाय

काठमाडौं । साउदी अरवको अदालतले पत्रकार जमाल खासोग्जीको हत्या आरोपमा ५ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। अघिल्लो साल टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा छिरेका खासोग्जीको सोही भवनभित्र हत्या भएको थियो । साउदीमा अदालतले सोमबार गरेको फैसलामा उक्त घटनामा ११ जनालाई दोषी ठहर्‍याएको र ५ जनालाई मृत्युदण्ड सुनाइएको संचारमाध्यमहरुले लेखेका छन् । अन्य तीनलाई २४ वर्ष… Continue reading पत्रकार खासोग्जीका हत्यारालाई मृत्युदण्डको सजाय

काठमाडौंबाट एकै पटक समातिए १२२ चिनियाँ नागरिक

काठमाडौं । विभिन्न आपराधिक तथा अवैध गतिविधिमा संलग्न रहेको आशंकमा प्रहरीले सोमबार ठूलो संख्यामा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले चलाएको ‘सर्च एण्ड एरेष्ट’ अपरेशनका दौरान एकैदिन १२२ जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर, टेकुले यो अपरेशन चलाएका हुन् । प्रहरीका… Continue reading काठमाडौंबाट एकै पटक समातिए १२२ चिनियाँ नागरिक

भारतमा आन्दोलनका दौरान भड्कियो हिंसा, २० ले गुमाए ज्यान

काठमाडौं । विवादास्पद नागरिकता विधेयकको विरोधमा भारतमा जारी आन्दोलनले हिंसात्मक रुप लिएको छ । खासगरी ठूलो संख्यामा रहेको मुस्लिम समुदायलाई नागरिकताबाट बन्चित गराउने गरी सरकारले कानून संशोधन गरेपछि भारतमा प्रदर्शन शुरु भएको छ । अहिलेसम्म २० जनाले ज्यान गुमाइसेको भारतीय संचारमाध्यमले लेखेका छन् । उत्तर प्रदेशमा मात्र ११ जनाको मृत्यु भएको छ । बिहारमा शनिबार… Continue reading भारतमा आन्दोलनका दौरान भड्कियो हिंसा, २० ले गुमाए ज्यान

अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारत र पाकिस्तानमा समेत धक्का

अफगानिस्तान । अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानमा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ । भूकम्पले भारत तथा पाकिस्तानमा समेत भूकम्पको धक्का महशुस भएको छ । पाकिस्तानका लाहोर, इस्लामावाद, पेशावर, मनसेरासहित सहरमा धक्का महशुस गरिएको छ । भारतमा राजधानी दिल्लीसहित मथुरा, लखनउ, इलाहवाद, जम्मु… Continue reading अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारत र पाकिस्तानमा समेत धक्का

रुसी इन्टीलिजेन्स एजेन्सीमा गोलीबारी, कैयौं हताहतीको आंशका

मस्को । रुसको मूख्य इन्टीलिजेन्स एजेन्सीको मूख्यालयमा भएको गोलीबारीमा कम्तिमा ३ जना मारिएका छन् । सुरक्षा एजेन्सी फेडेरल सेक्यूरिटी सर्भिस (एफएसबी) नजिकै बन्दुकधारीले आक्रमण गर्दा उक्त हताहती भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरी फायरिङ खोलेका थिए । तीन बन्दुकधारी सुरक्षा कारवाहीमा मारिएको र अन्य केही घाइते भएको बताइएको छ ।… Continue reading रुसी इन्टीलिजेन्स एजेन्सीमा गोलीबारी, कैयौं हताहतीको आंशका

अस्ट्रेलियामा तातोले राख्यो कीर्तिमान

सिड्नी । अस्ट्रेलियामा बढ्दो तापक्रमका कारण जनजीवन प्रभावित भएको छ । औसतः उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सियस कायम भएको मङ्गलवार यस मुलुकको इतिहासकै सबैभन्दा तातो दिन रहेको अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् । यसअघि २७ जनवरी २०१३ मा ४०.३ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको थियो । मंगलबार त्यसलाई पनि उछिन्दै तापक्रमले कीर्तिमान राखेको हो ।… Continue reading अस्ट्रेलियामा तातोले राख्यो कीर्तिमान

बोइङ ७३७ म्याक्सको उत्पादन बन्द

काठमाडौं । अमेरिकी जहाज निर्माता कम्पनी बोइङले ७३७ म्याक्स संस्करणका जहाजहरुको निर्माण तत्कालका लागि बन्द गर्ने भएको छ । समस्या आएपछि संसारभर हजारौं जहाज ग्राउण्डेड अवस्थामा रहेका छन् ।कम्पनीले जहाजको निर्माण अस्थायी रुपमा बन्द गर्ने निर्णय लिएको हो । बोइङले जनवरीदेखि अस्थायी रुपमा ७३७ म्याक्स मोडलका जहाज बनाउने छैन । एक वर्षको फरकमा उस्तै समस्याका… Continue reading बोइङ ७३७ म्याक्सको उत्पादन बन्द

भारतीय राजदूत पुरीको कार्यकाल सकियो, अब को ?

काठमाडौं । कठिन परिस्थितिमा पनि सफल कार्यकाल पुरा गरी नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी स्वदेश फर्कने भएका छन् । भारतीय दूतावासले मंगलबार उनको विदाई कार्यक्रम आयोजना गर्यो । नेपालमा भारतविरोधी स्वर चर्को भएका बेला उनी राजदूतका रुपमा नेपाल आएका थिए । तर, उनी विवादित भएनन् । जहिले सन्तुलित अभिव्यक्ति दिए अनी शान्तसँग काम… Continue reading भारतीय राजदूत पुरीको कार्यकाल सकियो, अब को ?

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफमाथि मृत्युदण्डको फैसला

इस्लामावाद । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफ माथि अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । उनलाई लाहौर हाइकोर्टले देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो । हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले सैनिक विद्रोहमार्फत राष्ट्रपति बनेका मुशर्रफमाथि मृत्युदण्डको सजाय सुनाएको हो । सजाय सुनाइरहँदा मुशर्रफ भने दुबईमा एक अस्पतालमा उपचारार्थ भर्ना भएका छन् । उनले आफूमाथि लागेको संविधानको अवहेलना… Continue reading पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफमाथि मृत्युदण्डको फैसला

च्याम्पियन्स लिग फाइनल १६ को ड्र सार्वजनिक, कुन क्लव को सँग भिड्ने ?

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को ड्र सार्वजनिक भएको छ। सोमबार सार्वजनिक ड्र अनुसार स्पेनिस क्लव रियल म्याड्रिड र इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी अन्तिम १६ मै भिड्ने भएका छन् । त्यसकारण यी दुई क्लवमध्ये एकले अन्तिम १६ बाटै बिदा हुनुपर्ने निश्चित भएको छ । जर्मन क्लब बोरुसिया डर्टमुन्ड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबीच… Continue reading च्याम्पियन्स लिग फाइनल १६ को ड्र सार्वजनिक, कुन क्लव को सँग भिड्ने ?

नेपाल र फ्रान्सबीच परामर्श संयन्त्र स्थापना

काठमाडौं । नेपाल र फ्रान्सबीच परामर्श संयन्त्रको स्थापना गरिएको छ । दुई देशबीचको सम्बन्ध, क्षेत्रीय र अन्तरराष्ट्रिय साझा चासोका विषयमा नियमित रूपमा परामर्श लिन सकिने गरी नेपाल र फ्रान्सबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको हो । दुई मुलुकका उच्च अधिकारीबीच शुक्रबार संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा संयन्त्र स्थापनासम्बन्धी… Continue reading नेपाल र फ्रान्सबीच परामर्श संयन्त्र स्थापना

नेपाली वायुसेवा माथि इयूको कालोसूची हटेन

काठमाडौं । यूरोपेली यूनियनले फेरी पनि नेपाललाई निरास पार्दै एयर सेफ्टी लिस्ट सार्वजनिक गरेको छ । सूचिमा नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनी समावेश रहेका छन् । हरेक ६ महिनामा इयूले सूचि अपडेट गर्छ । सोही आधारमा कुनै देश कालोसूचिबाट उम्कन्छन् भने कुनै देश कायम रहन्छन् । यस पटक इयूले नेपालको बारेमा छलफल नै नगरेको… Continue reading नेपाली वायुसेवा माथि इयूको कालोसूची हटेन

भारतको नयाँ दिल्लीभन्दा अष्ट्रेलियाको सिड्नी प्रदुषित

सिड्नी । एक महिना भारतको राजधानी दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा भयो । मानिसहरुलाई विकास निर्माणका काम रोक्न लगाइयो । स्कूल बन्द भए । ठिक यस्तै हालत अहिले अष्टे्रलियाको ठूलो शहर सिड्नीले यस्तै समस्या भोगिरहेको छ । अष्ट्रेलियाको जंगलमा लागेको आगोले भिषण रुप लिँदै गर्दा त्यसको धुवाँले वायुमण्डलमा विषालु हावा फैलिएको छ । सरकारले मानिसलाई सतर्क… Continue reading भारतको नयाँ दिल्लीभन्दा अष्ट्रेलियाको सिड्नी प्रदुषित

टाइम वर्ष व्यक्ति बनीन् १६ वर्षिय ग्रेटा : ट्रम्प, सी र मार्कसमेत पछि परे

काठमाडौं । १६ वर्षीया ग्रेटा थनवर्ग टाइम म्यागजिनले घोषणा गर्ने वर्ष व्यक्ति घोषित भएकी छिन् । उनी जलवायु परिवर्तनबारे खरो उत्रिएर अभियानमा लागेकी अभियन्ता हुन् । १६ वर्षीया स्वीडेन की नागरिकले उनले वर्ष व्यक्तिको सूचिमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क, हङकङका आन्दोलनकारीसहित विश्वका शक्तिशाली शासक र व्यक्तिहरुलाई उछिनेकी… Continue reading टाइम वर्ष व्यक्ति बनीन् १६ वर्षिय ग्रेटा : ट्रम्प, सी र मार्कसमेत पछि परे