त्रिविको उपकुलपति नियुक्त गर्न आह्वान विज्ञापन रद्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियक्ति गर्न आह्वान भएको विज्ञापन रद्द गरिएको छ । उपकुलपतिको योग्यतासम्बन्धी मापदण्ड विवादित भएपछि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले विज्ञापन रद्द गरेको जनाएको छ । समितिले २० पुसमा उपकुलपतिमा खुला प्रतिस्पर्धाबाट दरखास्त माग्दै विज्ञापन खुलाएको थियो। खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गरिने भनिएपनि विश्वविद्यालयको पदाधिकारीमध्ये… Continue reading त्रिविको उपकुलपति नियुक्त गर्न आह्वान विज्ञापन रद्द

राष्ट्रिय सभा निर्वाचनको मतदाताको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । आज अन्तिम नामावली प्रकाशित भएपछि सोमबार सातै वटा प्रदेशमा उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आगामी माघ ११ गतेमा हुँदैछ । निर्वाचन आयोगका अनुसार २ हजार ४७ जना मतदाता छन् । यसअघि स्वीकृत मतदाताको… Continue reading राष्ट्रिय सभा निर्वाचनको मतदाताको अन्तिम नामावली प्रकाशन आज

म्याग्दीमा एकै घरका दुई जनाको हत्या

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ मा शनिबार दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर दुई जनाको हत्या भएको छ । एक जना घाइते भएका छन् । छपनी प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए । उनका अनुसार मनिषाकी सात वर्षीया… Continue reading म्याग्दीमा एकै घरका दुई जनाको हत्या

राष्ट्रिय सभामा गठबन्धन भित्र मात्र भागबण्डा

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू मात्रै मिलेर जाने भएका छन् । प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो समय सत्तारुढ गठबन्धनमा रहेका दलहरूसँग राष्ट्रिय सभा निर्वाचनमा मिलेर जानुपर्ने प्रस्ताव राखेको थियो । सत्तारुढ गठबन्धनको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने १९ सिट सत्ता गठबन्धनमा रहेका दलहरूबीचमा मात्रै बाँडफाँट… Continue reading राष्ट्रिय सभामा गठबन्धन भित्र मात्र भागबण्डा

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि डा. गोविन्द केसीको टीम पक्राउ

काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि डाक्टर गोविन्द केसीसहित ९ जना प्रदर्शनकारी पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो । पक्राउ पछि उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । डाक्टर केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित ९ पक्राउ परेका हुन् । डा केसीले शनिबार बिहानै विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मागसहित… Continue reading निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि डा. गोविन्द केसीको टीम पक्राउ

भारतले पठाएको सूर्ययान गन्तब्यमा पुग्यो

काठमाडौं । भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा पुगेको छ । भारतले ५ अगष्ट २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण भएको एक सातापछि भारतले सूर्यको अध्ययनका लागि अर्को यान पठाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सूर्यको अध्ययन गर्नका लागि भारतको पहिलो आदित्य–एल १… Continue reading भारतले पठाएको सूर्ययान गन्तब्यमा पुग्यो

बरहथवा घटनाबारे छानविन गर्न समिति गठन

काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ । शनिबार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी… Continue reading बरहथवा घटनाबारे छानविन गर्न समिति गठन

उत्तर कोरियाली नेता किमको संभावित उत्तराधिकारी ‘छोरी’

KCNA/Reuters

काठमाडौं । उत्तर कोरियाका नेता किम जङ-अनकी छोरी उनकी सम्भावित उत्तराधिकारी भएको दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ। उत्तर कोरियामा क्षेप्यास्त्र परीक्षण र सैन्य परेड हुँदा किम जू-ए आफ्ना पितासँगै उपस्थित हुने गरेकी छन्। दक्षिण कोरियाको गुप्तचर निकाय न्याश्ननल इन्टेलिजन्स सर्भिसले किम जू-ए उत्तर कोरियाली नेता किमकी उत्तराधिकारी हुने कुरा पहिलो पटक भनेको हो। यद्यपि… Continue reading उत्तर कोरियाली नेता किमको संभावित उत्तराधिकारी ‘छोरी’

इजरायली हमलामा अहिलेसम्म साढे २२ हजारको मृत्यु

REUTERS

काठमाडौं । इजरायल-हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन्। गत अक्टोबर ७… Continue reading इजरायली हमलामा अहिलेसम्म साढे २२ हजारको मृत्यु

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यस मुद्दामा मागदाबी नपुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो । यो फैसलाको पूर्णपाठ आउन बाँकी छ । २०७३ वैशाखमा राष्ट्रिय सभा गृहमा भएको माओवादी कार्यकर्ताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध… Continue reading अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाई

टी-२० विश्वकपमा नेपालको समूहमा कुन कुन मुलुक परे ?

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग जुन ४ मा हुनेछ । नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग तेस्रो खेल जुन १४ मा साउथ अफ्रिकासँग र जुन १६ मा बंगलादेशसँग खेल्नेछ । नेपालले दुई खेल अमेरिकामा र दुई खेल वेष्ट इन्डिजमा खेल्नेछ । भारत र पाकिस्तान भने एउटै समूहमा परेका छन्… Continue reading टी-२० विश्वकपमा नेपालको समूहमा कुन कुन मुलुक परे ?

उपकुलपति नियुक्तिका विज्ञापन सच्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । आफूले विश्वविद्यालयको सुधारका निम्ति खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित… Continue reading उपकुलपति नियुक्तिका विज्ञापन सच्याउन प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्य केन्द्र स्तरोन्नतिका विषयलाई लिएर सर्लाहीमा झडप, एकजनाको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालविरुद्ध आन्दोलनरत समूह तोडफोड र आगजनीमा उत्रेपछि अबस्था तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएपछि गोली लागेर बरहथवा नगरपालिका ५ का जयशंकर शाहको मृत्यु भएको बताइएको छ । बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि… Continue reading स्वास्थ्य केन्द्र स्तरोन्नतिका विषयलाई लिएर सर्लाहीमा झडप, एकजनाको मृत्यु

पशुपतिको आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्न मनाहीको सूचनाप्रति कोषको आपत्ति

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर परिसरमा हुने आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने सूचनाप्रति आपत्ति जनाएको छ । कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रबार उक्त सूचनाप्रति आपत्ति भएको बताएकी छन् । शुक्रबार अत्यन्त जरुरी सूचना भन्दै कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले जारी गरेको सूचनामा भनिएको छ, ‘बुढासुब्बा डिजिटल प्रा. लि.… Continue reading पशुपतिको आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्न मनाहीको सूचनाप्रति कोषको आपत्ति

पूर्वराजासँग राप्रपा अध्यक्षसहित पाँच नेताको भैरहवामा भेटवार्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच प्रमुख नेताहरु भैरहवा पुगेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा.धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंह भैरहवा गएका हुन्। पूर्वराजा बसेको होटलमा सामूहिक भेटवार्ता भएको छ। भेटघाटको विषयवस्तु भने थाहा हुन सकेको छैन। पूर्वराजा आफ्ना परिवारका… Continue reading पूर्वराजासँग राप्रपा अध्यक्षसहित पाँच नेताको भैरहवामा भेटवार्ता

भारतीय विदेशमन्त्रीले गरे पशुपतिनाथमा पूजा

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन् । भ्रमणका क्रममा विदेशमन्त्री डा. जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका… Continue reading भारतीय विदेशमन्त्रीले गरे पशुपतिनाथमा पूजा

न्यूनतम समर्थन मूल्यमा किसानले बेचेनन् धान, भारतबाट चामल किन्दै खाद्य कम्पनी

काठमाडौं । न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न नसकेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिदको प्रक्रिया अघि बढाएको छ । सरकारले तोकेका मूल्यमा धान बिक्री गर्न किसान इच्छुक नभएपछि दुर्गम क्षेत्रमा खाद्यान्नको जोहो गर्न दुई लाख ९१ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले चालु आर्थिक… Continue reading न्यूनतम समर्थन मूल्यमा किसानले बेचेनन् धान, भारतबाट चामल किन्दै खाद्य कम्पनी

गौतम अडानी बने एसियाकै धनी, एकैदिनमा बढ्यो साढे ७ अर्ब डलर सम्पत्ति

काठमाडौं । अडानी ग्रुप अफ कम्पनीका अध्यक्ष गौतम अडानी पुनः एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीलाई पछिपार्दै अडानी फेरि भारत र एशियाकै धनी व्यक्ति बनेका हुन् । ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सका अनुसार गएको २४ घण्टामा ७ अर्ब ६७ करोड डलर नेटवर्थ थपिएसँगै अडानीले अम्बानीलाई उछिनेका हुन् । शुक्रबार उनको नेटवर्थ… Continue reading गौतम अडानी बने एसियाकै धनी, एकैदिनमा बढ्यो साढे ७ अर्ब डलर सम्पत्ति

राष्ट्रपति बनेपछि दोस्रो पटक तनहुँ पुग्दै रामचन्द्र

तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रवार गृह जिल्ला तनहुँ जाँदै छन् । जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति बनेपछि पौडेलको दोसो पटकको गृह जिल्ला भ्रमणका हो । यस अघि असोज ६ गते सदरमुकाम दमौली स्थित जिल्ला सभा हलको उद्घाटनको लागि… Continue reading राष्ट्रपति बनेपछि दोस्रो पटक तनहुँ पुग्दै रामचन्द्र

पाकिस्तानले गर्यो नयाँ शक्तिशाली रकेट परीक्षण, भारत चिन्तित

file

काठमाडौं । पाकिस्तानले केही दिनअघि एकैपटक धेरैवटा क्षेप्यास्त्र प्रक्षेपण गर्ने क्षमता भएको फतह–२ रकेट सफलतापूर्वक परीक्षण गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार यो रकेट ४०० किलोमिटरको दूरीसम्म प्रहार गर्न सकिन्छ र यसमा लक्ष्यभेदन गर्न सक्ने क्षमता छ। यसअघि पाकिस्तानले सन् २०२१ को अगस्ट २४ मा परीक्षण गरेको थियो। आईएसपीआरका अनुसार ‘फतह-२’ क्षेप्यास्त्र प्रणालीमा… Continue reading पाकिस्तानले गर्यो नयाँ शक्तिशाली रकेट परीक्षण, भारत चिन्तित

नेपालले रुस र युक्रेनमा श्रम स्वीकृति रोक्यो

काठमाडौं । सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । वैदेशिक रोजगार विभागले यस्तो जानकारी गराएको हो । विभागका अनुसार अब संयुक्त अरब इमिरेट्स (यूएई) बाट पनि नेपालीहरु रुस जान पाउने छैनन् । वैदेशिक रोजगार विभागले रुस र युक्रेनमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै… Continue reading नेपालले रुस र युक्रेनमा श्रम स्वीकृति रोक्यो

३.७ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम ३.७ डिग्रिमा झरेको छ । आज यो सिजनकै सबैभन्दा चिसो दिन समेत भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा हिँजो ५ डिग्रि तापक्रम रहेको थियो । देशका उच्च पहाडी भेगमा केही दिनदेखि हिमपात भैरहेको छ । यसले अझै चिसो बढाउने देखिएको छ । आज पनि कोशी, गण्डकी… Continue reading ३.७ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

त्रिविको उपकुलपतिका लागि दरखास्त खुल्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। उपकुलपति नियुक्त गर्ने प्रयोजनका लागि गठित सिफारिस समितिले सूचना जारी गरेर इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १० दिनभित्र शिक्षा मन्त्रालयमा आवेदन पेस गर्न भनेको हो। उपकुलपतिका लागि स्नातकोत्तर र विद्यावारिधी तहको शैक्षिक योग्यता, विश्विवद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको… Continue reading त्रिविको उपकुलपतिका लागि दरखास्त खुल्यो

अमेरिकाको डल्लासमा स्कुलमा गोली चल्यो, एक जनाको मृत्यु

काठमाडौं । अमेरिकाको डल्लासस्थित आयोवामा रहेको एक स्कुलमा गोली चलेको छ । जसमा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । आयोवाको पेरी हाई स्कुलका १७ वर्षीय एक विद्यार्थीले ६ कक्षाका विद्यार्थीहरुमा गोली चलाएका थिए । उनले चलाएको गोली ५ जना विद्यार्थी र एक शिक्षकलाई लागेको छ । उनीहरुमध्ये एक जनाको… Continue reading अमेरिकाको डल्लासमा स्कुलमा गोली चल्यो, एक जनाको मृत्यु

समर्थकलाई पूर्वराजाको सन्देश : मैले नजिकबाट नियालिरहेको छु

BBC

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको आफ्ना समर्थक समक्ष लिखित भाषण गरेका छन् । उनले विगत र वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको बताए । भैरहवामा आफ्नो अभिनन्दनका लागि आयोजित कार्यक्रममा पूर्व राजा शाहले आफू जता जाँदा पनि आफूलाई आउन र देश बचाउन आग्रह गरिरहेको पाएको उल्लेख गरे । ‘म जता जाउँ, जहाँ पुगुँ जनआवाज उठेको सुन्छु’… Continue reading समर्थकलाई पूर्वराजाको सन्देश : मैले नजिकबाट नियालिरहेको छु

पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा गरियो नागरिक अभिनन्दन

Photo : Nepal Press

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । बिहीबार गरिएको अभिनन्दनमा पूर्वराजा ज्ञानेन्द्र शाह सहित पूर्वरानी कोमल राज्य लक्ष्मी र छोरी प्रेरणा समेत सहभागी भए । अभिनन्दनअघि विभिन्न ठाउँबाट सहभागी नागरिक तथा विभिन्न संघसंस्थाले झाँकी तथा सांस्कृतिक प्रस्तुति गरेका थिए । नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले… Continue reading पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा गरियो नागरिक अभिनन्दन

काठमाडौंका पेट्रोल पम्पमा अब शौचालय अनिवार्य

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका पेट्रोल पम्पहरुलाई ४५ दिनभित्र शौचालय सञ्चालन गर्नु पर्ने भएको छ । बिहीबार काठमाडौं महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बलका अधिकारीसहितको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले महानगरपालिकाभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पहरुको अध्ययन गर्न महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा… Continue reading काठमाडौंका पेट्रोल पम्पमा अब शौचालय अनिवार्य

प्रधानमन्त्री र भारतीय विदेशमन्त्री बीच भेट, के भयो कुराकानी ?

काठमाडौं । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशंकर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री र भारतीय विदेशमन्त्री बीच भेट, के भयो कुराकानी ?

१० हजार मेगावाट विजुली निर्यातको ग्यारेन्टी भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भएको बताएका छन् । रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहीद स्तम्भ उद्घाटन तथा शहीद परिवार सम्मान कार्यक्रममा पुगेका प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटपछि नेपालको विद्युत् निर्यातको ग्यारेन्टी भएको बताएका हुन् । ‘वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर… Continue reading १० हजार मेगावाट विजुली निर्यातको ग्यारेन्टी भयो : प्रधानमन्त्री

नेपाल र भारतबीच ऊर्जा व्यापारमा ऐतिहासिक सम्झौता, अरु कुन कुन विषयमा भयो सहमति ?

काठमाडौं । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौता सहितका चार सहमतिमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने सम्झौतामा… Continue reading नेपाल र भारतबीच ऊर्जा व्यापारमा ऐतिहासिक सम्झौता, अरु कुन कुन विषयमा भयो सहमति ?