एमसीए नेपालले थाल्यो जग्गा प्राप्ति प्रक्रिया

काठमाडौं । मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले परियोजना कार्यान्वयन गर्न जग्गा प्राप्तिको प्रक्रिया थालेको छ । एमसीएद्वारा सञ्चालित विद्युत प्रसारण आयोजना अन्तर्गत तनहुँ, पाल्पा र धादिङमा जग्गा प्राप्तिको प्रक्रिया थालेको हो । यो आयोजना अमेरिकी अनुदान सहयोगमा सञ्चालन हुँदैछ । एमसीए नेपालले मंगलबार जग्गा प्राप्तिका लागि सूचना प्रकाशित गरेको छ ।… Continue reading एमसीए नेपालले थाल्यो जग्गा प्राप्ति प्रक्रिया

सभामुख घिमिरे बहराइन जाने

काठमाडौं । सभामुख देवराज घिमिरेले बहराइन भ्रमणमा जाने भएका छन् । फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर(व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन उनी बहराइन जान लागेका हुन् । उनी नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।… Continue reading सभामुख घिमिरे बहराइन जाने

स्पेशल अवार्ड तीन सन्तानलाई राष्ट्रिय खेलाडी बनाउने बाबु आमालाई

काठमाडौं । पल्सर स्पोर्ट्स अवार्ड २०७८ को स्पेसल अवार्डले ब्याडमिन्टका नङशलदेवी तामाङ, सरादेवी तामाङ र रत्नजित तामाङका बाबु आमालाई सम्मानित भएका छन् । तीनै सन्तानलाई राष्ट्रिय खेलाडी बनाउने दानबहादुर र मायादेवीलाई स्पेसल अवार्ड प्रदान गरिएको हो । उनीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्व सदस्य सचिव युवराज लामाले अवार्ड… Continue reading स्पेशल अवार्ड तीन सन्तानलाई राष्ट्रिय खेलाडी बनाउने बाबु आमालाई

पलेशा गोवर्धनलाई पारा एथ्लेटिक अवार्ड सम्मान

काठमाडौं । वर्ष २०७८ मा गरेको प्रदर्शनका आधारमा ओलम्पियन पारा खेलाडी पलेशा गोवर्धनले पारा एथ्लेटिक अवार्ड सम्मान अवार्ड प्राप्त गरेकी छिन् । जापानमा भएको पारा ओलम्पिकमा दुई बाउट जित्दै पलेशा पदक नजिक पुगेकी थिइन् । त्यहाँ उनी झन्डै झन्डै पदकको नजिक पुगिसकेकी थिइन्। दुई फाइट जित्ने पनि उनी पहिलो खेलाडी हुन् । एसियन युथ पारा… Continue reading पलेशा गोवर्धनलाई पारा एथ्लेटिक अवार्ड सम्मान

दोलखामा बोलेरो दुर्घटना, ४ जनाको अवस्था गम्भीर

काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। नाम्दुबाट मैनापोखरी जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो बिच सडकमै पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

निशाको प्रष्टीकरण-‘म न लुकाउने पक्षमा छु न सम्झाउने पक्षमा’

शरदविरुद्ध अंशबन्डा मुद्धा हालेको विषयमा विभिन्न टिका-टिप्पणी हुन थालेपछि निशाले फेसबुकमा आफ्नो सिंगल तस्वीरसहित पोस्ट गर्दै उनले लेखेकी छन्, ‘हामी अन्य व्यक्तिको अनुभवप्रति कत्तिको दयालु र स्वीकार्य छौं भनेर सोच्न र पुनः सोच्न आवश्यक छ । त्यो हाम्रो विशिष्टता हो । ‘म न लुकाउने पक्षमा छु न सम्झाउने पक्षमा । यो हाम्रो निजी मामला हो… Continue reading निशाको प्रष्टीकरण-‘म न लुकाउने पक्षमा छु न सम्झाउने पक्षमा’

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौँको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरमा प्रदेश ३-०२-००९प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका-५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बालाको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामंगलमा गए राति मृत्यु भएको… Continue reading कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

मोडल अञ्जली लामाको अभिनय ‘अप्लज’ओस्कारमा मनोनित

काठमाडौं । नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामाको अभिनय रहेको फिल्मको गीत अप्लज ओस्कार अवार्डमा मनोनयनमा परेको छ । फिल्म ‘टेल इट लाइक अ वुमन’को गीत ‘अप्लज’ यस वर्षको ओस्कार अवार्डको मौलिक गीत विधामा मनोनयन भएको हो । पुरुषको रुपमा जन्मेर महिला बनेकी अञ्जली तेस्रोलिंगी समुदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने पहिलो मोडल हुन्। उनी २०१६ मा… Continue reading मोडल अञ्जली लामाको अभिनय ‘अप्लज’ओस्कारमा मनोनित

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहित २८ जनाले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। उनीहरूले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरेर आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन अन्तरिम आदेशको माग गरेका छन्। सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई ०७९ Wo-९४७ नम्बरमा दर्ता… Continue reading द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

माओवादीमा आस्था राख्ने दलका शीर्ष नेता बालुवाटारमा

काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत… Continue reading माओवादीमा आस्था राख्ने दलका शीर्ष नेता बालुवाटारमा

रोहिन्ज्या शरणार्थी शिविरमा पुनः भिषण आगलागी, अनुसन्धान सुरु

Photo : AA.COM

ढाका । दक्षिणपूर्वी बाङ्ग्लादेशमा रोहिन्ज्या शरणार्थीहरू बस्दै आएको एउटा शिविरमा भीषण आगलागी हुँदा हजारौँ मानिस आश्रयविहीन बन्न पुगेका छन्। बाङ्ग्लादेशी अधिकारीहरूले आगलागीबारे अनुसन्धान थालिएको बताएका छन्। कक्स बजारको शिविरमा आइतवार आगलागी हुँदा झन्डै २,००० वटा टहराहरू जलेर नष्ट भए। आगो नियन्त्रणमा आएपछि काम लाग्ने सामान खोज्न सयौँ मानिसहरू सोमवार बिहान घटनास्थलमा फर्किएका छन्। छिमेकी देश… Continue reading रोहिन्ज्या शरणार्थी शिविरमा पुनः भिषण आगलागी, अनुसन्धान सुरु

राष्ट्रपति निर्वाचन : प्रचार गर्न पाउने समय आज रातीसम्म मात्र

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको… Continue reading राष्ट्रपति निर्वाचन : प्रचार गर्न पाउने समय आज रातीसम्म मात्र

अमेरिकी रेस्लरमाथि भगवती हावी

काठमाडौं । नेपाली रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छिन् । भक्तपुरको सल्लाघारीमा सोमबार भएको भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई पराजित गरेकी हुन् । होलीको अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर अभिराज सिंहलाई हराइन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित रेस्लिङमा नेपाल ब्रोले पाकिस्तानका शेर खानमाथि जित… Continue reading अमेरिकी रेस्लरमाथि भगवती हावी

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । देशका केही भागमा आज पनि मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै… Continue reading कस्तो रहनेछ आजको मौसम ?

आज तराईमा खेलिदैछ होली

काठमाडौं । होली पर्व आज तराईका जिल्लामा मनाइँदै छ । पहाडमा सोमबार होली मनाइएको छ । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा पनि सोमबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा… Continue reading आज तराईमा खेलिदैछ होली

माओवादीमा आस्था राख्ने दलहरुको आज बैठक

काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजे बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी… Continue reading माओवादीमा आस्था राख्ने दलहरुको आज बैठक

कतारकी राजकुमारी हिमाल आरोहण गर्न नेपालमा

काठमाडौं । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न नेपाल आएकी छिन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट ट्रेकिङ कम्पनीमार्फत उनी अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन् । काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण –३ दानामा आएकी छन् । ८… Continue reading कतारकी राजकुमारी हिमाल आरोहण गर्न नेपालमा

यूएईमाथि नेपालको सानदार जित

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको सानदार जित निकालेको छ । यससँगै यूएईको त्रिकोणात्मक सिरिजमा तीन खेल जितेको नेपालले ओडीआई स्टाटस जोगाउने सम्भवना बलियो बनाएको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले पहिलो ओभरको… Continue reading यूएईमाथि नेपालको सानदार जित

होलीमा उपत्यकामा सुरक्षा व्यवस्था कडाई

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्थापन कडा गरेको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरिने जनाएको हो । पर्वका नाममा हुने विकृति र… Continue reading होलीमा उपत्यकामा सुरक्षा व्यवस्था कडाई

भ्रष्टाचार अभियोगमा साऊदीद्धारा बंगलादेशस्थित आफ्नो दूतावासका पूर्वकर्मचारी पक्राउ

ढाका । साऊदी अरवले भ्रष्टाचारको अभियोगमा बंगलादेशस्थित आफ्नो दूतावासका दुई पूर्व कर्मचारीलाई गिरफ्तार गरेको छ । उनीहरुमाथि साऊदीमा वर्क भिसा जारी गर्ने क्रममा जोडिएको एक ठूलो भ्रष्टाचार काण्डमा मुछिएको आरोप छ । यस घोटलामा अन्य ११ जनालाई समेत दोषि सावित गरिएको छ । साऊदीको एन्टी करप्शन विभागले ट्विटरमा यसको जानकारी दिएको हो । यसरी गिरफ्तारीमा… Continue reading भ्रष्टाचार अभियोगमा साऊदीद्धारा बंगलादेशस्थित आफ्नो दूतावासका पूर्वकर्मचारी पक्राउ

आईसीसी विश्व कप क्रिकेट लिग–२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ । लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन । खेल दुबई इन्टरनेशनल मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । आजको खेल लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि महत्त्वपूर्ण छ । लिग… Continue reading आईसीसी विश्व कप क्रिकेट लिग–२ : आज नेपाल र यूएई भिड्दै

म्यानचेस्टरको पोष्टमा लिभरपुलको ७ गोल

काठमाडौं । म्यानचेस्टर युनाइटेडको पोष्टमा लिभरपुलले ७ गोल हानेको छ । घरेलु मैदानमा म्यान यू ७–० ले पराजित भएको हो । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राती सम्पन्न खेलमा लिभरपुलले पहिलो हाफमा १–० को मात्र अग्रता लिएको थियो । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै आधा दर्जन गोल गर्न सफल भयो ।लिभरपुलका लागि मोहमद सलाह, कोडी… Continue reading म्यानचेस्टरको पोष्टमा लिभरपुलको ७ गोल

आज होली पर्व, पहाडी भेगमा बिदा

Dna India

काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने… Continue reading आज होली पर्व, पहाडी भेगमा बिदा

संक्रमणकालिन न्याय सम्बन्धी विधेयक संसदमा पेश गरिने

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबमोजिम संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संघीय संसद्‌‌मा पेस गरिने भएको छ । यसबारे आइतबार नौ दलले निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक अदातलको फैसलाबमोजिम कानुन बन्ने गरी संसद्को यसै अधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।… Continue reading संक्रमणकालिन न्याय सम्बन्धी विधेयक संसदमा पेश गरिने

वित्तीय क्षेत्रका समस्या समाधानमा प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीहरूको समाधान उच्चस्तरीय संयन्त्र बनाएर गर्ने प्रतिबद्धता जनाएका छन् । आइतवार आर्थिक तथा बैंक, वित्तीय क्षेत्रका समसामयिक विषयमा राष्ट्र बैंकका गभर्नर र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर… Continue reading वित्तीय क्षेत्रका समस्या समाधानमा प्रधानमन्त्रीको प्रतिवद्धता

सरकारले भारतलाई मुस्ताङमा विश्वविद्यालय खोल्न अनुमति दिएको ओलीको दाविप्रति सरकारको आपत्ति

काठमाडौं । मुस्ताङमा विश्वविद्यालय स्थापना गर्न भारतलाई अनुमति दिएको भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ भ्रमपूर्ण रहेको सरकारले प्रतिक्रिया दिएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञप्ति निकालेर पूर्व प्रधानमनत्री केपी शर्मा ओलीको भनाइ भनी सञ्चार माध्यममा सार्वजनिक समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन् । ‘मुस्ताङको… Continue reading सरकारले भारतलाई मुस्ताङमा विश्वविद्यालय खोल्न अनुमति दिएको ओलीको दाविप्रति सरकारको आपत्ति

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत पाएका छन् । गत माघ २६ गते मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दल सुदूरपश्चिमका नेता शाहले आइतबार प्रदेश सभामा विश्वासको मत लिएका हुन् । शाहले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको मतदानमा शाहले ४१ मत पाएका हुन्। प्रस्तावको विपक्षमा ११ मत मात्रै पर्‍यो। मतदानमा ५२ जना उपस्थित… Continue reading सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पाए विश्वासको मत

निगमकै इतिहासमा दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

काठमाडौं । नेपाल एयरलाइन्सको इतिहासमै महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमले हाल सञ्चालन गरेको एयरबस २२० (न्यारेवडी) का क्यापटेन भावना पन्त र कोपाइलट श्रृजना राउतले इतिहासमै पहिलो काठमाडौंदेखि यूएईको उडान भरेका हुन् । अहिलेसम्म महिलाले अन्तर्राष्ट्रिय उडान गरेको रेकर्ड थिएन, आईतबार उडान गरेसँगै निगमको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने महिना पाइटल बनेका हुन्… Continue reading निगमकै इतिहासमा दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

प्रधानमन्त्रीमाथि मुद्दा लगाएर गिरफ्तार गर्ने निहुँ खोजियो, जनयुद्ध अपराधीकरण गर्न मिल्छ ?

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति बढेको बताएका छन् । सहित तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप… Continue reading प्रधानमन्त्रीमाथि मुद्दा लगाएर गिरफ्तार गर्ने निहुँ खोजियो, जनयुद्ध अपराधीकरण गर्न मिल्छ ?

‘प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्ने आदेश शान्ति सम्झौता विपरीत’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले सर्वोच्च प्रशासनलाई दिएको आदेशप्रति माओवादीले आपत्ति जनाएको छ। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै न्यायालयबाट भएको यस्तो आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएका हुन् । न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले उक्त… Continue reading ‘प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्ने आदेश शान्ति सम्झौता विपरीत’