अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले गरिन् सन्यासको घोषणा

काठमाडौं । अमेरिकी महिला टेनिस स्टार सेरेना विलियम्सले सन्यासको घोषणा गरेकी छन् । खेलबाट एक वर्ष बाहिर रहेकी उनी पछिल्लो समय जुनमा कोर्ट फर्किएकी थिइन् । अब उनले आगामी युएस ओपन खेलेसँगै उनले सन्यासको घोषणा गरेकी छन् । उनले मंगलबार राति युएस ओपनपछि टेनिसबाट टाढा रहने घोषणा गरेकी हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो काउनडाउन… Continue reading अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले गरिन् सन्यासको घोषणा

परराष्ट्रमन्त्री खड्का चीनमा, आज समकक्षी वाङ यीसँग भेट

काठमाडौं । परराष्ट्र मन्त्री तीन दिने औपचारिक भ्रमणका सिसिलामा चीन पुगेका छन् । आज नेपाल र चीनका परराष्ट्र मन्त्रीहरूबीच वार्ता हुँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार द्विपक्षीय वार्ता हुन लागेको हो। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री खड्का मंगलबार राती चीन प्रस्थान गरेका हुन् ।… Continue reading परराष्ट्रमन्त्री खड्का चीनमा, आज समकक्षी वाङ यीसँग भेट

कामदार र रोजगारदाताबीच भेट गराउन रोजगार तथा सीप मेला आयोजना हुँदै

काठमाडौं । नेपाल उद्योग परिसंघले १७–२० कात्तिकसम्म सीएनआई रोजगार तथा सीप मेला आयोजना गर्ने भएको छ । परिसंघले मंगलबार पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला– २०२२ हुने जानकारी दिएको हो । चार दिने मेलामा २ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागी हुने परिसंघले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै… Continue reading कामदार र रोजगारदाताबीच भेट गराउन रोजगार तथा सीप मेला आयोजना हुँदै

आज पनि देशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना

RSS

काठमाडौ । बुधबार समेत देशका विभिन्न स्थानमा ठूलो वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लगातार झरी नपर्ने र एक्कासी ठूलो वर्षा हुनेछ । मंगलबार रातीबाटपरेको ठूलो वर्षाका कारण काठमाडौंमा वाग्मती, विष्णुमती, पुण्यमति, हनुमन्ते, मनोहरा लगायतका नदीमा बाढी आएको छ । वाग्मती छेउछाउमा सडकसम्म बाढी पसेको छ । दैलेखको ग्वाँटी र आसपासका क्षेत्रमा… Continue reading आज पनि देशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना

कोभिडपछि रोकिएको कोरियाको रोजगारी पुनः सूचारु गर्ने

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा, सीपसहितका अन्य प्रक्रियामा सफल भएका उम्मेदवारलाई कात्तिकभित्र दक्षिण कोरिया पठाउने प्रक्रिया थालिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको नाम दक्षिण कोरिया मानव संशाधन विभाग (एचआरडी) को रोस्टरमा… Continue reading कोभिडपछि रोकिएको कोरियाको रोजगारी पुनः सूचारु गर्ने

काठमाडौंमा नदी किनारमा बाढी पस्यो

File

काठमाडौं । काठमाडौंमा गत राती आएको ठूलो वर्षाका कारण नदी किनारमा बाढी पसेको छ । काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला डुबानका परेको छ । प्रहरी चौकीको मेस बगेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि प्रभावित… Continue reading काठमाडौंमा नदी किनारमा बाढी पस्यो

३ मंसिरसम्म १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा नाम भई मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मंगलबार मतदाताको उमेरसम्बन्धी अन्तिम मिति तय गर्दै सो निर्णय गरेको हो । मंसिर ४ गते मतदान हुँदैछ । २०७९ साउन १९ गतेसम्म… Continue reading ३ मंसिरसम्म १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने

सत्ता गठबन्धनमा रहन बाबुराम भट्टराई पनि इच्छुक

काठमाडौं । नेपाल समाजवादी पार्टीले आफूहरुलाई पनि सत्ता गठबन्धनमा सहभागी गराउन आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । अर्का अध्यक्ष महेन्द्रराय यादवसँग देउवालाई भेट्न उनी बालुवाटार गएका थिए । उनीहरुले आफूहरु पनि यही गठबन्धनमा रहने वातावरण बनाउन आग्रह गरेका थिए । पार्टी दर्ता भएको र आफुहरु… Continue reading सत्ता गठबन्धनमा रहन बाबुराम भट्टराई पनि इच्छुक

जापानबाट प्रचण्डको घोषणा, चितवन ३ बाट चुनाव लड्छु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । यसअघि उनको उम्मेदवारी कहाँ हुन्छ भन्ने बारे अनेक अड्कलबाजी गरिएको थियो । जापानमा नेपाली पत्रकारहरुसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मेदवारी दिने जानकारी उनले गराए… Continue reading जापानबाट प्रचण्डको घोषणा, चितवन ३ बाट चुनाव लड्छु

नेपालले केन्यासँग खेल्ने सिरिजको खेल तालिका सार्वजनिक, ज्ञानेन्द्रलाई समेट्दै टिम घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग खेल्ने टी–२० अन्तर्राष्ट्रिय तथा एकदविसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सिरिजको तालिका सार्वजनिक गरेको हो । सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय तथा तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । टी–२० अन्तर्राष्ट्रिय सिरिज अगस्ट २५ देखि ३० सम्म हुनेछ… Continue reading नेपालले केन्यासँग खेल्ने सिरिजको खेल तालिका सार्वजनिक, ज्ञानेन्द्रलाई समेट्दै टिम घोषणा

७४ लाख नगद र २६ लाख बढी चेकसहित काठमाडौंबाट तीन जना हुण्डी कारोबारी पक्राउ

काठमाडौं । काठमाडौंको नरदेवीबाट गैरकानुनी रुपमा हुण्डी कारोबार गर्ने भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनसन्धान महाशाखाको टोलीले भारतीय नागरिक राजु अग्रवाल, सिन्धुली घर भई जोरपाटी बस्ने रामहरि दुलाल र रौतहट घर भई चावहिल बस्ने सुदीप आचार्यलाई पक्राउ गरेको हो। नरदेवी क्षेत्रमा हुन्डी कारोबार हुने गरेको भन्ने प्रहरीले सूचना पाएको थियो।… Continue reading ७४ लाख नगद र २६ लाख बढी चेकसहित काठमाडौंबाट तीन जना हुण्डी कारोबारी पक्राउ

नेपालमा एकैदिन १०९० जना कोरोना संक्रमित थपिए, २ जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०९० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९५८ जनाको पीसीआर परीक्षण गर्दा ५६० जना र ३३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९१ हजार १८५ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा एकैदिन १०९० जना कोरोना संक्रमित थपिए, २ जनाको निधन

अन्तत: ‘अल्टिमेटम’बाट पछि हट्यो कामनपा, जग्गा खाली गर्न आवश्यक समय दिन तयार

तस्विर: १२ खरीवाट

काठमाडौं । काठमाडौं महानगरपालि र नर्भिक इन्टरनेसनल अस्पतालबीच टहरा तत्काल नभत्काउने सहमति भएको छ । अस्पतालले नियमविपरीत बनाएका टहरा आजै भत्काउने तयारीबीच दुई पक्षबीच मौखिक सहमति भएको हो । जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने छन् । नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम… Continue reading अन्तत: ‘अल्टिमेटम’बाट पछि हट्यो कामनपा, जग्गा खाली गर्न आवश्यक समय दिन तयार

जग्गा भाडा विवादमा नर्भिक अस्पतालले भन्यो –’संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ’

काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटल प्रालिले काठमाडौं महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ । महानगरले २४ घण्टा अल्टिमेटम दिएको भोलिपल्ट मंगलबार नर्भिकले पत्रकार सम्मेलन गरेर महानगरको निर्देशन बमोजिम तत्कालै टहरा हटाउन नसकिने स्पष्ट पारेको छ । नर्भिक हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गरेर आफूहरुले सरकारसँग… Continue reading जग्गा भाडा विवादमा नर्भिक अस्पतालले भन्यो –’संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ’

फोहोर फाल्न बञ्चरेडाँडा पुगेको गाडी अज्ञात समूहद्वारा तोडफोड

काठमाडौं । काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा गएको गाडी तोडफोड भएको छ । गएराती सिसडोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा राखिएको फोहोरको गाडी तोडफोड भएको हो ।काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले १७ वटा गाडी तोडफोड भएको जानकारी दिए । उनका अनुसार १४ वटा फोहोरका टिपर, दुई वटा डोजर र एउटा स्काभेटर तोडफोड… Continue reading फोहोर फाल्न बञ्चरेडाँडा पुगेको गाडी अज्ञात समूहद्वारा तोडफोड

इरानमा चक्कु प्रहारबाट कम्तिमा १० जना मारिए

Arab news

तेहरान (सिन्ह्वा) । दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । व्यक्तिगत विवाद हुँदा आइतबार साँझ रफसञ्जनमा चक्कु प्रहार गर्ने हमलाकारीलाई प्रहरीले पक्राउ गरेको छ । एन्तेखाब समाचार वेबसाइटले रफसन्जनका गभर्नर होसेन रेजाईलाई उद्धृत यो समाचारको पुष्टी गरेको छ । उक्त घटनाका सबै पीडितहरू… Continue reading इरानमा चक्कु प्रहारबाट कम्तिमा १० जना मारिए

परराष्ट्र मन्त्री खड्का आज चीन भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन भ्रमणमा जाने भएका छन् । मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मन्त्री खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहनेछ। उनले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्नेछन् । चीनका परराष्ट्र… Continue reading परराष्ट्र मन्त्री खड्का आज चीन भ्रमणमा जाँदै

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको घरमा एफबीआईको छापा

न्यूयोर्क । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पाम हाउस र रिसोर्ट मार ए-लिगोमा मंगलबार छापा हानेको छ । न्यूयोर्क टाइम्सले लेखे अनुसार एफबीआई एजेन्टले ट्रम्पको घर घेरा हालेर छापा मारेका हुन् । ट्रम्पका दुई नजिकका साथीहरूले न्युयोर्क टाइम्सलाई यसबारे जानकारी गराएका हुन् । एजेन्सीले कुनै पनि सूचना बिनै घरमा छापा मारेको हो… Continue reading अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको घरमा एफबीआईको छापा

चीनले ताइवान वरपर थप सैन्य अभ्यास गर्ने

काठमाडौं । चिनियाँ सेनाले ताइवान वरपर ठूलो सैन्य अभ्यास जारी राख्ने भएको छ । यसअघि आइतवार चीनले वास्तविक गोलीगठ्ठाहरू प्रयोग भएका पाँच अभ्यास अन्त्य भएको जनाएको थियो। चिनियाँ सेनाको ईस्टर्न थिएटर कमान्डका अनुसार अब उनीहरूले पनडुब्बी हमला र समुद्रमा छापा मार्ने कामको अभ्यास गर्नेछन्। यसअघि चार दिने अभ्यास अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइपेई भ्रमणलाई लिएर… Continue reading चीनले ताइवान वरपर थप सैन्य अभ्यास गर्ने

निर्वाचन कार्यतालिका तय, असोज २३ मा उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तय गरेको छ । मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । आयोगको कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु… Continue reading निर्वाचन कार्यतालिका तय, असोज २३ मा उम्मेदवारी दर्ता

नर्भिक हस्पिटलले नियम विपरित बनाएको संरचना भत्काउन महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले नर्भिक हस्पिटललाई नियमविपरीत बनाएका संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ। काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी ८ आना एक पैसा क्षेत्रफल रहेको जग्गा हस्पिटलले लिजमा लिएको थियो। लिजमा लिएको जग्गामा नियमविपरीतका संरचना बनाएको हुँदा उक्त संरचना भत्काउन हस्पिटललाई २४ घण्टे अल्टिमेटम दिइएको सहरी व्यवस्थापन विभागका विभागीय प्रमुख सुरज शाक्यले… Continue reading नर्भिक हस्पिटलले नियम विपरित बनाएको संरचना भत्काउन महानगरको २४ घण्टे अल्टिमेटम

नेपालको क्रिकेट प्रक्षिशकमा भारतका मनोज प्रभाकर नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा भारतीय पूर्व अलराउण्डर मनोज प्रभाकरलाई नियुक्त गरेको छ । विवादित छवि बनाएका प्रभाकरलाई क्यानले प्रशिक्षक बनाएको हो । उनीमाथि खेल मिलेमतोको आरोप लागेको थियो । सन् १९९९ मा भारतीय सञ्चार संस्था तेहल्काले स्टिङ अप्रेसन गर्दै उनीमाथि खेल मिलेमतोको आरोप लगाएको थियो । त्यसपछि भारतीय क्रिकेट… Continue reading नेपालको क्रिकेट प्रक्षिशकमा भारतका मनोज प्रभाकर नियुक्त

सीट बाँडफाँट गर्न बसेको कार्यदलको बैठक सम्पन्न, के भयो छलफल ?

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्न गठन भएको कार्यदलको पहिलो बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा सीटबारै औपचारिक छलफल भने नभएको नेताहरुले बताएका छन् । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल बनाएको थियो । कार्यदलको पहिलो बैठक सोमबार दिउँसो बालुवाटारमा… Continue reading सीट बाँडफाँट गर्न बसेको कार्यदलको बैठक सम्पन्न, के भयो छलफल ?

एमाले अध्यक्ष ओली सवार हेलिकोप्टर आकस्मिक अवतरण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एअरको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट रौतहटको गौरतर्फ उडेको हेलिकोप्टर आज दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछि सिम्रीक एयरको हेलिकोप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । अत्यधिक वर्षाका… Continue reading एमाले अध्यक्ष ओली सवार हेलिकोप्टर आकस्मिक अवतरण

कम्तिमा एक सय सिट राखेर चुनावमा गठबन्धन गर्न नेतृत्वलाई कांग्रेस नेताहरुको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले चुनावी तालमेल गर्दा कम्तिमा सय सिट आफुसँग राख्न नेतृत्वलाई सुझाव दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुले बहुमतको सरकारका लागि प्रतक्ष्यतर्फ एक सय सिट कांग्रेसले लिनुपर्ने सुझाव दिएका हुन् । बाँकी ६५ सिट गठबन्धनका दललाई दिएर मात्रै तालमेल गर्नुपर्ने कांग्रेस नेताहरुको सुझाव छ ।… Continue reading कम्तिमा एक सय सिट राखेर चुनावमा गठबन्धन गर्न नेतृत्वलाई कांग्रेस नेताहरुको सुझाव

काठमाडौं महानगरले कीर्तिपुरमा भेट्यो ५० रोपनी जग्गा, अब कुहिने फोहरबाट मल उत्पादन गर्ने

काठमाडौं । यही साउन अन्तिम सातादेखि काठमाडौं उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ । पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै त्यस्ता फोहर यही नै व्यवस्थापन गर्न लागिएको हो । काठमाडौँ महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको… Continue reading काठमाडौं महानगरले कीर्तिपुरमा भेट्यो ५० रोपनी जग्गा, अब कुहिने फोहरबाट मल उत्पादन गर्ने

शेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २१४ कम्पनीको २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँ बराबरको ६५ लाख २७ हजार ४४१ कित्ता शेयर किनबेच… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेपालमा थप ९३४ जनामा कोरोना पुष्टी, ४७० जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९० हजार ६२५ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ९३४ जनामा कोरोना पुष्टी, ४७० जना संक्रमण मुक्त

अधिकांश सुटिङ नेपालमा भएको बलिउड चलचित्र उचाईको पोस्टर सार्वजनिक

काठमाडौं । अधिकांश सुटिङ नेपालमा भएको बलिउड चलचित्र ‘उचाई’को टिजर पोस्टर सार्वजनिक भएको छ । यो चलचित्र कात्तिक २५ मा रिलिज हुँदैछ । फिल्मको टिजर पोस्टर आइतबार रिलिज गरिएको हो । सुरज वर्जत्य निर्देशित ‘उचाई’मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको छ । फिल्मको छायांकन नेपालका पर्यटकीय… Continue reading अधिकांश सुटिङ नेपालमा भएको बलिउड चलचित्र उचाईको पोस्टर सार्वजनिक

महजोडीको महापुरुष कात्तिक १९ बाट प्रदर्शनमा

काठमाडौं । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा गरिएको छ । दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेट तय गरेको छ । फिल्म भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने भएको छ । एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला-बेहुली लुक्समा देखिएका छन् ।… Continue reading महजोडीको महापुरुष कात्तिक १९ बाट प्रदर्शनमा