बेइजिङ । चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्तासँगै अपराध, लागुऔषध र गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गर्ने जनाएको छ। बेइजिङले अमेरिकी सभामुख न्यान्सी पलोसी र उनको परिवारविरुद्ध पनि प्रतिबन्धहरू लगाउने भएको छ। तर, कस्ता प्रतिबन्धहरू लगाइएका हुन् स्पष्ट पारिएको छैन। बीबीसीका अनुसार व्यक्तिगत प्रतिबन्ध पलोसीलाई मात्रै नभई उनको परिवारमाथि पनि लगाइएको छ। यद्यपि थप कदमहरू… Continue reading चीनद्धारा अमेरिकासँगका महत्वपूर्ण सहकार्य स्थगित भएको घोषणा
Author: Vishwanews.com
नेपालमा एकैदिन ९१२ जनामा कोरोना पुष्टी, ३७० जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८९ हजार ३५० जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा एकैदिन ९१२ जनामा कोरोना पुष्टी, ३७० जना संक्रमण मुक्त
गठबन्धन संविधान विपरित हो : भीम रावल
काठमाडौं । नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य डा. भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरूले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आबद्ध राजनीतिक दलहरूको आ–आफ्नो सिद्धान्त भएको बताए । उनले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत हुने बताए… Continue reading गठबन्धन संविधान विपरित हो : भीम रावल
मंकीपक्सको संक्रमण बढेपछि अमेरिकामा जनस्वास्थ्य संकट घोषणा
अमेरिका । मङ्कीपक्सको संक्रमण बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकाल घोषणा गरिएको छ। अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो। यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो। उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको अवस्था दिन प्रतिदिन बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो। विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी समस्याका रुपमा… Continue reading मंकीपक्सको संक्रमण बढेपछि अमेरिकामा जनस्वास्थ्य संकट घोषणा
ओलीको कटाक्ष-‘प्रधानन्यायाधीशको महाअभियोग छिनोफानो गर्न पर्दैन, डामेर छाड्न मिल्छ’?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेमा आक्रोश व्यक्त गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले महाअभियोग प्रस्ताव संसद बैठकमा टेबुल नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटाप्रति कटाक्ष गर्दै आक्रोशित भएका हुन् । कांग्रेस, माओवादी केन्द्रसहितका सांसदले ६ महिनाअघि संसद सचिवालयमा दर्ता… Continue reading ओलीको कटाक्ष-‘प्रधानन्यायाधीशको महाअभियोग छिनोफानो गर्न पर्दैन, डामेर छाड्न मिल्छ’?
सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति, सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल
काठमाडौं । सत्ता गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको हो । तालमेलका लागि सिट बाँडफाड गर्न ११ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा गठबन्धनमा रहेका पाँचै दलका नेताहरु सदस्य रहेका छन् । जसमा कांग्रेसबाट कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र… Continue reading सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति, सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल
नेप्सेमा उच्च अंकको गिरावट कायमै, यी धेरै गुमाउने कम्पनी
काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ३४.८५ अंकले घटेर २११३.३० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार (शुक्रवार २ घण्टाको कारोबारमा) २१५ कम्पनीको २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४७ रुपैयाँ बराबरको ६४ लाख १६ हजार ६२९… Continue reading नेप्सेमा उच्च अंकको गिरावट कायमै, यी धेरै गुमाउने कम्पनी
स्थगित भयो मतदाता नामावली संकलन, कति पुगे मतदाता ?
काठमाडौं । निर्वाचनको मिति घोषणा सँगै शुक्रबारबाट मतदाता नामावली संकलनको काम रोकिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चुनावको घोषणा भएपछि आजबाट मतदाता नामावली सङ्कलनको काम स्थगित भएको हो । अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाहरूको हकमा २१ गतेसम्म समय निर्धारण गरिएको छ । २०७४ सालमा भएको प्रतिनिधि… Continue reading स्थगित भयो मतदाता नामावली संकलन, कति पुगे मतदाता ?
विदेशमा बस्ने नेपालीले यस पटक पनि भोट हाल्न नपाउने, कर्मचारी, कैदी बन्दी र सुरक्षाकर्मीले पाउने
काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेको यससँगै निर्वाचन आयोगसमेत तयारीमा जुटेको छ । निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार यस चुनावमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धश्रममा रहेको वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरिएको छ । तर, विदेशमा बस्ने नेपालीले भने यस पटक पनि मताधिकार पाउने छैनन् । नेपालको निर्वाचन प्रणाली अनलाइन माध्यममा… Continue reading विदेशमा बस्ने नेपालीले यस पटक पनि भोट हाल्न नपाउने, कर्मचारी, कैदी बन्दी र सुरक्षाकर्मीले पाउने
नेपालमा भारतपछि अमेरिकी पर्यटक बढी, बढ्दैछन् चिनियाँ पनि
काठमाडौं । नेपालमा कोरोना महामारीपछि अमेरिकाबाट उल्लेख्य पर्यटक आएको देखिएको छ । भारतपछि अमेरिकी पर्यटकको आगमन दोस्रो स्थानमा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । पछिल्लो सात महिनाको तथ्यांक अनुसार अहिले पर्यटक आगमन औसतमा दैनिक साढे १३ सय रहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जुलाई २०२२ मा ४४ हजार ४६२ जना पर्यटक नेपाल आएका… Continue reading नेपालमा भारतपछि अमेरिकी पर्यटक बढी, बढ्दैछन् चिनियाँ पनि
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध
काठमाडौं । वर्षायामपछि हरेक दिनजसो पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड पटक पटक अवरुद्ध बनेको छ । यसले यात्रुलाई भने सास्ती पुगेको छ । सरकारले यो राजमार्गको विकल्प खडा नगर्दा हरेक वर्ष मानिसहरुले सास्ती भोग्य बाध्य छन् । चितवनको भरतपुर–२९ केराबारीमा पहिरो जाँदा फेरि पनि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको हो । आज बिहान २ बजे पहिरो खसेर… Continue reading नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध
चूनावी रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । सरकारले चूनाव घोषणा गरेसँगै रणनीति बनाउन सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो । सत्ता साझेदार दलहरुबीच स्थानीय तह निर्वाचनमा जस्तै गठबन्धन… Continue reading चूनावी रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बस्दै
चीन–ताइवान युद्ध भएमा विश्वलाई के असर पर्छ ?
काठमाडौं । चीनले ताइवानलाई करीव चारैतर्फबाट घेरेको छ साथै उसले बिहीबारबाट सैन्य अभ्यास पनि थालेको छ । सोही क्रममा दर्जनौं क्षेप्यास्त्र हानिएको सञ्चारमाध्यमले लेखेका छन् । यद्यपि, ताइपेईको जनजीवन सामान्य चलिरहेको बीबीसीले जनाएको छ । त्यहाँका मानिस शान्त तर चिन्तित अवस्थामा रहेको बताइएको छ । ताइवानको मुख्यभूमि मामिलासम्बन्धी निकायले चीनले अन्तर्राष्ट्रिय समुदायलाई यस टापुलाई सहयोग… Continue reading चीन–ताइवान युद्ध भएमा विश्वलाई के असर पर्छ ?
चीनले प्रहार गरेका क्षेप्यास्त्र जापानको क्षेत्रमा अवतरण, जापान रुष्ट
टोकियो । सैन्य अभ्यास सुरु गरेको चीनले प्रहार गरेका पाँचवटा चिनियाँ क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरिएको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसारउता, ताइवानले आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ। चीनले ताइवानको उत्तरपूर्वी र… Continue reading चीनले प्रहार गरेका क्षेप्यास्त्र जापानको क्षेत्रमा अवतरण, जापान रुष्ट
चिनियाँ फौजबाट घेरिएको ताइवानको चीनविरुद्ध तयारी के ?
काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण पुरा गरेर फर्किएलगत्तै चीनले ताइवानको नजिकको समुद्री क्षेत्रमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास सुरु गरेको छ। स्थानीय समय अनुसार १२ बजे प्रत्यक्ष गोलाबारी सुरु भएको थियो र यस टापु राष्ट्रको १२ माइल भित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ। ताइवानले चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको… Continue reading चिनियाँ फौजबाट घेरिएको ताइवानको चीनविरुद्ध तयारी के ?
चुनावका लागि म्यादी प्रहरीको भर्ना फेरि खुलाइने, प्राथमिकतामा स्थानीय चुनावमा खटिएका
काठमाडौं । सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ । सरकारले निर्वाचनको घोषणा गरेसँगै सुरक्षाका लागि म्यादी प्रहरीको भर्ना खुलाउने भएको छ । सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउन लागिएको हो ।… Continue reading चुनावका लागि म्यादी प्रहरीको भर्ना फेरि खुलाइने, प्राथमिकतामा स्थानीय चुनावमा खटिएका
जनार्दन शर्मासँग कामगर्न इच्छुक नरहेको मरासिनीको प्रधानमन्त्री कार्यालय सरुवा, पुष्करलाई जिम्मेवारी
काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका छन् । बिहीबार मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको समेत काम गर्ने जिम्मा दिएको हो । बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको… Continue reading जनार्दन शर्मासँग कामगर्न इच्छुक नरहेको मरासिनीको प्रधानमन्त्री कार्यालय सरुवा, पुष्करलाई जिम्मेवारी
नेपालमा थप ७६० जनामा कोरोना पुष्टी, ३२४ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८८ हजार ८२१ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ७६० जनामा कोरोना पुष्टी, ३२४ जना संक्रमण मुक्त
नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २१५ कम्पनीको ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
चिनियाँ नागरिक अपहरण गरेर एक करोड रुपैयाँ फिरौती माग्ने ६ नेपाली पक्राउ
काठमाडौं । काठमाडौंमा चिनियाँ नागरिकलाई बन्धक बनाएको अभियोगमा ६ नेपाली पक्राउ परेका छन्। चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेर फिरौती माग्ने ६ नेपाली पक्राउ गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ। बुधबार राति ती चिनियाँलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएको आरोप छ। बन्धक बनाइएका चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ। उनीहरुले एक करोड रुपैयाँ फिरौती… Continue reading चिनियाँ नागरिक अपहरण गरेर एक करोड रुपैयाँ फिरौती माग्ने ६ नेपाली पक्राउ
श्री एयरलाइन्सको जहाज नेपालगञ्जमा आपत्कालीन अवतरण
काठमाडौं । नेपालगञ्जबाट काठामाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज आपत्कालीन अवतरण गरिएको छ । श्रीको ९ एन–एएनएफ जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि नेपालगञ्ज विमानस्थलमै आपत्कालीन अवतरण गरिएको हो । उक्त जहाज नेपालगञ्ज विमानस्थलबाट १० माइल उडेको थियो । उक्त जहाजमा चालक दलका सदस्यसहित ७९ जना थिए ।
संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा एकै चरण गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले एकै चरणमा प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो । बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले गत असारमै सरकारलाई मंसिर २ गते निर्वाचन गर्ने गरी… Continue reading संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा एकै चरण गर्ने सरकारको निर्णय
नेपालबाट जापानमा शून्य लागतमा कामदार पठाउन गृहकार्य थालियो
काठमाडौं । नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउने बारे गृहकार्य शुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान पठाउने तयारी गरेको छ । अहिले जापानको प्रक्रिया रोकिए पनि परीक्षा भने सञ्चालन भइरहेको छ । अहिलेसम्म झन्डै ५ हजार ३… Continue reading नेपालबाट जापानमा शून्य लागतमा कामदार पठाउन गृहकार्य थालियो
४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सत्तारुढ दलहरु सहमत, आज मिति तोक्ने तयारी
काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेश सभाको चुनाव एकै चरणमा गर्ने गरी मिति तोक्ने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति तोक्ने भएको छ । निर्वाचन आयोगले २ मंसिर भित्र चुनाव गर्न सिफारिस गरेको थियो । मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि मंसिर २२… Continue reading ४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सत्तारुढ दलहरु सहमत, आज मिति तोक्ने तयारी
हुण्डी कारोबारको ४९ लाख रुपैयाँसहित कपनबाट एक जना पक्राउ
काठमाडौं । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई बुधबार राती पक्राउ गरेको छ । सादा पोशाकमा खटेको प्रहरी टोलीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौँ तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेनलाई राति पक्राउ गरेको हो । बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा… Continue reading हुण्डी कारोबारको ४९ लाख रुपैयाँसहित कपनबाट एक जना पक्राउ
सप्तकोशी बाढी प्रभावित परिवारका लागि आश्रयस्थल बनाइने
काठमाडौं । सप्तकोशीको बाढी प्रभावित २ हजार ३ सयभन्दा बढी घरधुरीलाई राख्न विभिन्न स्थानमा आश्रयस्थल बनाइने भएको छ । जिल्ला विपद व्यवस्थापन समिति उदयपुरको बैठकले वेलका नगरपालिका वडा नं. ३ का बुधबारे, जणना शुक्रबारे, बानडाँडा, रामनगर, नारायणपुर, शिवालय मन्दिर, लालभित्त र भागलपुरमा ८ सय घर परिवारलाई राख्न आश्रयस्थल बनाउने निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण… Continue reading सप्तकोशी बाढी प्रभावित परिवारका लागि आश्रयस्थल बनाइने
सप्तकोशी बाढी पिडितका लागि सरकारले माग्यो सहायता
काठमाडौं । सप्तकोशीको बाढी पिडित परिवारलाई राहत तथा व्यवस्थापन गर्न सरकारले सरकारी, गैरसरकारी र व्यवसायीबाट सहायता आह्वान गरेको छ ।गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राप्त राहत एकद्वार प्रणालीबाट संकलन गर्ने र एकद्वारबाटै वितरण गर्ने निर्णय गरेको हो । सोही अनुसार प्राधिकरणले प्रेस नोट जारी गरी सहयोग आह्वान गरेको हो । उद्धार… Continue reading सप्तकोशी बाढी पिडितका लागि सरकारले माग्यो सहायता
अमेरिकी सभामुख फिर्ता भएसँगै चीनद्धारा ताइवानको सीमानामा सैन्य अभ्यासको घोषणा
काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवानबाट फर्किएसँगै चीनले प्रतिक्रिया देखाउन थालेको छ । बीबीसीका अनुसार उनको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ। बिहीवारदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुनेछन्। त्यसमा लामो दूरीको प्रत्यक्ष गोलाबारीू समेत हुनेछ। २५… Continue reading अमेरिकी सभामुख फिर्ता भएसँगै चीनद्धारा ताइवानको सीमानामा सैन्य अभ्यासको घोषणा
ताइवान मुद्दामा चीनको चाहना : नेपाल उसको पक्षमा उभियोस
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक अडिग रहने विश्वास व्यक्त गरेकी छिन् । अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे बुधबार प्रतिक्रिया गर्दै राजदूत होउले ‘ताइवान स्वतन्त्रता’को नेपालले दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गरेकी छिन् । पछिल्लो समय नेपालमा अमेरिकी गतिविधि बढेको प्रति चीन सशंकित देखिन्छ ।… Continue reading ताइवान मुद्दामा चीनको चाहना : नेपाल उसको पक्षमा उभियोस
अमेरिकी सभामुखको ताइवान भ्रमणप्रति चीनको प्रतिक्रिया के ?
काठमाडौं । चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणप्रति आधिकारिक रूपमा विरोध व्यक्त गरेको छ। चिनियाँ उपविदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन्। उनले चीन मौन नबस्ने बताए। ताइवान भ्रमणमा रहेकी पलोसीले बुधवार त्यहाँकी राष्ट्रपति साइ यिङ वूनसँग पनि भेटवार्ता… Continue reading अमेरिकी सभामुखको ताइवान भ्रमणप्रति चीनको प्रतिक्रिया के ?