दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका ५ कि मीना भण्डारी बस्नेतले लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्री वलीविरुद्ध जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएकी छिन् । मीनाले आफू र छोरीमाथि अनाहकमा घरभित्रै पसेर कुटपिट गरेको तथा घरका सरसामान जथाभाबी फालिदिएको भन्दै वलीविरुद्ध किटानी जाहेरी दिएको प्रहरीको भनाई छ । मीनाका पति एकराज बस्नेत भने सम्पर्कविहीन छन् ।… Continue reading प्रेमीकी श्रीमतीमाथि हातपात गरेको भन्दै लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्रीविरुद्ध उजुरी
Author: Vishwanews.com
आइसीसीबाट नेपालमाथिको सबै प्रतिवन्ध फुकुवा
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको छ । २०७६ को असोजमा साधारणसभा गर्दै नयाँ कार्यसमिति निर्वाचित भएपछि आइसिसीले क्यानमाथिको निलम्बन शसर्त फुकुवा गरेको हो । त्यसपछि पनि आइसिसीले क्यानलाई कन्ट्रोल फन्डिङमा (आर्थिक नियन्त्रण) मा राखेको थियो। निलम्बन फुकुवा गरेपछि क्यानलाई आइसिसीले आर्थिक मापदण्ड पालना गर्नु… Continue reading आइसीसीबाट नेपालमाथिको सबै प्रतिवन्ध फुकुवा
परराष्ट्र मन्त्रीले भने : नेपाल कुनै सैन्य गठबन्धनमा जाँदैन
काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्काले नेपाल कुनै खाले सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै उनले सैन्य गठबन्धनमा नेपाल जाने विषय हल्ला मात्रै भएको बताए। ‘यस्ता संसयपूर्ण कुरा कहिलेकाहीँ आउने गर्छन्। नेपाल कुनै खाले सैन्य गठबन्धनमा जाँदैन,’ उनले भने, ‘के का लागि सैन्य गठबन्धन गर्ने? यो… Continue reading परराष्ट्र मन्त्रीले भने : नेपाल कुनै सैन्य गठबन्धनमा जाँदैन
इन्दिरा र शरद विवाह बन्धनमा बाँधिए
काठमाडौं । गायिका इन्दिरा जोशीले र शरद केडिया विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले चितवनको बाराही जंगल लजमा विवाह गरेका हुन् । विवाह समारोहमा दुवैतर्फका परिवार र आफन्त सहभागी भए । इन्दिरा र शरदले आगामी तिहारपछि काठमाडौं र वीरगञ्जमा रिसेप्सन पार्टी दिने तयारी गरेका छन् । इन्दिरा र फेसन डिजाइनर शरद तीन वर्षदेखि प्रेम सम्बन्धमा… Continue reading इन्दिरा र शरद विवाह बन्धनमा बाँधिए
बजेटमा करका दर बदल्न अनाधिकृत व्यक्ति पसेको बारे अर्थमन्त्रीले दिए स्पष्टिकरण, एमाले असन्तुष्ट
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा राजस्वका दर चलाउन रातको १२ बजे कोही व्यक्ति आएको भन्ने कुरा भ्रामक र झुटो कथा मात्रै भएको स्पष्टिकरण दिएका छन् । तर, उनको स्पष्टिकरणमा विपक्षी दल एमालेले भने असन्तुष्टी जनाएको छ । एमालेले मंगलबार संसदमा पुनः अवरोध गरेको छ । संसदमा सो विषयबारे सांसदले चासो राखेपछि सभामुख… Continue reading बजेटमा करका दर बदल्न अनाधिकृत व्यक्ति पसेको बारे अर्थमन्त्रीले दिए स्पष्टिकरण, एमाले असन्तुष्ट
अमेरिकासँग नेपालले गर्ने भनेको एसपीपी सम्झौताले कुटनीतिक माहोल तात्तियो, दुतावासले दियो स्पष्टिकरण
काठमाडौं । नेपालले अमेरिकासँग गर्ने तयारी गरिरहेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताले पुनः एक पटक नेपालको कूटनीतिक माहोल तात्तेको छ । सडकदेखि सदनसम्म चर्को वहस भइरहेको यस विषयमा मंगलबार अमेरिकी दूतावासले समेत स्पष्टिकरण दिएको छ । अमेरिकाले यस प्रोग्राममा सामेल हुन कुनै देशलाई नभनेको बताएको छ । यो कार्यक्रमका लागि कुनै देशबाट माग भएमा भने… Continue reading अमेरिकासँग नेपालले गर्ने भनेको एसपीपी सम्झौताले कुटनीतिक माहोल तात्तियो, दुतावासले दियो स्पष्टिकरण
यस वर्ष मनसुनबाट २० लाख मानिस प्रभावित हुने आंकलन
काठमाडौं । मनसुन भित्रिएपछि देशभरबाट विभिन्न घटना सार्वजनिक हुन थालेका छन् । सो क्रममा सरकारले यस वर्ष २० लाख मानिस मनसुनका कारण प्रभावित हुन सक्ने पुर्वानुमान गरेको छ । बाढीपहिरो, र डुबानमा यस्तो पुर्वानुमान गरिएको हो । यस वर्ष औसतभन्दा बढी वर्षा हुने र त्यसबाट २० लाख जनसङ्ख्या र चार लाख २१ हजार घरधुरी प्रभावित… Continue reading यस वर्ष मनसुनबाट २० लाख मानिस प्रभावित हुने आंकलन
बिहानैबाट मेघ गर्जनसहित उपत्यका र विभिन्न स्थानमा ठूलो वर्षा, दिउँसो के हुनेछ ?
काठमाडौं । मंगलबार बिहान प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेग गर्जन र चट्याङ्ग सहित मध्यम वर्षा जारी छ । दिउँसो प्रदेश नं १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाको छ । महाशाखाका अनुसार प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, मधेश प्रदेश,… Continue reading बिहानैबाट मेघ गर्जनसहित उपत्यका र विभिन्न स्थानमा ठूलो वर्षा, दिउँसो के हुनेछ ?
बुधबारबाट कार्यालय समय परिवर्तन, यस्तो हुनेछ नयाँ प्रावधान
काठमाडौं । सरकारले परीक्षणका लागि सुरु गरेको दुई दिने सार्वजनिक बिदा खारेज गरेपछि बुधबारबाट नयाँ कार्यालय समय कार्यान्वयनमा आउने भएको छ । भोलि असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण भएको हो । गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको जनाएको छ । जेठ २३ गते… Continue reading बुधबारबाट कार्यालय समय परिवर्तन, यस्तो हुनेछ नयाँ प्रावधान
कमल थापा अध्यक्ष हुँदा राप्रपा छाडेका उद्धव पौडेल र चन्द्र गुरुङ पार्टीमा फर्किए
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल परित्याग गरेका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मै फर्किएका छन्। उनीहरूले यही वैशाखमा राप्रपा नेपाल परित्याग गरेका थिए। उनीहरूलाई सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरे । राप्रपाको महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल पार्टी गठन गर्दा… Continue reading कमल थापा अध्यक्ष हुँदा राप्रपा छाडेका उद्धव पौडेल र चन्द्र गुरुङ पार्टीमा फर्किए
एसियन कप छनोटमा नेपाल र इन्डोनेसियाबीच आज प्रतिस्पर्धा
काठमाडौं । एएफसी एसियन कपको तेस्रो चरणको छनोट खेलिरहेको नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । समूह ए मा यसअघि लगातार दुई खेल हारिसकेको नेपालको एसियन कपमा पुग्ने सम्भावना सकिसकेको छ । त्यसैले नेपाल सान्त्वना जितसहित छनोट यात्रा सकाउने लक्ष्यमा छ । नेपाल र इन्डोनेसियाबीचको खेल आज राति १ बजे कुवेतको कुवेत सिटीस्थित जाबेर अल अहमद इन्टरनेशनल… Continue reading एसियन कप छनोटमा नेपाल र इन्डोनेसियाबीच आज प्रतिस्पर्धा
आईसीसी क्रिकेट विश्वकप लिग टू : आज नेपाल र ओमान भिड्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपाल र ओमान आज भिड्दैछन् । शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमानले भने आज अन्तिम खेल खेल्दैछ । ३५ खेल खेलिसकेको ओमान ४४ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा छ… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टू : आज नेपाल र ओमान भिड्दै
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउने प्रयास भइरहेको सरकारको स्पष्टीकरण
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउन प्रयास भइरहेको स्पष्ट पारेकी छिन् । उनले नेपालको आधिकारिक क्षेत्रफल घोषणा बारेमा मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको समेत जानकारी दिइन् । संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले आवश्यक प्रक्रिया पूरा गरी क्षेत्रफल घोषणा गरिने बताइन् । कालापानी, लिपुलेक… Continue reading कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउने प्रयास भइरहेको सरकारको स्पष्टीकरण
कबड्डी ४ चलचित्रले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै प्रशासनमा पर्यो उजुरी
काठमाडौं । कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रोविनकुमार लामाले सोमबार फिल्मविरुद्ध उजुरी दर्ता गराएका छन् । निवेदक लामाले फिल्मको प्रदर्शन रोक्न समेत माग राखेका छन् । उनले दृश्य काँटछाँट गर्न पनि माग गरेका छन् । निवेदनमा सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई… Continue reading कबड्डी ४ चलचित्रले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै प्रशासनमा पर्यो उजुरी
मासिक ४ लाख तलव पाउने गरी बेलायतमा १० हजार नर्स पठाउने सरकारको तयारी
काठमाडौं । सरकारले बेलायतमा मासिक करिब ४ लाख तलब पाउने गरी रोजगारीमा नेपाली नर्सहरु पठाउने भएको छ । सोमबार बजेटको मन्त्रालयतगत शीर्षकमाथि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यस्तो जानकारी गराएका हुन् । उनले १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी दिएका हुन् । मन्त्री… Continue reading मासिक ४ लाख तलव पाउने गरी बेलायतमा १० हजार नर्स पठाउने सरकारको तयारी
जिसस कैलालीको निर्वाचनमा गठबन्धनतर्फ लागे गाेपाल हमाल
काठमाडौं । जिल्ला समन्वय समिति कैलालीको निर्वाचनमा निर्णायक मानिएका धनगढी उप महानगरपालिका मेयर गोपाल हमालले कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेकालाई भोट हालेका छन् । जिल्ला समन्वय समितिका नेतृत्वका लागि कैलालीमा शत्तारुढ तीन दलको गठबन्धन र नागरिक उन्मुक्ति पार्टी तथा एमालेको गठबन्धन बनेको थियो । सत्तारुढ गठबन्धनतर्फ मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय… Continue reading जिसस कैलालीको निर्वाचनमा गठबन्धनतर्फ लागे गाेपाल हमाल
खुमलटार–बालकोट दुरी घट्दै,स्थानीय निर्वाचनमा धक्का खाएको एमाले नयाँ विकल्पको खोजीमा
काठमाडौं । प्रदेश र संघीय तहको निर्वाचनको चर्चा चल्दै गर्दा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फेरि नजिकिन थालेका छन् । लामो समयसम्म संवादहिनतामा रहेका दुई दल आइतबार साँझ संवादमा जुटेका हुन् । आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता नारायणकाजी श्रेष्ठबीच झण्डै २ घण्टासम्म छलफल भएको बुझिएको छ । ओली निवास… Continue reading खुमलटार–बालकोट दुरी घट्दै,स्थानीय निर्वाचनमा धक्का खाएको एमाले नयाँ विकल्पको खोजीमा
रोकिएन शेयर बजारको ओरालो यात्रा, लगातार दोहोरो अंकको गिरावट
काठमाडौं । शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुरेका छन् । केन्द्रीय बैंकले शेयर बजारमैत्री नीति अवलम्बन नगर्दा त्यसको प्रभाव शेयर बजारमा परेको छ । जसको कारण शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो शेयर बजार मापक सूचक नेप्से १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार… Continue reading रोकिएन शेयर बजारको ओरालो यात्रा, लगातार दोहोरो अंकको गिरावट
मुद्रास्फीति नियन्त्रण गर्ने अमेरिकी फेडको कदमले ओरालो लाग्यो एशियाली शेयर बजार
काठमाडौं । केहीदिनयता एशियाली शेयर बजारमा तीब्र गिरावट आएको छ । फेडरल रिजर्भले मुद्रास्फीतिलाई नियन्त्रण गर्न कडा कदम चाल्ने डरले अमेरिकामा मूल्य बृद्धि बढेको छ । त्यसैको एशियाली बजारमा प्रभाव देखिएको हो । यता अमेरिकी डलर दुई दशकमा पहिलो पटक १ सय ३५ जापानी येनमा बलियो भयो । गत महिना अमेरिकी मुद्रास्फीति ४० वर्षमा हालसम्मकै… Continue reading मुद्रास्फीति नियन्त्रण गर्ने अमेरिकी फेडको कदमले ओरालो लाग्यो एशियाली शेयर बजार
आइतवार बिदा खारेजसँगै नेप्सेको नयाँ निर्णय, शेयर बजार सातामा ६ दिने खुल्ने
काठमाडौं । शेयर बजार अब हप्तामा ६ दिन खुल्ने भएको छ । सोमबार बसेको नेप्सेको बैठकले सातामा ६ दिन कारोबार संचालन गर्ने निर्णय गरेको हो। साताको ६ दिन कारोबार खुल्ने भए पनि शुक्रबार भने आधादिन अर्थात् २ घण्टा (११ बजेदेखि १ बजेसम्म) मा मात्र शेयर कारोबार हुने नेप्सेले जनाएको छ । अहिले सातामा ५ दिन… Continue reading आइतवार बिदा खारेजसँगै नेप्सेको नयाँ निर्णय, शेयर बजार सातामा ६ दिने खुल्ने
पैगम्बर मोहम्मद विवादबारे प्रदर्शनमा उत्रिएका विदेशी कामदारलाई कुवेतले देश निकाला गर्ने
काठमाडौं\एजेन्सी । भारतमा केही नेताहरुले पैगम्बर मोहम्मदबारे दिएको विवादास्पद बयानपछि विश्वभर भारतको आलोचना भइरहेको छ । मुस्लिम धर्मावलम्बी र यसलाई मान्ने मुलुकमा भारत विरोधी प्रदर्शन भएका छन् । यस्तै प्रदर्शनमा भाग लिएका कुवेतमा काम गरिरहेका विदेशी नागरिकलाई भने समस्या सिर्जना भएको छ । कुवेतले प्रदर्शनमा भाग लिनेहरुलाई नियन्त्रणमा लिई देश निकाला गर्ने निर्णया गरेको छ… Continue reading पैगम्बर मोहम्मद विवादबारे प्रदर्शनमा उत्रिएका विदेशी कामदारलाई कुवेतले देश निकाला गर्ने
अमेरिकामा बन्दुक नियन्त्रण गर्न माग गर्दै देशभर प्रदर्शन, कडा कानून बनाउन सिनेटरहरु सहमत
काठमाडौं । लगातारका गोलीकाण्डहरूपश्चात् अमेरिकी सिनेटरको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी एउटा सम्भावित कानुनको ढाँचामा सहमत भएको छ। त्यसमा २१ वर्षमुनिका खरिदकर्ताको कडा जाँच गर्ने र अवैध बन्दुक खरिदलाई नियन्त्रण गर्न अनुमति दिने कुरा समावेश हुनेछ। प्रस्तावलाई १० जना रिपब्लिकनहरूले पनि समर्थन गरेका छन्। त्यसको अर्थ उक्त नयाँ कानुनको पक्षमा मतदान गर्नेको सङ्ख्या पुग्न सक्छ। राष्ट्रपति… Continue reading अमेरिकामा बन्दुक नियन्त्रण गर्न माग गर्दै देशभर प्रदर्शन, कडा कानून बनाउन सिनेटरहरु सहमत
कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गतराति ना ५ ख २९ १९ नम्बरको ट्रकको ठक्करबाट बा ७१ प ३०५४ नम्बरको मोटरसाइकलको पछाडि बस्ने पाँचथरको मिक्लाजुङ ५ घर भइ काँडाघारी बस्ने ३४ वर्षकी सम्झना राईको ज्यान गएको प्रहरीले जनाएको छ । उनको शिक्षण अस्पताल महाराजगञ्जमा राति सवा १० बजे ज्यान… Continue reading कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
मुलुकका अधिकांश स्थानमा वर्षा हुँदै
काठमाडौं । सोमबार सुदूरपश्चिमबाहेक देशका अधिकांश स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू भागका थोरै स्थानमा मेघ गर्जन÷चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ… Continue reading मुलुकका अधिकांश स्थानमा वर्षा हुँदै
बजेटमा उठेका प्रश्नको जवाफ आजबाट मन्त्रीहरुले संसदमा दिँदै
काठमाडौं । ससदमा बजेट अधिवेशन जारी छ । १५ जेठमा ल्याएको बजेटमा आइतबारसम्म मन्त्रालयगत छलफल जारी थियो । ती छलmफलमा उठेका विषयवस्तुबारे सोमबारबाट मन्त्रीहरुले जवाफ दिने भएका छन् । प्रतिनिधि सभाको बैठक आज जेठ ३० गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार सोमबार ८ मन्त्रीहरुले जवाफ… Continue reading बजेटमा उठेका प्रश्नको जवाफ आजबाट मन्त्रीहरुले संसदमा दिँदै
एमाले सचिवालय बैठक आज, स्थानीय तह निर्वाचनको समिक्षा गर्ने
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बोलाइएको छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल गर्ने तयारीमा नेकपा एमाले जुटेको छ । सोमबार बस्ने सचिवालय बैठकको एजेण्डा आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले निर्धारण गरेको छ । स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित… Continue reading एमाले सचिवालय बैठक आज, स्थानीय तह निर्वाचनको समिक्षा गर्ने
रेमिट्यान्सले ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुग्यो : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । रेमिट्यान्स कम्पनी आईएमईको २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तीमा रेमिट कम्पनीको भूमिका महत्वपूर्ण रहेको बताए ।‘रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि… Continue reading रेमिट्यान्सले ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुग्यो : अर्थमन्त्री
मनसुन शुरु भएसँगै चितवन राष्ट्रिय निकुन्जमा जंगल सफारी बन्द
चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ। निकुञ्जभित्र गरिने जंगल सफारी, जंगल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरू भएसँगै निकुञ्ज भित्रका कच्ची वन पथ बिग्रने, जंगलमा भएका स(साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरूद्ध… Continue reading मनसुन शुरु भएसँगै चितवन राष्ट्रिय निकुन्जमा जंगल सफारी बन्द
एमाले सचिवालय बैठकमा घनश्याम भुसाललाई कारवाही गर्ने एजेण्डा नै परेन
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने सचिवालय बैठकका लागि एजेन्डा तय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेन्डा तय गरेको छ। सचिवालय बैठक सोमबार दिउँसो १ बजे च्यासलमा बस्दैछ। केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक… Continue reading एमाले सचिवालय बैठकमा घनश्याम भुसाललाई कारवाही गर्ने एजेण्डा नै परेन
तनहुँमा माछा मार्न पुगेका दुई युवाको खोलाले बगाएर मृत्यु
तनहुँ । जिल्लास्थित चुँदी खोलाले बगाएर भानुका दुई युवाको ज्यान गएको छ । माछा मार्नका लागि भानु २ र ५ को संगमस्थल बांगेरहस्थित चुँदी खोला पुगेका भानु २ का २२ वर्षका सागर गुरुङ र ३५ वर्षका धनबहादुर गुरुङको ज्यान गएको तनहुँ प्रहरीका डिएसपी युवराज खडकालाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । दिउँसो साढे ४… Continue reading तनहुँमा माछा मार्न पुगेका दुई युवाको खोलाले बगाएर मृत्यु