भारतमा ओमिक्रानका कारण एक जनाको मृत्यु भएको पुष्टी

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र बनेको छ । यसैबीच, भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको पुष्टी भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो । मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो । मन्त्रालयका सचिव… Continue reading भारतमा ओमिक्रानका कारण एक जनाको मृत्यु भएको पुष्टी

कलङ्कीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । गएराति सवा २ बजे कलङ्कीको सब वे मा प्रदेश ३-०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलको पछाडि बस्ने धादिङ घर भइ काठमाडौं नैकाप बस्ने  २७ वर्षकी सोफिया श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक… Continue reading कलङ्कीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पाँचथरको फालेफुङमा आगलागी, तीन वटा घर जले

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी भएको छ । बुधबार राति भएको आगलागीमा तीनवटा घर घर जलेको प्रहरीले जनाएको छ ।  स्थानीय जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागीमा मेयोङवासहित रामजीत राई र मनबहादुर राईका घर जलेका छन् । तीनवटा घर जल्दा त्यहाँ रहेका आईएमईको शाखा काउन्टरसहित छ वटा पसल जलेको प्रहरीले जनाएको छ । आगो स्थानीय,… Continue reading पाँचथरको फालेफुङमा आगलागी, तीन वटा घर जले

पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालिका सञ्चालक र व्यवस्थापक गरी दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडौं मैतिदेवी बस्ने बाग्लुङ गल्कोट नगरपालिका–६ घर भएका २८ वर्षीय अमृत सोती मगर र… Continue reading पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काममा तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काममा तीव्रता दिन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संयुक्त बैठक बोलाएका प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन । उनले  मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिए ।उनले  विकास-निर्माणको कामलाई तीव्रता दिने गरी बजेट… Continue reading काममा तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री देउवा आगामी आइतबार भारत भ्रमणमा जाने

RSS

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने निश्चित भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको स्थानीय संचारमाध्यमले लेखेका छन् । प्रधानमन्त्री देउवाको साथमा  २५ सदस्यीय टोली रहने छ । सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेको हो । चार दिने भ्रमणका क्रममा… Continue reading प्रधानमन्त्री देउवा आगामी आइतबार भारत भ्रमणमा जाने

नेपाल कोरोनाको तेस्रो लहरको जोखिममा, एकैदिन थपिए ४३५ जना संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ३२६ जना र मंगलबार ३९३ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा ३७० जना र ३ हजार ५५२ जनाको एन्टिजेन परीक्षण गर्दा ६५… Continue reading नेपाल कोरोनाको तेस्रो लहरको जोखिममा, एकैदिन थपिए ४३५ जना संक्रमित

चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । फ्रेञ्च सिरियल किलर चार्ल्स शोभराजको मुद्दा हेर्न नमिल्ने भएको छ। सर्वोच्च अदालतमा शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाई हुने पेशी तोकिएको थियो ।सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ ठहर भएको हो। शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए । यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले… Continue reading चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

प्रतिनिधिसभा फेरि स्थगित

काठमाडौं । विहीवार लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। संसद सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेको सूचना जारी गरेको हो। सूचनामा भनिएको छ, ‘प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल पुस २८ गते बुधबार दिनको १: ०० बजे बैठक बस्ने… Continue reading प्रतिनिधिसभा फेरि स्थगित

लकडाउनको असर: जहाँ सामान अभाव भएपछि चुरोटसँग तरकारी साटियो

काठमाडौं । चीनको शीआन सहरमा लकडाउनका बेला खाद्यपदार्थको अभाव हुँदा नगरवासीहरू आफूसँग भएको सामान साटफेर गर्न थालेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीहरूमा त्यहाँका बासिन्दाले खाद्यपदार्थ लिन आफूसँग भएको खाद्यान्न वा विद्युतीय उपकरण दिइरहेको देखिन्छ। कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिएसँगै शीआनमा झन्डै एक करोड ३० लाख मानिस घरभित्र बस्न बाध्य छन्। उनीहरू खाद्यान्न किन्न पनि बाहिर… Continue reading लकडाउनको असर: जहाँ सामान अभाव भएपछि चुरोटसँग तरकारी साटियो

एप्पल भारतको अर्थतन्त्रभन्दा ठूलो बजार मूल्य हुने विश्वकै पहिलो कम्पनी

काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पल ३० खर्ब अमेरिकी डलर बजार मूल्य भएको विश्वकै पहिलो कम्पनी बनेको छ । एप्पलको सेयर मूल्य बढेर बजार मूल्य ३० खर्ब डलर पुगेसँगै नयाँ रेकर्ड राखेको हो । अमेरिकी स्टक एक्सेन्चको तथ्यांक अनुसार नयाँ वर्षको पहिलो दिन एप्पलको सेयर ३ प्रतिशतले बढी १८९.८८ अमेरिकी डलर पुगेको थियो । यो… Continue reading एप्पल भारतको अर्थतन्त्रभन्दा ठूलो बजार मूल्य हुने विश्वकै पहिलो कम्पनी

नेपाली शेयर बजारमा दोहोरो अंकको करेक्शन

काठमाडौं । केही दिन लगातार बढेको शेयर बजार साताको कारोबारको चौथोदिन घटेको छ । तीनदिन १५५.४५ अंकले बढेको शेयर बजार मापक सूचक नेप्से ३०.७५ अंकले घटेर २६४९.२० विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३६ कम्पनीको ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५२८ रुपैयाँ बराबरको ९५ लाख ५९ हजार ४२९ कित्ता… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको करेक्शन

यस्तो छ आजदेखी हुने हिउदे वर्षाको संभावना

काठमाडौं ।  आजबाट देशभर पुनः हिउँदे वर्षा हुने भएको छ । मङ्गलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम प्रतिकुल रहने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार यो मौसमी प्रणालीले बुधबारदेखि शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपात गराउने छ । विभागले  हिउँदे वर्षाले पु-याउने असरबाट… Continue reading यस्तो छ आजदेखी हुने हिउदे वर्षाको संभावना

तनहुँमा नवजात शिशुसहित दुई जनाको शव भेटियो

तनहुँ । तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जनाको शव भेटिएको छ ।  राससका अनुसार व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी गराएका छन ।  स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले  बताए ।  शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उता, आँबुखैरेनी गाउँपालिका–३… Continue reading तनहुँमा नवजात शिशुसहित दुई जनाको शव भेटियो

कुपन्डोलमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको कुपण्डोलमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक  जनाको मृत्यु भएको छ ।  एक जना घाइते भएका छन् । प्रहरीका अनुसार राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका ९ छम्पी घर भई मंगलबजार बस्ने ३१ वर्षका राजु तामाङको ज्यान गएको छ… Continue reading कुपन्डोलमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

चिसोमा कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्युु

जनकपुर । पछिल्लो सातायता बढेको चिसो र शीतलहरले  धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका-४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेको स्थानीय संचारमाध्यमले लेखेका छन् । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उता… Continue reading चिसोमा कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्युु

अमेरिकामा एकै दिन १० लाख माथि कोरोना पुष्टि

GETTY IMAGES

वासिङ्टन डिसि । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा मानिसमा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक आएको छ ।जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको यो आङ्कडा अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका हुन् । यो कुनै पनि मुलुकमा देखिएको हालसम्म कै सबैभन्दा ठूलो सङ्ख्यामा सङ्क्रमण हो । संक्रमण बढ्दो क्रममा रहे पनि… Continue reading अमेरिकामा एकै दिन १० लाख माथि कोरोना पुष्टि

राष्ट्रियसभा निर्वाचन: १९ सिटका लागि ४३ जनाले दिए उम्मेदवारी, कुन प्रदेशमा को ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ। आगामी माघ १२ गते हुने राष्ट्रिय सभाका १९ सदस्य चुन्न हुने चुनावका लागि ४३ जनाले मनोनयन दर्ता गराएका छन्। जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता… Continue reading राष्ट्रियसभा निर्वाचन: १९ सिटका लागि ४३ जनाले दिए उम्मेदवारी, कुन प्रदेशमा को ? (सूचीसहित)

धरानमा खुल्यो फोहोरमैला प्रशोधन केन्द्र, प्रधानमन्त्रीद्वारा उदघाटन

धरान । धरानमा फोहोरमैला प्रशोधन केन्द्र स्थापना भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले धरान उपमहानगरपालिका–६ मा रहेको फोहोरमैला प्रशोधन केन्द्रको मङ्गलबार उदघाटन गरेका हुन् । फोहोरमैला प्रशोधन गरि उत्पादन गरिएको ग्यासबाट सञ्चालित टेम्पोमा चढेर प्रधानमन्त्री देउवाले टेम्पोको शुभारम्भ समेत गरे । गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी… Continue reading धरानमा खुल्यो फोहोरमैला प्रशोधन केन्द्र, प्रधानमन्त्रीद्वारा उदघाटन

बुधबारबाट मौसम प्रतिकुल हुने, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा बुधबारबाट मौसम प्रतिकुल बन्ने भएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएसङ्गै मौसम प्रतिकुल बन्ने भएको हो । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण यो साताभर  वर्षा तथा हिमपातको सम्भावना रहेको  मौसमविदले अनुमान गरेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी… Continue reading बुधबारबाट मौसम प्रतिकुल हुने, वर्षा र हिमपातको सम्भावना

लक्षित समूहलाई दिने कोरोना खोपको ‘बुस्टर डोज’ अभियान स्थगित

काठमाडौं । सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई दिने कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा दिने अभियान स्थगित गरेको छ । प्रवक्ता संगीता कौशल मिश्राले विज्ञप्ति जारी कोभिड–१९ विरुद्धको ‘अतिरिक्त मात्रा’ खोप दिने कार्य स्थगित भएको जनाएकी छिन् । थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने विज्ञप्तिमा उल्लेख… Continue reading लक्षित समूहलाई दिने कोरोना खोपको ‘बुस्टर डोज’ अभियान स्थगित

बंगलादेश ‘स्वर्ण वर्ष सम्मान–२०२२’ डा भोला रिजाललाई

काठमाडौं । बंगलादेशदेशस्थित ‘वल्र्ड फ्रेन्डसिप फाउन्डेशन’ले वरिष्ठ चिकित्सक डा भोला रिजाल र नेपाल बंगलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाललाई ‘स्वर्ण वर्ष सम्मान–२०२२’ प्रदान गरेको छ। बंगलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी तथा त्यहाँको स्वतन्त्रता र विजय दिवसको स्वर्ण वर्षका अवसरमा बङ्गलादेश र अन्य देशका विद्वान् एवं सामाजिक अभियानकर्मीसँगै रिजालद्वयलाई शनिबार राजनीतिक–सामाजिक सेवावापत सो सम्मान… Continue reading बंगलादेश ‘स्वर्ण वर्ष सम्मान–२०२२’ डा भोला रिजाललाई

कोरोनाको नयाँ भेरियन्ट ‘आइएचयू’ भेटियो, ओमिक्रोनभन्दा बढी संक्रामक

काठमाडौं ।  ओमिक्रोनको त्रासबीच फ्रान्समा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ । ओमिक्रोनपछि वैज्ञानिकहरुले कोभिडको अर्को एउटा भेरिएन्ट (आईएचयू) बारे पत्ता लगाएका हुन्। डेलिमेलको अनुसार अफ्रिकी देश क्यामरुनबाट फर्किएका १२ जनामा नयाँ प्रजातिको कोरोना देखिएको हो । यो बी.१.६४०.२ भेरियन्टलाई आइएचयू मेडिटेरेन्स इन्फेक्सनका विज्ञहरूले पत्ता लगाएका हुन्। वैज्ञानिकले यो संस्करणमा ४६ वटा उत्परिवर्तन भएको… Continue reading कोरोनाको नयाँ भेरियन्ट ‘आइएचयू’ भेटियो, ओमिक्रोनभन्दा बढी संक्रामक

राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत, को-को परे (नामावलीसहित)

काठमाडौं । राप्रपाको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । राप्रपाको विधानअनुसार उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको अध्यक्ष लिङ्देनले बनाएका छन्। मनोनीत सदस्यहरूमा दीपक बोहोरा‚ नवराज सुवेदी‚ टंक ढकाल‚ रामकुमार सुब्बा‚ प्राडा गीताभक्त जोशीलगायत रहेका छन्। राप्रपा केन्द्रीय सदस्यमा को को मनोनीत भए ? १. दिपक बोहरा, रुपन्देही २. हरिबहादुर बस्नेत, उदयपुर ३. नवराज… Continue reading राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत, को-को परे (नामावलीसहित)

नेप्सेमा लगातार उछाल, तीन दिनमै नेप्से १५६ अंकले बढ्यो

काठमाडौं । साताको कारोबार तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ६३.१ अंकले बढेर २६७९.९५ विन्दुमा पुगेको हो । आइतबार ६०‍.४१ अंकले बढेर २५८४.९१ बिन्दुमा पुगेको परिसूचक सोमबार ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा पुगेको थियो । तीन दिनमा बजारमा १५५.४५ अंकको सुधार देखिएको हो। नेपाल स्टक एक्सचेन्जका… Continue reading नेप्सेमा लगातार उछाल, तीन दिनमै नेप्से १५६ अंकले बढ्यो

नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै,२४ घण्टामा ३९३ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३९३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ३२६ जना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ गरी ३९३ जनामा… Continue reading नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै,२४ घण्टामा ३९३ जना संक्रमित थपिए

रोजगारीका लागि विदेश जाने बढे

Photo : BBC

काठमाडौं । वैदेशिक रोजगारीका विदेश जाने नागरिकको सङ्ख्या बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्न थालेको हो । कोरोनाका कारण रोकिएको कामदारको माग पुनः बढ्न थालेसङ्गै रोजगारीका लागि विदेशिने नेपालीको सङ्ख्या समेत बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिना (साउन-मङ्सिर)मा ९७ देशमा जान… Continue reading रोजगारीका लागि विदेश जाने बढे

६ महिनाअघि रास्ट्रपतिको हत्या भएको हाइटीमा प्रधानमन्त्रीको हत्या प्रयास

काठमाडौं/एजेन्सी । हाइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीको हत्या प्रयास भएको छ । यो मुलुकमा ६ महिना अगाडि रास्ट्रपतिको हत्या भएको थियो । बिबिसीका अनुसार उत्तरी सहर गोनाएभको एउटा गिर्जाघरमा आयोजना गरिएको कार्यक्रममा उनी सहभागी भइरहेका बेला उक्त घटना भएको हो । अनलाइनमा पोस्ट गरिएका भिडिओहरूमा प्रधानमन्त्री र उनको टोली तीव्र गोली प्रहारकाबीच गाडी तर्फ गएको देखिन्छ।… Continue reading ६ महिनाअघि रास्ट्रपतिको हत्या भएको हाइटीमा प्रधानमन्त्रीको हत्या प्रयास

आज राष्ट्रिय सभा निर्वाचनको उमेदवारी दर्ता गरिदै

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता हुने भएको छ । आगामी माघ १२ मा निर्वाचन हुदैछ ।  सो प्रयोजनका लागि बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका तोकिएको  छ । निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले… Continue reading आज राष्ट्रिय सभा निर्वाचनको उमेदवारी दर्ता गरिदै

इपीएसबाट कोरिया गएकाको भिसा अवधि एक वर्ष थपियो

काठमाडौं । ईपीएसमार्फत दक्षिण कोरिया पुगि काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका नेपाली श्रमिकसहित यहाँ रहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो । राससका अनुसार कोरिया श्रम… Continue reading इपीएसबाट कोरिया गएकाको भिसा अवधि एक वर्ष थपियो