काठमाडौं । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनबारे अन्यौल कायम रहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबको तीन भित्र उद्घाटनको घोषणा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले ‘क्यालिब्रेसन उडानको तयारी भइरहेको समेत जानकारी गराए । यन्त्रहरुको परीक्षणका लागि गरिने यस्तो उडान जनवरी भित्रै गर्ने… Continue reading तीन महिना भित्र गौतमबुद्ध विमानस्थल उद्घाटन गर्ने पर्यटनमन्त्रीको सपना पुरा होला ?
Author: Vishwanews.com
आजबाट नयाँ वर्ष २०२२ शुरु, संसारभर उत्सवका रुपमा मनाइंदै
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने मान्यता लिइन्छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिएको हो । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका… Continue reading आजबाट नयाँ वर्ष २०२२ शुरु, संसारभर उत्सवका रुपमा मनाइंदै
जहाजमा कोरोना पुष्टी भएपछि अमेरिकी शिक्षिकाले बनाइन् शौचालयलाई आइशोलेसन
शिकागो । एक अमेरिकी शिक्षिकाले उडानका बेला गरिएको परीक्षणमा आफूलाई कोभिड १९ भएको पुष्टि भएपछि विमानको शौचालयलाई आइशोलेसन बनाएकी छिन् उनी पाँच घण्टा शौचालयमा एक्लै बसेको बीबीसीले लेखेको छ । घटना २० डिसेम्बरको हो । शिकागोबाट आइसल्यान्डको रीकिभिक उडेकी मरिसा फोटियोले विमानभित्र घाँटी दुखेको बताइन्। उनका अनुसार उनले आफूसँग भएको तत्काल परीक्षण गर्ने किट प्रयोग… Continue reading जहाजमा कोरोना पुष्टी भएपछि अमेरिकी शिक्षिकाले बनाइन् शौचालयलाई आइशोलेसन
रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देनबीचको भेटको अर्थ के हो ?
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ । भेटवार्ताको तस्वीर स्वयमः मिश्रले सार्वजनिक गरेका हुन् । मिश्रले राजनीति र देशको भविष्यबारे कुराकानी भएको समेत जनाएका छन् । शुक्रबार बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे… Continue reading रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देनबीचको भेटको अर्थ के हो ?
गोरखामा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु
गोरखा । गोरखाको धार्चे गाउँपालिका–५ माछाखोला नजिकै शुक्रवार मिनिट्रक दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । चालक धादिङ जिल्लाका निराजन नेपाल, ट्रकमा सवार दिपक परियार र दुई वर्षीया बालिका सपना गुरुङको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । नेपाल र परियारको घटनास्थलमै मृत्यु भएको हो । बालिकाको भने उपचारको क्रममा मृत्यु भएको छ ।… Continue reading गोरखामा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु
नेपाल प्रवेशमा सहज, खोप नलगाइ आउनेले पनि क्वारेन्टिन बस्नु नपर्ने
काठमाडौं । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम बढ्दै गएपनि नेपाल प्रवेशमा भने सहज बनाएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार गृह मन्त्रालयले शुक्रबार पत्राचार गर्दै नेपाल प्रवेशमा सहज बनाउन निर्देशन दिएको हो। उक्त निर्देशनसँगै विभिन्न देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि सरकारले नेपाल प्रवेशमा कडाइको निर्णय उल्टिएको छ । सरकारको यो निर्णय मंसिर १६… Continue reading नेपाल प्रवेशमा सहज, खोप नलगाइ आउनेले पनि क्वारेन्टिन बस्नु नपर्ने
माओवादी महाधिवेशन :प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले केही… Continue reading माओवादी महाधिवेशन :प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित
मन्त्री आलेको आक्रोश– ‘इमान बेचेर म यो कुर्सीमा बस्नेवाला छैन ’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल पर्यटन बोर्डमै पुगेर प्रमुख कार्यकारी अधिकृत (सिइओे)को आलोचना गरेका छन् । बोर्डको २३ औं वार्षिकोत्सवको अवसरलाई आज सम्बोधन गर्ने क्रममा उनले सिइओ जनञ्जय रेग्मीलाई साँढेको संज्ञा दिएका हुन् । रेग्मीलाई सिइओ पदमा राखेर संस्था उभो नलाग्ने मन्त्री आलेको निष्कर्ष छ । आफूलाई बेलायत भ्रमण जाँदा… Continue reading मन्त्री आलेको आक्रोश– ‘इमान बेचेर म यो कुर्सीमा बस्नेवाला छैन ’
‘विद्युत आपूर्तिमा समस्या हुँदैन, २ हजार मेगावाटसम्मको माग दिन सक्छौं’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबारदेखि कुनै पनि ठाउँमा झ्याप्प-झ्याप्प बत्ती जाने समस्या अन्त्य भएको बताएका छन् । शुक्रबार पत्रकार सम्मलेनको आयोजना गर्दै पछिल्लो समय केही प्राविधिक कारणले बिजुली आउने-जाने समस्या भएकोमा अब त्यो समस्या नदोहोरिने बताएका हुन् । तीन चार दिनदेखि विद्युत आपूर्तिमा समस्या देखिएको छ। यो समस्या काठमाडौंमा मात्र… Continue reading ‘विद्युत आपूर्तिमा समस्या हुँदैन, २ हजार मेगावाटसम्मको माग दिन सक्छौं’
नेपालमा थप २३५ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी २३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २८ हजार… Continue reading नेपालमा थप २३५ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन
बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थल अझै खुलेन
काठमाडौं । बाक्लो हुस्सुका कारण काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार बिहान अबेरसम्म संचालनमा आउन सकेको छैन । यसबाट आन्तरिक तथा बाह्य गन्तव्यका सबै उडान प्रभावित बनेका छन् । अहिले नेपालमा भद्रपुर र विराटनगर बाहेक सबै विमानस्थलका हुस्सुले उडान अवतरण प्रभावित भएको काठमाडौं विमानस्थलले जनाएको छ । वर्षा रोकिएपनि हुस्सु र बादल नहटेका कारण नेपालभरको… Continue reading बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थल अझै खुलेन
ओमिक्रोन पहिलोपटक देखिएको दक्षिण अफ्रिकामा कर्फ्यु हट्यो
काठमाडौं । कोरोना महामारीको जोखिमका बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाउने निर्णय लिएको।छ । कोरोना भाइरसको नयाँ भेरियन्ट पहिलोपटक यहाँ पुष्टि भएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार सो मुलुकले बिहिवारबाट रात्रिकालीन कर्फ्यु हटाएको हो । देशमा कोरोना महामारीको चौथो लहरको उच्चतम अवस्था सम्भवत अब टरेको विश्लेषण गर्दै रात्रिकालीन कर्फ्यू हटाइएको समाचारमा उल्लेख छ… Continue reading ओमिक्रोन पहिलोपटक देखिएको दक्षिण अफ्रिकामा कर्फ्यु हट्यो
अमेरिकालाइ रुसको अर्को चेतावनी : युक्रेनमा प्रतिवन्ध नलाउ
वासिङ्टन डिसि । रुसले अमेरिकालाई युक्रेनमा थप प्रतिवन्ध नलाउन चेतावनी दिएको छ । बिहीवार अबेर अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको टेलिफोन वार्तामा रुसि रास्ट्रपति भ्लादिमिर पुटिनले त्यस्ता प्रतिबन्धहरू ‘ठूलो भुल’ हुने बताएका हुन्। रुसमा प्रतिवन्ध लागेमा रुस र अमेरिकाको सम्बन्ध मै असर पुग्ने उनको चेतावनी छ । बिबिसीका अनुसार बाइडेनले युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिका… Continue reading अमेरिकालाइ रुसको अर्को चेतावनी : युक्रेनमा प्रतिवन्ध नलाउ
लागू औषधको कसुरमा र्यापर लाहुरे पोखराबाट पक्राउ
काठमाडौ । चर्चित र्यापर आशिष राना मगर अर्थात् ‘लाहुरे’ लागू औषधको कसुरमा पक्राउ परेका छन् । उनलाइ प्रहरीले पाेखराबाट पक्राउ गरेको हो । लागुऔषध ब्राउन सुगर काराेबार गरेकाे आराेपमा प्रहरीले ‘लाहुरे’ लाई पक्राउ गरेकाे हाे । लाहुरेसहित चार जना जनालाई हिजाे बुधवार राति पाेखराकाे न्युराेडबाट पक्राउ गरिएकाे कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी गराएका छन् । … Continue reading लागू औषधको कसुरमा र्यापर लाहुरे पोखराबाट पक्राउ
कुमारी बैंकको सिस्टम ह्याक गर्ने ह्याकरको धम्की
काठमाडौं । ह्याकरले कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की दिएसङ्गै सतर्कता बढाइएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की आएको बैंकले जनाएको छ । बिहीबार विहान यस्तो धम्कीपूर्ण इमेल आएपछि बैंकले सबै सिस्टम बन्द गरेको समेत स्थानीय संचारमाध्यमले लेखेका छन् । बैंकको सबै … Continue reading कुमारी बैंकको सिस्टम ह्याक गर्ने ह्याकरको धम्की
हिमपातका कारण मनाङ र म्याग्दीमा दुई जना बेपत्ता
पोखरा । मंगलबार साँझदेखि परेको हिमपातका कारण मनाङ र म्याग्दीमा एक/एक जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख रवीन्द्रप्रसाद आचार्यका अनुसार भारी हिमपातमा परी बेपत्ता हुनेमा मनाङको नासों गाउँपालिकाका ५२ वर्षीय आच्छ्यु गुरुङ छन् । बुधबार साँझ सोही वडाको तप्की लेकमा भेडीगोठ सार्नेबेला हिमपहिरोमा परेका हुन् । बेपत्ताको खोजी कार्य भइरहेको छ… Continue reading हिमपातका कारण मनाङ र म्याग्दीमा दुई जना बेपत्ता
नेपालमा थप २४१ जनामा कोरोना पुष्टी, दैनिक मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ जना र २ हजार ८३ जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी २४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २८ हजार… Continue reading नेपालमा थप २४१ जनामा कोरोना पुष्टी, दैनिक मृत्यु हुनेको संख्या शून्य
प्रचण्डको प्रतिवेदनमाथि लेखनाथ न्यौपानेको १० बुँदे फरकमत (पूर्णपाठ)
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत पेश गरेका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले पेश गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता न्यौपानेले १० बुँदे फरकमत प्रस्तुत गरेका हुन् । अध्यक्षको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान… Continue reading प्रचण्डको प्रतिवेदनमाथि लेखनाथ न्यौपानेको १० बुँदे फरकमत (पूर्णपाठ)
पूर्वयुवराज पारसकी कान्छी छोरी कृतिकाले बनाइन् नागरिकता, हिमानीले गरिन् सनाखत
काठमाडौं । पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकता लिएकी छन्। उनले बुधबार जिल्ला प्रशासन कार्यालय (काठमाडौं) पुगेर वंशजका आधारमा नागरिकता बनाएकी हुन्। छोरी कृतिकाको नागरिकतामा पूर्वयुवराज्ञी हिमानी शाहले सनाखत गरेकी हुन्। त्यसका लागि उनी छोरीसँगै काठमाडौं जिल्ला प्रशासनको कार्यालय पुगेकी थिइन्। यसअघि जेठी छोरी पूर्णिकाको नागरिकतामा पनि हिमानीले नै सनाखत गरेकी थिइन्।… Continue reading पूर्वयुवराज पारसकी कान्छी छोरी कृतिकाले बनाइन् नागरिकता, हिमानीले गरिन् सनाखत
भेरी अस्पतालको क्वाटरमा निसास्सिएर चार जनाको मृत्यु
नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अस्पतालको क्वाटरमा घटना भएको हो । प्रहरीका अनुसारअस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोटको खाडाचक्र घर भएका धर्मप्रसाद भट्टराई, उनको तीन महिनाको छोरा इप्सन भट्टराई, धर्मप्रसादकी आमा कोकिला भट्टराई… Continue reading भेरी अस्पतालको क्वाटरमा निसास्सिएर चार जनाको मृत्यु
भारतको उत्तराखन्डमा भुकम्प, सुदुरपश्चिमका जिल्लामा धक्का महसुस
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको राससले लेखेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ। भारतको उत्तराखण्ड प्रदेशको खाडा… Continue reading भारतको उत्तराखन्डमा भुकम्प, सुदुरपश्चिमका जिल्लामा धक्का महसुस
आजबाट वर्षात रोकिने, चिसो अझै बढ्न सक्ने
काठमाडौ । लगातार दुई दिन परेको हिउँदे वर्षा आजबाट थामिएको छ । वर्षाका कारण धेरै उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । जसले गर्दा देशभर चिसो बढेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आजदेखि क्रमिक रुपमा मौसममा सुधार आउने छ ।काठमाडौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आजदेखि मौसममा सुधार आउने तर, चिसो भने अझै… Continue reading आजबाट वर्षात रोकिने, चिसो अझै बढ्न सक्ने
कोरोनाको डेल्टा र ओमिक्रोनको चेपुवामा विश्व स्वास्थ प्रणाली
जुरिच । डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ । युरोप र अमेरिकामा कीर्तिमानी सङ्ख्यामा कोभिडका नयाँ सङ्क्रमितहरू देखा परिरहँदा सङ्गठनका अध्यक्ष डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यस्तो चिन्ता व्यक्त गरेका हुन् । बिबिसीका अनुसार अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरिअन्ट बनेको… Continue reading कोरोनाको डेल्टा र ओमिक्रोनको चेपुवामा विश्व स्वास्थ प्रणाली
माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्न प्रक्रिया शुरु हुँदै
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुने भएको छ । जारी बन्दसत्रमा बिहिवार समेत प्रतिनिधिले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने छन् । छलफलको निष्कर्ष सुनाउने क्रम आजै सकिने दुवै प्रतिवेदन अनुमोदन गराउने तयारी छ । त्यसपछि नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु हुनेछ ।… Continue reading माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्न प्रक्रिया शुरु हुँदै
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
काठमाडौं । आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधामसाथ मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न १५ पुसका दिन तमु ल्होसार मनाउने गरिन्छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु… Continue reading आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
बिदेश जाने तयारीमा रहेका ९ युवा सामुहिक बलात्कारको अभियोगमा पक्राउ
काठमाडौं । बिदेश जाने तयारीमा ९ जना युवा सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई काठमाडौको नयाँ बसपार्क, गोंगबुबाट पक्राउ गरेको हो । मङ्गलबार र बुधबार बिहान गरि ८ जना समातिएका थिए । एकजना फरार रहेकोमा उनी समेत बुधबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका… Continue reading बिदेश जाने तयारीमा रहेका ९ युवा सामुहिक बलात्कारको अभियोगमा पक्राउ
बिहिवारका लागि सरकारले दियो सार्वजनिक बिदा
काठमाडौं । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ । सरकारको निर्णयअनुसार बिहीबार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइने छ । बुधबार मन्त्रीपरिषद बैठक नबस्दै बिदाको फेक सूचना भाइरल गराइएको… Continue reading बिहिवारका लागि सरकारले दियो सार्वजनिक बिदा
महिला भलिबल टिमका सदस्यले जनही ५ लाख पुरस्कार पाउने
काठमाडौं । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली खेलाडीलाई नगद पुरस्कारबाट सम्मानित गर्ने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कार दिने निर्णय गरेको हो । उपाधि विजेता टोलीमा रहेका १२ जना खेलाडीलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही… Continue reading महिला भलिबल टिमका सदस्यले जनही ५ लाख पुरस्कार पाउने
पर्यटन बोर्डका सीइओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम
काठमाडौं । सर्वोच्च अदालतले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीलाई निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न उक्त आदेश दिएको हो । अदालतले माघ ३ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ। दुबै पक्षको छलफलबाट एकल इजलासबाट जारी भएको आदेशले निरन्तरता… Continue reading पर्यटन बोर्डका सीइओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम
नेपालमा थप २२० जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४३३ जनाको पीसीआर परीक्षण र ११७५ जनाको एन्टिजेन परीक्षण गर्दा २२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ९८३ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप २२० जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन