नेपालमा ५ वर्ष यताकै कम धान उत्पादन, ​कुन प्रदेशमा कति भयो उत्पादन ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत ५ वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो । मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आवमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको हो । चालू आवमा ५१ लाख ३० हजार… Continue reading नेपालमा ५ वर्ष यताकै कम धान उत्पादन, ​कुन प्रदेशमा कति भयो उत्पादन ?

एमालेले जितेको सिटमा यसरी मिल्यो गठबन्धनको भागबण्डा, कसलाई कति सिट ?

काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभामा सदस्य निर्वाचनमा सत्ता गठबन्धनले संयुक्त उमेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले कुन पार्टीले कति सिट पाउने भनी भागबण्डा लगाएका हुन् । स्रोतका अनुसार कांग्रेसले आफ्नो ३ सहित थप ३ पाउने, माओवादीले आफ्नो ४ सहित थप एक पाउने त्यस्तै, एकीकृत समाजवादीले पनि आफ्नो… Continue reading एमालेले जितेको सिटमा यसरी मिल्यो गठबन्धनको भागबण्डा, कसलाई कति सिट ?

विद्युत प्राधिकरण र वायुसेवा निगमबीच सम्झौता, प्राधिकरणले अन्तर्राष्ट्रिय उडानमा छुट पाउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एक आपसमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । सोमबार नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बीच कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौंतामा हस्ताक्षर भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर… Continue reading विद्युत प्राधिकरण र वायुसेवा निगमबीच सम्झौता, प्राधिकरणले अन्तर्राष्ट्रिय उडानमा छुट पाउने

विदेशमा ८८ प्रतिशत नेपालीले लगाए कोरोनाविरुद्ध खोपको पूर्ण डोज

Reuters

काठमाडौं । नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले कोभिड(१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ५१ देशमा बसोबास गर्दै आएका नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले खोपको पूर्ण डोज पाएका हुन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा। सन्जिव सापकोटाका अनुसार अष्ट्रेलिया, न्युजिल्याण्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानाडा, युके,… Continue reading विदेशमा ८८ प्रतिशत नेपालीले लगाए कोरोनाविरुद्ध खोपको पूर्ण डोज

नेपालमा आउने धेरै पर्यटक मध्ये दोस्रो स्थानमा अमेरिकी नागरिक

काठमाडौं । नेपालमा एक वर्षको अवधि (सन २०२१) १ लाख ५० हजार ९ सय ६२ जना पर्यटक भ्रमणमा आएका छन् ।  नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको यो तथ्यांक अनुसार नेपालमा भारतीय नागरिक पछि अमेरिकी नागरिक बढी आएका छन् । कोरोना अघि भारतिय र चिनियाँ नागरिकको बाहुल्यता थियो । सन् २०२१ मा यो संख्या सन् २०२०… Continue reading नेपालमा आउने धेरै पर्यटक मध्ये दोस्रो स्थानमा अमेरिकी नागरिक

सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले किन छाडे पद ?

काठमाडौं ।  सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले पद त्यागको घोषणा गरेका छन् । सुडानमा अहिले आन्दोलन चर्किएको छ । जहाँ सेनाले गोलि चलाएको खबर छ । त्यसलगत्तै प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । उनलेकेही हप्ता अघि मात्रै सेनासँग विवादास्पद सम्झौता गरेका थिए । सोको विरोधमा सुडानमा आन्दोलन चर्किएको हो ।  प्रदर्शनकारीले विवादास्पद सम्झौताको खारेजीको माग गर्दै आएका… Continue reading सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले किन छाडे पद ?

माओवादी केन्द्रले आज पदाधिकारीको टुङ्गो लगाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पार्टी पदाधिकारीको टुङ्गो लगाउने भएको छ । सो प्रयोजनका लागि आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बोलाइएको छ ।आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका थिए ।  त्यससङ्गै माओवादीको आठौँ महाधिवेशन सकिएको हो । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली… Continue reading माओवादी केन्द्रले आज पदाधिकारीको टुङ्गो लगाउने

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले साझा उमेदवार उठाउने, आज बैठक

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट साझा उमेदवार उठाइने भएको छ । यसले एमालेलाइ झट्का लाग्ने छ । उमेदवार तय गर्न सत्ता गठबन्धन दलको बैठक आजका लागि बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले  राष्ट्रिय सभा सदस्य चुनावका उम्मेदवार छनाेट गर्ने विषयमा छलफल गर्न गठबन्धन दलको बैठक बोलाएका हुन् । गठबन्धनको बैठकपछि दिउँसो कांग्रेसको… Continue reading राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले साझा उमेदवार उठाउने, आज बैठक

मल खरिदमा १ अर्ब ५३ करोड भ्रष्टाचार गरेको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । रासायनिक मल खरिदमा १ अर्ब ५३ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।  अख्तियारले कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्करदीप बुढालाई प्रतिवादी बनाएको छ।‘कृषि सामग्री कम्पनीलाई हानिनोक्सानी र… Continue reading मल खरिदमा १ अर्ब ५३ करोड भ्रष्टाचार गरेको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर

मलामी बोकेको बस दुर्घटना हुँदा पाल्पामा सात जनाको मृत्यु

पाल्पा । पाल्पामा मलामी बोकेको बस दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार बुटवलबाट रिडीका लागि छुटेको लु १ ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको हो । शव बोकेको यो बस पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा सडकबाट ६० मिटर तल खसेको छ । बुटवलमा निधन भएका… Continue reading मलामी बोकेको बस दुर्घटना हुँदा पाल्पामा सात जनाको मृत्यु

क्यान र क्रिकेट खेलाडीबीच सहमति, कारवाही फिर्ता- कप्तान सन्दीप नै

काठमाडौं । क्रिकेट सङ्घ नेपाल (क्यान) र क्रिकेट खेलाडीबीच सहमति भएसँगै क्यानले खेलाडीमाथि गरेको कारवाही फिर्ता गरेको छ । आइतवार क्यानका पदाधिकारी, क्रिकेट प्रशिक्षक र खेलाडीबीचको वार्तामा सहमति जुटेको हो । सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरेको कारबाही फिर्ता भएको छ । अब खेलाडीहरु समेत बन्द प्रशिक्षणमा आउन… Continue reading क्यान र क्रिकेट खेलाडीबीच सहमति, कारवाही फिर्ता- कप्तान सन्दीप नै

माओवादी केन्द्रले टुंग्यायो समानुपातिकतर्फका केन्दिय सदस्य (सूचिसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको केन्द्रिय सदस्यको नाम टुंगो लगाएको छ । आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन् । आइतबार कमलादीस्थित प्रज्ञा भवनमा प्रचण्डले समानुपातिक र खुलातर्फका केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरे । माओवादीको विधानमा समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य रहने व्यवस्था छ ।… Continue reading माओवादी केन्द्रले टुंग्यायो समानुपातिकतर्फका केन्दिय सदस्य (सूचिसहित)

माओवादी केन्द्रमा प्रचण्डले घोषणा गरे १११ जना केन्द्रिय सदस्यको नाम, को को भए ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको खुलातर्फको केन्द्रीय सदस्यमा १११ जना निर्वाचित भएका छन् । आइतबार प्रज्ञा भवनमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ १११ जनाको नाम घोषणा गरेसँगै उनीहरुको नम अनुमोदन भएको हो । माओवादीमा कुल २९९ केन्द्रीय सदस्य रहने प्रावधान छ । यसमध्ये खुलातर्फबाट १४५ जना निर्वाचित गर्ने व्यवस्था गरेको छ । प्रचण्डले १११ जनाको… Continue reading माओवादी केन्द्रमा प्रचण्डले घोषणा गरे १११ जना केन्द्रिय सदस्यको नाम, को को भए ?

माओवादी महाधिवेशन: निर्वाचन कार्यतालिका फेरि संशोधन, सोमवार बिहान ८ देखि मतदान

RSS

काठमाडौं । नेकपा माओवादी केन्द्रले पुनः निर्वाचन कार्यतालिका संसोधन गरेको छ। पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारीको टुंगो लगाउनका सोमबार८ बजेदेखि मतदान हुनेगरी निर्वाचन कार्यातालिका संसोधन गरिएको हो। उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार शनिबारका सबै कार्यक्रम स्थगन गरेको थियो । संशोधित निर्वाचन कार्यक्रमअनुसार मनोनयन दर्ताका लागि अपराह्न ४ देखि साँझ ६ बजेसम्मको समय… Continue reading माओवादी महाधिवेशन: निर्वाचन कार्यतालिका फेरि संशोधन, सोमवार बिहान ८ देखि मतदान

नेपालमा थप २१६ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र १ हजार ६६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ गरी २१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २८ हजार… Continue reading नेपालमा थप २१६ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

नेपालमा ओमिक्रोनको त्रास, स्वास्थ्य मन्त्रालयले भन्यो- ‘सम्बन्धित निकाय सतर्क रहनू’

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका धेरै देशमा फैलिएको छ । पछिल्लो समय ओमिक्रोन नेपालमा पनि भित्रिएकाले स्वास्थ्य सेवा विभागले भेरियन्ट थप फैलिन नदिन स्थानीय र प्रदेश सरकारलाई निर्देशन दिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन… Continue reading नेपालमा ओमिक्रोनको त्रास, स्वास्थ्य मन्त्रालयले भन्यो- ‘सम्बन्धित निकाय सतर्क रहनू’

नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं । शेयर बजार उच्च अंकको बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २४० कम्पनीको ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ रुपैयाँ बराबरको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि

कांग्रेस केन्द्रीय सदस्यमा थप तीन जना मनोनीत, अझै परेनन् मीनेन्द्र

फाइलफोटो

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । सभापति शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् । यसअघि सभापति देउवाले १० जनालाई मनोनीत गरेका… Continue reading कांग्रेस केन्द्रीय सदस्यमा थप तीन जना मनोनीत, अझै परेनन् मीनेन्द्र

माओवादी केन्द्रको महाधिवेशनका कारण संसद बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आग्रहमा आज बस्ने गरि तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेको थियो । आज बस्ने गरि बैठक आह्वान भएको थियो । उता माओवादी केन्द्रले भने आज नयाँ नेतृत्व चयन गर्ने सम्भावना रहेको छ… Continue reading माओवादी केन्द्रको महाधिवेशनका कारण संसद बैठक स्थगित

नेपाली सेनामा एक साथ २२९ जनाका लागि खुल्यो जागिर

काठमाडौं । नेपाली सेनामा एक साथ दुई सय २९ जनाका लागि जागिर खुलाएको छ । सेनाले क्याडेट अधिकृत पदमा आवेदन माग गरेको हो । छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आइतबार सूचना निकालेर २२९ जना अधिकृत क्याडेट माग गरेको जनाएको छ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको निर्देशनालयले जनाएको छ। सेनाको… Continue reading नेपाली सेनामा एक साथ २२९ जनाका लागि खुल्यो जागिर

आज बस्नेछ प्रतिनिधिसभाको बैठक, एमालेको विरोध जारी

काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबारका लागि बोलाइएको छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा एमालेको अवरोध भने जारी रहेको छ । बैठक अगाडी प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्नेछ । संसद सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभाको बैठकमा थारु आयोगको तेस्रो… Continue reading आज बस्नेछ प्रतिनिधिसभाको बैठक, एमालेको विरोध जारी

विदेशमा एमबीबीएस पढेका विद्यार्थीले नेपालमा इन्टर्नसिप दिन सक्ने

काठमाडौं । विदेशमा एमबीबीएस अध्ययन गरेका नेपाली विद्यार्थीले अब स्वदेशमै इन्टर्नसिप दिन सक्ने भएका छन् । सरकारले मन्त्रीपरिषद् बैठकबाटै यस्तो निर्णय गरेको हो । खासगरी चीनमा एमबीबीएस पढेकमा विद्यार्थीलाई कोरोना भाइरसको संक्रमणका कारण चीनले प्रवेश अनुमती दिएको छैन । यसबाट उनीहरुको अध्ययन नै प्रभावित हुने भएपछि सरकारले सहजिकरण गरिदिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि… Continue reading विदेशमा एमबीबीएस पढेका विद्यार्थीले नेपालमा इन्टर्नसिप दिन सक्ने

राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ जना मतदाताले भोट हाल्ने

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दुई हजार २५ जना मतदाताले भोट हाल्ने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरेसँगै यो संख्या कायम भएको हो । सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गरेका थिए । बिहान ११… Continue reading राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ जना मतदाताले भोट हाल्ने

लमजुङमा भूकम्पको धक्का महसुस

पोखरा । गण्डकी प्रदेशको पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले… Continue reading लमजुङमा भूकम्पको धक्का महसुस

देउवाले १० नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा गरे मनोनित

rss

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० जना नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेका छन् । शनिबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ बमोजिम १० नेतालाई केन्द्रीय कार्यसमितिमा मनोनित गरेको नेपाली कांग्रेसले जनाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि,… Continue reading देउवाले १० नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा गरे मनोनित

माओवादी केन्द्रको बन्दसत्र आइतबारसम्म स्थगित, भोली नै नेतृत्व चयन हुने सम्भावना

RSS

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्म स्थगित गरिएको छ । शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएको थियो । ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । यसबीचमा नेताहरुबीच सहमतिको… Continue reading माओवादी केन्द्रको बन्दसत्र आइतबारसम्म स्थगित, भोली नै नेतृत्व चयन हुने सम्भावना

नेपालमा पछिल्लो एक महिनायताकै सबैभन्दा बढी संक्रमण पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो एक महिना यताकै बढी संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना पुष्टी भएको छ । यो एक महिनायताकै बढी हो । ,यसअघि मंसिर २७ गते ३४१ जना संक्रमित फेला परेका थिए भने मंसिर २१ गते… Continue reading नेपालमा पछिल्लो एक महिनायताकै सबैभन्दा बढी संक्रमण पुष्टी

भारतमा कोरोनाले विष्फोटक रुप लिँदै, नेपालमा बढ्यो जोखिम

File

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणले पुनः विष्फोटक रुपम लिएको छ । पछिल्लो २४ घण्टामा मात्र २२ हजार ७७५ जनामा कोरोना पुष्टी भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको आंकडा रहेको छ । भारतमा बढेको संक्रमणले जोखिम भने नेपालमा समेत बढाएको छ । किनकी नेपाल र भारतबीच अहिले निर्वाध आवतजावत भइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा… Continue reading भारतमा कोरोनाले विष्फोटक रुप लिँदै, नेपालमा बढ्यो जोखिम

राष्ट्रिय सभा निर्वाचन प्रक्रिया आजबाट

काठमाडौं । राष्ट्रिय सभामा सदस्य निर्वाचनका लागि शनिबारबाट प्रक्रिया शुरू हुँदैछ । कुल १९ जना सदस्यका लागि आगामी माघ १२ गते मतदान हुँदैछ । सो प्रयोजनका लागि तयाीको काम भने आजैबाट थालिने भएको हो । आजदेखि शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन… Continue reading राष्ट्रिय सभा निर्वाचन प्रक्रिया आजबाट

भारतको जम्मू कश्मीरको वैष्णोदेवी मन्दिरमा भागदौड, कम्तिमा १२ मारिए

जम्मू कश्मीर । भारतको जम्मू(कश्मीरस्थित वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा कम्तिमा १२ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले बताएका छन् । घटनामा २० भन्दा बढी घाइते छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार त्रिकुटा पहाडमा रहेको मन्दिरको गर्भगृहमा अत्यधिक भीडका कारण भागदौड भएको हो । नयाँ वर्ष २०२२ को पहिलो दिन मन्दिर दर्शनमा पुगेकाहरु यस घटनामा… Continue reading भारतको जम्मू कश्मीरको वैष्णोदेवी मन्दिरमा भागदौड, कम्तिमा १२ मारिए