काठमाडौं । बीमा रमाइक्रोफाइनान्स कम्पनी चम्किँदा सेयर बजारमा उछाल आएको छ । गत बुधबारदेखि उकालो लागेको बजार यससाता पनि निरन्तरता दिएको हो । पछिल्लो ३ कारोबार दिनमै नेप्से करिब १४० अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकम पनि २ अर्ब बढीले बढेको छ । गतसाता औसतमा करिब ४ अर्बको कारोबार हुँदै आएकोमा आज बढेर… Continue reading चम्किँयो नेपाली सेयर बजार, नेप्से ६३.३८ अंकले बढ्दा ९ कम्पनीका लगानीकर्ता मालामाल
Author: Vishwanews.com
बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट
काठमाडौं । गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आ.व. २०७६/०७७ को नेपाल प्रहरीको कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले सर्वोत्कृष्ट… Continue reading बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट
बेलायतमा आजबाट जनगणना, नेपालीलाई समेत भाग लिन आह्वान
लण्डन । संयुक्त अधिराज्य (बेलायत)मा आजबाट राष्ट्रिय जनगणना शूरु हुँदैछ । यस अवसरमा त्यहाँ रहेका नेपालीलाई समेत सक्रिय सहभागिता जनाउन विभिन्न संघसंस्थाले आह्वान गरेका छन् । यसले पहिचान स्थापित गर्न सहयोग गर्ने बताइएको छ । संयुक्त अधिराज्यका चार राज्यमध्ये इङ्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा राष्ट्रिय जनगणनामा हुन लागेको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूके,… Continue reading बेलायतमा आजबाट जनगणना, नेपालीलाई समेत भाग लिन आह्वान
राष्ट्रपति बाइडेन जहाज चढ्दा भर्याङमा चिप्लिएपछि…
वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेन एयरफोर्सको जहाजको भर्याङमा चिप्लिएका छन् । उनी भर्याङ चढ्दाचढ्दै लडेका हुन् । वासिंटनबाट एटलान्टाका लागि जान जहाज चढ्ने क्रममा बाइडेन भर्याङमा चिप्लिएर लडेका थिए । यो क्षणलाई भने संचारमाध्यमले खिचेका थिए । चिप्लिएर लडेका उनी उठ्ने कोसिस गर्दा गर्दा फेरि चिप्लिएका थिए । यद्दपी उनी अहिले शतप्रतिशत फिट रहेको… Continue reading राष्ट्रपति बाइडेन जहाज चढ्दा भर्याङमा चिप्लिएपछि…
कुवेतमा एक नेपालीको मृत्यु
कुवेत । वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका एक नेपालीको ज्यान गएको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार कपिलवस्तुका ३० वर्षीय यम ठकुरीको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा ज्यान गएको हो । उनी उच्च रक्तचापका कारण पिडित थिए । उनको शुक्रबार मृत्यु भएको हो । ७ वर्षदेखि कुवेतमा कार्यरत उनी कुन कम्पनीमा थिए भन्ने चाँही खुलेको… Continue reading कुवेतमा एक नेपालीको मृत्यु
भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर, नेपालमा बढ्यो जोखिम
काठमाडौं । भारतमा कोराना भाइरसको दोस्रो लहर नियन्त्रण बाहिर गएको छ । भारतका विभिन्न राज्यमा कोरोनाको तिब्र लहर देखिएको त्यहाँका संचारमाध्यमले जनाएका छन् । नेपाल र भारतका बीच अहिले आवत जावत सामान्य जस्तै बनेको छ । यसले नेपालमा समेत कोरोना भाइरसको दोस्रो वेव आउने जोखिम बढेको छ । किनकी अहिले नेपालमा परीक्षण शून्यप्रायःको अवस्थामा छ… Continue reading भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर, नेपालमा बढ्यो जोखिम
मनाङमा ट्रक दुर्घटना, ६ जनाको मृत्यु
काठमाडौं । मनाङमा भएको ट्रक दुर्घटनामा ६ जनाको ज्यान गएको छ । ध १ ख ५९२ नम्बरको मालबहक ट्रक शनिबार दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार तीन जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममाः ज्यान गएको हो । मनाङको नासों गाउँपालिका वडा नम्बर ४ स्थित खोत्रोमा शनिबार अपरान्ह ३ बजेतिर ट्रक दुर्घटनामा… Continue reading मनाङमा ट्रक दुर्घटना, ६ जनाको मृत्यु
चितवनमा जंगली हात्तिको आक्रमणमा एक जनाको मृत्यु
काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ। राससका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल छिन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै ज्यान गएको छ । हात्तीले… Continue reading चितवनमा जंगली हात्तिको आक्रमणमा एक जनाको मृत्यु
दक्षिण एसियाको सबैभन्दा खुसी मुलुक नेपाल
काठमाडौं । नेपाल दक्षिण एसिया मै सबैभन्दा खुशी नागरिक बस्ने मुलुक बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत दिगो विकास समाधान नेटवर्कले गरेको सर्वेक्षणमा यस्तो नतिजा आएको हो । सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको छ । सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल २०२० मा… Continue reading दक्षिण एसियाको सबैभन्दा खुसी मुलुक नेपाल
भारतीय जेलबाट ४० वर्षपछि छूटे दुर्गाप्रसाद
कोलकाता । इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि भारतीय जेलबाट छुटेका छन् । भारतीय जेलबाट थुनामुक्त भएका इलामका तिम्सिनालाई आफन्त र वकिलले माला लगाएर स्वागत गरे । उनलाई कोलकाताको दमदम कारागारबाट निकालिएको हो । कारागारको सुरक्षामा खटिएका प्रहरीका अनुसार दूर्गाप्रसादले गीत गाउँथे । ‘रेशम फिरिरी’ गीत बढी समय गाउने गरेका थिए । शुक्रबार कारागारमा भएको काउन्सिलिङका… Continue reading भारतीय जेलबाट ४० वर्षपछि छूटे दुर्गाप्रसाद
एमालेले पाँच नेतालाई स्पष्टिकरण सोध्ने
काठमाडौं । नेकपा एमालेले आफ्ना पाँच नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको । उनीहरुमाथि पार्टीहितविरुद्ध काम गरेको… Continue reading एमालेले पाँच नेतालाई स्पष्टिकरण सोध्ने
नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टी
काठमाडौं । नेपालमा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २६३७ मा पिसिआर गरिएको थियो । यसमध्ये ७९ जनामा कोरोना पुष्टि भएको हो । अब नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ८२९ पुगेको छ। पछिल्लो २४ घन्टामा ८२ जना निको भएर फर्किएका छन्।… Continue reading नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टी
राष्ट्रपतिको बंगलादेश भ्रमणमा के छन् एजेण्डा ?
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले सोमबारबाट दुई दिने बंगलादेश भ्रमण गर्दैछिन् । चैत ९ मा ढाका जाने राष्ट्रपतिको टोली १० चैतमा स्वदेश फर्कने छ । यो राजकीय भ्रमण हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपतिको भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । उनका अनुसार भ्रमणका क्रममा महत्त्वपूर्ण एजेन्डामा सहमति हुनसक्नेछ । यस पटकको भ्रमणमा बंगालदेशले नेपाललाई… Continue reading राष्ट्रपतिको बंगलादेश भ्रमणमा के छन् एजेण्डा ?
अमेरिकापछि इयूले पनि लगायो म्यानमारमाथि प्रतिवन्ध
लण्डन । यूरोपेली यूनियन (इयू)ले म्यानमारमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । १ फेब्रुअरीमा त्यहाको सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गरी कु गरेको थियो । सत्ता हातमा लिएपछि त्यसको विरोधमा भइरहेका प्रदर्शनलाई सेनाले हिंसाको माध्यमबाट दवाउन खोजेको छ । यसक्रममा सयौं प्रदर्शनकारीको ज्यान गइसकेको छ । शान्तिपूर्ण प्रदर्शनहरुमा सैनिकले गरेको अत्यधिक बल प्रयोगबाट हालसम्म २३४ जनाको… Continue reading अमेरिकापछि इयूले पनि लगायो म्यानमारमाथि प्रतिवन्ध
ललितपुर महानगरभित्र पम्प्लेट र पोष्टर टाँस्न नपाइने
ललितपुर । ललितपुर महानगरपालिका भित्र अब पम्प्लेट तथा पोस्टरहरु टास्न नपाइने भएको छ । सहरलाई सुन्दर र सफा बनाउन यस्तो अभियान चलाइएको महानगरपालिकाले जनाएको छ । घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बामा पम्प्लेट र पोष्टर टाँस्न पाइने छैन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले खम्बामा टाँसिएका पम्प्लेट, पोष्टर उप्काएर शुक्रबार यस अभियानको प्रारम्भ गरेका… Continue reading ललितपुर महानगरभित्र पम्प्लेट र पोष्टर टाँस्न नपाइने
आज एमाले संसदीय दल र केन्द्रिय कमिटी बैठक, माधव -झलनाथ पक्ष नजाने
काठमाडौं । नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । यो बैठक माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका नेताले भने बहिष्कार गर्दैछन् । संसदीय दलको बैठक विहान साढे १० बजे र केन्द्रीय कमिटीको बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ । आज संसदीय दलको विधान संशोधन गर्ने… Continue reading आज एमाले संसदीय दल र केन्द्रिय कमिटी बैठक, माधव -झलनाथ पक्ष नजाने
फेरी बढ्यो हवाई भाडा
काठमाडौं । इन्धनको मूल्य बढेसँगै निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । वायु सेवा सञ्चालक संघले शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी आन्तरिक उडानको हवाई भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएकोले निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेको जारी विज्ञिप्तमा जनाइएको छ… Continue reading फेरी बढ्यो हवाई भाडा
दक्षिणकालीमा एकै स्थानमा दुई किशोरको शव फेला
काठमाडौं । दक्षिणकाली नगरपालिका–१, खहरेमा आज दुई किशोरको शव एकै स्थानमा भेटिएको छ । काठमाडौं प्रहरी प्रभागका अनुसार नुवाकोटका १६ वर्षीया अर्जुन खड्का र काभ्रेका १८ वर्षीया मंगल तामाङको शव फेला परेको हो । प्रहरीका अनुसार खड्का असनको टेउडा स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् । तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा पढ्ने… Continue reading दक्षिणकालीमा एकै स्थानमा दुई किशोरको शव फेला
भारत बायोटेकको खोपलाई नेपालमा प्रयोगको अनुमति
काठमाडौं । भारत बायोटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति मिलेको छ । यो खोपलाई नेपालमा आकस्मिक प्रयोगको अनुमति दिइएको हो । आइतबार बसेको औषधी व्यवस्था विभागको बैठकले कोभ्याक्सिन खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको हो । कम्पनीले सबै प्रक्रिया पूरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिस र मन्त्रिपरिषदले विगतमा गरेको निर्णयको आधारमा विभागले… Continue reading भारत बायोटेकको खोपलाई नेपालमा प्रयोगको अनुमति
उद्योगी किशोर प्रधान ओली समुहको एमालेमा प्रवेश
काठमाडौं । उद्योगी किशोर प्रधान ओली समुहको नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताएका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर उद्योगी व्यवसायीलाई पार्टी प्रवेश गराएका छन् । एमाले प्रवेश गरेका प्रधान नेपाल उद्योग वाणिज्य महासंघको… Continue reading उद्योगी किशोर प्रधान ओली समुहको एमालेमा प्रवेश
अस्ट्रेलियन सुन्दरी मोडेल म्यानटिन अभिनित ‘सुस्तरी’ सार्वजनिक (भिडियोसहित)
मेलबर्न । अस्ट्रेलियाकी चर्चित मोडेल भिक्टोरिया म्यानटिन पहिलोपटक नेपाली म्युजिक भिडियोमा देखिएकी छिन । अस्ट्रेलियामा बसेर फिल्ल्म मेकिङ्ग सम्बन्धी अध्ययन गरेका नेपाली निर्देशक अनिल गिरीले ‘सुस्तरी’को भिडियोमा अस्ट्रेलियन मोडेल म्यानटिनलाइ पर्दामा उतारेका हुन् । सुस्तरीको भिडियोलाइ अस्ट्रेलियाको सुन्दर समुद्री किनारा र रमणीय ठाउँहरुमा छायांकन गरिएको छ । जसमा निर्देशक गिरीको प्रसस्तै निर्देशकीय कला देख्न सकिन्छ… Continue reading अस्ट्रेलियन सुन्दरी मोडेल म्यानटिन अभिनित ‘सुस्तरी’ सार्वजनिक (भिडियोसहित)
प्रतिनिधिसभा विघटनको मुद्दालाई सक्रिय साथ दिएका बडाल महान्यायाधिवक्ता नियुक्त
काठमाडौं । अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन् । प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिए लगत्तै अधिवक्ता बडाललाई नियुक्तिको सिफारिस गरेका हुन् । महान्यायाधिवक्ताले सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा काम गर्नेछन् । प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको कदमलाई सक्रिय साथ दिएका बडाल श्रम मुद्दामा विज्ञ मानिन्छन्। खरेलको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेसँगै प्रधानमन्त्रीको… Continue reading प्रतिनिधिसभा विघटनको मुद्दालाई सक्रिय साथ दिएका बडाल महान्यायाधिवक्ता नियुक्त
‘प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेश लिने निर्णय संविधान विपरित थिएन्’
काठमाडौं । परराष्ट्रमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले ओली नेकपा एमाले समूह र माओवादी केन्द्रको आलोचना गरेका छ्न्। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा उनले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने सरकारको निर्णय संविधान विपरित नभएको भन्दै सरकरको बचाउ समेत गरे। उनले स्थायित्वका लागि संसद विघटन गरिएको प्रष्टिकरण दिए। ‘सर्वोच्चका फैसला अनुसार अहिले संसद चलिरहेको छ। सरकारको दृष्टिकोण… Continue reading ‘प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेश लिने निर्णय संविधान विपरित थिएन्’
महान्यायाधीवक्ता अग्नि खरेलद्वारा राजीनामा
काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन् । खरेलले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहअनुसार राजीनामा दिएको खरेलले बताए । राजीनामापछि खरेल नेकपा एमालेको राजनीतिमा सक्रिय हुने बताइएको छ । विगतमा केन्द्रीय सदस्य भइसकेका खरेल फेरि केन्द्रीय समितिमा मनोनीत भएर काम गर्ने बताइएको… Continue reading महान्यायाधीवक्ता अग्नि खरेलद्वारा राजीनामा
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले दुई प्रतिवेदन पेश गर्दै
काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । यसअघि संसदलाई विजनेश नदिएको र पंगु बनाउन खोजेको भन्दै सरकारको कडा आलोचना भइरहेको छ । आजको बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने संभावित… Continue reading प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले दुई प्रतिवेदन पेश गर्दै
नेपालसहित तीन मुलुकबीच चैत १० बाट फुटबल सिरिज, टिकट दर तोकियो
काठमाडौं । नेपालसहित तीन मुलुकबीच फुटबल सिरिज आगामी चैत १० बाट दशरथ रंगशालामा शुरु हुँदै छ । थ्री नेसन्स कपका लागि टिकट दर समेत सार्वजनिक गरिएको छ । नेपाल, कीर्गिस्तान र बंगलादेशले खेल्ने यस प्रतियोगितामा दर्शकलाई समेत प्रत्यक्ष खेल हेर्ने सुविधा दिन लागिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रत्येक खेलमा अधिकतम… Continue reading नेपालसहित तीन मुलुकबीच चैत १० बाट फुटबल सिरिज, टिकट दर तोकियो
नेपालमा अवैध भित्रिएका मोवाइल सेट नचल्ने प्रणाली जोडिँदै
काठमाडौं । नेपालमा अब अवैध रुपमा भित्रिएका मोवाइल सेटले काम नगर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी जेठबाट अवैध मोवाइलको सेट लक गर्ने प्रणाली कार्यान्वयनमा ल्याउँदैछ । प्राधिकरणले यो प्रणाली कार्यान्वयन गराउन आवश्यक यन्त्र उपकरण नेपाल ल्याइसकेको र जडानको काम भइरहेको जनाएको छ। यो सिस्टम प्रयोगमा आएसँगै नेपालमा दर्ता नभई अवैध रुपमा भित्रिएका मोवाइल… Continue reading नेपालमा अवैध भित्रिएका मोवाइल सेट नचल्ने प्रणाली जोडिँदै
बाइडेन र पुटिनबीच शब्दयुद्ध, अमेरिकी राष्ट्रपतिले हत्यारा भनेपछि रुसी राष्ट्रपतिले दिए चूनौति
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शब्द युद्ध चलेको छ । एक अमेरिकी टेलिभिजनमा जो बाइडेनले पुटिनलाई हत्यारा भनेका छन् । त्यसको जवाफमा पुटिनले हिम्मत भए प्रत्यक्ष कुराकानी गर्न चूनौति दिएका छन् । पुटिनले रशियन टिभिमा बोल्दै यस्तो चूनौति दिएका हुन् । राष्ट्रपति बाइडेनले एबीसी टेलिभिजनमा बोल्दै पुटिनको सुरक्षा… Continue reading बाइडेन र पुटिनबीच शब्दयुद्ध, अमेरिकी राष्ट्रपतिले हत्यारा भनेपछि रुसी राष्ट्रपतिले दिए चूनौति
अक्सफर्ड-आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी छ : इएमए
लण्डन । युरोपेली सङ्घ ईयूको औषधी नियामक (ईएमए)ले कोरोना भाइरसको खोप अक्सफर्ड आस्ट्राजेनेका सुरक्षित रहेको बताएको छ । बीबीसीका अनुसार इएमएले गरेको एक समिक्षामा यो खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकालिएको हो । यूरोपका १३ मुलुकले यो खोपको प्रयोग रोकेका छन् । खोप लगाएमा रगत जम्ने समस्या भएको भन्दै खोप वितरण रोकिएको थियो ।… Continue reading अक्सफर्ड-आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी छ : इएमए
तान्जनियाका राष्ट्रपतिको कोरोनाका कारण मृत्यु ?
काठमाडौं । तान्जनियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको त्यहाँका उपराष्ट्रपतिले घोषणा गरेका छन्। राजधानी दारेसलाममा मुटुको समस्याबारे उपचारका क्रममा मगुफुलीको बुधवार मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् घोषणा गरेका हुन्। मगुफुली दुई साताभन्दा बढी समयदेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् र उनको स्वास्थ्यबारे विभिन्न हल्ला चलेका थिए। विपक्षी नेताहरूले उनलाई… Continue reading तान्जनियाका राष्ट्रपतिको कोरोनाका कारण मृत्यु ?