काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई मार्गदर्शन दिएको छ । कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई माथि उकास्नेदेखि आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने सम्मका सुझाव समेटेर अर्थले विभागीय मन्त्रालयहरुलाई मार्गदर्शन दिएको हो । सरकारका मुख्य सचिव, सचिवहरू, राष्ट्रिय योजना आयोगका सदस्यसहित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी… Continue reading कस्तो बनाउने आगामी आवको बजेट ?, अर्थले दियो मार्गदर्शन
Author: Vishwanews.com
युरोपमा एस्ट्राजेनेकाको खोपमाथि धमाधम रोक, डब्लूएचओद्धारा नरोक्न आह्वान
काठमाडौं । यूरोपेली मुलुकहरुले एस्ट्राजेनेकाको कोरोना विरुद्धको खोप माथि धमाधम रोक लगाइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोनाविरुद्धको खोप नरोक्न आह्वान गरेको छ । यूरोपेली मुलुकहरुले एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएको बताएका छन् । बेलायतले सबैभन्दा प्रारम्भमा यो खोप माथि प्रतिवन्ध लगाएको थियो । त्यसपछि डेनमार्क, नर्वे, आइसल्याण्ड्स,… Continue reading युरोपमा एस्ट्राजेनेकाको खोपमाथि धमाधम रोक, डब्लूएचओद्धारा नरोक्न आह्वान
ओलीको चियापानमा नेपाल-खनाल पक्षका नेता नजाने
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान आयोजना गरेको छन् । ११ बजे वालुवाटारमा चियापानका लागि एमालेका नेताहरुलाई निम्ता पुगेको छ । २८ फागुनमा एकलौटी रुपमा एमालेका नेताहरुको जिम्मेवारी खोसेका उनले पछिल्लो समय सम्बन्ध सुधारको प्रयास गरेको देखिन्छ । यद्दपी पटक पटक धोका पाएका अन्य समुहका नेताहरु भने उनको चियापानमा… Continue reading ओलीको चियापानमा नेपाल-खनाल पक्षका नेता नजाने
आज बस्दैछ प्रतिनिधिसभा बैठक, के छ कार्यसूची ?
काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने गरी बैठक आह्वान भएको छ । पुनस्र्थापना पछि आज तेस्रो पटक बैठक बस्न लागेका हो । यसअघिका दुई बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो । सरकारले अध्यादेश संसदमा ल्याएपछि कांग्रेस विरोधमा छ । सरकारले समेत संसद असफल गराउन… Continue reading आज बस्दैछ प्रतिनिधिसभा बैठक, के छ कार्यसूची ?
प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटना, सैनिक जवानको मृत्यु
पोखरा । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा एक सैनिक जवानको मृत्यु भएको छ । राष्ट्रिय समाचार समितिका अनुसार सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास… Continue reading प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटना, सैनिक जवानको मृत्यु
मेसीको अर्को कीर्तिमान, टोलीको प्रभावशाली जित
काठमाडौं । लिओनल मेसीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको सूचिमा जाभीसँग बराबरी गरेका छन् । उनी सोमबार राती बार्सिलोनाका लागि ७६७ औं खेलका लागि मैदानमा उत्रिए । सन् २००४ मा डेब्यु गरेका मेस्सीले ला लिगामा मात्र ५१० खेल खेलिसकेका छन् । आफ्नो कीर्तिमान खेललाई मेसीले अविश्मरणीय समेत बनाए । उनको दुई गोलको मद्दतमा बार्सिलोनाले… Continue reading मेसीको अर्को कीर्तिमान, टोलीको प्रभावशाली जित
बंगलादेश भ्रमणअघि राष्ट्रपतिले लगाइन् कोरोना खोप
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले आसन्न बंगलादेश भ्रमण अगाडी कोरोना भाइरसको खोप लगाएकी छिन् । उनले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित खोप केन्द्रबाट खोप लिएकी हुन् । आगामी साता बंगलादेशको औपचारिक भ्रमणमा जानु अगाडी आफुले खोप लगाएको उनले संचारकर्मीलाई प्रतिक्रिया दिइन् । आफु खोप वितरणमा आफ्नो उमेर समुह नै पर्खिएको भन्दै उनले बंगलादेश जानु अगाडी भने… Continue reading बंगलादेश भ्रमणअघि राष्ट्रपतिले लगाइन् कोरोना खोप
राष्ट्रपतिबाट सर्वदलीय बैठक आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सर्वदलीय बैठक आह्वान भएको छ । मंगलबार दिउँसो ४ बजे बस्ने गरी दलहरुलाई राष्ट्रपति कार्यालयले आमन्त्रण गरेको हो । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई निम्ता पठाइएको छ । बदलिँदो परिस्थितिमा दलहरुबीच तिब्र ध्रुविकरणका बीच बोलाइएको यो… Continue reading राष्ट्रपतिबाट सर्वदलीय बैठक आह्वान
पर्यटकलाई समेत अनअराइभल भिसा खुलाउने तयारी
काठमाडौं । सरकारले नेपाल आउने पर्यटकलाई समेत अब अनअराइभल भिसा खुला गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनिवार्य क्वारेन्टिनको प्रावधान हटाएर अनअराइभल भिसा समेत दिन सकिने गरी प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ । मन्त्रालयका अनुसार ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरेको नेगेटिभ रिर्पोट लिएर आउने पर्यटकका लागि विमानस्थलमा स्वाव संकलन गर्ने… Continue reading पर्यटकलाई समेत अनअराइभल भिसा खुलाउने तयारी
बहराइनका राजकुमारसहित फौजी टोली सगरमाथा चढ्न नेपाल आए
काठमाडौं । बहराइनका राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल खालिफासहित बहराइनको फौजी टोली सगरमाथा चढ्न नेपाल आएको छ । यो टोलीमा कुल १६ जना छन् । गत अक्टोवरमा नेपालका लोबुचे र मनास्लु हिमाल चढेर फर्केको टोली आगामी सिजन सगरमाथा चढ्न लागेको हो । आरोहण टोली बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर आज नेपाल आएको हो… Continue reading बहराइनका राजकुमारसहित फौजी टोली सगरमाथा चढ्न नेपाल आए
नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । नेपालमा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३१० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७५जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्… Continue reading नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
२८ गतेको निर्णय रद्द गर्न ओलीद्वारा अस्वीकार,नेपाल पक्षको भेला पनि नरोकिने
काठमाडौं । नेकपा एमालेका दुई पक्षले अघि बढाइरहेको समानान्तर गतिविधिले निरन्तरता पाउने पाउने भएको छ। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल आ-आफ्नो अडान राख्दै सकिएको छ। छलफलमा ओलीले फागुन २८ गते बालुवाटारमा आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको भेला गरी गरेको भनिएको निर्णय खारेज गर्नुपर्ने अडान नेपाल पक्षले राखेको… Continue reading २८ गतेको निर्णय रद्द गर्न ओलीद्वारा अस्वीकार,नेपाल पक्षको भेला पनि नरोकिने
एमाले शीर्ष नेताबीचको सामूहिक छलफल निष्कर्षविहीन
काठमाडौं । नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल निष्कर्षविहीन टुंगिएको छ । सोमबार दुवै समूहबीच करिब २ घन्टा लामो छलफल चलेको थियो। एमालेमा विवाद चर्किएको बेला ओली र नेपालबीच दोस्रो तहका नेताहरुलाई साथमा लिएर करिब ४ महिनापछि भेटवार्ता भएको हो। बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एमाले नेता भीम रावलले आफूहरूले फागुन… Continue reading एमाले शीर्ष नेताबीचको सामूहिक छलफल निष्कर्षविहीन
रोनाल्डोले तोडे पेलेको रेकर्ड, पाए बधाई
काठमाडौं । युभेन्टसबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ब्राजिलका फुटबलर पेलेको कीर्तिमान तोडेका छन् । गतराती इटालियन सिरी एमा क्याग्लीअरीबिरुद्धको खेलमा रोनाल्डोले ह्याट्रिक गरे । यससँगै उनले करिअरमा सबै प्रकारका गोलको संख्या ७ सय ७० पुर्याए । यो पेलेको भन्दा ३ गोल बढी हो। यसअघि उनी पेलेसँग बराबरीमा थिए । आफ्नो रेकर्ड तोडेका… Continue reading रोनाल्डोले तोडे पेलेको रेकर्ड, पाए बधाई
काठमाडौंस्थित अमेरिकी दूतावासबाट ७ प्रकारका भिसा जारी सुरु
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले विभिन्न ७ प्रकारका भिसा जारी सुरु भएको जनाएको छ । विद्यार्थीसहित ७ प्रकारका भिसा जारी थालिएको दूतावासले जनाएको छ । दूतावासले भिजिटर भिसा बी वान\बी टु भिसा, सीमित संख्यामा क्रु मेम्बर सी वान\डी भिसा, सिमित संख्यामा विद्यार्थी भिसा एफ, एम र एक्सचेन्ज भिजिटर जे भिसा, मेडिकल वा अन्य आपतकालीन अवस्थाका… Continue reading काठमाडौंस्थित अमेरिकी दूतावासबाट ७ प्रकारका भिसा जारी सुरु
ललितपुरको नख्खुमा सवारी दुर्घटना, एक जनाको मृत्यु
ललितपुर । ललितपुरको नख्खुदोबाटोमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । गतराती साढे ९ बजे ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३-०२-०१८ प ८३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्की घर भई ललितपुरको बागडोल बस्ने ३७ वर्षिय गणेशप्रसाद अधिकारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ… Continue reading ललितपुरको नख्खुमा सवारी दुर्घटना, एक जनाको मृत्यु
म्यानमारमा नरसंहार जारी, थप ३८ जनाको प्रहरीको गोली लागेर मृत्यु
यांगुन । म्यानमारमा सैनिक कूविरूद्ध आन्दोलन जारी छ । यस क्रममा सुरक्षाकर्मी र आन्दोलनकारी दुबै उग्र बन्द परिस्थिति हिंसात्मक बनेको छ । प्रदर्शनका क्रममा अहिलेसम्म १ सय २६ जनाको ज्यान गइसकेको छ। त्यहा सेनाले प्रजातन्त्रवादी नेताहरुलाई नजरबन्द गरी कु गरेको र देशमा संकटकाल लगाएको छ । आइतबार मात्र देशका विभिन्न स्थानमा प्रहरीको गोली लागेर थप… Continue reading म्यानमारमा नरसंहार जारी, थप ३८ जनाको प्रहरीको गोली लागेर मृत्यु
दैलेखमा पेट्रोलियम पदार्थको व्यवसायिक सम्भावनाबारे टुंगो लगाउन चिनियाँ प्राविधिक आउँदै
काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन पुरा भएको छ । अब यस स्थानबाट व्यवसायिक रुपमा पेट्रोलियम पदार्थ निकाल्न सकिने सम्भावनाबारे टुंगो लगाउन पुनः चिनियाँ प्राविधिकको टोली नेपाल आउने भएको छ । दैलेखको श्रीस्थान नाभिस्थानमा पेट्रोलियम पद्धार्थको अन्वेषण चीनले नै गरिसकेको छ । अब सो स्थानमा व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लगाउने भएको हो । चिनियाँ… Continue reading दैलेखमा पेट्रोलियम पदार्थको व्यवसायिक सम्भावनाबारे टुंगो लगाउन चिनियाँ प्राविधिक आउँदै
यो साता विदेशमा कोरोनाबाट नेपालीको शुन्य मृत्यु
काठमाडौं । कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो ६ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलियो कोरोना भाइरस सङ्क्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३४१ नेपालीको निधन भइसकेको छ । गैरआवासीय नेपाली… Continue reading यो साता विदेशमा कोरोनाबाट नेपालीको शुन्य मृत्यु
अमेरिकाको डेन्भरमा भारी हिमपात, हवाई उडान प्रभावित
डेन्भर । अमेरिकाको डेन्भर र यस आसपासको क्षेत्रमा भारी हिमपातले जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण दुई हजारभन्दा बढी उडान रद्द भएको संचारमाध्यमले जनाएका छन् । शनिबार ७५० र आइतबार १३ सय उडान रद्द भएको बताइएको छ । राष्ट्रिय मौसम सेवाले हिमपात भएर १८ देखि २४ इन्चसम्म हिउँ जम्न सक्ने पुर्वानुमान गरेको छ ।… Continue reading अमेरिकाको डेन्भरमा भारी हिमपात, हवाई उडान प्रभावित
साउदीमा आप्रवासी कामदारलाई सहज कानून, मालिकको अनुमतिबीना काम छाड्न सक्ने
दमाम । साउदी अरबमा वैदेशिक रोजगारीमा गएका कामदारले अब काम छाड्न चाहेमा मालिकको अनुमति चाहिने छैन । विदेशी कामदारलाई सहज हुने गरी साउदीले प्रणालीमा सुधार गरेको स्थानीय संचारमाध्यमले जनाएका छन् । साउदी अरबको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा यस्तो कानूनको घोषणा गरेको थियो । यसको कार्यान्वयन भने आजबाट सुरु भएको छ ।… Continue reading साउदीमा आप्रवासी कामदारलाई सहज कानून, मालिकको अनुमतिबीना काम छाड्न सक्ने
नेपाल-खनाल पक्षको राष्ट्रिय भेला अगाडी प्रधानमन्त्रीबाट केन्द्रिय सदस्यलाई चियापानको निम्तो
काठमाडौं । एमालेका वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल पक्षधरले आगामी चैत ४ गते राष्ट्रिय भेला बोलाएका छन् । त्यसको पूर्वसन्ध्यामा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत ३ नै केन्द्रीय सदस्यलाई चियापानमा निम्ता दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रमहुने भनी निम्ता गएको… Continue reading नेपाल-खनाल पक्षको राष्ट्रिय भेला अगाडी प्रधानमन्त्रीबाट केन्द्रिय सदस्यलाई चियापानको निम्तो
नेपालमा रासायनिक मल कारखाना स्थापना सम्भव रहेको अध्ययन समितिको निष्कर्ष
काठमाडौं । नेपालमा प्राकृतिक ग्यास प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापना र सञ्चालन सम्भव रहेको देखिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको रासायनिक मल कारखाना स्थापनाको प्राराम्भिक अध्ययन समितिले यस्तो निष्कर्ष निकालेको हो । समितिले आज आफ्नो प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । कार्तिक २४ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले… Continue reading नेपालमा रासायनिक मल कारखाना स्थापना सम्भव रहेको अध्ययन समितिको निष्कर्ष
दीप श्रेष्ठको कर्णप्रिय स्वरमा गुन्जियो ‘मायामा धेरैधेरै’ (भिडियोसहित)
काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठको कर्णप्रिय स्वरमा गुन्जिएको ‘मायामा धेरै धेरै’ बोलको गीत तयार भएको छ । गीतको भिडियोसहित यसैसाता अमेरिकाबाट सार्वजनिक गरिएको छ । अब्बल गीतकार रविन पियाको यो भिडियो अमेरिकाको टेक्सास स्थित अस्टिनमा छायाँकन गरिएको हो । ‘मायामा धेरै धेरै बाँचिसके प्रतीक्षामा आँखा थकाइसके’, बोलको गीतको म्यूजिक भिडियो उत्कृष्ट बनेको बताइएको छ… Continue reading दीप श्रेष्ठको कर्णप्रिय स्वरमा गुन्जियो ‘मायामा धेरैधेरै’ (भिडियोसहित)
नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २३१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ, कूल लागत २ खर्ब
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गरेका छन् । आइतबार प्रधानमन्त्री निबास बालुवाटामा आयोजित बिशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले एकैपटक २८३ वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गरेका हुन् । प्रदेशिक राजधानीसँग सडक सञ्जालले नजोडिएका २८३ स्थानीय तहलाई अगामी ५ वर्षभित्र जोडने गरी उक्त… Continue reading स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ, कूल लागत २ खर्ब
सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट
काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतबार दिउँसो मालपोत कार्यालयको माथिल्लो तलाको हलमा विष्फोटमा भएको प्रहरीले जनाएको छ । विष्फोटमा परी करिब आधा दर्जन मानिस घाइते भएका र घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले… Continue reading सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट
म्यानमारमा श्रद्धान्जली सभामा सेनाले चलायो गोली, १२ जनाको मृत्यु
काठमाडौं । म्यानमारमा श्रद्धान्जली सभामा गोली चलाएर सेनाले निहत्था जनताको ज्यान गएको छ । शनिबार श्रद्धान्जली सभामा उपस्थित भएकामाथि सेनाले अन्धाधुन्ध गोली चलाएको त्यहाँका संचारमायमले जनाएका छन् । घटनामा कम्तिमा १२ जनाको ज्यान गएको छ । सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिक माथि सुरक्षाकर्मीले गोली चलाएको बताइएको छ । म्यानमारको… Continue reading म्यानमारमा श्रद्धान्जली सभामा सेनाले चलायो गोली, १२ जनाको मृत्यु
टिचिङ अस्पतालको अर्को सफलता, ११ महिने बालकमा कलेजो प्रत्यारोपण
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जले थप एक सफलता प्राप्त गरेको छ । सर्जन प्राध्यापक डा. रमेश सिंह भण्डारीका अनुसार यहाँ ११ महिने बालकको सफल कलेजो प्रत्यारोपण भएको हो । बालबालिकामा कलेजो प्रत्यारोपण नेपालमा पहिलो पटक भएको हो । काभ्रेका एक बुबाले दिएको कलेजो बालकमा प्रत्यारोपण भएको हो । जन्मनासाथ बालकमा कलेजेको समस्या… Continue reading टिचिङ अस्पतालको अर्को सफलता, ११ महिने बालकमा कलेजो प्रत्यारोपण
श्रीलंकाले उघारिदियो बुर्का, मदरसा समेत बन्द हुने
कोलम्बो । नेपालको छिमेकी मुलुक श्रीलंकाले मुस्लिम महिलाले अनुहार र शरिर छोप्न लगाउने बुर्का हटाउने निर्णय गरेको छ । केही वर्ष पहिले श्रीलंकामा अनुहार छोप्ने प्रचलन नभए पनि अहिले धार्मिक अतिवाद बढेको निष्कर्षमा त्यहाँको सरकार पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । श्रीलंकाले १ हजार बढी मदरसालाई समेत बन्द गर्ने भएको हो । यसका लागि श्रीलंकाले… Continue reading श्रीलंकाले उघारिदियो बुर्का, मदरसा समेत बन्द हुने