काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन आजबाट शुरु हुने भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमति बनेसँगै महाधिवेशन हुन लागेको हो । दुईदिनसम्म भर्चुअलरुपमा संचालन हुने विशेष महाधिवेशनमा ५० भन्दा बढी मुलुकबाट २६ सय जना प्रतिनिधि… Continue reading आजदेखि गैरआवासीय नेपाली संघको विशेष अधिवेशन शुरु
Author: Vishwanews.com
शनिबार मलेसियाबाट वाइडबडी जहाजमा एकै पटक १७ शव काठमाडौं ल्याईंदै
काठमाडौं । मलेसियामा विभिन्न कारणले मृत्यु भएका र नेपालमा ल्याउन नसकिएका नेपाली नागरिकको शव लिन आज नेपाल वायुसेवा निगमको वाइडबडी जहाज क्वालालाम्पुर उड्दैछ । शुक्रबार राती ११ बजे उड्ने जहाजले शनिबार बिहान एकै पटक १७ वटा शव नेपाल ल्याउने छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निगमले शव नेपाल ल्याउन लागेको बताइएको छ । क्वालालाम्पुरमा न्यारोबडी… Continue reading शनिबार मलेसियाबाट वाइडबडी जहाजमा एकै पटक १७ शव काठमाडौं ल्याईंदै
काठमाडौं ठप्प पार्ने गरी प्रचण्ड-नेपाल समुहबाट शक्ति प्रदर्शन
काठमाडौं । आज काठमाडौंको ट्राफिक दिनभरजसो अस्तव्यस्त रह्यो । मानिसहरुले सास्ती भोगे । तर, सरकारको असंवैधानिक कदमका विरुद्धमा देखिएको जनलहरले भने प्रचण्ड नेपाल समुहको नेकपाका नेताहरु भने उत्साहित थिए । किनकी प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड माधव समूहले काठमाडौंमा आह्वान गरेको शक्ति प्रदर्शनमा सम्भवतः जनआन्दोलनको सफलताताकाकै झल्को दिने गरी मानिस उपस्थित भए । त्यसो त नेकपाले… Continue reading काठमाडौं ठप्प पार्ने गरी प्रचण्ड-नेपाल समुहबाट शक्ति प्रदर्शन
नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?
नेपालमा थप ३०२ जनामा मा कोरोना संक्रमण, ४८० निको भए, ७ को मृत्युकाठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ५४५ पीसीआर परीक्षण गर्दा ३०२ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार… Continue reading नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?
‘प्रतिगमनविरूद्ध सबै जनता जागिसके, सुत्नेवाला छैनन्’- प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुधार्न नसकिएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको प्रर्दशनपछि सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अोलीलाई सम्झाई–बुझाई गर्दा पनि उनको प्रवृत्तिलाई ठिक गर्न सकिएको बताएका छन् । ‘सत्ता प्राप्तपछि सहमतिअनुसार एउटा पनि काम नगर्ने लक्षण देखिएको… Continue reading ‘प्रतिगमनविरूद्ध सबै जनता जागिसके, सुत्नेवाला छैनन्’- प्रचण्ड
कृषि विकास बैंकमा खुल्यो ३२६ जनाका लागि जागिर
काठमाडौं । बैंकिंग क्षेत्रमा सरकारी जागिर खाने गरी अध्ययन गरिरहेका विद्यार्थीलाई खुसीको खबर छ । आज कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्ने गरी एक साथ ३२६ जनाका लागि जागिर खुलाएको छ । बैंकले वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरसहितका पदमा अधिकृत र विभिन्न पदमा सहायक पदमा… Continue reading कृषि विकास बैंकमा खुल्यो ३२६ जनाका लागि जागिर
चितवन राष्ट्रिय निकुन्जमा दुई गैंडा मृत भेटिए, के हो कारण ?
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एक सिंगे गैंडा मृत भेटिएको निकुन्जले जनाएको छ । बुधबार पदमपुर फाँटास्थित अर्ना इन्क्लोजर क्षेत्रमा एउटा केटो (गैंडाको बच्चा) र बिहीबार बेलशहरघाट क्षेत्रमा भाले गैंडा मृत भेटिएको निकुन्ज प्रशासनले जनाएको छ । यससँगै चालु आर्थिक वर्ष भित्र निकुन्जमा २२ वटा गैंडा मृत फेला परिसकेका छन् । त्यसमध्ये ४ वटा… Continue reading चितवन राष्ट्रिय निकुन्जमा दुई गैंडा मृत भेटिए, के हो कारण ?
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, ५ घाइते
काठमाडौं । सप्तरी र तनहुँमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते छन् । प्रहरीका अनुसार सप्तरी, कञ्चनरूप नगरपालिकामा–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नम्बरको ट्याक्टर दुर्घटनामा स्थानीय १८ वर्षीय रामआशिष रामको ज्यान गएको छ । दुर्घटना बिहीबार साँझ भएको हो । ट्याक्टरमा सवार स्थानीय… Continue reading छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, ५ घाइते
आजबाट हट्यो सवारी लाइसेन्सको आवेदनमा कोटा प्रणााली
काठमाडौं । सवारी लाइसेन्स लिनका लागि आवेदनमा रहेको कोटा प्रणाली हटेको छ । अब दैनिक जति पनि संख्यामा आवेदन स्वीकार गरिने भएको छ । यसअघि अधिकतम ५ हजारको संख्यामा मात्र आवेदन लिने गरिएको थियो । यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन दिन समेत सास्ती भएपछि कोटा प्रणाली हटाएको बताएको छ । प्रणालीमा सुधार गरि यस्तो… Continue reading आजबाट हट्यो सवारी लाइसेन्सको आवेदनमा कोटा प्रणााली
भारतमा जिलेटिन बोकेको ट्रक विष्फोट, कम्तिमा ८ जनाको मृत्यु
कर्नाटक । भारतमा जिलेटिन भरिएको एक ट्रक विष्फोट भएको छ । कर्नाटक राज्यमा भएको यस विभत्स घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको पुष्टी भारतीय संचारमाध्यमले गरेका छन् । ट्रकमा मजदुर रहेको र राती १० बजे आसपास भएको घटनामा उनीहरुको ज्यान गएको बताइएको छ । विष्फोटपछि त्यसआसपास गन्ध फैलिएको थियो । रातको समय समेत भएका कारण… Continue reading भारतमा जिलेटिन बोकेको ट्रक विष्फोट, कम्तिमा ८ जनाको मृत्यु
आज काठमाडौंमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन
काठमाडौं । संसद विघटनको विरुद्धमा नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने कार्यक्रम छ । काठमाडौंमा एक लाखभन्दा बढी कार्यकर्ता उतारेर शक्ति प्रदर्शनको तयारी भइरहेको नेताहरुले बताएका छन् । सरकारको सिफारिसमा ५ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । प्रचण्ड–माधव समूहले शुक्रबार बिहान ११ बजे काठमाडौं र ललितपुरका बिभिन्न ९ स्थानबाट जुलुस… Continue reading आज काठमाडौंमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन
बाइडेनको सपथ ग्रहण कार्यक्रममा खुलेको लेडी गागाको सुन्दरता
वासिंटन डिसी । नेपाली समय अनुसार बुधबार राती अमेरिकाका ४६ औं राष्ट्रपति राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले शपथ ग्रहण गरे । अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले दुई साता अगाडी मच्याएको वितण्डाका कारण सथप ग्रहण कार्यक्रममा सर्वसाधारणको उपस्थिति थिएन् । सिमित पाहुनाका बीचमा भएको भव्य समारोहणमा एक आकर्षण थिइन्, लेडी गागा । उनी समारोहमा… Continue reading बाइडेनको सपथ ग्रहण कार्यक्रममा खुलेको लेडी गागाको सुन्दरता
नेपाली क्रिकेट टीमका प्रशिक्षक वाटमोर सार्वजनिक, एकदिवसीय मान्यता कायम राख्ने प्रतिवद्धता
काठमाडौं । नेपाली क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोर आज औपचारिक रुपमा सार्वजनिक भएका छन् । उनलाई क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान)ले १ जनवरीबाट लागु हुने गरी नेपालको प्रशिक्षकमा नियुक्त गरेको हो । आज औपचारिक कार्यक्रममार्फत उनले नेपालको एकदिवसीय मान्यता कायम राख्न आफ्नो प्रयास रहने बताएका छन् । वाटमोर हालै नेपाल आएका हुन् । नेपाल आउनु… Continue reading नेपाली क्रिकेट टीमका प्रशिक्षक वाटमोर सार्वजनिक, एकदिवसीय मान्यता कायम राख्ने प्रतिवद्धता
भारतमा कोरोना खोप उत्पादन गर्ने कम्पनीको भवनमा आगलागी, ५ जनाको मृत्यु
पुने । भारतमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने कम्पनीको एक भवनमा आगलागी भएको छ । आगलागीमा परी कम्तिमा ५ जनाको मृत्यु भएको छ । पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको भारतीय संचारमाध्यमले जनाएका छन् । यो कम्पनीले कोरोना भाइरस विरुद्ध अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको छ । कम्पनीको निर्माणाधीन… Continue reading भारतमा कोरोना खोप उत्पादन गर्ने कम्पनीको भवनमा आगलागी, ५ जनाको मृत्यु
इजरायलमा ५ सय नेपाली श्रमिकले रोजगारी पाउने, प्रोटोकलमा हस्ताक्षर
काठमाडौं । इजरायलमा ५ सय नेपाली श्रमिकले रोजगारीको अवसर पाउने भएका छन् । आज नेपालले इजरायलसँग गर्ने प्रोटोकलमा हस्ताक्षर गरिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरबीच प्रोटोकलमा हस्ताक्षर भएको हो । यसअघि १४ असोजमा नेपालबाट श्रमिक आपूर्ति गर्ने सम्बन्धमा नेपाल र इजरायलीच श्रम सम्झौता भएको थियो… Continue reading इजरायलमा ५ सय नेपाली श्रमिकले रोजगारी पाउने, प्रोटोकलमा हस्ताक्षर
नेपाली सेयर बजारमा फेरि नयाँ रेकर्ड, २२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । पछिल्लो समय प्रायः दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । नेप्सेले २३७४ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २३७० विन्दु पार गरेको इतिहासमै… Continue reading नेपाली सेयर बजारमा फेरि नयाँ रेकर्ड, २२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
सर्वोच्चले माग्यो संसद विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाई बिहीबार ‘हेर्दाहेर्दै’ मा टुंगिएको छ । रिटका सम्बन्धमा शुक्रबार पुनः सुनुवाइ हुनेछ । बिहीबार रिट निवेदक समृत खरेल, सुलभ खरेल, ज्ञानेन्द्रराज आरणले बहस गरेका थिए । यसैगरी वरिष्ठ अधिवक्ता प्रा। गुणनिधि न्यौपाने, अधिवक्ता ठगेन्द्र गिरी, ओमप्रकाश अर्यालले पनि बिहीबार बहस गरेका थिए । संसद विघटनविरुद्ध सर्वोच्चमा परेको १३ वटा… Continue reading सर्वोच्चले माग्यो संसद विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना
नेपालमा थप ३३६ जनामा कोरोना संक्रमण, २२६ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २२६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्… Continue reading नेपालमा थप ३३६ जनामा कोरोना संक्रमण, २२६ जना डिस्चार्ज
प्रतिनिधिसभा पुन:स्थापना हुँदैन, देश निर्वाचनमा गइसक्यो रोक्छ कसले ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका महासचिव विष्णु पौडेलले सरकारले निर्वाचनका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्न तयार रहेको बताएका छन् । बिहीबार ओली निकट प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकाय र सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार रहेको बजेटले नरोकिने बताएका हुन् । ‘नेपाली समाज नयाँ निर्वाचनतर्फ… Continue reading प्रतिनिधिसभा पुन:स्थापना हुँदैन, देश निर्वाचनमा गइसक्यो रोक्छ कसले ?
कस्ताे समस्या हुने मानिसले कोरोनाकाे खोप लगाउन मिल्दैन ?
काठमाडौं । भारतले नेपालका लागि १० लाख डोज कोरोना भाइरसको खोप हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाललाई बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर हस्तान्तरण गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोप जोखिम क्षेत्रमा काम गर्नेहरुलाई लगाइने बताएको छ । मन्त्रालयले जोखिम क्षेत्रमा खटिने चिकित्सक, सफाई कर्मचारी, सुरक्षाकर्मीलगायतलाई उक्त… Continue reading कस्ताे समस्या हुने मानिसले कोरोनाकाे खोप लगाउन मिल्दैन ?
भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो
काठमाडौं । नेपाललाई भारतले दिएको दश लाख डोज भ्याक्सिन बोकेको एयर इन्डियाको विमान काठमाडौं आइ पुगेको छ । भारतले अनुदान स्वरुप दिएको कोरोना भाइरसविरुद्धको खोप बोकेको विमान बिहिबार बिहान साढे ११ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको हो। उक्त खोप केहीबेरमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्त्रण गर्ने छन्। खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ… Continue reading भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो
सरकारको कदमविरुद्ध आज कांग्रेसले ६७४३ वडामा प्रदर्शन गर्दै
काठमाडौं । संसद विघटन गरी निर्वाचनमा जाने सरकारको निर्णयको विरोधमा आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्दैछ । आज वडास्तरमा प्रदर्शनको कार्यक्रम राखिएको छ । देशभर रहेका ६७४३ वडामा आज विरोध प्रदर्शन हुने नेपाली कांग्रेसले जानकारी दिएको छ । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसका नेताहरु भने निर्वाचनमा जान इच्छुक देखिएका छन् ।… Continue reading सरकारको कदमविरुद्ध आज कांग्रेसले ६७४३ वडामा प्रदर्शन गर्दै
बाइडेनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको बधाई
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति भण्डारीले बाइडेनलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् । नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना गर्दै उनले कोभिड–१९ महामारीको समयमा बाइडनको कार्यकाल सफल… Continue reading बाइडेनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको बधाई
सर्लाहीमा बस दुर्घटना, दुई जनाको मृत्यु
सर्लाही । सर्लाहीमा यात्रुबाहक बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । जिल्लाको हरिवन नगरपालिका–४ मा भएको दुर्घटनामा अन्य १७ जना घाइते भएको प्रहरीले जनाएको छ । दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटनामा परेको हो । दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको र उनीहरुको सनाखत… Continue reading सर्लाहीमा बस दुर्घटना, दुई जनाको मृत्यु
भारतले दिएको खोप नेपालमा कहिलेबाट वितरण हुन्छ ?
काठमाडौं । बुधबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा घोषणा गरेको खोप आज एयर इण्डियाको विमानबाट काठमाडौं ल्याईदैंछ । भारतले पहिलो चरणमा नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको हो । अक्सफोर्ड, एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो । विमानस्थलमा… Continue reading भारतले दिएको खोप नेपालमा कहिलेबाट वितरण हुन्छ ?
यो लोकतन्त्रको दिन हो : राष्ट्रपति बाइडेन
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आजको दिन लोकतन्त्रको दिन भएको बताएको छन् । अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा सपथ ग्रहणपछि पहिलो सम्बोधन गर्दै उनले भने, ‘यो अमेरिकाको दिन हो, यो लोकतन्त्रको दिन हो, यो इतिहास र आशा तथा अपेक्षाको दिन हो ।’ उनले केही दिन अगाडी भएको हिंसात्मक घटनाको समेत सम्झना गरे ।… Continue reading यो लोकतन्त्रको दिन हो : राष्ट्रपति बाइडेन
बाइडेनले गरे राष्ट्रपतिको सपथ ग्रहण, ट्रम्प अनुपस्थित
वासिंटन डिसी । जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बनेका छन् । उनले आज राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराए । उनीसँगै उपराष्ट्रपति कमला ह्यारिसले समेत पदको सपथ ग्रहण गरेकी छिन् । उनी उक्त पदमा निर्वाचित प्रथम महिला हुन्। यसका साथै उनको नाममा पहिलो… Continue reading बाइडेनले गरे राष्ट्रपतिको सपथ ग्रहण, ट्रम्प अनुपस्थित
नेपालमै रासायनिक मल कारखाना स्थापना तयारीसम्बन्धी गृहकार्य थालियो
काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धी सम्बन्धी गृहकार्य शुरु भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा नेपालमा रासायनिक मल कारखाना स्थापनाको तयारी सम्बन्धी छलफल भएको छ । बैठकमा रासायनिक मल कारखाना स्थापनाको प्रविधि र… Continue reading नेपालमै रासायनिक मल कारखाना स्थापना तयारीसम्बन्धी गृहकार्य थालियो
बेलायतबाट नेपाली र एनआरएन शर्तसहित नेपाल आउन सक्ने
काठमाडौं । सरकारले बेलायतबाट शुरु उडान हुने वा ट्रान्जिट हुने गरी कुनै पनि यात्रु नेपाल आउन नपाउने गरी नियम ल्याएको छ । तर, शर्तसहित नेपाली नागरिक र गैरआवासीय नेपाली र उनीहरुका आफन्त भने अब नेपाल आउन सक्ने भएका छन् । अध्यागमन विभागका अनुसार नेपालमा नेपालीको एकाघरका आफन्तको मृत्यु भएमा वा गम्भीर प्रकृतिको बिरामी भई उपचार… Continue reading बेलायतबाट नेपाली र एनआरएन शर्तसहित नेपाल आउन सक्ने
६० मुलुकमा पुग्यो कोरोनाको नयाँ भाइरस
जेनेभा । बेलायतबाट शुरु भएको कोरोना भाइरसको नयाँ प्रकृतिको भाइरस विश्वका ६० मुलुकमा पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यस्तो पुष्टी गरेको हो । पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा कोरोनाको नयाँ प्रकार फैलिएको डब्ल्यूएचओको भनाई छ । डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार बेलायतबाट फैलिएको कोरोनाको नयाँ प्रकारको कारण विश्वभर कोरोना संक्रमणको दर समेत… Continue reading ६० मुलुकमा पुग्यो कोरोनाको नयाँ भाइरस