नवलपरासीमा टिपर दुर्घटना, दुई जनाको निधन

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरमा टिपर दुर्घटनामा दुई जनाको ज्यान गएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ मा टिपर भिरबाट खसेको हो । विनयी त्रिवेणी गाउँपालिका ३ को भुटुकेडाँडा सल्लाघारीको भित्री सडक खण्डमा होङ्शी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर बिहीबार दुर्घटनामा परेको हो । टिपर भिरबाट झण्डै… Continue reading नवलपरासीमा टिपर दुर्घटना, दुई जनाको निधन

कांग्रेस नेता पाण्डे बन्ने भए सांसद

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे प्रतिनिधिसभाका सांसद बन्ने भएका छन् । प्रतिनिधिसभा सदस्य सुर्यप्रसाद केसीको मृत्यु भएपछि पाण्डे सांसद बन्न लागेका हुन् ।केसीको मंगलबार निधन भएको हो । उनी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका हुन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम छ । सोहीकारण उनी सांसद… Continue reading कांग्रेस नेता पाण्डे बन्ने भए सांसद

भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधी प्रदान

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शितल निवासमा आयोजित एक विशेष समारोहणमा भारतीय सेनाध्यक्षलाई उक्त उपाधी प्रदान गरेकी हुन् । नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन लामो समयदेखि रहीआएको छ । भारतीय सेनाध्यक्ष नरवणे तीन… Continue reading भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधी प्रदान

थप १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०५२ पुग्यो

काठमाडौं। नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको छ। यसअघि बुधबार ३० जनाको मृत्यु भएको थियो।

काठमाडौं उपत्यकामा १३९८ जना कोरोना संक्रमित थपिए

काठमाडौं। काठमाडौं उपत्यकामा १३९८ जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९१, भक्तपुरमा १४७ र ललितपुरमा १ ६० जना संक्रमित भेटिएका हुन्। जसमा ६०१ महिला र ७९७ जना पुरुष रहेका छन् ।

नेपालमा थप ३०५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख ८५ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा १२०९ महिला र १८४२ पुरुष रहेका छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । स्वास्थ्य तथा… Continue reading नेपालमा थप ३०५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख ८५ हजार नाघ्यो

सरकारले दिएको पुनरावलोकन निवेदन सर्वोच्चद्धारा खारेज, कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न दिएको निवेदन खारेज गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले पुनरावलोकन निवेदन खारेज गरेको हो । कोरोना संक्रमणको परीक्षणको शुल्क लिनु संविधान र कानुन सम्वत भएको जिकिर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत… Continue reading सरकारले दिएको पुनरावलोकन निवेदन सर्वोच्चद्धारा खारेज, कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने

प्रधानमन्त्रीको ब्रिफिङ : ‘खतरा टाढा छैन, संकटको सामना गर्न तयार होऔं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइपर्न सक्ने राजनीतिक संकटको सामना गर्न तयारी अवस्थामा रहन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि चौतर्फी हमला भइरहेको आइपर्न सक्ने संकटको सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । उनले यो संकट थप जटिल बन्ने दिशतार्फ गईरहेकाले खतरा… Continue reading प्रधानमन्त्रीको ब्रिफिङ : ‘खतरा टाढा छैन, संकटको सामना गर्न तयार होऔं’

बाइडेनलाई अमेरिकी चुनाव इतिहासकै सबैभन्दा धेरै मत

काठमाडौं । डेमोक्रेटिकबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचन इतिहासकै लोकप्रिय मत प्राप्त गरेका छन् । बाइडेनले सन् २००८ को निर्वाचनमा बाराक ओबामाले प्राप्त गरेको मतभन्दापनि धेरै मत प्राप्त गरिसकेका छन् । २००८ मा ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए भने यस पटक जो… Continue reading बाइडेनलाई अमेरिकी चुनाव इतिहासकै सबैभन्दा धेरै मत

डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएको मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी

वासिङटन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गर्नु भएको छ । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका हुन् । मिचिगन र विक्सन्सिन राज्यमा बाइडेनलाई सफलता प्राप्त भएसँगै राष्ट्रपति ट्रम्पलाई पुनः राष्ट्रपतिमा विजयी हुन कठिन हुँदै गएको छ ।… Continue reading डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएको मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी

कोरोनाबाट विश्वभर एकै दिन सर्वाधिक मृत्युको आंकडा

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण एकै दिनमा सर्वाधिक मानवीय क्षतिको रेकर्ड बनेको छ । विश्वभर पछिल्लो २४ घण्टामा सर्वाधिक ९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५४ जनाको मृत्यु भएको छ । अब विश्वभर कोरोना भाइरसको संक्रमणछि ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १०१ पुगेको छ । त्यसो… Continue reading कोरोनाबाट विश्वभर एकै दिन सर्वाधिक मृत्युको आंकडा

च्याम्पियन्स लिग : बार्सिलोनाको लगातार तेस्रो जित, युनाइटेड र पीएसजी पराजित

Photo source : gettyimage

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलहरुमा ठूला क्लवले अत्यासित हार बेहोरेका छन् । म्यान्चेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेइन (पीएसजी) पराजित भए । यी दुबै क्लव एउटै समुहमा छन् । तर, तुलनात्मक रुपमा कमजोर टीमबाट ठूला क्लव हारेका हुन । यता, बार्सिलोनाले भने लगातार तेस्रो जित निकालेको छ । म्यान्चेस्टर टर्कीको… Continue reading च्याम्पियन्स लिग : बार्सिलोनाको लगातार तेस्रो जित, युनाइटेड र पीएसजी पराजित

बंगलादेशसँग खेल्न राष्ट्रिय टोलीको घोषणा र बिदाई

तस्वीर : एन्फा

काठमाडौं । बंगलादेशसँगको दुई मैत्रिपूर्ण फुटबलको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले किरणको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । टोलीलाई बुधबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलगायतले बिदाइ गरे। टोली बिहीबार ढाका पुग्दैछ ।… Continue reading बंगलादेशसँग खेल्न राष्ट्रिय टोलीको घोषणा र बिदाई

चितवनमा मृत भेटिए गैँडाका माउ-बच्चा

फाइल तस्वीर : रासस

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैँडाका माउ बच्चा मृत भेटिएका छन् । निकुन्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेको राष्ट्रिय समाचार समितिले जनाएको छ । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिएका छन् । निकुञ्जको सुरक्षामा… Continue reading चितवनमा मृत भेटिए गैँडाका माउ-बच्चा

राष्ट्रपति निर्वाचन : बाइडन जीत नजिक, ट्रम्पको एक्सन के होला ?

File Photo Source : CTV news

वासिंटन । अमेरिकी राष्ट्रपति पदको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । डेमोक्रेटिक उम्मेदवार जो बाइडन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धाका बीच बिहीबार बिहानसम्म बाइडन बलियो देखिएका छन् । कुल २ सय ७० इलेक्टोरल मत ल्याउने उमेदवार विजयी हुन्छन् । एशोसिएशन प्रेसले गरेको अपडेट अनुसार अहिलेसम्म बाइडनले २६४ मत प्राप्त गरिसकेका छन् । अब… Continue reading राष्ट्रपति निर्वाचन : बाइडन जीत नजिक, ट्रम्पको एक्सन के होला ?

कालिगण्डकी करिडोरमा खटिएका ५ मजदुरको सुख्खा पहिरोका कारण मृत्यु

प्रतिकात्मक तस्वीर

नवलपुर । नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ । कालिगण्डकी करिडोरको काममा खटिएका मजदुर सुख्खा पहिरोमा परी पुरिएको थिए । उनीहरुको मृत्यु भएको हो । यो घटना बुधबार साँझको हो । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा दुर्घटना भएको हो । प्रहरीका अनुसार सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको अवस्थामा साँझ माथिबाट ढुंगा खसेर… Continue reading कालिगण्डकी करिडोरमा खटिएका ५ मजदुरको सुख्खा पहिरोका कारण मृत्यु

भारतीय सेनाध्यक्ष काठमाडौंका पर्यटकीय स्थलको भ्रमणमा व्यस्त

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिँदै

काठमाडौं । तीन दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं अवतरण गरेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पहिलो दिन काठमाडौंका पर्यटकीय तथा धार्मिक स्थलको भ्रमणमा रमाए । भारतीय वायु सेनाको जहाज चढेर काठमाडौं आएका उनी त्यहाँबाट सिधै सोल्टी होटल पुगेका थिए । त्यसपछि उनी काठमाडौंका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किए । सर्वप्रथम उनी पत्नी विनासँगै वसन्तपुर… Continue reading भारतीय सेनाध्यक्ष काठमाडौंका पर्यटकीय स्थलको भ्रमणमा व्यस्त

नेपालमा पिसिआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, दोष कस्को ?

काठमाडौं । नेपालमा ७२ घण्टा यताको पिसिआर परीक्षण रिर्पोट नेगेटिभ आएका यात्रुमा समेत धमाधम कोरोना संक्रमण देखिन थालेको छ । जसले गर्दा यात्रुलाई बोकेर लैजाने एयरलाइन्स कम्पनीमाथि दवाव बढेको छ । एकातर्फ कोरोना बोकेर आएको भन्दै एयरलाइन्समाथि लाग्ने प्रतिष्ठाको प्रश्न र अर्कोतर्फ एयरलाइन्सलाई हुने कारवाहीका कारण पुग्ने आर्थिक क्षतिले उनीहरुलाई समस्यामा पार्न थालेको छ ।… Continue reading नेपालमा पिसिआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, दोष कस्को ?

वीर अस्पतालका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं । वीर अस्पतालमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। वीर अस्पताल आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामाको घोषणा गरेका हुन्। राजीनामा दिनेमा डा. कौशलेन्द्र चौधरी, डा. महेश गिरी, डा. नविन थापा, डा. सलोना श्रेष्ठ, डा. भविन्द्र कार्की, डा. ओजिर दिवान, डा. योगीब्रज लामा, डा. शोभना थापा, डा. कीर्ति गोपाल… Continue reading वीर अस्पतालका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं उपत्यकामा १८७८ नयाँ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा १८७८ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५७०, ललितपुरमा १९९ र भक्तपुरमा ११९ जनालाई कोरोना संक्रमण देखिएको छ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च,मृतकको संख्या १०३४ पुग्यो

File

काठमाडौं । नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृत्यु भएको हो । यो अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि… Continue reading नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च,मृतकको संख्या १०३४ पुग्यो

नेपालमा थप ३३०९ जनामा कोरोना पुष्टि, ३८४४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८४४… Continue reading नेपालमा थप ३३०९ जनामा कोरोना पुष्टि, ३८४४ जना संक्रमणमुक्त

अमेरिकी चुनाव: परिणाम निर्धारण गर्ने एक राज्य विस्कोन्सिनमा बाइडनको अग्रता

काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम निर्धारण गर्ने एक राज्य विस्कोन्सिनमा जो बाइडनले अग्रता लिएका छन् । मिलवाउकीको परिणामले बाइडनलाई ट्रम्पभन्दा अगाडि पुग्न सहायता गरेको हो । यसमा अग्रता कायम राखेर विस्कोन्सिनको १० इलेक्टोरल भोट प्राप्त गरेमा बाइडनलाई निकै सहज हुनेछ । तर मिशिगन लगायतका राज्यमा लाखौं मत गन्न अझै पनि बाँकी रहेकाले निर्वाचन… Continue reading अमेरिकी चुनाव: परिणाम निर्धारण गर्ने एक राज्य विस्कोन्सिनमा बाइडनको अग्रता

नयाँ मोडमा अमेरिकी चुनाव: निर्वाचन जित्नेमा बाइडेन आशावादी, ट्रम्प ढुक्क

वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेद्वारले प्रतिक्रिया दिएका छन् । चुनावी मैदानमा रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिएका छन् भने अर्का प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडेनले आफू विजयको बाटोमा रहेको उल्लेख गरेका छन्। नेपाली राष्ट्रिय समाचार समितीले जनाएको अनुसार मतगणना… Continue reading नयाँ मोडमा अमेरिकी चुनाव: निर्वाचन जित्नेमा बाइडेन आशावादी, ट्रम्प ढुक्क

मैले राजीनामा दिनु देशलाई बर्बादीतिर जानु हो, दिन मिल्छ ? : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार मनमोहन सेन्टरमा एनेक्स भवनको उद्घाटन गर्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । कार्यक्रममा उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिने बाला छैन।’उनले… Continue reading मैले राजीनामा दिनु देशलाई बर्बादीतिर जानु हो, दिन मिल्छ ? : प्रधानमन्त्री

सेयर बजार फेरि ओरालो, अघिल्लो दिनको तुलनामा कारोबार रकम ४७ करोडले घट्यो

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साता शुरुका दुई दिन लगातार ओरोलो लागेको बजार मंगलबार केही सुधार देखिए पनि आज फेरि ओरालै लागेको छ । सूचकमा सामान्य गिरावट आए पनि आज कारोबार रकम भने ह्वात्तै घटेको छ । हिजोको तुलनामा कारोबार रकम ४७ करोडले घटेको छ । सेयर बजार मापक सूचक नेप्से २.३९… Continue reading सेयर बजार फेरि ओरालो, अघिल्लो दिनको तुलनामा कारोबार रकम ४७ करोडले घट्यो

‘धाँधली भयो मतगणना बन्द गरौं, अब अदालत जान्छु’- राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी मतगणनामा धाँधली भएको कारण आफू सर्वोच्च अदालतमा जाने बताएका छन् । बुधबार ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले केही मानिसहरुले मतदान सकिएपछि पनि भोट हालेको कारण सर्वोच्च अदालत जान लागेको बताएका हुन् । ‘हामी मतदानको विषयमा अमेरिकाको सर्वोच्च अदालत जाँदैछौं। सबै प्रकारको मतदान रोकिनु पर्छ भन्ने हामी चाहन्छौं।’… Continue reading ‘धाँधली भयो मतगणना बन्द गरौं, अब अदालत जान्छु’- राष्ट्रपति ट्रम्प

युरोपियन च्याम्पियन्स लिगमा इन्टर मिलानमाथि रियलको जित

Photo source : marca

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई हराएको छ । समूह बीमा पहिलो खेल हारेका दुबै टोलीबीच गोलको प्रतिस्पर्धा भएको थियो । रियलले इन्टरमाथि कुल ३-२ गोलले हराएको हो । खेलको २५ मिनेटमा करिम बेन्जिमले रियललाई पहिलो गोल गरेका थिए । ३३ औं मिनेटमा सर्जियो… Continue reading युरोपियन च्याम्पियन्स लिगमा इन्टर मिलानमाथि रियलको जित

आइपीएलमा प्लेअफ समिकरण टुंगियो, हैदरावाद अन्तिम चारमा

दुबई । जारी इण्डियन प्रिमियर लिगको प्लेअफ समिकरण टुंगिएको छ । मंगलबार राती लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई १० विकेटले हराएपछि उसले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो । सनराइजर्सको जितसँगै कोलकत्ता भने लिग चरणबाटै बाहिरियो । जितपछि हैदरावादले तेस्रो स्थानमा रहँदै लिग चरण पुरा गरेको हो । अब क्वालिफायरमा १८ अंक… Continue reading आइपीएलमा प्लेअफ समिकरण टुंगियो, हैदरावाद अन्तिम चारमा

पूर्वसभामुख महरालाई पत्नीशोक, कोरोनाबाट भयो निधन

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक परको छ । महराकी पत्नी सीता महराको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको उनको परिवारले जनाएको छ । उनमा निमोनियाको समस्या देखिएपछि दाङबाट १४ कात्तिकमा हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । त्यसपछि गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । उनको बुधबार बिहान साढे ६ बजे निधन भएको… Continue reading पूर्वसभामुख महरालाई पत्नीशोक, कोरोनाबाट भयो निधन