काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोरोनाका बिरामीसँग धरौटी नलिन उपचार गर्न निर्देशन दिएको छ । आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी माग्ने सबै अस्पताललाई उक्त निर्देशन दिएका हुन् । धरौटी सम्बन्धी सूचना निकाल्ने सबै सरकारी अस्पताललाई स्पष्टीकरण समेत सोधिएको उनले जानकारी दिए। उनले सक्नेसँग शुल्क लिने र नसक्नेसँग… Continue reading ‘सरकारी अस्पतालले धरौटी रकम नलिई कोरोना संक्रमितको उपचार गर्नू’- स्वास्थ्य मन्त्रालय
Author: Vishwanews.com
नेपालमा थप २८२४ जनामा कोरोना संक्रमण, ३६२० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार २३ जनाको पीसीआर परीक्षणमा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ। पछिल्लो २४ घण्टामा ३०२०… Continue reading नेपालमा थप २८२४ जनामा कोरोना संक्रमण, ३६२० जना संक्रमणमुक्त
काठमाडौं उपत्यकामा १६२२ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौंमा उपत्यकामा थप १६२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु
वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ९१ हजार पुगेको उल्लेख छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेको थियो । आइतवार… Continue reading कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु
मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह
काठमाडौं । काठमाडौं । चिकित्सकहरुले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका बिरामीहरुलाई घरेलु उपचार घरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् । हरेक अस्पतालका आइसियु बेडहरु कोभिडका विरामीले भरिएको चिकित्सकहरुको भनाई छ । मौसम परिवर्तन… Continue reading मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह
टेकु अस्पतालले पनि माग्न थाल्यो कोरोना संक्रमितसँग धरौटी, यस्तो छ शुल्क विवरण
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस संक्रमणको उपचार वापत लाग्ने शुल्क सार्वजनिक गरेको छ । विज्ञप्ती जारी गरि अस्पताल प्रशासनले कोरोना संक्रमितको उपचारका लागि धरौटी लिन थालेको जनाएको छ । निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गरेको निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क… Continue reading टेकु अस्पतालले पनि माग्न थाल्यो कोरोना संक्रमितसँग धरौटी, यस्तो छ शुल्क विवरण
सामान्य अंकले घट्यो नेप्से,आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । साताको पहिलो दिन नेप्से ४.७२ अंकले घटेर १६४०.९६ विन्दुमा आइपुगेको छ । यसदिन १९६ कम्पनीको २ अर्ब ९३ करोड ९ लाख ३९ हजार ६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ६ लाख २६ हजार ५१४ कित्ता सेयर किनबेच भएका छन् ।… Continue reading सामान्य अंकले घट्यो नेप्से,आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट
विदेशमा एक सातामा ९६३ जना नेपालीमा कोरोना पुष्टी
काठमाडौं । पछिल्लो एक सातामा विदेशमा ९६३ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले यस्तो जानकारी दिएको छ । संघको स्वास्थ्य समितिले उपलब्ध गराएको विवरण अनुसार पछिल्लो साता थप सङ्क्रमित मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गत… Continue reading विदेशमा एक सातामा ९६३ जना नेपालीमा कोरोना पुष्टी
सुनसरीमा मोटरसाइकल दुर्घटना, २ को मृत्यु
सुनसरी । सुनसरीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । सुनसरीको रामधुनी–२ शिवनगरस्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी–२ शिवनगरका २४ वर्षीय निमेश चौधरी र मोटरसाईकल पछाडी बसेका सोही स्थानका २३ वर्षीय जिवन चौधरी छन्। शनिवार राति साढे ८ बजे को २६… Continue reading सुनसरीमा मोटरसाइकल दुर्घटना, २ को मृत्यु
जुवाको खालबाट पूर्वराज्यमन्त्रीसहित १० पक्राउ
काठमाडौं । पूर्वराज्यमन्त्री खोभारी रायसहित १० जना जुवाको खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाटै पक्राउ गरेको बताएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएअनुसार पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, विक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत… Continue reading जुवाको खालबाट पूर्वराज्यमन्त्रीसहित १० पक्राउ
महत्वपूर्ण खेलमा हैदरावाद विजयी, प्लेअफको सम्भावना कायमै
सारजाह । जारी इण्डियन प्रिमियर लिग आइपिएलमा सनराइजर्स हैदरावादले महत्वपूर्ण खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरुलाई ५ विकेटले हराएको छ । जितसँगै उसको प्लेअफ (अन्तिम चार) पुग्ने सम्भावना कायम नै रहेको छ । बेंग्लोरुलाई भने शनिबारको खेल जित्दै प्लेअफमा स्थान पक्का गर्ने मौका थियो । तर, उसले त्यो मौका गुमायो । कुल ८ टीममध्ये मुम्बई इण्डियन्समात्र प्लेअफमा… Continue reading महत्वपूर्ण खेलमा हैदरावाद विजयी, प्लेअफको सम्भावना कायमै
बेलायतमा चार साताका लागि लकडाउन घोषणा
लण्डन । बेलायतमा कोरोना भाइरसको महामारीले पुनः जनजिवन प्रभावित बनाउन शुरु गरेको छ । भाइरसको दोस्रो लहर शुरु भएपछि यहाँ चार साता लामो देशव्यापी लकडाउन घोषणा भएको छ । लकडाउन आगामी विहीबारबाट लागु हुने भएको हो । बेलायतमा गत मार्च २३ मा पहिलो पटक लकडाउन घोषणा भएको हो । यो लकडाउन जुलाईमा खोलिएको थियो ।… Continue reading बेलायतमा चार साताका लागि लकडाउन घोषणा
कर्णाली प्रदेशमा ओली पक्षधर मन्त्री हटाइँदै, माधव नेपाल पक्षका थपिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई जना मन्त्रीको आज जागिर जाँदैछ । उनीहरुलाई हटाएर मुख्यमन्त्री शाहीले मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् । थपिने दुई मन्त्री माधव नेपाल समूहका बन्ने भएका हुन् । किनकी यहाँ प्रचण्ड र माधव नेपाल समुह मिलेपछि मूख्यमन्त्री शाहीको पद जोगिएको हो… Continue reading कर्णाली प्रदेशमा ओली पक्षधर मन्त्री हटाइँदै, माधव नेपाल पक्षका थपिने
नेकपा अध्यक्षद्धयको भेटवार्तामा आइसब्रेक, प्रचण्ड पुगे वालुवाटार
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता नभएको करीव दुई साता पुगेको थियो । लो समयको यो अन्तरमा आज आइसब्रेक भएको छ । आज प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड वालुवाटर पुगेका छन् । निरन्तर पार्टी निर्णय विपरित विवादित निर्णय गरिरहेका प्रधानमन्त्रीसँग एक्लाएक्लै भेट्नुको अर्थ नभएको भन्दै प्रचण्ड वालुवाटर… Continue reading नेकपा अध्यक्षद्धयको भेटवार्तामा आइसब्रेक, प्रचण्ड पुगे वालुवाटार
सार्वजनिक सवारीले भाडादर नटाँसे कारवाही
काठमाडौं । सार्वजनिक सवारी साधनमा भाडादर नटासेमा अब कारवाही हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण सार्वजनिक रुपमा देखिने गरी नटाँसे कारवाही गर्ने स्ष्ट पारेको छ । शुक्रवार देखि अभियानका रुपमा भाडादर टास्न लागिएको महाशाखाले जनाएको छ । शुक्रबार मात्र ४२९ वटा सवारी साधनमा भाडादर टाँसिएको महाशाखाको भनाई छ… Continue reading सार्वजनिक सवारीले भाडादर नटाँसे कारवाही
काठमाडौं उपत्यकामा थप १३५७ जनामा कोरोना
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३ सय ५७ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना कोरोना संक्रमित थपिए । यसमध्ये महिला ५ सय ६९ र… Continue reading काठमाडौं उपत्यकामा थप १३५७ जनामा कोरोना
नेपालमा कोरोनाबाट थप १७ को मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शनिबार उक्त संख्यामा मानिसको मृत्यु कोरोनाका कारण भएको हो । योसहित अब देशभर अहिलेसम्म ज्यान गुमाउने नेपालीको संख्या ९३७ पुगेको छ। देशभर उपचारका क्रममा रहेका ३६५ जनाको अहिले आइसियू र भेन्टिलेटरमा उपचार भइरहेको छ । अन्य सक्रिय संक्रमितको… Continue reading नेपालमा कोरोनाबाट थप १७ को मृत्यु
नेपालमा २५०८ संक्रमित थपिए, २२६४ ले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५ सय आठजना कोरोना भाइरसका संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेट तथ्यांक अनुसार देशभर ९ सय ७६ महिला र १५ सय ३२ पुरुषमा संक्रमित पुष्टी भएको हो । यो अवधिमा २२ सय ६४ जना संक्रमितले भने कोरोना जित्न सफल भएका छन् ।… Continue reading नेपालमा २५०८ संक्रमित थपिए, २२६४ ले जिते
रोनाल्डोले जिते कोरोना
काठमाडौं । पोर्चुगिष्ट स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोना भाईरसको संक्रमण जितेका छन् । युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्ने उनी शुक्रबार कोरोना संक्रमण मुक्त भएको क्लवले उल्लेख गरेको छ । यसबीचमा उनले च्याम्पियन्स लीगअन्तर्गत बार्सिलोनसँगको खेल गुमाएका छन् । उक्त खेलमा युभेन्ट्स पराजित भएको थियो । रोनाल्डोको पछिल्लो रिपोर्ट नेगेटिभ आएको युभेन्ट्सले उल्लेख गरेको छ । उनी… Continue reading रोनाल्डोले जिते कोरोना
अमेरिकामा एकै दिन एक लाख माथि कोरोना संक्रमण
न्यूयोर्क । चुनावी माहौलमा व्यस्त अमेरिकामा कोरोना भाइरसको संक्रमणको दर भने हरेक दिन उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको तथ्यांक आएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकामा एकै दिन देखिएको संक्रमण… Continue reading अमेरिकामा एकै दिन एक लाख माथि कोरोना संक्रमण
टर्की र ग्रिसमा गएको भूकम्पबाट कम्तिमा २२ को मृत्यु, सयौं मानिस घाइते
इस्तानबुल । टर्की र ग्रिसमा गएको शक्तिशाली भूकम्पबाट कम्तिमा २२ जनाको मृत्यु भएको छ । सयौं मानिस घाइते भएका कारण मृतक संख्या बढ्न सक्ने आंशका गरिएको छ । भूकम्पले घरहरु भत्कदा मानवीय क्षति भएको हो । टर्कीको एइजिन तट र सामोसको ग्रिस टापुको उत्तर केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण यूएसजीएसले… Continue reading टर्की र ग्रिसमा गएको भूकम्पबाट कम्तिमा २२ को मृत्यु, सयौं मानिस घाइते
पार्टी भित्रैको झडपमा मृत्यु भएका नेकपा नेताको ८ दिनपछि अन्त्येष्टी
वीरगन्ज । पार्टी भित्रको विवादका कारण उत्पन्न विवादपछि भएको झडपका क्रममा ज्यान गुमाएका नेपाल काम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको मृत्यु भएको ८ दिनपछि अन्त्येष्टी गरिएको छ । उनको शुक्रबार अन्त्येष्टि भएको हो । चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि उनको शव उठाउन परिवार तयार भएको हो । यसअघि… Continue reading पार्टी भित्रैको झडपमा मृत्यु भएका नेकपा नेताको ८ दिनपछि अन्त्येष्टी
आइपीएल : गेल चम्किएको खेलमा पंजाव हार्यो
आबुधावी । टी २० क्रिकेटमा बादशाह मानिने खेलाडी क्रिस गेल चम्किएको खेलमा उनको टीम भने पराजित भएको छ । शुक्रबार राती सम्पन्न खेलमा राजस्थान रोयल्सले किंग्स इलाभेन पन्जाबलाई सात विकेटले हराएको छ । उक्त खेलमा राजस्थानका लागि बेन स्टोक्सले अलराउन्ड प्रदर्शन गरे । उनी बल र ब्याट दुबैमा उत्कृष्ट ठहरिए । अबुधाबीमा टस हारेर पहिले… Continue reading आइपीएल : गेल चम्किएको खेलमा पंजाव हार्यो
टर्की र ग्रीसमा शक्तिशाली भुकम्प
काठमाडौं । टर्की र ग्रीसमा शक्तिशाली भुकम्प गएको छ । ग्रीक टापु सेमोसदेखि उत्तरमा पर्ने टर्कीको इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी भूगर्भ निकायका अनुसार यहाँ नेपाली समय अनुसार शुक्रबार साँझ ७.० म्याग्निट्युडको भूकम्पको धक्का महसुश गरिएको हो । यसको धक्का एथेन्स र इस्तानबुलसम्म भएको बीबीसीले लेखेको छ ।… Continue reading टर्की र ग्रीसमा शक्तिशाली भुकम्प
जब बुबाले आफ्नै छोराको चौरासी पुजा गरे..
नवलपरासी । एक भाग्यमानी बुबाले आफ्नै छोराको चौरासी पुजा देख्न पाएका छन् । नेपालको राष्ट्रिय समाचार समिति (रासस)का अनुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा एक बुवाले छोराको चौरासी पूजा गर्ने दुर्लभ अवसर पाएका छन् । वर्तमान समयमा मानिसहरुको औसतः आयु बढेको छ । तर, अनेक कारणले मानिसले अकालमै ज्यान गुमाउनु पर्छ । तर, एक बुवाले भने… Continue reading जब बुबाले आफ्नै छोराको चौरासी पुजा गरे..
काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या
काठमाडौं । काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या गरिएको छ । काठमाडौंको धापासीमा एक समूहले छुरा प्रहार गरी युवकको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान ज्यान गएको छ । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा उनीमाथि समूहले छुरा… Continue reading काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या
अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनको नयाँ महत्वाकांक्षी योजना सार्वजनिक
बेइजिङ । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकांक्षी योजना सार्वजनिक गरेको हो । सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरूले नयाँ पञ्चवर्षीय योजनाको मस्यौदा बिहीबार बेइजिङमा सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता व्यक्त… Continue reading अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनको नयाँ महत्वाकांक्षी योजना सार्वजनिक
काठमाडौं उपत्यकामा १८८८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७८१महिला र ११०७ पुरुषमा कोरोना संक्रमण देखिएको हो । जसमा काठमाडौंमा १५०८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना थप थपिएका छन् ।
नेपालमा थप ३५१७ जनामा कोरोना संक्रमण, ४०९६ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ९८९ जनाको पीसीआर परीक्षणमा थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। त्यस्तै, पछिल्लो २४… Continue reading नेपालमा थप ३५१७ जनामा कोरोना संक्रमण, ४०९६ जना डिस्चार्ज
थप १६ जना कोरोना संक्रमितको मुत्यु,मृतकको संख्या ९२० पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट बिहीबार देशभर थप १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।