विभिन्न स्थानमा कोरोनाबाट ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको ज्यान गएको छ । मंगलबार रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका सिलसिलामा निधन भएको हो । उता, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना… Continue reading विभिन्न स्थानमा कोरोनाबाट ४ जनाको मृत्यु

सिरियामा रुसको हमला, ५० भन्दा बढी लडाकुको मृत्यु

Photo : BBC

काठमाडौं । सिरियामा रुसले गरेको हवाई हमलामा टर्की समर्थित लडाकुतर्फ ठूलो हताहती भएको छ । अन्तराष्ट्रिय संचारमाध्यमले लेखेअनुसार उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसले हवाई हमला गरेको छ । यस घटनामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको ज्यान गएको हो । थुप्रै मानिस घाइते भएका छन् । इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम नामक स्थानमा हवाई हमला… Continue reading सिरियामा रुसको हमला, ५० भन्दा बढी लडाकुको मृत्यु

आज बडादशैं, टिका जमरा र आर्शिवाद लेनदेन गरी मनाइयो

काठमाडौं । आज बडादशैं, हिन्दु धर्मावलम्बीहरुले धुमधामसाथ मनाइरहेका छन् । आज सर्वसाधारणले मान्यजनबाट टिका ग्रहण गरी आर्शिवाद लिएर बडा दशैं मनाएका छन् । यस दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरेका छन्। शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले टीका ग्रहण गरेका हुन्। राष्ट्रपति भण्डारीले भने आफ्नी आमा र गुरुको हातबाट टिका… Continue reading आज बडादशैं, टिका जमरा र आर्शिवाद लेनदेन गरी मनाइयो

एक प्रेमिकाका विषयमा तीन जनाबीच झडप, एकको मृत्यु

भक्तपुर । भक्तपुरमा एक प्रेमिकाको विषयमा भएको झगडाले उग्ररुप लिँदा तीन जना साथिबीच झडप भएको छ । यस क्रममा एक जनाको ज्यान गएको छ । भक्तपुर नगरपालिका–१ इटापाकेस्थित दुवाल मेटल कारखानामा काम गर्ने तीन जना भारतीय मजदुरबीच मदिरा सेवनपछि प्रेमिकाको विषयलाई लिएर विवाद भएको प्रहरीले जनाएको छ । सोही क्रममा झडप भएको र त्यसले उग्ररुप… Continue reading एक प्रेमिकाका विषयमा तीन जनाबीच झडप, एकको मृत्यु

कैलालीमा दुई बालिकाको नदीमा डुबेर निधन

कैलाली । कैलालीमा नदीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको घोडाघोडी नगरपालिका ५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र ९ वर्षीया अर्चना विष्टको कन्द्रा नदीमा डुबेर मृत्यु भएको हो । उनीहरु गोरु चराउन गएको समयमा नुहाउन नदीमा छिरेका थिए । सोही बेला उनीहरु नदीमा डुबेको प्रहरीले जनाएको छ ।

उपत्यकामा थपिए १५३५ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार १५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं जिल्लामा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा नयाँ पुष्टि भएका १५३५ संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला हुन् । काठमाडौं जिल्लामा हालसम्म ५६… Continue reading उपत्यकामा थपिए १५३५ संक्रमित

आइतबार २८५६ जनामा संक्रमण पुष्टी, ३३३६ ले जिते कोरोना

काठमाडौं । नेपालमा आइतबार थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गरिएको थियो । यसबाट १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना भाइरस… Continue reading आइतबार २८५६ जनामा संक्रमण पुष्टी, ३३३६ ले जिते कोरोना

यो वर्ष कांग्रेसको चियापान नहुने

काठमाडौं । नेपाली कांग्रेसले यो वर्ष चाडबाडका उपलक्ष्यमा कुनै पनि चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ । कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन यस्तो समारोह गर्दै आएको छ । कोरोना भाइरस महामारीका कारण चाडपर्वका अवसरमा गरिने चियापान कार्यक्रम यो वर्ष नराखिएको कांग्रेसले जनाएको छ । २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई… Continue reading यो वर्ष कांग्रेसको चियापान नहुने

आज दशैंको महानवमी, पशुबली र आरधना गरी मनाइदै

काठमाडौं । आज दशैंको नवौं दिन, महानवमी धुमधामसाथ मनाइदैछ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका दिन दुर्गा भवानीको पूजा आराधना र पशुबलिसहित मनाइन्छ । यो दिन शक्तिपिठहरुमा बली दिने गरिन्छ । तर, यो वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण पूजा प्रभावित भएको छ । अधिकांश शक्तिपिठमा बली रोकिएको छ । यस वर्ष नियमअनुसार… Continue reading आज दशैंको महानवमी, पशुबली र आरधना गरी मनाइदै

नेकपा नेता शर्मा दम्पत्तिलाई कोरोना

काठमाडौं । नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ र उनकी पत्नी लक्ष्मी शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको उनी स्वयमले पुटी गरेका छन् । हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पुष्टी भएको उनले जानकारी दिएका छन् । उनले केही दिनयता आफ्नो सम्पर्कमा आएकालाई… Continue reading नेकपा नेता शर्मा दम्पत्तिलाई कोरोना

स्वास्थ्य मापदण्ड पुरा गरी दशैं मनाऔं : स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी दसैं मनाउन सर्वसाधारणसँग अपिल गरेका छन् । कोरोना महामारीका कारण जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने हुँदा दसैं सीमित रुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था आएको उनको भनाई छ । उनले परिस्थितिले सिर्जना गरेको बाध्यता अनुसार चाडपर्व मनाउन आमअपिल गरेका छन् । उनले भनेका छन्, ‘विगतमा पनि… Continue reading स्वास्थ्य मापदण्ड पुरा गरी दशैं मनाऔं : स्वास्थ्य मन्त्री

रअका प्रमुखसँगको प्रधानमन्त्रीको भेटबारे पार्टीलाई थाहा थिएन : श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेटबारे पार्टीमा कुनै जानकारी नभएको जानकारी दिएका छन् । भेटबारे सामाजिक संजालबाट आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री र रअका प्रमुखबीच गत बुधबार… Continue reading रअका प्रमुखसँगको प्रधानमन्त्रीको भेटबारे पार्टीलाई थाहा थिएन : श्रेष्ठ

विदेशमा थप एक नेपालीको कोरोनाबाट मृत्यु

काठमाडौं । विदेशमा थप एक जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गरेको साप्ताहिक अपडेटमा उक्त जानकारी दिइएको हो । अघिल्लो साता साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट ज्यान गएको छ । एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपालीमा कोरोना… Continue reading विदेशमा थप एक नेपालीको कोरोनाबाट मृत्यु

सरकारलाई रवीन्द्र मिश्रको ८ प्रश्न, ‘नेपालका प्रधानमन्त्री खुफिया एजेन्सीकै स्तरका हुन ?’

काठमाडौं । साझा पार्टीका संयोजक तथा नेता रवीन्द्र मिश्रले नेपालका प्रधानमन्त्री भारतीय खुफिया एजेन्सीकै स्तरमा झरेको भन्दै सरकारसमक्ष प्रश्न गरेका छन् । प्रधानमन्त्रीले अघिल्लो साता ‘रअ’का प्रमुख सामन्त गोयल नेपाल आई सुटुक्क प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । यो विषय आलोचित भइरहँदा मिश्रले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका नाममा विभिन्न ८ प्रश्न राखेका छन् । जसमा… Continue reading सरकारलाई रवीन्द्र मिश्रको ८ प्रश्न, ‘नेपालका प्रधानमन्त्री खुफिया एजेन्सीकै स्तरका हुन ?’

जाजरकोटमा सुख्खा पहिरो, दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

जाजरकोट । जाजरकोटमा सुख्खा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ । जाजरकोटको छेडागाड नगरपालिका ३ को दशेरा जाजरकोट अस्पताल डाँडामा सुख्खा पहिरो जाँदा पुरिएर दुई जनाको ज्यान गएको हो । अझै दुई जना घाइते भएका छन् । घटनामा ज्यान गुमाउनेमा छेडागाड ३ चुवाकी ३० वर्षीया शितला जैसी, १६ वर्षिया आरती दाहाल छन् । घटनामा… Continue reading जाजरकोटमा सुख्खा पहिरो, दुई जनाको मृत्यु

कर्णाली सरकारले कोरोनाको नि:शुल्क उपचार गर्ने

File

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने निर्णय गरेको छ । केन्द्र सरकारले हात झिकिसकेको छ । मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले उपचार र परीक्षण निशुल्क गर्ने निर्णय गरेको हो । सङ्घीय सरकारले कोरोना सङ्क्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिसकेको… Continue reading कर्णाली सरकारले कोरोनाको नि:शुल्क उपचार गर्ने

खगोल विज्ञानमा नेपाललाई दुई अवार्ड

mars.nasa.gov

काठमाडौं । यो वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुइ अवार्ड जितेको छ । नेपालले ‘अनरेबल मेन्सन अवार्ड’ जितेको हो । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका अंशुराज सेढाईले ‘अनरेबल मेन्सन अवार्ड’ जितेका हुन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले यसको पुष्टी गरेको छ… Continue reading खगोल विज्ञानमा नेपाललाई दुई अवार्ड

काठमाडौंमा थपिए १११० जना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार १११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा थप भएका मध्ये ४२९ जना महिला छन् । आज देशभर २२२५ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट २८४६ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख… Continue reading काठमाडौंमा थपिए १११० जना संक्रमित

शनिबार २२२५ जनामा देखियो कोरोना

काठमाडौं । नेपालमा शनिबार थप २२२५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण भएको थियो । त्यसमध्ये २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा अब कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको… Continue reading शनिबार २२२५ जनामा देखियो कोरोना

आइपीएलमा समुह चरणबाटै बाहिरियो चेन्नई, मुम्बईको सानदार जित

Photo : Outlook india

यूएई । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३ औं संस्करणमा चेन्नई सुपर किग्ङ्स समुह चरणबाटै बाहिरिएको छ । साविक विजेता मुम्बई इन्डियन्ससँग १० विकेटको अन्तरले पराजित हुँदै चेन्नई समुह चरणबाटै बाहिरिएको हो । शुक्रबार राती सम्पन्न खेलमा मुम्बई भने शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल इतिहासमा पहिलो पटक चेन्नई लिग चरणबाट नै बाहिरिएको हो ।… Continue reading आइपीएलमा समुह चरणबाटै बाहिरियो चेन्नई, मुम्बईको सानदार जित

दशैंको ८ दिनमा मात्र सवा २ लाखले छाडे उपत्यका

काठमाडौं । दशैंको घटस्थापनायताको ८ दिनमा सवा दुई लाख मात्र मानिसले काठमाडौं छाडेका छन् । यो संख्या अघिल्ला दशैंहरुको तुलनामा निकै कम हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ८ दिनमा कुल २ लाख १८ हजार ९ सय १६ जना मानिसले काठमाडौं छाडेका छन् । दशैँ सुरु भएयता भने पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मानिस… Continue reading दशैंको ८ दिनमा मात्र सवा २ लाखले छाडे उपत्यका

चार एसियाली मुलुकको भ्रमणमा निस्कदै अमेरिकी विदेशमन्त्री

Photo : U.S. Department of State

काठमाडौं । अमेरिकी विदेशीमन्त्री माइकल आर पोम्पेओले विभिन्न चार वटा एसिया मुलुकको भ्रमणका लागि निस्कने भएका छन् । पोम्पेओ भारत, श्रीलंका, मालदिभ्स र इन्डोनेसिया भ्रमणमा निस्कन लागेको अमेरिकी विदेश मन्त्रालयले पुष्टी गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै यसको पुष्टी गरेको हो । उनको भ्रमण आगामी आइतबारबाट शुरु हुनेछ । अमेरिकामा अहिले चुनावको पूर्वसन्ध्या… Continue reading चार एसियाली मुलुकको भ्रमणमा निस्कदै अमेरिकी विदेशमन्त्री

रुसी खोपको परीक्षण भारतमा समेत हुने

नयाँ दिल्ली । रुसमा निर्माण भइरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा समेत हुने भएको छ । भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले यसका लागि अनुमति दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । भारतमा एक सय जना स्वयंसेवकमा खोप परीक्षण गरिने भएको अधिकारीहरुले पुष्टी गरेका छन् । खोप भारतमा परीक्षणका… Continue reading रुसी खोपको परीक्षण भारतमा समेत हुने

पूर्वप्रधानमन्त्री भट्टराई दम्पत्तिमा कोरोना पुष्टी

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डा. भट्टराईले सामाजिक संजालबाट यसको पुष्टी गरेका हुन् । उनका अनुसार कात्तिक ७ मा गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो । उनले भनेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७… Continue reading पूर्वप्रधानमन्त्री भट्टराई दम्पत्तिमा कोरोना पुष्टी

नेपालका हिमालले रोमाञ्चित बनायो : बहराइन राजकुमार

काठमाडौं । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाले आफु नेपालका हिमाल र यहाँको प्राकृतिक सौन्दर्यबाट रोमाञ्चित बनेको बताएका छन् । मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्कने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । राजकुमार खलिफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा बिदाइ गरेका छन् । राजकुमार… Continue reading नेपालका हिमालले रोमाञ्चित बनायो : बहराइन राजकुमार

देशबासीलाई प्रधानमन्त्रीको सम्बोधन, सजग भएर दशैं मनाऔं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको त्रासका बीच सचेत र सजग भएर दशैं मनाउन देशबासीलाई आह्वान गरेका छन् । शुक्रबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध भने सरकारले गर्ने दाबी गरे । कोरोना भाइरसका कारण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको उनको भनाई छ । मान्यजनसँग… Continue reading देशबासीलाई प्रधानमन्त्रीको सम्बोधन, सजग भएर दशैं मनाऔं

उपत्यकामा २७२० जनामा कोरोना पुष्टी

काठमाडौं । काठमाडौं उपत्यकामा थप २७२० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा उक्त संख्यामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ४४९९… Continue reading उपत्यकामा २७२० जनामा कोरोना पुष्टी

नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो, २४ घण्टामा ४४९९ जनामा पुष्टी

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या डेढ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या डेढ लाख नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १६ हजार ८६३ नमुना परीक्षण गरिएको थियो । जसमा १६९० महिला र २८०९ पुरुषमा… Continue reading नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो, २४ घण्टामा ४४९९ जनामा पुष्टी

दशैं बिदामा घर पुगेका सैनिकको करेन्ट लागेर मृत्यु

तेह्रथुम । दशैं बिदामा घर पुगेका एक जना सैनिकको करेन्ट लागेर ज्यान गएको छ । तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर सैनिक जवानको ज्यान गएको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको बिहीबार साँझ करेन्ट लागेर ज्यान गएको हो। आफ्नै घरअगाडि रहेको… Continue reading दशैं बिदामा घर पुगेका सैनिकको करेन्ट लागेर मृत्यु

पर्सामा पूर्वएमाले र पूर्वमाओवादीबीच हिंसात्मक झडप, एक जनाको मृत्यु

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताका कतिपय प्रक्रिया अझै बाँकि छन् । यसको बाछिटाले ठूल्ठूला दुर्घटना निम्त्याउन थालेको छ । यसै क्रममा पर्सामा नेकपा कार्यक्रताबीचको विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा विन्दावासिनी गापा २ का तत्कालिन माओवादीबाट वडा अध्यक्षको उम्मेदवार बनेका मुकेश चौरसिया छन् । प्रहरीका अनुसार उनको आज बिहान… Continue reading पर्सामा पूर्वएमाले र पूर्वमाओवादीबीच हिंसात्मक झडप, एक जनाको मृत्यु