काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १५ हजार ७१४ पीसीआर परीक्षणमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा ३७९० जना… Continue reading नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो
Author: Vishwanews.com
दोहोरो अंकले बढ्यो नेप्से, फेरि हाइड्रोको सेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । सोमबार सेयर बजार मापक सूचक नेप्से १३.५८ अंकले बढेर १५७०.३८ विन्दुमा पुगेको छ । यसदिन १८९ कम्पनीको ९५ करोड ४६ लाख ५६ हजार १०६ रुपैयाँ बराबरको कारोबार भएको छ । ३२ लाख २६ हजार ८६७ कित्ता सेयर किनबेच भएका छन् । कारोबारमा आएका… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, फेरि हाइड्रोको सेयरमा झुम्मिए लगानीकर्ता
ग्लोवल हंगर इन्डेक्समा नेपालको सुधार,भारतलाई पछि पार्दै खराव सूचीबाट माथि उक्लियो
काठमाडौं । देशमा खाद्य, पोषण र मातृ मृत्यु दरलाई विश्लेषण गरेर विश्वभरका देशहरुको अवस्था विश्लेषण गर्दै प्रकाशित गरिने ग्लोवल हंगर इन्डेक्समा नेपाल यो वर्ष ७३ औं स्थानमा परेको छ। ग्लोवल इन्डेक्स (जीएचआई) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका ११७ मुलुक सूचीकृत सो इन्डेक्समा नेपाल ७३ औं स्थानमा परेको हो। नेपाल यस बर्ष १९।५ स्कोरसहित ७३औं स्थानमा… Continue reading ग्लोवल हंगर इन्डेक्समा नेपालको सुधार,भारतलाई पछि पार्दै खराव सूचीबाट माथि उक्लियो
दशैँको तेस्रो दिन भगवती दुर्गाको पूजा आराधना गरिँदै
काठमाडौं । नेपालीहरूको महान चाड बडा दसैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरूमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज चन्द्रघण्टाको पूजा गरिन्छ । पूजा आजाका लागि यसअघि बिहानैदेखि शक्तिपीठहरूमा श्रद्धालु भक्तजनहरूको भीड लाग्ने गरेकोमा यसपटक कोरोना संक्रमणका कारण सबै शक्तिपीठ बन्द छन् । हिन्दु धर्मालवम्वीहरूले… Continue reading दशैँको तेस्रो दिन भगवती दुर्गाको पूजा आराधना गरिँदै
विदेशी मुद्रा विनिमय: एक अमेरिकी डलरबराबर ११७ रुपैयाँ ५ पैसा
काठमाडौं । अमेरिकी डलरको भाउ सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा निर्धारण गरेको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३६ पैसा तोकिएको छ । एक कुवेती दिनारको… Continue reading विदेशी मुद्रा विनिमय: एक अमेरिकी डलरबराबर ११७ रुपैयाँ ५ पैसा
चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण, एउटा बस चार्ज गर्दा कति लाग्छ शुल्क?
काठमाडौं । विद्युत् प्राधिकरणले विद्युतीय बसका चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण गरेको छ। असोजदेखि लागू हुनेगरी प्राधिकरणले विद्युतीय सवारी चार्ज गरेबापतको महसुल निर्धारण गरेको हो। विद्युतीय सवारी सञ्चालन गरेका कम्पनीहरूलाई प्राधिकरणले महसुलको जानकारी दिँदै पत्राचार गरेको छ। विद्युत् महसुल निर्धारण आयोगले तीन महिनाअघि तोकेको शुल्कलाई नै प्राधिकरणले कार्यान्वयनमा ल्याएको हो। अब विद्युतीय बस चार्ज गर्दा… Continue reading चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण, एउटा बस चार्ज गर्दा कति लाग्छ शुल्क?
कोरोनाको उपचारबाट सरकारले हात झिक्यो, अब आफ्नै खर्चमा
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को परीक्षण र उपचारबाट सरकारले हात झिकेको छ । अर्थातः अब नागरिकले यी सबै काम आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण… Continue reading कोरोनाको उपचारबाट सरकारले हात झिक्यो, अब आफ्नै खर्चमा
काठमाडौं उपत्यकामा १६९८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा १६९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपालमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि, २३२६ जना डिस्चार्ज
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ८७५ जनाको पीसीआर परीक्षणमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। पछिल्लो २४ घण्टामा २३२६ जना कोरोना… Continue reading नेपालमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि, २३२६ जना डिस्चार्ज
‘फेस सिल्ड’ नलगाई सार्वजनिक यातायातमा चढ्न नपाइने
काठमाडौं । सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने नियम बनाएको छ। यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने सूचना सार्वजनिक गरेको हो । सरकारले गत असोज २६ गतेखेखि सार्वजनिक यातायातको सबै सिटमा यात्रु राख्न अनुमति दिएपछि यात्रुबीच दूरी कायम नहुने भन्दै यात्रुले अनिवार्य फेससिल्ड लगाउनुपर्ने बताएको हो। असोज… Continue reading ‘फेस सिल्ड’ नलगाई सार्वजनिक यातायातमा चढ्न नपाइने
विदेशमा कति नेपालीलाई भयो कोरोना संक्रमण, यो साता कति थपिए ?
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले विदेशमा विगत ९ महिनामा १९ देशका २ सय ८३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।… Continue reading विदेशमा कति नेपालीलाई भयो कोरोना संक्रमण, यो साता कति थपिए ?
कोरोना संक्रमितको घरमै मृत्यु भए शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने
काठमाडौं । स्वास्थ्य मन्त्रालयले शव व्यवस्थापन मापदण्ड परिमार्जन गर्ने तयारी गरेको छ । पछिल्लो समय धेरै संक्रमितको मृत्यु हुन थालेसँगै ‘कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७७’ दोस्रो संशोधन गर्न लागेको छ । धेरै संक्रमितको मृत्यु हुँदा शव व्यवस्थान गर्न कठिनाइ भएको भन्दै सरकारले मापदण्ड तयार गर्न लागेको मन्त्रालय स्रोतले… Continue reading कोरोना संक्रमितको घरमै मृत्यु भए शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने
भारतमा गाडी विक्री २६ प्रतिशतले बढ्यो,एक महिनामै बिक्यो पौन ३ लाख युनिट कार
काठमाडौं । भारतमा यात्रुबाहक सवारी साधनको विक्रीमा सेप्टेम्बरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.४५ प्रतिशतले वृद्धि देखिएको भारतीय सवारी उत्पादक समाज (एसआइएम) ले जानकारी गराएको छ । उक्त औद्योगिक समाजका अनुसार सेप्टेम्बरमा भारतले २ लाख ७२ हजार २७ थान कार विक्री गरेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा २ लाख १५ हजार १२४ थान… Continue reading भारतमा गाडी विक्री २६ प्रतिशतले बढ्यो,एक महिनामै बिक्यो पौन ३ लाख युनिट कार
अस्ट्रियामा नेपाली महिलाले गरिन् आफ्ना ३ छोराछोरीको हत्या
काठमाडौं । अस्ट्रियामा एक नेपाली महिलाले आफ्ना ससाना तीन छोराछोरीको हत्या गरेकी छन्। गुल्मी स्थायी घर भई पछिल्लो समय बुटवल बस्ने गरेको र त्यसपछि अस्ट्रियाको भियना निवासी ३१ वर्षीय महिलाले पुगेकी ती महिलाले ८ महिनाका छोरा, ३ वर्ष र ९ वर्षका दुई छोरीको हत्या गरेकी हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान उक्त घटना घटेको हो… Continue reading अस्ट्रियामा नेपाली महिलाले गरिन् आफ्ना ३ छोराछोरीको हत्या
उदयपुरमा स्कोर्पियो दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौं । उदयपुरको कटारीमा गएराति स्कोर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। गएराति १ बजेतिर कटारी नगरपालिका १४ भदौरेमा जीप दुर्घटना हुँदा ४ पुरुष र एक महिलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० त ७१७१ नम्बरको स्कोर्पियो राति २ बजे दुर्घटनामा परेको… Continue reading उदयपुरमा स्कोर्पियो दुर्घटना, ५ जनाको मृत्यु
दशैंको लागि यसरी छान्नुहोस् स्वस्थ खसीबोका, यस्ता हुन्छन् हानिकारक
काठमाडौं । दशैंमा अत्यधिक मात्रामा खसीबोका, भेडाच्याङ्ग्रा, राँगा लगायतका चौपाया खपत हुने गरेको पाईन्छ । मासु उपभोग गरिने चौपायाको खरिद –विक्रीका कारोबार धेरै हुने भए पनि कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न । रोगी चौपाया, गुणस्तरहिन मासुको उपभोगका कारण धेरै रोगहरू निम्तिन पनि सक्छन् । नेपालमा मासुका लागि कुखुरापछि खसी–बोकाको… Continue reading दशैंको लागि यसरी छान्नुहोस् स्वस्थ खसीबोका, यस्ता हुन्छन् हानिकारक
थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो
काठमाडौं । नेपालमा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको हो । यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।
काठमाडौंमा १४५१ सहित उपत्यकामा थप १७४६ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौंमा उपत्यकामा थप १७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि,१८०० जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ४३८ जनाको पीसीआर परीक्षणमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या १ लाख २९ हजार ३०४ पुगेको छ। पछिल्लो २४ घण्टामा १८०० जना… Continue reading नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि,१८०० जना डिस्चार्ज
‘गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने, युवालाई स्वदेशमै रोजगारी सरकारको ध्येय’- प्रधानमन्त्री ओली
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन्। अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताएका छन्। सन्देशमा उनले गरिबीबाट समृद्धितर्फ… Continue reading ‘गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने, युवालाई स्वदेशमै रोजगारी सरकारको ध्येय’- प्रधानमन्त्री ओली
नेपालबाट बाहिरियो मनसुन, सक्रिय भएयता लियो ३६७ जनाको ज्यान
काठमाडौं । यो वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार गएको जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि बाहिरिएको हो । असोज १५ गते नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमका केही भू-भागबाट बाहिरिएको मनसुन नेपालभरिबाट भने शनिबार बाहिरिएको महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएयता बाढी, पहिरो… Continue reading नेपालबाट बाहिरियो मनसुन, सक्रिय भएयता लियो ३६७ जनाको ज्यान
ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द
ललितपुर । ललितपुर जिल्लामा आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् । ललितपुर जिल्ला प्रशासन कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मको लागि त्यसरी सेवा स्थगित गरिएको जनाएको हो । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को निर्णय अनुसार ललितपुरमा अत्यावश्यक सेवा बाहेक अन्य… Continue reading ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द
कोरोना नियन्त्रणमा कहाँ चुक्यो सरकार ? यस्तो छ कांग्रेसको निष्कर्ष
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्थापनदेखि पीसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र बिरामीको उपचारसम्म सरकार चुकेको निष्कर्ष निकालेको छ । यसबाट नेपालमा कोरोना महामारी नियन्त्रण र रोकथामका सबैजसो गतिविधिमा सरकार असफल भएको कांग्रेसको कोभिड—१९ अनुगमन समितिको निष्कर्ष रहेको छ । समितिले आज आफ्नो प्रतिवेदन सभापति शेरबहादुर देउवालाई समेत बुझाएको छ ।… Continue reading कोरोना नियन्त्रणमा कहाँ चुक्यो सरकार ? यस्तो छ कांग्रेसको निष्कर्ष
कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ७१५ पुगेको छ। कोरोना संक्रमणबाट बिहीबार १९ जनाको मृत्यु भएको थियो भने बुधबार १२ जनाको मृत्यु भएको थियो… Continue reading कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो
काठमाडौं उपत्यकामा २४०२ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौंमा उपत्यकामा थप २४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा थप ४३९२ जनामा कोरोना संक्रमण,३५२२ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १६ हजार ५३१ जनाको पीसीआर परीक्षणमा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ। पछिल्लो २४ घण्टामा ३५२२ जना कोरोना संक्रमण… Continue reading नेपालमा थप ४३९२ जनामा कोरोना संक्रमण,३५२२ जना संक्रमण मुक्त
कोरोनाका बिरामीमा प्रयोग हुने ‘रेम्डेसिभिर’ औषधि आयात तथा विक्री गर्न तीन कम्पनीलाई अनुमति
‘काठमाडौं । कोरोनाका बिरामीमा प्रयोग हुने रेम्डिसिभिर औषधि आयातका लागि तीन कम्पनीलाई अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो । मन्त्रालयले एक सूचना जारी गर्दै यती फर्माकेम डिस्ट्रिब्युर्ट्स, ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड,काठमाडौं र हेटेरो ल्याब्स लिमिटेड, भारतलाई रेम्डिसिभिर आयात तथा… Continue reading कोरोनाका बिरामीमा प्रयोग हुने ‘रेम्डेसिभिर’ औषधि आयात तथा विक्री गर्न तीन कम्पनीलाई अनुमति
कास्कीको घान्द्रुक जाने योजना थियो ? मंसिरसम्म बन्द
काठमाडौं । तपाईले कास्कीको सुन्दर पर्यटकीय गाउँ घान्द्रुक जाने योजना बनाउनु भएको थियो ? किनकी यसअघि हवाई तथा पर्यटन व्यवसायीले यस गाउँलाई लक्षित गरी प्याकेजहरु बनाएका थिए । तर, गाउँ स्वयमःले भने तत्काल पर्यटकलाई प्रवेश निषेध गरेको छ । कोरोना भाइरस कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै पर्यटन व्यवस्थापन समिति घान्द्रुकले मंसिरको पहिलो हप्तासम्म पर्यटकहरुलाई प्रवेश… Continue reading कास्कीको घान्द्रुक जाने योजना थियो ? मंसिरसम्म बन्द
दुई वर्ष पुरानो ‘भक्तपुर इन्काउन्टर’मा प्रहरी दोषि, पक्राउपछि गोली हानेको पुष्टी
काठमाडौं । दुई वर्ष अगाडी भक्तपुरमा एक बालकको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई इन्काउन्टर गरेको थियो । २१ साउन २०७५ मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न भन्दै प्रहरीले दुई जनालाई मारेको घटना नियोजित भएको राष्ट्रिय मानवाधिकार आयोगले निष्कर्ष निकालेको छ । प्रहरीले भक्तपुरको डोलेश्वर जंगलमा दोहोरो भिडन्तका क्रममा दुई जना… Continue reading दुई वर्ष पुरानो ‘भक्तपुर इन्काउन्टर’मा प्रहरी दोषि, पक्राउपछि गोली हानेको पुष्टी
कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ११ लाख नाघ्यो, कुन देशमा कतिको मृत्यु ?
काठमाडौं । २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ११ लाख नाघेको छ । वल्डओ मिटरका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख २ हजार ८ सय ४४ पुगेको हो । पछिल्लो एक हप्तामा मात्रै कोरोनाबाट ३५ हजार ९ सय ९९… Continue reading कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ११ लाख नाघ्यो, कुन देशमा कतिको मृत्यु ?