काठमाडौं । अछाममा बोइलर कुखुराको मासु खाँदा एक जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार कमलबजार नगरपालिका–३ बयालाका तुलासिंह विकका १४ वर्षीय छोरा कमल विकको मृत्यु भएको हो । शुक्रबार साँझ नजिकैको मासु पसलबाट मरेको कुखुरा ल्याएको र शनिबार… Continue reading अछाममा मरेको कुखुराको मासु खाँदा एक जनाको मृत्यु
Category: फिचर
साउदीबाट फर्किएका थप एक नेपालीमा मंकीपक्स पुष्टी
काठमाडौं । साउदी अरबबाट फर्केका अर्को एक नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको छ । एमपक्सको आशंका भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पीसीआर जाँचमा ४४ वर्षीय ती पुरुषमा एमपक्स पुष्टि भएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले बताएको छ । एमपक्स पुष्टि भएपछि ती पुरूषलाई सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरू गरिएको छ… Continue reading साउदीबाट फर्किएका थप एक नेपालीमा मंकीपक्स पुष्टी
नागार्जुनका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा, ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप
काठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई एक हाउजिङ व्यवसायीलाई फाइदा पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले उनीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । अख्तियारले उनीमाथि पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका… Continue reading नागार्जुनका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा, ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप
सुन्दर र समृद्ध नेपाल हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताए । “एमाले एउटा नदी… Continue reading सुन्दर र समृद्ध नेपाल हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री
परराष्ट्रमन्त्री राणाद्वारा भारतीय पूर्व प्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् । मन्त्री डा राणा आइतबार साँझ काठमाडौँस्थित भारतीय राजदूतावासमा पुगी स्वर्गीय सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् । मन्त्री डा… Continue reading परराष्ट्रमन्त्री राणाद्वारा भारतीय पूर्व प्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण
वैकल्पिक विकास वित्त खोज्न विधेयक बनाउँदै सरकार
काठमाडौं । राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहना सम्बोधन गर्न नसकेको भन्दै सरकारले वैकल्पिक विकास वित्त खोज्ने भएको छ । सोही प्रयोजनका लागि वैकल्पिक विकास वित्त व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तयारी गरिएको र यसलाई छिट्टै कानुनी प्रक्रियामा प्रवेश गराइने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले… Continue reading वैकल्पिक विकास वित्त खोज्न विधेयक बनाउँदै सरकार
कोरिया दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १७९ पुग्यो
काठमाडौं । दक्षिण कोरियामा भएको जहाज दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १७९ पुगेको छ । समाचार एजेन्सीहरुका अनुसार आइतबार बिहानै भएको जहाज दुर्घटनामा २ जनाको जिवितै उद्वार गरिएको थियो । जहाजमा १८१ यात्रु सवार थिए । उनीहरु बाहेक अन्य सबैको ज्यान गएको समाचारमा उल्लेख छ । थाइल्यान्डको बैंककबाट जेजु एयरको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा… Continue reading कोरिया दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १७९ पुग्यो
डलरको मूल्यमा कीर्तिमान, नेपाली रुपैयाँ हालसम्मकै कमजार
काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको पाइएको छ । डलर लगातार बलियो बनिरहेको छ । यसले नेपाली मुद्रा कमजोर अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले शनिबार र आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३७.१६ रुपैयाँ (बिक्री) दर तोकेको छ ।जुन हालसम्मकै उच्च हो । गत शुक्रबार एक अमेरिकी डलरको विनिमय दर… Continue reading डलरको मूल्यमा कीर्तिमान, नेपाली रुपैयाँ हालसम्मकै कमजार
अजरबैजानको जहाज रुसले खसालेको हुन सक्ने अमेरिकाको आशंका
काठमाडौं । ह्वाइटहाउसका प्रवक्ता जोन किर्बीले अजरबैजान एअरलाइन्स दुर्घटनाग्रस्त भएको घटनामा रुस जिम्मेवार भएको हुनसक्ने ूप्रारम्भिक सङ्केतू अमेरिकाले पाएको जनाएका छन्। डिसेम्बरका २५ का दिन बुधवार भएको उक्त दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो। किर्बीले त्यसबारे थप व्याख्या गरेनन्। तर पत्रकारहरूसँग बोल्ने क्रममा उनले दुर्घटनाको अनुसन्धानका लागि अमेरिकाले सहायता गर्ने प्रस्ताव गरेको बताए। चेचन्यामा अवतरणको… Continue reading अजरबैजानको जहाज रुसले खसालेको हुन सक्ने अमेरिकाको आशंका
फेवातालमा आजबाट ड्रागन बोट रेस फेस्टिभल
काठमाडौं । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । गण्डकी… Continue reading फेवातालमा आजबाट ड्रागन बोट रेस फेस्टिभल
दक्षिण कोरियामा विमानस्थल भित्रै भयानक जहाज दुर्घटना, कम्तिमा २८ को मृत्यु
काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार एक विमान दुर्घटना भएको छ । अवतरणका दौरान धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो । समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । सो विमानमा १७५ जना यात्री र चालक दलका… Continue reading दक्षिण कोरियामा विमानस्थल भित्रै भयानक जहाज दुर्घटना, कम्तिमा २८ को मृत्यु
बेलायती राजदूत दम्पत्तिले जनकपुरधाममा मनाए २२ औं वैवाहिक वर्षगाँठ
काठमाडौं । बेलायती राजदूत रोब फेनलेले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ ऐतिहासिक र सांस्कृतिक सहर जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् । राजदुत फेन्लेका पत्नी जुलिया फेनलेसँग आफ्नो जिवनको विशेष दिन २२ औं वैवाहिक वर्षगाँठ शनिबार बिहान जानकी मन्दिर परिसरमा मिथिला परम्पराअनुसार मनाएका हुन् । गत वर्ष जनकपुरधाम भ्रमणका क्रममा यहाँको कला, संस्कृति र ऐतिहासिक महत्वबाट… Continue reading बेलायती राजदूत दम्पत्तिले जनकपुरधाममा मनाए २२ औं वैवाहिक वर्षगाँठ
कैलालीको चिसापानीमा केवलकार निर्माण सुरु
काठमाडौं । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको यहाँ आयोजित एक विशेष कार्यक्रम बिच शिलान्यास गरेकी छिन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी केवलकारको निर्माणले… Continue reading कैलालीको चिसापानीमा केवलकार निर्माण सुरु
यस्तो रह्यो त्रिविको दिक्षान्त समारोह (फोटो फिचर)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरेको छ । यो स्वर्ण समारोह प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मनाइएको हो । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना… Continue reading यस्तो रह्यो त्रिविको दिक्षान्त समारोह (फोटो फिचर)
क्यानडामा ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु
काठमाडौं । क्यानडामा ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु भएको छ। १३ दिनअघि क्यानडाको ओन्टारियोस्थित लन्डन सहरमा पिकअप ट्रकको ठक्करबाट काठमाडौं घर भएकी एक युवती गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा बिहीबार उनको मृत्यु भएको एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले जानकारी दिए। काठमाडौंकी श्रेष्ठ थरकी ती युवती ९ महिनाअघि मात्रै क्यानडा गएकी थिइन्। दुर्घटनामा मृत्यु भएपछि… Continue reading क्यानडामा ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु
हुम्लासहित कर्णालीमा हिमपात
काठमाडौं । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ। शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो। शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ। हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको… Continue reading हुम्लासहित कर्णालीमा हिमपात
त्रिविको ५० औं दीक्षान्त समारोह आज, १४ हजार विद्यार्थी सहभागी हुँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोह शनिबार हुँदैछ। ५० औं दीक्षान्त समारोहलाई त्रिभुवन विश्वविद्यालयले स्वर्ण महोत्सवका रूपमा पनि मनाउँदैछ। दीक्षान्त समारोह र स्वर्ण महोत्सवका अवसरमा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष समारोह हुँदैछ। समारोहमा यसपालि १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुने समारोहका उपाध्यक्ष एवम्… Continue reading त्रिविको ५० औं दीक्षान्त समारोह आज, १४ हजार विद्यार्थी सहभागी हुँदै
प्रहरी जवानले आफैलाई हाने गोली
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् । टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए । ‘प्रबन्ध… Continue reading प्रहरी जवानले आफैलाई हाने गोली
मोरक्कोमा डुंगा पल्टियो, कम्तिमा ६९ जना मारिए
काठमाडौं । मोरक्कोमा डुंगा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । पश्चिमी अफ्रिकाबाट स्पेन गइरहेको डुंगा मोरक्कोमा पल्टिएको हो । बीबीसीका अनुसार मृत्यु हुनेमा कम्तीमा २५ जना नागरिक मालीका रहेका छन् । डुंगामा करिब ८० जना यात्री रहेको र ११ जना बाँच्न सफल भएको समाचारमा उल्लेख छ । दुर्घटना पछिल्लो साताको भए पनि मालीले… Continue reading मोरक्कोमा डुंगा पल्टियो, कम्तिमा ६९ जना मारिए
तीनकुने जग्गाको मुआब्जा दिन मेयर बालेनको केन्द्र सरकारसँग माग
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा कोटेश्वर महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । प्रमुख साहले तीनकुनेको जग्गाको मुआब्जा वितरण आफ्नो उमेरभन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद् रहेको बताए । उनले अहिले दुई तिहाईको सरकार रहेको भन्दै अहिलेको… Continue reading तीनकुने जग्गाको मुआब्जा दिन मेयर बालेनको केन्द्र सरकारसँग माग
सिंहको निधनप्रति राष्ट्रपतिले जनाए दुःख
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार शोक सन्देश जारी गर्दै भारतका जनप्रिय र दूरदर्शी नेताका रूपमा डा सिंहले पुर्याएको योगदानको स्मरण गरेका छन् । उनले भनेका छन्, “डा. सिंह भारतका दूरदर्शी नेताका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको निधनले भारतले एक असल… Continue reading सिंहको निधनप्रति राष्ट्रपतिले जनाए दुःख
रविको अदालतमा सकियो बयान
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । दुई दिन लगाएर लिइएको रविको बयान शुक्रबारबाट सकिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको थियो । उनका अनुसार अहिलेसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ ।… Continue reading रविको अदालतमा सकियो बयान
एसईई परीक्षाको फारम खुला
काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबारदेखि फारम खुलाएको हो । यसका लागि एक महिनाको समय दिएको छ । पुस १२ देखि माघ १२ गते भित्र फारम भरिसक्न कार्यालले भनेको छ । परीक्षार्थीले ५ सय दस्तुर तिरेर फारम भर्नसक्ने छन् । फारम भर्न रजिस्ट्रेसनको… Continue reading एसईई परीक्षाको फारम खुला
आयात प्रतिस्थापन गरी निर्यात बढाउने कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको यात्रामा लाभ पुग्ने, आयात प्रतिस्थापन गरी निर्यात बढाउने र रोजगारी अभिवृद्धि गर्ने गरी ठोस योजना र कार्यक्रम ल्याउन निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा स्वदेशी वस्तुको प्रयोग वृद्धि र रूग्ण उद्योग सञ्चालनबारे ब्रिफिङपछि उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो निर्देशन दिएका हुन् ।… Continue reading आयात प्रतिस्थापन गरी निर्यात बढाउने कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन
रास्वपाको बिस्तारित केन्द्रिय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले १९ देखि २१ पुससम्म बस्ने गरी केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको हो । सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र हरिचन्द्र भट्टराई मनोनीत गरिएको छ । साथै, संगठन विभागमा धर्म केसी, गोपाल घिमिरे… Continue reading रास्वपाको बिस्तारित केन्द्रिय समिति बैठक बस्दै
भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा अमेरिकाले जनायो शोक
काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा अमेरिकाले शोक जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टनी जे ब्लिकेनले सिंहको निधनमा समवेदना व्यक्त गरेका छन् । यूएयस डिपार्टमेन्ट अफ स्टेटद्धारा जारी बयानमा उनले भनेका छन्, मनमोहन सिंह अमेरिका भारत रणनीतिक साझेदारीका सबैभन्दा ठूला समर्थक मध्ये एक थिए । पछिल्ला दशकमा दुई देश मिलेर धेरै उपलब्धी गरेको स्मरण… Continue reading भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा अमेरिकाले जनायो शोक
सिरियामा एम्बुसमा परी १४ सुरक्षाकर्मीको मृत्यु
काठमाडौं । सिरियाका अपदस्थ नेता बशर अल असदप्रति बफादार समूहको आक्रमणमा परेर त्यहाँको विद्रोही(नियन्त्रित नयाँ प्रशासनको आन्तरिक मामिला मन्त्रालयका १४ सुरक्षाकर्मी मारिएका र अन्य १० अन्य घाइते भएका नयाँ प्रशासनका अधिकारीहरूले बताएका छन्। ती अलवाइत समूहका समर्थकहरू पूर्वनेता असदले मान्ने गरेको धार्मिक समूहका सदस्यहरू हुन्। यूके मुख्यालय रहेको एउटा अधिकारवादी समूह सिरिअन अब्जर्भेटरी फर ह्यूमन… Continue reading सिरियामा एम्बुसमा परी १४ सुरक्षाकर्मीको मृत्यु
भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधन
काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो। अस्पतालले केहीअघि एक मेडिकल बुलेटिन जारी गर्दै राति नौ बजेर ५१ मिनेटमा सिंहको निधन भएको… Continue reading भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधन
प्रधानमन्त्री भन्छन् : धेरै बाघ पाल्न सकिन्न, उपहार दिँउ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् । काठमाण्डौमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए । उनले नेपालको वनको क्षमताअनुसार एक सय ५० वटाभन्दा धेरै बाघ पाल्न नसकिने भए पनि अहिले… Continue reading प्रधानमन्त्री भन्छन् : धेरै बाघ पाल्न सकिन्न, उपहार दिँउ
भोली र पर्सी देशका धेरै स्थानमा हिउँदे वर्षाको सम्भावना
काठमाडौं । भोलि र पर्सि देशका धेरै ठाउँमा हिउँदे वर्षा र उच्च पहाडीभन्दा माथिका क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष मौसमी बुलेटिन निकालेर भोलि शुक्रवार दिउँसोपछि अर्को पानी पार्ने प्रणाली भित्रन लागेको जनाएको हो । पश्चिमी न्यूनचापीय प्रणालीको कारण भोलि दिउँसोपछि पर्सि शनिवारसम्म नेपालको धेरैजसो ठाउँमा… Continue reading भोली र पर्सी देशका धेरै स्थानमा हिउँदे वर्षाको सम्भावना