काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरी चार मुलुकका चार अन्तरिक्ष यात्री मङ्गलबार स्पेसएक्ससँग पृथ्वी फर्किएका छन् । उनीहरुको स्पेसएक्स क्याप्सुल बिहानको अँध्यारोमा सम्पूर्ण अमेरिकाभर फैलियो र फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिको खाडीमा खस्यो । नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्ती टोलीको… Continue reading चार अन्तरिक्ष यात्रु ६ महिनापछि पृथ्वीमा फर्किए
Category: फिचर
अष्ट्रेलियामा जहाजमा यात्रा गरिरहेका १२ यात्रु अस्पताल भर्ना
काठमाडौं । विमानमा प्राविधिक समस्या आएपछि यात्रारत १२ जना यात्रुलाई उपचारका लागि अस्पताल भर्ना गर्नु परेको छ । सिड्नीबाट अकल्याण्डका लागि उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा विरामी परेका १२ यात्रुलाई सोमबार अस्पताल भर्ना गरिएको हो । विमान कम्पनी र सुरक्षाकर्मीले सोमबार यसको जानकारी गराएका छन् । तस्मान सागरमा एलए ८०० विमानमा… Continue reading अष्ट्रेलियामा जहाजमा यात्रा गरिरहेका १२ यात्रु अस्पताल भर्ना
सरकार र आरती साहको परिवारबीच सहमति
काठमाडौं । गृह मन्त्रालय र आरती साहको परिवारबीच सहमति भएको छ। मंगलबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मृतक आरती साहको परिवारसँग भेटवार्ता गरी पाँच बुँदे सहमति गरे । सहमति पत्रमा गृह मन्त्रालयको तर्फबाट सहसचिव एवं गृह प्रवक्ता नारायण प्रसाद भट्टराई, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीले हस्ताक्षर गरे ।… Continue reading सरकार र आरती साहको परिवारबीच सहमति
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका… Continue reading प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने
त्रिकोणात्मक टी-२० आई सिरिज : फाइनलमा नेपाल र पीएनजी भिड्दै
काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी र नेपाल भिड्दैछन् । खेल नेपाली समय अनुसार बिहान ११ ः ४५ मा मोगं कोगंमा सुरु हुनेछ । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । एकै दिन दुई खेल खेलेको… Continue reading त्रिकोणात्मक टी-२० आई सिरिज : फाइनलमा नेपाल र पीएनजी भिड्दै
प्रचण्डलाई विश्वासको मत दिन एमालेको ह्वीप
काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । मंगलबार संसदीय दलको बैठकले सांसदहरुलाई विश्वासको मत दिन ह्वीप जारी गरेको प्रमुख सेचतक महेश बर्तोलाले जानकारी दिए । ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टीले ह्वीप जारी गरेको छ,’ उनले भने, ‘सरकारलाई बलियो बनाउनु पर्ने छ । प्रभावकारी काम गर्नुपर्ने अवस्था छ ।’… Continue reading प्रचण्डलाई विश्वासको मत दिन एमालेको ह्वीप
सुनको सिक्रि नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित ५ जना पक्राउ
काठमाडौं । पर्साको वीरगञ्जमा सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि विवाह सम्बन्धी कसुरमा दुईदिन प्रहरी हिरासतमा राख्ने म्याद थप भएको छ । बेहुला बाराको कलैया नगरपालिका ४ का २८ वर्षीय उमेश साहसहित पाँचजनालाई जिल्ला अदालत पर्साले विवाह कसुरमा दुईदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । पर्साका… Continue reading सुनको सिक्रि नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित ५ जना पक्राउ
बहराइनविरुद्ध खेल्ने नेपाली टीमको घोषणा
काठमाडौं । बहराइन विरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । टोलीमा भरत खवासले पुनरागमन गरेका छन् । अभिषेक लिम्बु, अजय चौधरी, सौभाग्य राई, रोहन कार्की, समिर तामाङ र विशाल बस्नेत नयाँ अनुहार छन् । फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न… Continue reading बहराइनविरुद्ध खेल्ने नेपाली टीमको घोषणा
‘प्रचण्ड’को पक्षमा मतदान गर्न आफ्ना सांसदलाई नाउपाको ‘ह्वीप’
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन ‘ह्वीप’ जारी गरेको छ । विश्वासको मतबारे निर्णय गर्न पार्टी अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ‘ह्वीप’ जारी गरेको हो । श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको… Continue reading ‘प्रचण्ड’को पक्षमा मतदान गर्न आफ्ना सांसदलाई नाउपाको ‘ह्वीप’
नेप्सेमा ‘हाफ सेञ्चुरी’को छलाङ, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११.२४ विन्दुमा पुगेको हो । यसदिन ३०५ कम्पनीको ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँ बराबरको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको… Continue reading नेप्सेमा ‘हाफ सेञ्चुरी’को छलाङ, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
नयाँ समीकरणको पक्षमा खुले वामदेव, दाहालका पक्षमा गरे मतदान
काठमाडौं । वामदेव गौतमले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादी केन्द्रका नारायण प्रसाद दाहालका पक्षमा मतदान गरेका छन् । तत्कालीन नेकपाको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गौतम नयाँ समीकरणको पक्षमा खुल्दै दाहाललाई मतदान गरेका हुन् । कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालको पक्षमा ३९ मत… Continue reading नयाँ समीकरणको पक्षमा खुले वामदेव, दाहालका पक्षमा गरे मतदान
युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत
काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत खसेको थियो। शर्माले बहुमत प्राप्त गर्न नसकेपछि सो प्रस्ताव अस्वीकृत भएको हो। शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना, समर्थकमा किरणबाबु श्रेष्ठ… Continue reading युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत
राष्ट्रिय सभाको अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । दाहाल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार हुन् ।
समाजवादीलाई समेट्दै सत्ता साझेदार दलबीच ७ बुँदे सहमति
काठमाडौं । सत्तारुढ दलहरुबीच अर्को लिखित सहमति भएको छ । मंगलबार एकीकृत समाजवादी पार्टीलाई पनि गठबन्धनमा औपचारिक रुपमा समेट्दै पाँच दलका शीर्ष नेताहरूले ७ बुँदे वक्तव्य जारी गरेका हुन्। फागुन २१ गते भएको आठबुँदे सहमतिलाई परिमार्जन गर्दै सातबुँदे बनाइएको छ । नयाँ सरकार गठन गर्ने भन्ने बुँदा हटाइएको छ । तर आज भएको लिखित सहमतिमा… Continue reading समाजवादीलाई समेट्दै सत्ता साझेदार दलबीच ७ बुँदे सहमति
प्रधानमन्त्री ‘प्रचण्ड’को पक्षमा मतदान गर्न आफ्ना सांसदलाई रास्वपाको ‘ह्वीप’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । रास्वपा संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सबै सांसदलाई अनिवार्य उपस्थिति भई प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन दिन ह्विप जारी गरेको हो । बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । चार मन्त्रालयको… Continue reading प्रधानमन्त्री ‘प्रचण्ड’को पक्षमा मतदान गर्न आफ्ना सांसदलाई रास्वपाको ‘ह्वीप’
उडिरहेको जहाजका दुबै पाइलट निदाएपछि….
काठमाडौं । इन्डोनेशियाको एउटा स्थानीय वायु सेवा बटिक एअरको एक उडानका क्रममा विमानमा भएका दुवै पाइलट निदाएको घटना सार्वजनिक भएको छ । त्यसबारे छानबिन थालेको यातायात मन्त्रालयले जनाएको छ। सूलवेसीदेखि राजधानी जकार्तासम्मको उडानका क्रममा एअरबस ए३२० उडानका दुवै चालकहरू झन्डै २८ मिनेटसम्म निदाउँदा विमान छोटो समयका लागि आफ्नो बाटोबाट बाहिर गएको बताइएको छ। यद्यपि यसले… Continue reading उडिरहेको जहाजका दुबै पाइलट निदाएपछि….
ओली र राजेश हमालबीच सिनेमा संवाद हुने
काठमाडौं । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणमा चलचित्रका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा शत्रमा ‘दिग्गज नेता र अभिनेता संवाद’ राखिएको छ । नेता र अभिनेताबिचको संवाद राष्ट्रिय सभागृहको हलमा निःशुल्क अवलोकन गर्न पाइने छ ।… Continue reading ओली र राजेश हमालबीच सिनेमा संवाद हुने
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज
काठमाडौं । आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदात हुँदैछ । बिहान ११ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ । अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन् । निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना… Continue reading राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज
सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति
काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा सोमबार भएको वार्तामा मिटरब्याज पीडितको समस्या समाधानका लागि फेरि तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यसअघि पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि गौरीबहादुर कार्की नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । तर उक्त आयोगको… Continue reading सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति
त्रिकोणात्मक सिरिज : नेपाल र पपुवा न्यूगिनी भिड्दै
काठमाडौं । त्रिकोणात्मक टी२० सिरिजमा अहिले नेपाल र पपुवा न्यूगिनी भिडिरहेका छन् । ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपालले पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ । मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको छ । पपुवा न्यूगिनी लक्ष्य भेटाउन उत्रिएको… Continue reading त्रिकोणात्मक सिरिज : नेपाल र पपुवा न्यूगिनी भिड्दै
स्रोत नखुलेको सवा १ करोड रुपैयाँ सहित ५ जना पक्राउ
काठमाडौं । प्रहरीले बाँकेमा स्रोत नखुलेको एक करोड १६ लाख रुपियाँ बढी बरामद भएको छ । प्रहरीले ३९ लाख रुपियाँ बरामद गरेको १५ घण्टा नपुग्दै फेरि स्रोत नखुलेको सो रकम बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले सोमबार दुईवटा होटलमा छापा मारेर एक करोड १६ लाख २२ हजार रुपियाँसहित… Continue reading स्रोत नखुलेको सवा १ करोड रुपैयाँ सहित ५ जना पक्राउ
कर्णाली नदी पुलमाथि ट्रकमा लाग्यो आगो
काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगो लागेको छ । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार लाइटर बोकेको ट्रकमा आगलागी भएको हो । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए । लम्कीचुहा नगरपालिकाको दमकल… Continue reading कर्णाली नदी पुलमाथि ट्रकमा लाग्यो आगो
उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना गर्ने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा उक्त जानकारी दिएका हुन् । अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवम व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिने उनले बताए । कम्पनीको… Continue reading उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने
मधेस, गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख पठाउने
काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि सिफारिस गरेको छ । बैठकले रिक्त हुने पदहरुमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस गरेको हो ।
‘प्रचण्ड’को विपक्षमा मतदान गर्न कांग्रेसको ‘ह्वीप’
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गरेका हुन् । यही फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन् । कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सहकार्य गरेपछि उनले विश्वासको मत… Continue reading ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न कांग्रेसको ‘ह्वीप’
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता, कांग्रेसलाई लोसपाको साथ
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका सांसद युवराज शर्मा र माओवादीको तर्फबाट नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बिहान शर्माले उम्मेदवारी दर्ता गरेका हुन्। शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने भएको… Continue reading राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता, कांग्रेसलाई लोसपाको साथ
राष्ट्रिय सभा अध्यक्षमा आज उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनअन्तर्गत् आज उम्मेदवारी दर्ता हुँदैछ। संघीय संसद् सचिवालयले मंगलरबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ। जसअन्तर्गत् आज उम्मेदवारी दर्ता हुन लागेको हो। उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्टयाइएको छ। आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ। सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रिय सभाको… Continue reading राष्ट्रिय सभा अध्यक्षमा आज उम्मेदवारी दर्ता
उपनिर्वाचनमा उम्मेदारीबारे निर्णय गर्न रास्वपाको केन्द्रिय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने छ । तिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा छलफल हुने बताइएको छ । चार वटा मन्त्रालयसहित सरकारमा… Continue reading उपनिर्वाचनमा उम्मेदारीबारे निर्णय गर्न रास्वपाको केन्द्रिय समिति बैठक बस्दै
ओस्कारमा ‘ओपेनहाइमर’को वर्चस्व
काठमाडौं । ९६ औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’ले धुम मच्चाएको छ । आणविक बमका आविष्कारक भौतिकशाष्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले ७ विधामा जित हाँसिल गर्यो । फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो । क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्दा किलियन मर्फीले अभिनेता विधामा बाजी मारे । रोबर्ट डाउने… Continue reading ओस्कारमा ‘ओपेनहाइमर’को वर्चस्व
शासन व्यवस्थाको सुदृढिकरण आजको कार्यभार : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् । नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्पो ल्होछार’ का अवसरमा आज शुभकामना दिँदै उनले आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु राष्ट्रिय कार्यभार भएको… Continue reading शासन व्यवस्थाको सुदृढिकरण आजको कार्यभार : प्रधानमन्त्री