मलङ्गवामामा कर्फ्यु आदेश निरन्तर

काठमाडौं । सर्लाही सदरमुकाम मलङ्गवामा प्रहरीको कडा सुरक्षाका बिच शुक्रवार साँझ गणेश पूजाको मूर्ति विसर्जन गरिएको छ । प्रहरीको बाक्लो उपस्थितिमा शिव सागर चोक नजिकको पोखरीमा सबै स्थानका मूर्ति एकैसाथ सेलाउने काम गरिएको हो । मूर्ति विसर्जन गर्न लैजाने क्रममा बिहीबार साँझ दुई समुदायबिच झडप भएपछि सदरमुकाम मलङ्गवामा कर्फ्यु आदेश जारी गर्नुपरेको थियो । बिहीबार… Continue reading मलङ्गवामामा कर्फ्यु आदेश निरन्तर

वान डे वरियतामा भारत पहिलो नम्बरमा

GETTY IMAGES

काठमाडौं । आइसीसी एकदिवसीय विश्व वरीयतामा भारत पहिलो नम्बरमा उक्लिएको छ। गत राति अष्ट्रेलियालाई पाँच विकेटले हराएको भारत एकदिवसीय वरीयतामा एक नम्बर टिम बनेको हो। एसिया कपअघि एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो टिम थियो। एसिया कपमा भारतसँग पराजित भएसँगै उसको वरीयता तेस्रोमा पुगेको हो । अष्ट्रेलिया भारतसँग पराजित हुनुअघि पहिलो वरीयतामा थियो । पहिलो वरीयतामा रहेको… Continue reading वान डे वरियतामा भारत पहिलो नम्बरमा

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता आज

file

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुने भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले हाङझावमा चिनियाँ राष्ट्रपति चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी प्रधानमन्त्री प्रचण्ड शुक्रबार न्युयोर्कबाट चीन गएका थिए। हाङझावमा हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुनुअघि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति… Continue reading प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता आज

मुगुको गमगढीमा आगलागी

file

काठमाडौं । जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । शुक्रबार राति बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । राति १ बजे लागेको आगो बिहान साढे चार बजे सुरक्षाकर्मी र स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । डीएसपी थापाका अनुसार बजारका ६ वटा घर… Continue reading मुगुको गमगढीमा आगलागी

सुनको आयात हुने कोटा दोब्बर बन्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाएको छ । राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएको थियो । ‘सुन आयातको कोटा दोब्बर बनाउने निर्णय भएको छ’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘सरकारको सिफारिसमा बजारमा सुनको… Continue reading सुनको आयात हुने कोटा दोब्बर बन्यो

त्रिभुवन विमानस्थल आसपास चंगा र ड्रोन उडाउन रोक

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा चङ्‍गा, ड्रोन तथा बेलुन उडाए कारवाही हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । यस क्षेत्रमा पटक पटक यस्ता वस्तु उडाउने गरेको र यसले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै यस्तो गतिविधि नगर्न भनेको हो ।… Continue reading त्रिभुवन विमानस्थल आसपास चंगा र ड्रोन उडाउन रोक

विश्व बैंकले दिने भयो झण्डै ३ अर्ब अनुदान

काठमाडौं । नेपालको कृषि तथा पोषण क्षेत्रलाई सहयोग गर्न विश्व बैंकले करिब २ अर्ब ६५ करोड २० मिलियन डलर) अनुदान स्वीकृत गरेको छ । नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजना लागि उक्त अनुदान स्वीकृत गरेको हो । उक्त कार्यक्रमबाट नेपालका १६ वटा गाउँपालिकाका ५५ हजार भन्दा बढी साना किसानलाई सुधारिएको कृषि उत्पादकत्व र… Continue reading विश्व बैंकले दिने भयो झण्डै ३ अर्ब अनुदान

सरकार र शिक्षकबीच सात बुँदे सहमति, आन्दाेलन फिर्ता

काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच ७ बुँदे सहमति भएको छ । सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएका छन् । अब आइतबारदेखि देशभरका विद्यालय खुल्ने भएका छन्। वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ सहभागी थिए। शिक्षकको… Continue reading सरकार र शिक्षकबीच सात बुँदे सहमति, आन्दाेलन फिर्ता

थप ८०० मेगावाट बिजुली भारत निर्यात गर्न सकिने

काठमाडौं । नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप ८०० मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ । सो विषयमा दुई देशका उच्च अधिकारीबीच प्रारम्भिक समझदारी भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणबीचमा भएको द्विपक्षीय छलफलका क्रममा हाल सञ्चालनमा रहेका प्रसारण पूर्वाधार र निर्माण सम्पन्न… Continue reading थप ८०० मेगावाट बिजुली भारत निर्यात गर्न सकिने

क्यानको केन्द्रीय सचिवमा उम्मेदवारी दिने पारसको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती अध्यक्षमा निर्वाचित भएका राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काले केन्द्रीय सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । क्यानको साधारणसभा आज काठमाडौंमा सुरु भएको छ । बालुवाटारस्थिति एक पार्टी प्यालेसमा भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन्… Continue reading क्यानको केन्द्रीय सचिवमा उम्मेदवारी दिने पारसको घोषणा

यातायात ठप्प पारेर शिक्षकहरुको नाचगान, वार्ता/विरोध सँगसँगै

तस्विर: गोरखापत्रबाट

काठमाडौं । प्रतिनिधिसभामा दर्ता भएको शिक्षा सम्बन्धी विधयेकलाई लिएर असन्तुष्ट शिक्षकहरुकाे आन्दाेलनाे आज तेस्राे दिन हाे । तर,आन्दाेलनमा आएका शिक्षकहरु तेस्राे दिनमै सुस्ताएका छन् । नेतृत्व वार्ताको तयारीमा जुटेपछि शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै आन्दोलनरत शिक्षकहरू काठमाडौंको माइतीघरमा केन्द्रित भएका छन् । नेतृत्व वार्तामा जुटेपछि बानेश्वर-माइतीघर सडकमा सवारी आवागमन ठप्प पारेर उनीहरुले नाचगानसहित प्रदर्शन गरेका छन्… Continue reading यातायात ठप्प पारेर शिक्षकहरुको नाचगान, वार्ता/विरोध सँगसँगै

प्रचण्ड आज अमेरिकाबाट सिधै चीन जाँदै

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कबाट सिधै चीन जाने भएका छन् । चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज हाङझाव जान लागेका हुन्। न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली हाङझाव प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । हाङझावमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ। भोलीदेखि… Continue reading प्रचण्ड आज अमेरिकाबाट सिधै चीन जाँदै

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले गरे सम्बोधन, शान्ति कायम राख्न विश्व समुदायलाई आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् । आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई अपिल गरेका छन् । भू–राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक राष्ट्रवादका कारण विश्व शान्ति र सुरक्षामा चुनौती बढ्दै गएको बताउँदै उनले संयुक्त राष्ट्र सङ्घको बडापत्रको प्रमुख लक्ष्यमा समेत गम्भीर असर परेको बताए… Continue reading संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले गरे सम्बोधन, शान्ति कायम राख्न विश्व समुदायलाई आह्वान

बाँकेको बाल सुधार गृहमा झडप, एक जनाको मृत्यु

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबिच झडप हुँदा एक जनाको ज्यान गएको छ । राती भएको झडपमा एक जनाको मृत्यु भएको र १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरलाई उदृत गर्दै सरकारी सञ्चारमाध्यम गोरखापत्रले जनाएको छ । दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र… Continue reading बाँकेको बाल सुधार गृहमा झडप, एक जनाको मृत्यु

सरकार र आन्दोलनरत शिक्षकबीच आज पनि वार्ता

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज पनि वार्ता हुने भएको छ । वार्ता बिहान नौ बजेबाट सुरु गरिने भएको छ । बिहीबार बिहान र बेलुका दुई चरणमा समेत छलफल भएको थियो । बिहानको छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा मन्त्री अशोक कुमार राई र शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका प्रतिनिधि सहभागी… Continue reading सरकार र आन्दोलनरत शिक्षकबीच आज पनि वार्ता

मलंगवामा किन लाग्यो कर्फ्यु ?

काठमाडौं । सर्लाही सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप भएको छ । त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु लगाउनु परेको छ । बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएको थियो । त्यसपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रहरीका अनुसार मूर्ति सेलाउन जाने क्रममा साँझ… Continue reading मलंगवामा किन लाग्यो कर्फ्यु ?

२७ वर्ष अघिको अपराधमा अमेरिकामा एक जनालाई आज मृत्युदण्ड

काठमाडौं । सत्ताइस वर्षअघि एक जना नृत्य छात्रालाई मारेको अभियोगमा दोषी ठहर भएका ४४ वर्षीय एन्थोनी साञ्चेजलाई बिहीबार बिहान मृत्युदण्ड दिइएको छ । वर्षौसम्म हत्याबारेमा स्पष्ट जानकारी नभएपछि अपराध भएको स्थानबाट सुरक्षा निकायले डिएनए सङ्कलन एवम् परीक्षण गरेर साञ्चेजमाथि हत्या अभियोगमा मुद्दा चलाएको थियो । ओक्लाहोमा कारागारमा रहेका उनलाई आज बिहान १० बजे तीन वटा… Continue reading २७ वर्ष अघिको अपराधमा अमेरिकामा एक जनालाई आज मृत्युदण्ड

यूरोप-अमेरिकी पठाइदिने प्रलोभनमा ४ करोड ठगी, म्यानपावरको अनुमति खारेज

काठमाडौं । वीस एचआर सोलुसनका सञ्चालकहरुमाथि झण्डै ४ करोड रुपैयाँ ठगीको अभियोगमा मुद्दा दायर भएको छ । कम्पनीका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ र फडिन्द्र कोइरालाको मिलेमतोमा ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ ठगी गरेको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार न्यायाधीकरण समक्ष अभियोग पत्र दायर गरेको जनाएको… Continue reading यूरोप-अमेरिकी पठाइदिने प्रलोभनमा ४ करोड ठगी, म्यानपावरको अनुमति खारेज

दुई महिनामा साढे ५ अर्बको विजुली निर्यात

काठमाडौं । चालु चालु (आव) २०८०–८१ को दुई महिना (साउन–भदौ)मा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको जनाएको छ । दुई महिनामा ३ अर्ब ३९… Continue reading दुई महिनामा साढे ५ अर्बको विजुली निर्यात

भारतद्धारा क्यानडाका नागरिकलाई भिसा दिन रोक, दूतावासको सेवा अनिश्चतकालीन बन्द

ओटावा । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बीएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ । विगत केही समयदेखि बिएसएल इन्टरनेशनल सर्भिसेजले भारत सरकारका निम्ति भिसा, राहदानी, ‘कन्सुलर’, प्रमाणीकरण र नागरिक… Continue reading भारतद्धारा क्यानडाका नागरिकलाई भिसा दिन रोक, दूतावासको सेवा अनिश्चतकालीन बन्द

उच्च अंकले बढ्यो नेप्से, एक दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । सोमबारदेखि लगातार उकालो लागेको नेप्से आज एकैदिन ४४ अंकले बढेको हो । बिहीबार नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा पुगेको छ । यसदिन २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको… Continue reading उच्च अंकले बढ्यो नेप्से, एक दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

उच्चपदस्थलाई मापदण्डविपरीत दिइएका सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन

काठमाडौं । संसदीय समितिले भीभीआइपी तथा भीआइपीहरु (उच्च पदस्थ व्यक्ति) लाई मापदण्ड विपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको बैठकले भीभीआईपी र भीआईपीहरुलाई मापदण्ड विपरीत उपलब्ध गराइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले… Continue reading उच्चपदस्थलाई मापदण्डविपरीत दिइएका सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन

प्रचण्डको चीन भ्रमण तालिका सार्वजनिक,हाङजाउमा सी चिनफिङसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ। रराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी यही असोज ६ गतेदेखि १३ गतेसम्म प्रचण्डले चीनको भ्रमण गर्ने जनाएको हो। चीनका प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा हुन लागेको भ्रमणमा उनले राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्नेछन् । भ्रमणको क्रममा दुई देशबीच विभिन्न विषयमा सम्झौता पनि हुने… Continue reading प्रचण्डको चीन भ्रमण तालिका सार्वजनिक,हाङजाउमा सी चिनफिङसँग भेटवार्ता

शिक्षक र सरकारबीच वार्ता सुरु

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता सुरु भएको छ । यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षक वार्तामा बस्न मानेका थिएनन् । बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज गृह मन्त्रालयमा वार्तामा बसेका छन् । बिहान आठ बजेदेखि जारी वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका… Continue reading शिक्षक र सरकारबीच वार्ता सुरु

शिक्षकको आन्दोलन आज पनि, पठनपाठन प्रभावित

काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित बनेको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षक आन्दोलन गर्न काठमाडौं भेला भएसँगै पठनपाठन प्रभावित भएको हो । देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिँदा झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित बनेको हो । संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो । विद्यालय बन्दको… Continue reading शिक्षकको आन्दोलन आज पनि, पठनपाठन प्रभावित

न्यूयोर्कमा नेपाल र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता

rss

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ। प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो। दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल,… Continue reading न्यूयोर्कमा नेपाल र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको महासभामा आज प्रधानमन्त्री प्रचण्डको सम्बोधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भएका छन् । महासभा सुरू भएको चार दिनपछि नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्ने भएका हुन्। सम्बोधनका क्रममा नेपालले हासिल गरेका राजनैतिक उपलब्धिहरू बारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, दिगो विकास र जलवायु… Continue reading संयुक्त राष्ट्रसंघको महासभामा आज प्रधानमन्त्री प्रचण्डको सम्बोधन

नेपाल बन्यो वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सनको पक्ष राष्ट्र

काठमाडौं । नेपाल वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे)को पक्ष राष्ट्र बनेको छ । सो सम्बन्धी सम्झौतामा नेपालले हस्ताक्षर गरेको छ। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसंघले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरे । अतिकम विकसित देशबाट यो… Continue reading नेपाल बन्यो वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सनको पक्ष राष्ट्र

नेपालका परराष्ट्र मन्त्री र अमेरिकी पुर्व विदेशमन्त्री बीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ। भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो। यसैगरी दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको थियो। भेटघाटको अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री पनि सहभागी थिए। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र मन्त्री… Continue reading नेपालका परराष्ट्र मन्त्री र अमेरिकी पुर्व विदेशमन्त्री बीच भेटवार्ता

भारत र क्यानडाबीचको सम्बन्ध चिसिँदा अन्तर्राष्ट्रिय समुदाय चिन्तित

REUTERS\BBC

काठमाडौं । भारत र क्यानडाबीच देखिएको कूटनीतिक विवादको बाछिटा अन्य अन्तर्राष्ट्रिय सम्बन्धमा पर्न नदिन पश्चिमा देशका मन्त्री र अधिकारीहरूले ठूलो मेहनत गरिरहेको समाचार माध्यमहरुले जनाएका छन् । अमेरिका र अन्य पश्चिमा शक्तिहरूले क्यानडासँगको विवादका कारण भारतसँग आफ्नो सम्बन्ध नबिग्रियोस् भन्ने चाहेको समेत समाचारमा जनाइएको छ । भू–राजनीतिको ठूलो मैदानमा भारत एउटा प्रमुख खेलाडी भइसकेको छ।… Continue reading भारत र क्यानडाबीचको सम्बन्ध चिसिँदा अन्तर्राष्ट्रिय समुदाय चिन्तित