किन विवादमा फस्यो बलिउड चलचित्र ‘बवाल’ ?

काठमाडौं । बलिउड चलचित्र बवाल विवादमा तानिएको छ । व्यवस्थित रूपमा मच्चाइने नरसंहार तथा प्रलयलाई धेरै हल्का रूपमा प्रस्तुत गरिएको भन्दै चलचित्र प्रदर्शन रोक्न भनिएको छ । अनलाइन प्रसारण माध्यम अमेजनलाई यहुदी समुदायले चलचित्र प्रसारण रोक्न पत्राचार समेत गरेका छन् । यहुदी समुदायको संगठन साइमन सेन्टरले चलचित्रले असह्य पीडा र व्यवस्थित ढंगबाट गरिएको मानवीय नरसंहारलाई… Continue reading किन विवादमा फस्यो बलिउड चलचित्र ‘बवाल’ ?

आज खिर खाने दिन, यस्तो छ महत्व

काठमाडौं । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दुधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने… Continue reading आज खिर खाने दिन, यस्तो छ महत्व

पश्चिम तराईमा भारी वर्षा, जनजीवन प्रभावित

काठमाडौं । रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङ देउखुरीको लालमटिया आसपासको क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान साढे २ बजे सूचना जारी गरेर पछिल्लो तीन घण्टायता ती क्षेत्रमा भारी वर्षा भएको जानकारी दिएको हो । महाशाखाका अनुसार सबैभन्दा बढी लुम्बिनीमा ७४.२ मिलिमिटर वर्षा… Continue reading पश्चिम तराईमा भारी वर्षा, जनजीवन प्रभावित

पाकिस्तानमा बम विष्फोट, कम्तिमा ३५ जनाको मृत्यु

file Reuters Photo

काठमाडौं । पाकिस्तानको कट्टरपन्थी राजनीतिक तथा धार्मिक समूह जमियत उलेमा इस्लाम–फजलका कार्यकर्ताहरूको र्‍यालीमा शक्तिशाली बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । साथै २ सय जना घाइते भएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर जिल्लाको खारमा आयोजित सम्मेलनमा आइतबार साँझ बम विस्फोट भएको हो । विस्फोटमा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा… Continue reading पाकिस्तानमा बम विष्फोट, कम्तिमा ३५ जनाको मृत्यु

भ्रष्टाचार विरुद्धको अभियान राजनीतिक स्टण्ड होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिति र तस्करीविरूद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन्। समाजवादी मोर्चामा आवद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरूद्ध अभियान थालिएको छ। तस्करीविरूद्ध जेहाद छेडिएको छ। यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ। यो लडाइँ… Continue reading भ्रष्टाचार विरुद्धको अभियान राजनीतिक स्टण्ड होइन : प्रधानमन्त्री

रुकुम पश्चिममा पहिरोमा परी २ जनाको मृत्यु

file

काठमाडौं । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका- ७ को बाँसथलामा घाँस काट्ने क्रममा पहिरोको ढिस्को खस्दा स्थानीय एक महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा बाँफिकोट- ७ की ४५ वर्षिया धनमाया खत्री र सोही ठाउँका ४४ वर्षिय कालीबहादुर खड्का रहेको जिल्ला… Continue reading रुकुम पश्चिममा पहिरोमा परी २ जनाको मृत्यु

तलबभन्दा झन्डै दोब्बर आम्दानी गर्ने नापी कार्यालय चाबहिलका अधिकृत विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो । आयोगका अनुसार पुरीले २०५२ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए ।… Continue reading तलबभन्दा झन्डै दोब्बर आम्दानी गर्ने नापी कार्यालय चाबहिलका अधिकृत विरुद्ध मुद्दा दायर

धरानमा एकैदिन १५४ जनामा डेंगी संक्रमण, परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा पोजिटिभ

धरानमा डेंगी प्रकोप तीव्र, परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा पोजिटिभकाठमाडौं । सुनसरीको धरानमा डेंगी संक्रमणको जोखिम क्षेत्र देखिएको छ । तीन वर्षअघिझैँ धरानमा संक्रमितको सख्या बढ्न थालेपछि संक्रमणको जोखिम बढेको हो । जेठ अन्तिम सातायता साउन १३ गतेसम्म दुई हजार ३५३ जना संक्रमित भएका छन् । साउन १२ गतेसम्म दुई हजार १९९ कुल संक्रमित रहेकोमा एकैदिन… Continue reading धरानमा एकैदिन १५४ जनामा डेंगी संक्रमण, परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा पोजिटिभ

सुन तस्करी प्रकरण: ठमेलस्थित होटल भियनामा छापा, एक जना पक्राउ

काठमाडौं । राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ । विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनसँग सम्बन्धित एकजना व्यक्ति त्यहाँ बसेको सुराक पाएपछि होटल भियनामा आज बिहान छापा मारेको हो । होटलबाट केही कागजपत्रसहित एक जनालाई पक्राउ पनि गरिएको छ । पक्राउ पर्नेमा दावा छिरिङ नामका बेल्जियमका नागरिक रहेको खुलेका छ ।… Continue reading सुन तस्करी प्रकरण: ठमेलस्थित होटल भियनामा छापा, एक जना पक्राउ

सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा रातोपुलस्थित घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको छ । ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका… Continue reading सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट

सामाखुसीमा भेलमा बगेका किशोर अझै वेपत्ता

काठमाडौं । साउन ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढी र भेगले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला… Continue reading सामाखुसीमा भेलमा बगेका किशोर अझै वेपत्ता

थाइल्याण्डमा पटाका गोदाममा विष्फोट, कम्तिमा ९ जना मारिए

काठमाडौं । थाइल्यान्डको एक पटाका गोदाममा भएको विस्फोटमा परि नौ जनाको ज्यान गएको छ । घटनामा एक सय जनाभन्दा धेरै व्यक्ति घाइते भएका प्रहरी वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ । नारथिवाटका गभर्नर… Continue reading थाइल्याण्डमा पटाका गोदाममा विष्फोट, कम्तिमा ९ जना मारिए

कोरियामा अब पानीजहाज कम्पनीमा पनि नेपालीले काम पाउने, खुल्यो भाषा परीक्षा

काठमाडौं । इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ। करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो। भाषा परीक्षा असोज १ गतेदेखि सुरू हुने इपिएस कोरिया शाखाले जानकारी दिएको छ। ‘नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न… Continue reading कोरियामा अब पानीजहाज कम्पनीमा पनि नेपालीले काम पाउने, खुल्यो भाषा परीक्षा

दुई जिल्लामा आज अति धेरै वर्षा

काठमाडौं । आज झापा र कास्कीमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । झापाको केचना वर्षामापन केन्द्रमा अति भारी वर्षा भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आह्वान गरेको छ । जुम्लेटीपोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ लगायत कास्की र पर्वत आसपासका क्षेत्रमा पनि… Continue reading दुई जिल्लामा आज अति धेरै वर्षा

कोशी प्रदेशमा मध्यावधि निर्वाचन गर्न बाबुराम भट्टराईको प्रस्ताव

काठमाडौं । नेसपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने बताएका छन् । नेपाली कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदबाट मुक्त भएपछि नयाँ सरकार गठनको पहल भइरहेका बेला भट्टराईले सो धारणा सार्वजनिक गरेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङलेले यही साउन १६ गते अपराहृन ५ बजेसम्म… Continue reading कोशी प्रदेशमा मध्यावधि निर्वाचन गर्न बाबुराम भट्टराईको प्रस्ताव

रास्वपामा आवद्ध हुनु मतलव उम्मेदवार बन्न पाउनु होइन : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आबद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडाध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारेका हुन् । रास्वपा साधारण… Continue reading रास्वपामा आवद्ध हुनु मतलव उम्मेदवार बन्न पाउनु होइन : लामिछाने

बाघ संरक्षणमा नेपाल अग्र स्थानमा छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताएका छन् । विश्व बाघ दिवसका अवसरमा आज शुभकामना दिँदै उनले नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएकामा सो लक्ष्य निर्धारित अवधि अगावै पूरा भएकामा सबैप्रति बधाई ज्ञापन गरेका छन् । नेपालले सन्… Continue reading बाघ संरक्षणमा नेपाल अग्र स्थानमा छ : प्रधानमन्त्री

एमाले अध्यक्ष भन्छन् : सरकारले भ्रष्टाचार लुकाउन खोज्यो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार लुकाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनले सरकारको संलग्नता नहुँदासम्म एयरपोर्टजस्तो संवेदनशील क्षेत्रबाट सय किलो सुन निकासा हुनै नसक्ने बताए । केही काम गरेको देखाएर भ्रष्टाचार लुकाउन सरकार लागि परेको उनको भनाई छ । पुर्व प्रधानमन्त्री ओलीले नेपालगन्जमा शनिवारदेखि सुरु… Continue reading एमाले अध्यक्ष भन्छन् : सरकारले भ्रष्टाचार लुकाउन खोज्यो

तीन मुलुकको भ्रमण सकेर माधव नेपाल स्वदेश फिर्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तीन देशको भ्रमण सकेर काठमाडौं फर्किएका छन्। उनी शनिबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। त्रिदेशीय भ्रमणका क्रममा उनी गत आइतबार इन्डोनेसिया प्रस्थान गरेका थिए। अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया पुगेका अध्यक्ष नेपालले विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र… Continue reading तीन मुलुकको भ्रमण सकेर माधव नेपाल स्वदेश फिर्ता

जुलाई विश्व इतिहासकै सबैभन्दा गर्मी महिना घोषित

काठमाडौं । वैज्ञानिक अध्ययनलाई आधार मान्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेर्रेसले यो जुलाई महिना विश्व इतिहासकै सबैभन्दा गर्मी महिना भएको घोषणा गरेका छन् । वास्तवमा जुलाईले विश्वको औसत तापक्रमका सम्पूर्ण रेकर्ड तोडेको छ । संयुक्त राष्ट्रसंघ अन्तरगतको विश्व मौसम संगठन तथा युरोपेली युनियन कपरनिकसन क्लाइमेट चेन्जले एक संयक्त विज्ञप्ति जारी गर्दै जुलाई महिना इतिहासकै गर्मी… Continue reading जुलाई विश्व इतिहासकै सबैभन्दा गर्मी महिना घोषित

हवाई सुरक्षाका लागि टास्क फोर्स गठन

file

काठमाडौं । पछिल्लो चार महिनाको अवधिमा नेपालमा चार वटा हेलिकोप्टर दुर्घटना भएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षा अभिवृद्धिका लागि टास्कफोर्स गठन गरेको छ । हवाई उडानलाई थप सुरक्षित, व्यवस्थित तथा भरपर्दो बनाई हवाई सेवालाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्न, दुर्घटना न्यूनीकरणका उपाय पहिल्याउन, हवाई सुरक्षा दर अभिवृद्धि गर्न र हवाई दुर्घटनाको कारण पत्ता… Continue reading हवाई सुरक्षाका लागि टास्क फोर्स गठन

साँवा ब्याज तिर्न नसक्दा यौन शोषण गर्दै घरजग्गा हडप्ने व्यक्ति पक्राउ

साँवा ब्याज तिर्न नसक्दा यौन शोषण गर्दै घरजग्गा हडप्ने व्यक्ति पक्राउकाठमाडौं । उपचारका लागि ऋण लिएको पाँच लाख रुपैयाँको साँवा र ब्याज एकमुष्ट तिर्न नसक्दा ललितपुरको ठेचोकी ३४ वर्षीया महिलालाई यौन शोषण गर्दै घरजग्गा हडपेको खुलासा भएपछि मिटरब्याजी सुर्जमान मालीलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर ठेचोका सुर्जमान मालीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो… Continue reading साँवा ब्याज तिर्न नसक्दा यौन शोषण गर्दै घरजग्गा हडप्ने व्यक्ति पक्राउ

१० वर्षमा बाघको संख्या दोब्बर बनाएको नेपाल कस्तो चूनौति सामना गर्दैछ ?

file

काठमाडौं । दश वर्षको अवधिमा झन्डै तीन गुणाले बाघको सङ्ख्या बढाउने ‘महत्त्वपूर्ण उपलब्धि’ प्राप्त गरेको नेपालको अबको चुनौती ती जनावरको उचित व्यवस्थापन र मानवसँगको द्वन्द्व कम गर्नु रहेको जानकारहरूले बताएका छन्। सन् २००९ मा १२१ रहेको बाघको सङ्ख्या सन् २०२२ मा बढेर ३५५ पुगेको सरकारी निकायहरूले घोषणा गरेका थिए। उक्त उपलब्धि नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय… Continue reading १० वर्षमा बाघको संख्या दोब्बर बनाएको नेपाल कस्तो चूनौति सामना गर्दैछ ?

महाकाली नदीमा जलसतह बढ्दै, जोखिमपूर्ण रहने

काठमाडौं । महाकाली नदीमा जलसतह सतर्कता तहमा पुगेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रको जलसतह सतर्कतातह आसपास रहेको जानकारी दिएको छ। बिहान साढे ९ बजे महाकाली नदीको जलसतह ५.८७ मापन भएको छ। जलसतहको सतर्कता तह ५.८० मिटर र खतराको तह ७ मिटर कायम गरिएको छ। महाकालीमा… Continue reading महाकाली नदीमा जलसतह बढ्दै, जोखिमपूर्ण रहने

नारायणगढ–मुग्लिन सडक खण्डमा बिहानैबाटै अवरोध, अहिले सूचारु

काठमाडौं । पहिरो खसेपछि अवरुद्ध भएको चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ । बिहान ७ बजे इच्छाकामना गाउँपालिका–७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडकको पहिरो पन्छाएर बिहान ९ः५५ बजेदेखि सडक पुनः दुईतर्फी नै सञ्चालन गरिएको छ । बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए… Continue reading नारायणगढ–मुग्लिन सडक खण्डमा बिहानैबाटै अवरोध, अहिले सूचारु

रोजगारीका लागि भिजिट भिसामा थाइल्याण्ड र म्यानमारमा नजान सरकारको आग्रह

काठमाडौं । विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । खासगरी थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय… Continue reading रोजगारीका लागि भिजिट भिसामा थाइल्याण्ड र म्यानमारमा नजान सरकारको आग्रह

सिंगापुरमा एक महिलालाई दिइयो मृत्युदण्ड

काठमाडौं । सिङ्गापुरमा ३० ग्राम लागुपदार्थ हिरोइनको तस्करी गरेको अभियोगमा एक महिलालाई मृत्युदण्ड दिइएको छ । ३० ग्राम हिरोइनसहित सन् २०१८ मा पक्राउ परेकी ४५ वर्षकी सारिदेबी जमानीलाई आज मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । सिङ्गापुरमा बितेको २० वर्षपछि पहिलोपल्ट महिलालाई मृत्युदण्ड दिइएको हो । सिङ्गापुरमा बितेको तीन दिनमा दोस्रो व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको छ… Continue reading सिंगापुरमा एक महिलालाई दिइयो मृत्युदण्ड

दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला

काठमाडौं । दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला परेका छन्। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठा हिजो बिहीबार मृत भेटिएका हुन्।। जाजरकोट जिल्ला खलङ्गा गाउँपालिका–६ का बाँठाको रूम्बेकस्थित गणमा रहेको गाडीको वर्कशपमा झुण्डिएको अवस्थामा फेला परेको सैनिक जनसम्पर्क तथा… Continue reading दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला

काठमाडौंको चन्द्रागिरीमा कार दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि ४ को पानीघाटमाथि गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा१०च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा सिन्धुली घर भएका २० वर्षीय चालक नवराज ठोकर तामाङ र काभ्रे सल्ले भुल्भुका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए । गाडी के कारणले दुर्घटना भएको… Continue reading काठमाडौंको चन्द्रागिरीमा कार दुर्घटना, दुई जनाको मृत्यु

वैदेशिक रोजगारीमा असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्न सरकारले गरायो सचेत

काठमाडौं । वैदेशिक रोजगारीका लागि असम्बिन्धत व्यक्तिको प्रलोभनमा नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सचेत गराएको छ । पछिल्लो समय आकर्षक सेवा सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगात युरोपियन श्रम गन्तब्य मुलुकमा रोजगारी दिने बाहनामा लाखौं ठगी भइरहेको खबर सार्वजनिक भएसँगै मन्त्रालयले सचेत गराएको हो । यसबारे सूक्ष्म अध्ययन समेत भइरहेको मन्त्रालयले जनाएको… Continue reading वैदेशिक रोजगारीमा असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्न सरकारले गरायो सचेत