काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा दुई वर्षअघि राखिएको जलहरी निकालेर तौल लिन सुरु गरेको छ । आइतबार अपरान्ह पुगेको आयोगको टोलीले पशुपतिनाथको गर्भगृहबाट जलहरी निकालेर मन्दिर परिसरमा तौल गरेको हो । सहसचिव शेरजंग कार्की नेतृत्वको टोलीमा अख्तियारकै प्रहरी, सुनचाँदीका कालिगढ र काठमाडौं महानगरपालिकाको वडा कार्यालयका प्रतिनिधि पनि छन् । पशुपतिनाथको शिवलिंगमा चढाइने… Continue reading पशुपतिमा जब अख्तियार पस्यो…
Category: फिचर
भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोड रुपैयाँको बजेट
चितवन। चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ। महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटको स्रोतमा आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राजश्व बाडफाँटबाट ५४… Continue reading भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोड रुपैयाँको बजेट
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट, धुलोरहित बनाउन १ अर्ब
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि साढे २५ अर्बको बजेट सार्वजनिक गरेको छ । आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । उपमेयर सुनीता डंगोलले प्रस्तुत गरेको बजेटको सबैभन्दा ठूलो… Continue reading काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट, धुलोरहित बनाउन १ अर्ब
काठमाडौं महानगर क्षेत्र भित्रका सार्वजनिक सडकमा पार्किङ संचालन गर्न निषेध
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्रका सार्वजनिक सडकमा पार्किङ संचालन गर्न निषेध गरेको छ । महानगरका मेयर बालेन साहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै महानगर क्षेत्र भित्रका सार्वजनिक सडकमा सवारी पार्किङ संचालन गर्न अनुमति नदिइने बताएका हुन्। अहिले गाडीहरु सार्वजनिक सडकमा पार्किङ गर्ने गरिएको छ। जसले गर्दा सबै सडकहरुमा भिडभाड हुने र… Continue reading काठमाडौं महानगर क्षेत्र भित्रका सार्वजनिक सडकमा पार्किङ संचालन गर्न निषेध
स्थानीय तहमा आज बजेट आउने
काठमाडौं । ऐन अनुसार आज स्थानीय तहले बजेट ल्याउने दिन हो । अधिकांश स्थानीय तहले आइतबार आगामी वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्दै छन् ।अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्नुपर्ने कानुनी… Continue reading स्थानीय तहमा आज बजेट आउने
दाङमा पनि चट्याङ लागेर दुई जनाको मृत्यु
काठमाडौं । दाङमा चट्याङले लागेर दुई जना पुरूषको मृत्यु भएको छ। दंगीशरण गाउँपालिका वडा नं. ३ का ३७ बर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ बर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चौधरीको शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा र केसीको पौने ६… Continue reading दाङमा पनि चट्याङ लागेर दुई जनाको मृत्यु
मनसुनी प्रभावले देशैभर वर्षा
काठमाडौं । मुलुकमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्य देखि पूर्णतया बदली रहेको छ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका… Continue reading मनसुनी प्रभावले देशैभर वर्षा
गृहमन्त्री चीन जाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । मंगलबार साँझ ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जाने उनको सचिवालयमा जानेछन् । चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् । उनको टोलीमा गृह मन्त्रालयका केही सहसचिवहरु पनि रहनेछन् । भ्रमणका क्रममा केही भेटघाट… Continue reading गृहमन्त्री चीन जाने
बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु
काठमाडौं । बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका-५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन… Continue reading बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु
भारत सङ्ग हार्यो नेपाल, साफमा समुह चरणबाटै बाहिरियो
काठमाडौं । भारतसँग २-० ले पराजित भएसँगै नेपाल साफ च्याम्पियनसिपबाट बाहिरिएको छ । नेपाललाई पराजित गरेपछि भारत भने सेमिफाइनलमा प्रवेश गरेको छ । बेंगलुरुमा भएको खेलमा भारतका लागि सुनिल क्षेत्रीले ६१ औं मिनेटमा गोल गरे भने ७० औं मिनेटमा नओरिम महेश सिंहले गोल गरे । अघिल्लो खेलमा नेपाल कुवेत ३-१ ले पराजित भएको थियो ।… Continue reading भारत सङ्ग हार्यो नेपाल, साफमा समुह चरणबाटै बाहिरियो
विश्वकप छनोटबाट बाहिरियो नेपाल, नेदरल्यान्डससङ्ग लज्जास्पद हार
काठमाडौं । ब्याटिङ र बलिङ दुबैमा कमजोर प्रदर्शन गरेपछि नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ । यससँगै विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने थियो । तर हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ… Continue reading विश्वकप छनोटबाट बाहिरियो नेपाल, नेदरल्यान्डससङ्ग लज्जास्पद हार
चित्त नबुझे नयाँ सरकार बन्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु नौलो कुरा नभएको बताएका छन् । काठमाडौंमा(४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे फेर्न सकिने बताए । ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार… Continue reading चित्त नबुझे नयाँ सरकार बन्छ : गगन थापा
ड्रागन बोट रेसको उपाधी सिचुवानलाई, नेपाल दोस्रो
काठमाडौं । पोखरामा शुक्रबारदेखि सुरु भएको पहिलो नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनकै सिचुवान ड्रागन बोट टिमले हात पारेको छ । शनिबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले जित निकालेको हो । प्रतियोगितामा पहिलो भएको सिचुवान ड्रागन बोट टिमले २ सय र ५ सय मिटर दुवै विधामा उत्कृष्ट बन्दै… Continue reading ड्रागन बोट रेसको उपाधी सिचुवानलाई, नेपाल दोस्रो
नेपाल र मार्सल आइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौं । नेपालले मार्सल आइल्यान्डसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । शुक्रबार न्युयोर्कमा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको लागि नेपालका राजदूत अमृतकुमार राई र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको लागि मार्सल आइल्यान्डकी राजदूत अमातलेन एलिजाबेथ काबुआले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा दुई… Continue reading नेपाल र मार्सल आइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र भारत साफ फूटबलमा भिड्दै
काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली भारतसँग खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग खेल्न लागेको हो । यो खेल बैंगलोरको श्रीकांतिराव स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता हो । भारत साविक विजेता टोली हो । भारतमा भैरहेको… Continue reading नेपाल र भारत साफ फूटबलमा भिड्दै
आज अधिकांश भेगमा वर्षाको सम्भावना
काठमाडौं । देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव फैलिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका एकदुई स्थानमा मे-(गर्जन-चट्याङ्ग सहित वर्षा भइरहेको… Continue reading आज अधिकांश भेगमा वर्षाको सम्भावना
गैंडाकोटमा पोखरीमा डुबेर दुई बालकको ज्यान गयो
काठमाडौं । नवलपरासी (बर्दघाट(सुस्तापूर्व)को गैंडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर शुक्रबार दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए । पोखरीमा डुबेका करिब १३\१४ वर्षका दुई बालकको सनाखत हुनसकेको छैन । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोली घटनास्थलमा पुगेको छ । गर्मी छल्नका… Continue reading गैंडाकोटमा पोखरीमा डुबेर दुई बालकको ज्यान गयो
विश्वकप छनोट : जित्नै पर्ने दवावका बीच नेपाल र नेदरल्याण्ड्स भिड्दै
काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेपालले जित्ने पर्ने दबाबका साथ नेदरल्याण्ड्ससँग खेल्दैछ । जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२ः ४५ बजे हुने खेलमा नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्ने लक्ष्यमा हुनेछ । यस अगाडीको यात्रा तय गर्न नेपालले यो खेल जित्नै पर्नेछ । यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो… Continue reading विश्वकप छनोट : जित्नै पर्ने दवावका बीच नेपाल र नेदरल्याण्ड्स भिड्दै
अमेरिकी होटेल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्स नेपाल भित्रियो
काठमाडौं । अमेरिकी होटल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्सले इटहरीमा होटल सञ्चालन गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा पर्यटन तथा हवाई यातायात समिति (एफएनसीसीआई)का अध्यक्ष देशबन्धु बस्नेत (अजित)ले इटहरीमा यो ब्राण्ड भित्राएका हुन् । विंडहाम होटल्स एण्ड रिसोर्ट्ससँग ९५ देशमा ८ हजार ९०० भन्दा धेरै होटल र २४ ब्रान्डको पोर्टफोलियो… Continue reading अमेरिकी होटेल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्स नेपाल भित्रियो
माधव नेपाल भन्छन् : ओलीले कांग्रेससँग मिलेर सरकार बनाउन खोज्दैछन्
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकारलाई ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईहरुले सुनिरहनुभएको छ। कस्तो… Continue reading माधव नेपाल भन्छन् : ओलीले कांग्रेससँग मिलेर सरकार बनाउन खोज्दैछन्
राजेन्द्र पाण्डेको आक्रोश-‘प्रधानमन्त्रीको सचिवालय विघटन गरिदिए हुन्छ’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त रहेको भन्दै विघटन गर्न आग्रह गरेका छन्। बजेटप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै आएका पाण्डेले शुक्रबार मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै यस्तो आक्रोश पोखेका हुन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय,… Continue reading राजेन्द्र पाण्डेको आक्रोश-‘प्रधानमन्त्रीको सचिवालय विघटन गरिदिए हुन्छ’
वीर अस्पतालका ७०० जनरल बेड नि:शुल्क
काठमाडौं । वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई नि:शुल्क उपलब्ध गराउने निर्णय गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को कार्यकारी परिषदले सो निर्णय गरेको हो। यसअघि प्रतिबेड दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो। बेड नि:शुल्क गर्दा वार्षिक ५ करोड रुपैयाँ खर्च हुने बताइएको छ। सरकार र आन्तरिक स्रोतबाट उक्त रकम व्यहोरिने बताइएको… Continue reading वीर अस्पतालका ७०० जनरल बेड नि:शुल्क
ठूलो परिमाणको लागूऔषध ‘एलएसडी’ भित्र्याउने र बिक्री वितरण गर्ने गिरोह पक्राउ
काठमाडौं । नेपालमा हालसम्मकै ठूलो परिमाणमा अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद भएको छ । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले चलाएको विशेष अपरेशनका क्रममा प्रहरीले १० हजार १३० पिस एलएसडीसहित ५ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठ, मकवानपुरको चित्लाङ र ठमेलको एक क्लबमा ट्रान्स पार्टी आयोजना भएको सुइको पाएपछि प्रहरीले गिरोहको खोजी गरेको… Continue reading ठूलो परिमाणको लागूऔषध ‘एलएसडी’ भित्र्याउने र बिक्री वितरण गर्ने गिरोह पक्राउ
लमजुङमा भूकम्पको धक्का
काठमाडौं, लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो । यसअघि गत असार ५ गते… Continue reading लमजुङमा भूकम्पको धक्का
टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न गएको पनडुब्बीमा सवार सबै ५ जनाको मृत्यु भएको पुष्टी
काठमाडौं । अमेरिकी तटरक्षकहरूले टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ जाँदै गर्दा बेपत्ता भएका सबै पाँच जनाको मृत्यु भएको बताएका छन्। उनीहरू सवार पनडुब्बीको भग्नावशेष फेला परेसँगै आन्ध्र महासागरमा व्यापक रूपमा जारी उद्धार कार्य अन्त्य भएको छ। एकजना अमेरिकी नौसेना अधिकारीले अमेरिकी सञ्चारमाध्यमलाई आइतवार जहाज सम्पर्कविहीन भएको केही समयपछि विस्फोटसँग मिल्दोजुल्दो आवाज सुनिएको बताएका थिए। यो साताको सुरुमा… Continue reading टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न गएको पनडुब्बीमा सवार सबै ५ जनाको मृत्यु भएको पुष्टी
देशैभर फैलँदै मनसुन, भारी वर्षा हुने
काठमाडौं । जेठ ३१ गते नेपाल प्रवेश गरेको मनसुनी वायु पश्चिमतर्फ फैलने क्रममा छ। बिपरजोय चक्रवात र न्यूनचापीय क्षेत्रको असरका कारण नेपाल भित्रिएको एक सातासम्म मनसुन पश्चिमसम्मै फैलन सकेको थिएन। अब एकदुई दिनभित्रै मनसुन देशभर फैलने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले पूर्वदेखि पश्चिमसम्मै तराईका भूभागहरूमा वर्षा भइरहेको छ।… Continue reading देशैभर फैलँदै मनसुन, भारी वर्षा हुने
नदी किनारमा बाढीको सम्भावना, सतर्क रहन आह्वान
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टा रौतहट, सर्लाही, चितवन, दाङ, बाँके, बर्दिया, कैलालीमा मध्यम तथा भारी वर्षा भएको बताएको छ। ती जिल्ला भएर वहने नदीहरूको जलसतह बढ्ने हुँदा तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ। त्यस्तै नवलरासी पूर्व नवलरासी पश्चिम, कञ्चनपुर, डडेलधुरा, बैतडी र आसपास मध्यम-भारी वर्षा भएको र… Continue reading नदी किनारमा बाढीको सम्भावना, सतर्क रहन आह्वान
ओखलढुंगामा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौं । ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।… Continue reading ओखलढुंगामा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु
गोरखामा जिप दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौं । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो । प्रहरीले पाँच जनाको मृत्यु भएको भनेर पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । मृतकको पहिचान खुल्न… Continue reading गोरखामा जिप दुर्घटना, ५ जनाको मृत्यु
मेयरको दावि : काठमाडौंमा जाम हुने समय ५ मिनेट घट्यो
काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधार भएको दाबी काठमाडौं महानगरपालिकाले गरेको छ । मेयर बालेन शाहले काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधार आएको भन्दै विगतको तुलनामा जाममा बस्नुपर्ने समय ५ मिनेट छोटिएको दाबी गरेका छन् । आर्थिक वर्ष २०७९\८० को रिपोर्ट कार्ड प्रस्तुत गर्दै उनले यसलाई महानगरको उपलब्धि मानेका छन् । १ लाख ८० हजार ७५६ वर्गफिट… Continue reading मेयरको दावि : काठमाडौंमा जाम हुने समय ५ मिनेट घट्यो