‘अखण्ड भारत’ को नक्साबारे बुझ्न दूतावासलाई निर्देशन

काठमाडौं । नेपाल सरकारले भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नयाँ नक्साबारेमा बुझ्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्य तथ्य जानकारी लिन दूतावासलाई निर्देशन भइसकेको जानकारी दिएका हुन् । भारतले नेपाली केही भू-भागसमेत समेटेर नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा राखेपछि नेपालमा यसको… Continue reading ‘अखण्ड भारत’ को नक्साबारे बुझ्न दूतावासलाई निर्देशन

विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु, २६ जना बेपत्ता

File

काठमाडौं । विपद्का घटनाहरुबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ । यस वर्ष मनसुन सुरु भएसँगै विपद्का घटनाहरुबाट हालसम्म १० जनाको मृत्यु भएको हो । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिए । त्यस्तै ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर… Continue reading विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु, २६ जना बेपत्ता

कतार र यूएईबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । कतार र संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो कूटनीतिक प्रतिनिधित्व पुनःस्थापित गर्ने घोषणा गरेका छन् । कतारको अबुधाबीस्थित दूतावास र दुबईस्थित माहावाणिज्य दूतावास र युएईको दोहास्थित दूतावास सोमबारदेखि खुल्ने छन् । कतार न्यूज एजेन्सीका अनुसार दुवै पक्षले यो महत्त्वपूर्ण कदमले दुवै देशका नेतृत्वको दृढतालाई प्रतिबिम्बित गर्नुका साथै संयुक्त अरब पहलको प्रगतिमा योगदान पुर्‍याउँदै… Continue reading कतार र यूएईबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना

नेपालको हवाई सुरक्षामा फ्रान्सले सघाउने

काठमाडौं । नेपालको हवाई सुरक्षा तथा हवाई सुरक्षामा संलग्न सुपरीवेक्षण क्षमता अभिवृद्धिमा फ्रान्सको नागरिक उड्डयन प्राधिकरणले सहयोग गर्ने भएको छ।यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डामिएनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार फ्रान्स र नेपालबीच प्राविधिक सहायता उपलब्ध गराउन सोमबार… Continue reading नेपालको हवाई सुरक्षामा फ्रान्सले सघाउने

विश्वकप छनोट : आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा आज नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग भिड्दै छ। खेल जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा दिउँस १२ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपाल र अमेरिका दुवैले हार बेहोरेका थिए। यद्यपी नेपालले जिम्बावे र अमेरिकाले वेस्ट इन्डिजसँग प्रतिस्पर्धात्मक खेल देखाएका थिए। सुपर सिक्समा पुग्नका लागि दुवै टिमलाई आजको खेल… Continue reading विश्वकप छनोट : आज नेपाल र अमेरिका भिड्दै

तीन प्रदेशमा आज वर्षा

RSS

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको बताएको छ। बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताइएको छ। अहिले कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ। संखुवासभाको नुम स्टेसनमा भारी वर्षा मापन… Continue reading तीन प्रदेशमा आज वर्षा

दार्चुलामा भूकम्पको धक्का महसुस

काठमाडौं । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो… Continue reading दार्चुलामा भूकम्पको धक्का महसुस

पूर्वी नेपालमा बाढी पहिरोमा ज्यान गुमाएकाका परिवारलाई कोशी सरकारले १ लाख राहत दिने

RSS

काठमाडौं । कोशी प्रदेश सरकारले बाढी र पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । प्रदेश सरकारले घाइतेको उपचारका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ… Continue reading पूर्वी नेपालमा बाढी पहिरोमा ज्यान गुमाएकाका परिवारलाई कोशी सरकारले १ लाख राहत दिने

सन्दुक रुइतले पाएको पुरस्कारमा कर छूट

काठमाडौं । सरकारले डा. सन्दुक रुइतले पाउने पुरस्कारमा कर छुट दिएको छ । गृह मन्त्रालयले सोमबार असार ४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै डा. रुइतले बहराइनबाट पाउने दश लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) मा कर छुट दिने निर्णय भएको जानकारी दिएको हो । गृह मन्त्रालयले गत फागुन ११ मा रुइतले पाउने पुरस्कारमा… Continue reading सन्दुक रुइतले पाएको पुरस्कारमा कर छूट

‘एमाले र माओवादीको एकता घोषणा गर्दा हतार गरिएछ, त्यतिबेला मोर्चाबाट जानुपर्थ्यो’

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा गठनको बेलामा पार्टी एकताको लागि आफूहरुले हतारो गरेको बताएका छन् । पाँच वर्षअघि नेकपा घोषणा गरिएकै हलबाट समाजवादी मोर्चा घोषणा गरिएपछि सम्बोधन गर्दै उनले त्यतिबेला पार्टी एकता गर्ने हतारो गरिएको बताएका हुन्। प्रचण्डले नेकपा बचाउन नसकेकोप्रति आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए… Continue reading ‘एमाले र माओवादीको एकता घोषणा गर्दा हतार गरिएछ, त्यतिबेला मोर्चाबाट जानुपर्थ्यो’

बाबुरामलाई बाहिर राखेर समाजवादी मोर्चा घोषणा, चार नेताले गरे सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । समाजवादी मोर्चाको सहमतिपत्रमा चार नेताले हस्ताक्षर गरेका छन्। सोमबार राष्ट्रिय सभागृहमा सुरू भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा चार नेताले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। सहमति पत्रमा सत्तारूढ नेकपा (माअ‍ोवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) र संसदीय प्रक्रिया बाहिर रहेको नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिवले हस्ताक्षर गरेका छन्… Continue reading बाबुरामलाई बाहिर राखेर समाजवादी मोर्चा घोषणा, चार नेताले गरे सहमतिपत्रमा हस्ताक्षर

जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसादविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महाप्रबन्धक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उनीविरूद्ध ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ स्रोत नखुल्ने तवरले सम्पत्ति कमाएको भन्दै मुद्दा दर्ता गरेको हो। उनले महानिर्देशकको रूपमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। उनी २०५१/११/३०… Continue reading जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसादविरुद्ध भ्रष्टाचार मुद्दा

झिनो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबार पहिलो दोस्रो शेयर बजार मापक सूचक (नेप्से) २.९४अंकले घटेर २०९१.३९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७६ कम्पनीको ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आइतवारको तुलनामा कारोबार रकम घटेको छ ।… Continue reading झिनो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

बैंक खातामा भएको पैसाभन्दा बढीको आइपीओ भरे कारबाही

काठमाडौं । शेयर लगानीकर्ताले आफ्नो बैंक खातामा भएको रकमभन्दा बढीको प्राथमिक शेयर (आइपीओ) भरेमा कारबाही हुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले उल्लेख गरेको छ। सोमबार एक सूचना निकाल्दै घोराही सिमेन्टको प्रिमियममा निष्कासन भैरहेको आइपीओमा धेरै लगानीकर्ताहरुले एकाउण्टमा पर्याप्त रकम नहुँदा नहुँदै पनि आवेदन दिएको पाइएपछि सचेत गराएको हो । खातामा पर्याप्त रकम नहुँदा नहुँदै पनि सेयर… Continue reading बैंक खातामा भएको पैसाभन्दा बढीको आइपीओ भरे कारबाही

वितरकले देशभरबाट उतार्‍यो ‘आदिपुरुष’

वितरकले देशभरबाट उतार्‍यो ‘आदिपुरुष’काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’ नेपालभरका हलमा प्रदशर्न रोकिएको छ । चलचित्रको नेपाल वितरक कम्पनी श्री व्यंकटेश इन्टरटेनमेन्ट प्रा. लि.ले चलचित्रको प्रदर्शन नेपालभर रोकिएको जानकारी दिएको छ । ‘आदिपुरुष काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा प्रर्दशन बन्द भएको विषयमा विभिन्न भ्रामक समाचार प्रकाशित भएकोप्रति गम्भीर ध्यानकर्षण भएको छ । उक्त चलचित्र कामपाका मेयर… Continue reading वितरकले देशभरबाट उतार्‍यो ‘आदिपुरुष’

गैरआवासीय नेपाली संघमा एकता, प्रधानमन्त्रीको मध्यस्थतामा सहमति

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आउँदो ११ औँ महाधिवेशन संयुक्त रूपमा आयोजना गर्ने सहमति गर्दै आपसी विवाद टुङ्ग्याएको छ। यसअघि भएको १० औँ महाधिवेशनपछि सङ्घ दुई समूहमा विभाजित भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा आइतबार दुवै पक्षबिच भएको छलफलमा चारबुँदे सहमति गर्दै एक भएको सङ्घले जानकारी दिएको छ। एकताको महाधिवेशनका रूपमा… Continue reading गैरआवासीय नेपाली संघमा एकता, प्रधानमन्त्रीको मध्यस्थतामा सहमति

पूर्वी नेपालमा बाढी पहिरोमा वेपत्ता २८ जनाको खोजी जारी

काठमाडौं । सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा शनिवार रातिको बाढीपहिरोमा बेपत्ता हुनेहरुको खोजी कार्य आज पनि जारी छ । बेपत्ताको खोजी भैरहेको प्रहरीले बताएको छ । बाढीपहिरोमा परेर सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा ४ जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता भएका छन् । अरु चार जना घाइते छन् । पाँचथरमा दुई तथा सङ्खुवासभा र… Continue reading पूर्वी नेपालमा बाढी पहिरोमा वेपत्ता २८ जनाको खोजी जारी

पोखरा महानगर भित्र पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक

काठमाडौं । काठमाडौंपछि पोखरा महानगरपालिकाले पनि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लागेको छ । महानगरभित्र रहेका सिनेमा हलहरूलाई पत्राचार गर्दै मेयर आचार्यले दक्षिण भारतीय चलचित्र आदिपुरूषमा राखिएको संवाद नसच्याइएसम्म कुनैपनि भारतीय चलचित्र नचलाउन निर्देशन दिएका हुन्। मेयर आचार्यले पोखरामा रहेका सिनेमा घरहरु बाराही चलचित्र मन्दिर क र ख, श्रीकृष्ण चलचित्र मन्दिर, मिडटाउन ग्यालेरिया र सिनेप्लेक्सलाई… Continue reading पोखरा महानगर भित्र पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक

नातिलाई छोरा भन्दै नागरिकता बनाउने पक्राउ

काठमाडौं । दाङमा नातिलाई छोरा भन्दै नागरिकता बनाइदिएको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–५ सिमलखुटीका ज्ञानबहादुर विकले नाति विवेकलाई छोरा हो भन्दै नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिएका छन् । प्रहरीले ज्ञानबहादुर, उनकी पत्नी जोगिनी विक, नाति विवेक विक, नागरिकता बनाउन साक्षी बस्नेहरू सावित्राकुमारी विक,… Continue reading नातिलाई छोरा भन्दै नागरिकता बनाउने पक्राउ

चार दलको मोर्चा गठन हुँदै, नाम ‘समाजवादी मोर्चा’

काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् । नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म… Continue reading चार दलको मोर्चा गठन हुँदै, नाम ‘समाजवादी मोर्चा’

विश्वकप छनोटको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ । नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि हरारेको मैदानमा नेपाली बलरहरु घरेलु टोली जिम्बाव्वेलाई रोक्न असफल भए । २९१ रनको लक्ष्य जिम्बाव्वेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो । उसका लागि १६४ रनको साझेदारी गरेका क्रेग इर्भिन र… Continue reading विश्वकप छनोटको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं महानगरमा सोमबारदेखि भारतीय चलचित्र निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलिदेखि काठमाडौंका हलहरुमा भारतीय चलचित्र निषेध गर्ने औपचारिक घोषणा गरेका छन् । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले विवादित संवाद नहटाएपछि उनले पूर्वचेतावनीअनुसार यो निर्णय लिएका हुन् । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् -भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल… Continue reading काठमाडौं महानगरमा सोमबारदेखि भारतीय चलचित्र निषेध

योगेश भट्टराईलाई गृह जिल्ला प्रवेशमा रोक

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई ताप्लेजुङका पहिचानवादीहरुले जिल्ला प्रवेशमा रोक लगाएको छ । ताप्लेजुङका आदिवासी जनजाति महासङ्घ, किरात याक्थुङ चुम्लिुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै… Continue reading योगेश भट्टराईलाई गृह जिल्ला प्रवेशमा रोक

‘लोडसेडिङ गरेर निर्यात पो गरियो कि भन्ने कुरा सत्य होइन’- कुलमान घिसिङ

काठमाडौं । नेपालकै विद्युत माग कटौती गरेर लोडसेडिङ गरिएको हो की भन्ने आशंकाप्रति स्पष्टिकरण दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा आएको गडबडीले पटक पटक विजुली जाने समस्या भएको बताएका छन् । पत्रकार सम्मेलनमा उनले भने केही दिन अगाडी देखि विद्युत निर्यात पनि सुरु गरेका थियौँ। अहिले सिस्टममा आएको गडबडीका कारण मध्य नेपाल र पश्चिम… Continue reading ‘लोडसेडिङ गरेर निर्यात पो गरियो कि भन्ने कुरा सत्य होइन’- कुलमान घिसिङ

उच्च अंकले बढ्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २८० कम्पनीको ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । कारोबार रकम बढेको छ । त्यसदिन… Continue reading उच्च अंकले बढ्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

हेवाखोलाको बाढीमा बेपत्ता सबैको खुल्यो पहिचान, सडक सम्पर्कविच्छेद

RSS

पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका-७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका-११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम-५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन्। उनीहरुलाई हेवाखोलाले हेवाखोला… Continue reading हेवाखोलाको बाढीमा बेपत्ता सबैको खुल्यो पहिचान, सडक सम्पर्कविच्छेद

सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालय बन्दका कार्यक्रम फिर्ता लिएको छ । विद्यालय कर्मचारीले आइतबारदेखि सामुदायिक विद्यालय बन्दको कार्यक्रम घोषणा गरेका थिए । सरकारले वार्ताका लागि समिति गठन गरेपछि आन्दोलनरत विद्यालय कर्मचारीहरूले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् । नेपाल विद्यालय कर्मचारी युनियन, सामुदायिक विद्यालय कर्मचारी संघ र विद्यालय कर्मचारी परिषदले संयुक्त विज्ञप्ति… Continue reading सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता

देशभर बाढी-पहिरोले गरेको क्षतिप्रति प्रधानमन्त्रीले दु:ख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बेपत्ता भएकाहरुको खोजी, उद्धार एव् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । बाढी–पहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको विवरण आएको छ । ती जिल्लामा घर, पुल, सडक लगायतका… Continue reading देशभर बाढी-पहिरोले गरेको क्षतिप्रति प्रधानमन्त्रीले दु:ख व्यक्त

संखुवासभामा बाढी–पहिरो : डेढ दर्जन मानिस सम्पर्कविहिन

File

काठमाडौं । संखुवासभा जिल्लाको हेँवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । शवको पहिचान हुन बाँकी रहेको छ । चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि… Continue reading संखुवासभामा बाढी–पहिरो : डेढ दर्जन मानिस सम्पर्कविहिन

आज कोशी\गण्डकीमा ठूलो वर्षाको प्रक्षेपण

काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थान बाहेक अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका पछिल्लो २४ घण्टामा कोशी प्रदेशको ताप्लेजुङमा भारी वर्षा भएको छ । ताप्लेजुङको दोभान स्टेसनमा… Continue reading आज कोशी\गण्डकीमा ठूलो वर्षाको प्रक्षेपण