काठमाडौ नेपालमा पछील्लो २४ घण्टामा थप ३१६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो वृद्धिसँगै मङ्गलवारसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १३,५६४ पुगेको छ। तीमध्ये ३,१९४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका… Continue reading नेपालमा मंगलवार थपिए ३ सय १६ संक्रमित अब कुल संख्या १३ हजार ५ सय ६४
Category: फिचर
ट्रम्प अर्को विवादमा, रुसले अमेरिकी सेना मार्न सुपारी दिएको सूचना वेवास्ता गरेको आरोप
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रिय सुरक्षा सम्बन्धि गम्भिर विवादमा फसेका छन् । रसियाले अफगानिस्तानमा रहेका अमेरिका एवं अन्य सहयोगी मुलुकका सेना मार्न अलकायदा संगठनलाई आर्थिक सहायता गरेको जासुसी रिपोर्टलाई ट्रम्पले वेवास्ता गरेको आरोप लागेको हो । अमेरिकी जासुसी संयन्त्रले गत मार्चमा नै अफगानिस्तानका आतंककारी संगठनसँग रसिया सहकार्यबारे राष्ट्रपति लगायत अमेरिकी नेतृत्वलाई रिपोर्ट गरि सकेको… Continue reading ट्रम्प अर्को विवादमा, रुसले अमेरिकी सेना मार्न सुपारी दिएको सूचना वेवास्ता गरेको आरोप
कोरोनाको औषधीको मुल्य तोक्यो कम्पनीले; प्राईभेट बीमा भएकालाई ३ हजार १ सय २० युएस डलर
न्युयोर्क क्यालिफोर्नियास्थित एउटा औषधी उत्पादक कम्पनी गिलिएड साईन्सले कोरोना संक्रमितको उपचारको लागि बजारमा आउँदै गरेको औषधी ‘रेमडिसिभिर’ को मुल्य सार्वजनिक गरेको छ । कोभिड -१९ उपचारको एण्टी भाईरल ‘रेमिडिसिभर’ को मुल्य अमेरिकी प्राईभेट ईन्स्योरेन्स बाहक बिरामीको लागि प्रति डोज ५ सय २० अमेरिकी डलर र अमेरिकी सरकारको ईन्स्योरेस बाहकको लागि केही… Continue reading कोरोनाको औषधीको मुल्य तोक्यो कम्पनीले; प्राईभेट बीमा भएकालाई ३ हजार १ सय २० युएस डलर
सरकारले लकडाउन लम्ब्यायो, अहिलेकै अवस्थाको लकडाउन ७ साउनसम्म
काठमाडौं । सरकारले लकडाउनको अवधि थप गरेको छ । लकडाउन केही खुकुलो भने भएको छ । अहिलेको लकडाउनको अवधि २१ असारसम्मको थियो । यो लकडाउनलाई सरकारले ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । स्रोतका अनुसार अहिलेकै अवस्थाको लकडाउन साउन ७ सम्म जारी रहनेछ । यसअवधिमा हवाई… Continue reading सरकारले लकडाउन लम्ब्यायो, अहिलेकै अवस्थाको लकडाउन ७ साउनसम्म
सुस्मिताका लागि जब आफ्नै भान्साकोठा र आफन्त काल बनेर आए…
हेटौडा । दुई साता अगाडी मकवानपुरस्थित आफ्नै घरको भान्सा कोठामा मृत भेटिएकी सुस्मिता थापाको घरकै परिवारबाट क्रुर हत्या भएको खुलेको छ । परिवारका सदस्यको मिलेमतोमा हत्या भएको प्रहरीले सोमबार जानकारी गराएको छ । प्रहरीले दुई साता लामो अनुसन्धानपछि मकवानपुरबाट सुस्मिताका सासू, ससुरा र दुई नन्दलाई घटनामा संलग्न रहेको आरोपमा सार्वजनिक गरेको छ । २२ वर्षिय… Continue reading सुस्मिताका लागि जब आफ्नै भान्साकोठा र आफन्त काल बनेर आए…
एमसीसी पास गर्न अमेरिकाको दवाव, अनुमोदनमा ढिलाई भए आर्थिक वृद्धिमा फाइदा नपुग्ने भनाई
काठमाडौं । संयुक्त राज्य अमेरिकाले एमसीसी अनुदान स्वीकार गर्न नेपाललाई अप्रत्यक्ष दवाव दिएको छ । संसदमा विचाराधिन यो अनुदान स्वीकार गर्दा नेपालमा थप रोजगारी सिर्जना हुने तथा आर्थिक वृद्धि हुने भन्दै अमेरिकाले मनोवैज्ञानिक दवाव सिर्जना हुने गरी विज्ञप्ती निकालेको छ । नेपालस्थित अमेरिकी दूतावासले निकालेको विज्ञप्तीमा यद्दपी अनुदान स्वीकार गर्ने वा नगर्ने भन्ने विषय भने… Continue reading एमसीसी पास गर्न अमेरिकाको दवाव, अनुमोदनमा ढिलाई भए आर्थिक वृद्धिमा फाइदा नपुग्ने भनाई
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार ललितपुरको स्टार अस्पतालमा रौतहटका २९ वर्षीय पुरुषको शनिबार राति उपचारको क्रममा मृत्यु भएको हो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको गौतमले बताए । उनमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो। उनको मृत्यु भएपनि शनिबार… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
थप १२१ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ३१३४
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट उनिहरु संक्रमणमुक्त भएका हुन् । पछिल्लो पटक १३ महिला र १०८ जना गरी १२१ जना निको भएका हुन्। योसहित नेपालमा हालसम्म ३ हजार १३४ जना उपचारपछि निको भएका छन्।
काठमाडौंका ६ सहित नेपालमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबारसम्म कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप… Continue reading काठमाडौंका ६ सहित नेपालमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण
सर्लाहीमा नेकपा र कांग्रेस कार्यक्रताबीच हिंस्रक झडप, १८ घाइते, गोलीसमेत चल्यो
सर्लाही । सर्लाहीमा नेकपा र कांग्रेसका कार्यक्रताबीच हिंस्रक झडप भएको छ । सर्लाहीको धनकौल गाउँपालिकामा गत राती यस्तो झडप भएको हो । प्रहरीका अनुसार घटनामा गोली समेत चलेको थियो । घटनामा १८ जना घाइते छन्। घाइतेमध्ये केहीलाई गोली लागेको प्रहरीले जनाएको छ । सर्लाहीको रामनगर गाउँपालिकामा एक साताअघि नेकपाका एक कार्यकर्ताको हत्या भएको थियो ।… Continue reading सर्लाहीमा नेकपा र कांग्रेस कार्यक्रताबीच हिंस्रक झडप, १८ घाइते, गोलीसमेत चल्यो
विदेशबाट सोमबार बिहानै काठमाडौं आइपुगे २९० नेपाली, उद्दार जारी
काठमाडौं । सोमबार बिहानै २ सय ९० जना नेपाली काठमाडौं आइपुगेका छन् । आज कतारको दोहा र मलेसियाको क्लालाम्पुरबाट २९० जना नेपाली घर फर्किएका हुन् । नेपाल एयरलाइन्सले कतारको दोहाबाट १५१ जना र मलेसियाको क्लालाम्पुरबाट १३९ जनालाई नेपाल ल्याएको हो । दोहाबाट एउटा शव पनि नेपाल ल्याइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । आज कुवेतमा… Continue reading विदेशबाट सोमबार बिहानै काठमाडौं आइपुगे २९० नेपाली, उद्दार जारी
आज धान दिवस, दही च्यूरा खाँदै रोपाई गर्ने दिन
काठमाडौं । आज नेपाली कृषकका लागि महान दिन हो । सरकारले धान दिवसका रुपमा घोषणा गरेको यो दिन रोपेको मानो मंसिरमा मुरी भएर उब्जनी हुन्छ । सोहीकारण आज कृषकको सम्मानमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका दिन आज सरकारले रौटहटमा विशेष कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा भाग लिन… Continue reading आज धान दिवस, दही च्यूरा खाँदै रोपाई गर्ने दिन
देशका अधिकांश स्थानमा फैलियो सलह, अब के हुन्छ ?
काठमाडौं । नेपालको तराई र पहाडका अधिकांश जिल्लामा सलह पुगेको रिपोर्ट आइतबार विभिन्न जिल्लाबाट आएको छ । सोही सन्दर्भमा आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विज्ञ समुहसँग छलफल गरेको छ । विज्ञहरुले सलह नेपालमै फैलन सक्ने सम्भावना नरहेपनि जोखिम भने कायम नै रहेको बताएका छन् । यसअघि मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख… Continue reading देशका अधिकांश स्थानमा फैलियो सलह, अब के हुन्छ ?
विश्वभरका समलिंगीहरुको आस्थाको केन्द्र स्टोन वाल मदिरालयको अस्तित्व संकटमा
न्युयोर्क न्युयोर्क म्यानह्याटनस्थित एक प्रतिकात्मक समलिंगी मदिरालय (मधुशाला) स्टोन वाल जँहाबाट ५१ बर्ष पहिले समलिंगी अधिकारको आन्दोलन सुरु भएको विश्वास गरिन्छ, आज त्यो मदिरालयको अस्तित्व संकटमा परेको छ । चर्चित पर्यटकीय क्षेत्र ग्रिनविच भिलेज क्षेत्रमा संचालित स्टोन वाल कोरोना महामारीको कारण खर्च अभाब भए पछि बन्द गर्नु पर्ने अवस्थामा पुगेको हो । महिनौं बन्द… Continue reading विश्वभरका समलिंगीहरुको आस्थाको केन्द्र स्टोन वाल मदिरालयको अस्तित्व संकटमा
प्रधानमन्त्रीले भने : मलाई भारतले हटाउन खोज्यो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको बताएका छन् । खासगरी लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खोजिएको उनको दावि छ । भारतले शुरु गरेको यो चलखेलमा नेपालका नेताले साथ दिएको गम्भीर आरोपसमेत उनले लगाएका छन् । उनको यो संकेत आफ्नै पार्टीका नेतातर्फ… Continue reading प्रधानमन्त्रीले भने : मलाई भारतले हटाउन खोज्यो
सोमबारबाट खुल्ने भयो शेयर बजार
काठमाडौं । लकडाउनका कारण करीव २ महिना ठप्प भएको शेयर बजार सोमबारबाट पुनः संचालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुलाउने निर्णय गरेको हो । बोर्ड सञ्चालक समितिको बैठक आइतबार बसेको थियो । बोर्डले सुरक्षा सतर्कता अपनाएर सोमबारबाट धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालनको निर्णय लिएको हो । कोरोना महामारीका कारण गत… Continue reading सोमबारबाट खुल्ने भयो शेयर बजार
लागुऔषध ओसार्ने प्रहरी निरिक्षक र खरिद-बिक्री गर्ने पूर्व पाइलट सहित पक्राऊ
काठमाडौं महानगरीय प्रहरी परिसर, ललितपुरमा कार्यरत पुलिस इन्सपेक्टर रुद्रबहादुर शाही लागूऔषध कारोवार गरेको आरोपमा पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोले एक प्रहरी निरीक्षकको संलग्नता देखेपछि बिहीबार नियन्त्रणमा लिएको हो । गत बुधबारदेखि ब्युरोले लागू औषधसम्बन्धी अपरेसन थालेको प्रवक्ता तथा एसपी प्रविन धितालले जानकारी दिए । एसपी प्रबिन धिताल भन्छन्; “हामीले गत बुधबारदेखि केही सदस्य… Continue reading लागुऔषध ओसार्ने प्रहरी निरिक्षक र खरिद-बिक्री गर्ने पूर्व पाइलट सहित पक्राऊ
‘१६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो मलाई थाह छैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो थाह नभएको बताएका छन् । ओलीले मदन भण्डारी फाउण्डेसनद्धारा आइतबार आयोजित कार्यक्रममा आफ्लाई नेपालमा १६ करोडको गाडी छ छैन त्यो पनि थाहाँ नभएको बताए । राष्ट्रपतिलाई १६ करोडको गाडी किन्न लागेको भन्दै सामाजिक सञ्जालभरि विरोध भैरहेको बेला उनले उक्त कुराको… Continue reading ‘१६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो मलाई थाह छैन’
नेपालमा थप १७९ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट १३ महिला र १६६ पुरुष गरी १७९ जना संक्रमित निको भएर घर फर्किएका हुन् । यो सहित डिस्चार्ज हुनेको संख्या ३ हजार १३… Continue reading नेपालमा थप १७९ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३ हजार नाघ्यो
नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ६३ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको हो । आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो
कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले जिते कोरोना
सुर्खेत । कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । उनीहरुलाई विभिन्न अस्पतालबाट शनिबार डिस्चार्ज गरिएको छ । यो सूचिमा दैलेखबाट मात्र २०५ जना सङ्क्रमित निको भएको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । निको हुनेमा २०१ पुरुष र १३ महिला छन् । दैलेखको… Continue reading कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले जिते कोरोना
स्याङ्जामा पहिरो, एक जनाको मृत्यु
पोखरा । । स्याङ्जामा गत रात गएको पहिरोमा पुरिदाँ एक जनाको ज्यान गएको छ । जिल्लाको गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । घरमाथिबाट पहिरो खसेपछि अन्दाजी ५० वर्षीय यमबहादुर विकको ज्यान गएको हो । घटनामा परी गम्भीर घाइते भएका यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु… Continue reading स्याङ्जामा पहिरो, एक जनाको मृत्यु
सलह भित्रिसकेपछि नियन्त्रणको योजना बनाउदै सरकार
काठमाडौं । शनिबारबाट नेपालमा सलह किराको प्रवेश भएको छ । फट्यांगा प्रजातिको यो किरा बालीनालीका लागि भने विनासकारी मानिन्छ । यो किराको नियन्त्रण गर्न बल्ल सरकार तातेको छ । सलह किरा नियन्त्रणबारे योजना बनाउन आज कृषि मन्त्री घनश्याम भुषालले विज्ञहरुसँग छलफल गर्दैछन् । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सम्मेलित टोलीको बैठक बस्न लागेको मन्त्रालयले जनाएको… Continue reading सलह भित्रिसकेपछि नियन्त्रणको योजना बनाउदै सरकार
न्युयोर्कमा कोरोना संक्रमण लगातार घट्दो; दक्षिण र पश्चिमी राज्यहरुमा भने बढ्दो
न्युयोर्क अमेरिकाको दक्षिण पूर्वीय र पश्चिमी राज्यहरुमा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गए पनि प्रारम्भमा महामारीको एपिसेन्टर बनेको न्युयोर्क राज्य भने संक्रमितको संख्यामा सुधारोन्मुख देखिएको छ । शनिबार न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले पछिल्ला दिनहरुमा जाँच गरिएका ९९ प्रतिशत शंकास्पद संक्रमितहरुको रिपोर्ट नेगेटिभ आएको बताएका छन् । शुक्रबार न्युयोर्क राज्यमा जाँच गरिएका ७३ हजार… Continue reading न्युयोर्कमा कोरोना संक्रमण लगातार घट्दो; दक्षिण र पश्चिमी राज्यहरुमा भने बढ्दो
अमेरिकामा ह्याण्ड सेनिटाईजर पिउँदा तीनको मृत्यु चार घाईते
अमेरिकाको न्यु-मेक्सिको राज्यमा भाईरस निस्कृय पार्न प्रयोग गरिने सेनिटाईजर खाँदा ३ जनाको मृत्यु र एक जना सदाका लागि अन्धो भएका छन् । न्यु मेक्सिकोस्थित डिपार्टमेन्ट अफ हेल्थका अनुसार अन्य तीन जना पनि अति सम्वेदनसिल अवस्थामा उपचारत छन् । डिपार्टमेन्टका अनुसार ती ७ जनाले नै मिथानोल भएको सेनिटाईजर खाएका थिए । ह्यान्ड सेनिटाईजर खाएका कारण दुर्घटना… Continue reading अमेरिकामा ह्याण्ड सेनिटाईजर पिउँदा तीनको मृत्यु चार घाईते
अब नेपालका ७७ वटै जिल्लामा पुग्यो कोरोना, रसुवामा भेटिए ९ संक्रमित
काठमाडौं । नेपालभर कोरोना भाइरसको संक्रमण फैलिएको छ । अर्थातः अब नेपालका ७७ वटै जिल्लामा कोरोनाको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा रसुवामा ९ जनामा कोरोना पुष्टी भएको छ । ८ जना महिला र १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनीहरु भारतबाट आएका पुरुष र कुवेतबाट फर्केका महिला भएको… Continue reading अब नेपालका ७७ वटै जिल्लामा पुग्यो कोरोना, रसुवामा भेटिए ९ संक्रमित
नेपालमा थप १३६ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २८३४
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट १३६ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। तीमध्ये महिला १८ र ११८ जना पुरुष छन्। देशभरबाट हालसम्म २ हजार ८३४ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २४२ र २ हजार २५९२ जना पुरुष रहेका छन्। नेपाल पछिल्लो २४ घण्टामा ५५४ कोरोना संक्रमित थप… Continue reading नेपालमा थप १३६ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २८३४
नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३०९
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ५४ जनामा कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ५५४ सहित नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९… Continue reading नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३०९
लकडाउनपछि विदेशमा अलपत्र ८७ शव नेपाल ल्याइयो
काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि नेपालमा लकडान तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लाग्यो । त्यसकारण विदेशमा साढे तीन सय नेपालीको शव अलपत्र परेको थियो । यसरी अलपत्र परेका मध्ये शनिबारसम्म ८७ वटा शव नेपाल ल्याइएको छ । शनिबार साउदी अरबबाट नेपाल एयरलाइन्सको जहाजले १५ वटा शव नेपाल ल्याएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती… Continue reading लकडाउनपछि विदेशमा अलपत्र ८७ शव नेपाल ल्याइयो
शनिबार घर फर्किए करीव १ हजार नेपाली
काठमाडौं । शनिबार विभिन्न मुलुकबाट करीव १ हजार जना नेपाली घर फर्किएका छन् । बिहान भएका ६ उडानले उनीहरुलाई काठमाडौं ल्याएको हो । बिहान ९ सय ५७ जना नेपाली काठमाडौं विमानस्थलमा अवतरण गरेका छन् । कतारको दोहाबाट कतार एयरवेजले एक बच्चासहित २४१ जनालाई नेपाल ल्यायो । हङ्कङबाट नेपाल एअरलाइन्सको जहाजले १ बच्चासहित ८१ जनालाई काठमाडौं… Continue reading शनिबार घर फर्किए करीव १ हजार नेपाली