काठमाडौं । जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई निर्वाचन आयोगले अमान्य घोषणा गरेको छ । आयोगको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको बैठकले यस्तो निर्णय गरेको आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार… Continue reading जसपामा दुबै पक्षको दाविलाई निर्वाचन आयोगले दिएन मान्यता
Category: फिचर
काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो, के-केमा खुकुलो भयो ?
काठमाडौं । काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा एक साता थप हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो। निषेधाज्ञा लागू भएको डेढ महिना पछि पनि कोरोना संक्रमणको… Continue reading काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो, के-केमा खुकुलो भयो ?
नेपाली शेयर बजारले बनायो दोेहोरो कीर्तिमान, एकैदिन साढे १९ अर्बबढीको कारोबार
काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । एकैदिन सर्वाधिक किनबेच र ऐतिहासिक बिन्दुको रेकर्ड बनेको हो । साताको पहिलोदिन नेप्सेले सर्वाधिक २९८३ विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो । नेप्सेले २९८३ विन्दु नाघेकोको यो इतिहासमै पहिलोपटक हो । यसअघि जेठ २५ गते… Continue reading नेपाली शेयर बजारले बनायो दोेहोरो कीर्तिमान, एकैदिन साढे १९ अर्बबढीको कारोबार
मनाङेमाथि गुरुङको टिप्पणी -‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो’
काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आफूलाई धोका दिएको बताएका छन्। एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पनि रहेका गुरुङले आइतबार आफ्नै निवासमा सञ्चाकर्मीसँग कुराकानी गर्नेक्रममा मनाङेले आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको तर उनीबाट आफैंले धोका खानुपरेको बताएका हुन्। मनाङेको टिप्पणी गर्ने क्रममा उनले सबै डाँकू वाल्मिकी… Continue reading मनाङेमाथि गुरुङको टिप्पणी -‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो’
पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी प्रदेश सरकारको निर्णय
काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको छ। कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा आइतबार बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो । यसैगरी प्रदेशको आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेटबारेमा पनि सामान्य छलफल मन्त्रिपरिषद्ले गरेको छ । सरकारको प्रवक्तामा कुमार खड्कालाई तोक्ने निर्णय बैठकले गरेको हो ।… Continue reading पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी प्रदेश सरकारको निर्णय
रोजगारीमा साउदी जानेको माग प्रमाणिकरण मंगलबारबाट सूचारु हुने
काठमाडौं । कोरोना महामारीपछि रोकिएको साउदी अरबको रोजगारीमा जाने नेपाली श्रमिकको मागपत्र प्रमाणीकरण पुनः सुरु हुने भएको छ । साउदीमा रहेको नेपाली दूतावासका अनुसार यो काम मंगलबार (जुन १५)बाट पुनः सूचारु हुनेछ । दूतावासका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि यो काम रोकिएको थियो । साउदीस्थित नेपाली दूतावासका अनुसार माग पत्र प्रमाणीकरण गर्न आउँदा रोजगारदाता कम्पनीको… Continue reading रोजगारीमा साउदी जानेको माग प्रमाणिकरण मंगलबारबाट सूचारु हुने
देशभर वर्षा, पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
पोखरा । मनसुन सक्रिय भएसँगै अहिले देशभर वर्षा भइरहेको छ । कुनै स्थानमा मध्यम र कुनै स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । अविरल वर्षापछि राजमार्गहरुमा पहिरो जाने र अवरुद्ध हुने क्रम समेत बढेको छ । सोहीक्रममा स्याङ्जाको भालुपहाडमा गएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनाएको छ । शनिबार रातिदेखि… Continue reading देशभर वर्षा, पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
यूरोकप : मैदानमा बेहोस भएका क्रिस्टियन एरिक्सनको होस खुल्यो, टीम पराजित
काठमाडौं\एजेन्सी । युरो २०२० अन्तर्गत शनिबार राति एक अप्रिय घटना हुनबाट बचेको छ । डेनमार्क र फिनल्यान्डबीचको खेलमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा ढले । उनीमाथि कुनै फाउल भने भएको थिएन । खेलको ४१ औं मिनेट चलिरहँदा घरेलु मैदानमा बेहोस भएका एरिक्सनको मैदानमा गरिएको १५ मिनेटसम्मको प्रयासमा होस खुल्न सकेन । त्यसपछि उनलाई अस्पताल… Continue reading यूरोकप : मैदानमा बेहोस भएका क्रिस्टियन एरिक्सनको होस खुल्यो, टीम पराजित
कांग्रेसको महाधिवेशनको मिति दुई साता सर्ने निश्चित
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सर्ने निश्चित भएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा सम्पन्न पदाधिकारी बैठकले महाधिवेशनको मिति दुई साता पर धकेल्ने प्रस्ताव गरेको छ । कोरोना महाकारीका कारण पूर्वनिर्धारित सबै प्रक्रियाहरु पर र्ने भएकाले महाधिवेशनको मिति समेत सार्नु परेको बैठकको निष्कर्ष रहेको छ । बैठकले भदौ १६ देखि… Continue reading कांग्रेसको महाधिवेशनको मिति दुई साता सर्ने निश्चित
पाँच पूर्वप्रधानमन्त्रीको संयुक्त अपिल : लोकतन्त्रमाथिको निरकुंश हमला बचाउन एक होऔं
काठमाडौं । नेपालका पाँच जना पूर्वप्रधानमन्त्रीले नेपालमा लोकतन्त्र तथा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमला विरुद्ध एक हुन आह्वान गरेका छन् । उनीहरुले यसमा ऐक्यवद्धता जनाउन नेपाली जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिसँग अपिल गरेका हुन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले ढुंगा गिटी निकासी सम्बन्धी… Continue reading पाँच पूर्वप्रधानमन्त्रीको संयुक्त अपिल : लोकतन्त्रमाथिको निरकुंश हमला बचाउन एक होऔं
३३८४ जनामा संक्रमण पुष्टी, ६२९५ ले जिते कोरोना
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको तुलनामा निको हुने दोब्बर भएका छन् । यस अवधिमा देशभर ८ हजार ५०६ नमुना पीसीआर परीक्षणबाट २ हजार ३८२ र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षणबाट १ हजार २ जना गरी कुल १४ हजार ४९४ नमुना परीक्षण भएको छ । यो परीक्षणबाट ३ हजार ३८४ जनामा कोरोना… Continue reading ३३८४ जनामा संक्रमण पुष्टी, ६२९५ ले जिते कोरोना
गण्डकीमा एमालेको सत्ता ढल्यो, कांग्रेसका कृष्णचन्द्र नेपाली बने मुख्यमन्त्री
पोखरा । गण्डकी प्रदेशमा एमालेको सत्ता ढलेको छ । यहाँ अब कांग्रेसका कृष्णचन्द्र पोखरेल (नेपाली) मूख्यमन्त्री बनेका छन् । संसदबाट अल्पमतमा परेको पृथ्वी सुब्बा गुरुङको सरकार काम चलाउ भएको थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमत सदस्यसहित सरकारको नेतृत्व दावि गर्न दिएको समय भित्रै नेपालीले आफ््नो दावि पेश गरेका थिए । सोही आधारमा पौडेलले उनलाई… Continue reading गण्डकीमा एमालेको सत्ता ढल्यो, कांग्रेसका कृष्णचन्द्र नेपाली बने मुख्यमन्त्री
भारतमा ७० दिन यताकै सबैभन्दा कम संक्रमण पुष्टी, मृत्यु भने अझै दैनिक ४ हजार माथि
नयाँ दिल्ली । भारतमा कोरोना महामारीको ग्राफ उल्लेख्य घट्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ७० दिन यताकै सबैभन्दा कम संक्रमण पुष्टी भएको खबर भारतीय संचारमाध्यमले छापेका छन् । पछिल्लो २४ घण्टामा यहाँ ८४३३२ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यो अवधिमा ४००२ जनाको कोरोनाका कारण ज्यान गएको छ… Continue reading भारतमा ७० दिन यताकै सबैभन्दा कम संक्रमण पुष्टी, मृत्यु भने अझै दैनिक ४ हजार माथि
गण्डकीमा आज होला नयाँ सरकार गठन ?
पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले दिएको समय आज ३ बजे सकिने छ । त्यसपछि प्रदेश प्रमुख सीता पौडेलले आफ्नो निर्णय सार्वजनिक गर्नेछिन् । उनले शुक्रबार २४ घण्टाको समय दिएर बहुमतसहित सरकारको नेतृत्व दावि गर्न समय दिएकी थिइन् । मुख्यमन्त्री पदमा दाबी गर्दै विपक्षी गठबन्धनका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार नै… Continue reading गण्डकीमा आज होला नयाँ सरकार गठन ?
नेपाल भित्रियो मनसुन, अधिकांश स्थानमा पानी पर्ने
काठमाडौं । नेपालमा यो सिजनको मनसुन भित्रिएको छ । यसको प्रभावले देशका अधिकांश स्थानमा पानी परेको छ । मनसुनको सुरुवातमै पानी पर्न थालेको र यो वर्ष बढी पानी पर्ने पूर्वानुमान समेत जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश एक, दुई र वाग्मती प्रदेशमा भित्रिएको मनसुन यसपालि अलि छिट्टै देशभर फैलिने भएको हो । यस… Continue reading नेपाल भित्रियो मनसुन, अधिकांश स्थानमा पानी पर्ने
प्रधानमन्त्रीविरुद्ध कांग्रेस प्रदेश सांसद नरोत्तम वैद्यको आपत्तिजनक अभिव्यक्ति, फिर्ता लिन पार्टीको निर्देशन
काठमाडौं । वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएसँगै व्यापक आलोचना शुरु भएको छ । उनले मुलुकमा केपी शर्मा ओलीको मनोमानी बढी भएको भन्दै नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको आपत्तीजनक अभिव्यक्ति दिएका छन् । गोड्से महात्मा गान्धीको हत्या गर्ने व्यक्ति हुन् । वैद्यले नेपालमा त्यस्तो व्यक्ति चाहिएको र नभए… Continue reading प्रधानमन्त्रीविरुद्ध कांग्रेस प्रदेश सांसद नरोत्तम वैद्यको आपत्तिजनक अभिव्यक्ति, फिर्ता लिन पार्टीको निर्देशन
अष्ट्रेलियासँग हारेपनि खेलाडीसँग सन्तुष्ट प्रशिक्षक, भन्छन् : गोर्खाली पाराले खेल्यौँ
कुवेत । नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार राती सम्पन्न अष्ट्रेलियाविरुद्ध ३-० गोल अन्तरले पराजित भयो । अष्ट्रेलिया फिफा वरियतामा नेपाल भन्दा १३० औं स्थानमा छ । अर्कोतर्फ नेपाल दोस्रो हाफमा १० खेलाडीमा सिमित भयो । यस परिस्थितिमा पनि मात्र तीन गोल अन्तरको पराजय भोग्नुलाई नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राम्रो उपलब्धी माने । अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट… Continue reading अष्ट्रेलियासँग हारेपनि खेलाडीसँग सन्तुष्ट प्रशिक्षक, भन्छन् : गोर्खाली पाराले खेल्यौँ
सभामुखले बोलाएको बैठकमा गएनन् ओली, शीर्ष नेताले के सुझाव दिए ?
काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली गएनन् । पूर्व प्रधानमन्त्री र दलका शीर्ष नेता भने बैठकमा पुगेका छन् । नेताहरुले लोकतन्त्रको रक्षा गर्न सभामुखले विशेष भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका छन् । सभामुखको सचिवालयका अनुसार सर्वदलीय बैठकमा उनीहरुले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्त्वपूर्ण हुने बताए ।… Continue reading सभामुखले बोलाएको बैठकमा गएनन् ओली, शीर्ष नेताले के सुझाव दिए ?
धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु
जनकपुर । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर पाँच जना बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पोखरीमा पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष उमेर समूहका ५ जना बालिकाको डुबेर ज्यान गएको हो । माछा पालना गर्न… Continue reading धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु
यी हुन् नेपालमा पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा रोग
काठमाडौं । सरकारले पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकी करण गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै नेपालमा पशुपक्षीबाट मानवमा सर्ने प्रमुख १० रोगको प्राथमिकीकरण गरेको हो। स्वास्थ्य विभागको निर्यपछि भएको प्रथम जुनोटिक रोगहरुको प्राथमिकीकरण राष्ट्रिय कार्यशाला गोष्ठीले १० वटा रोगलाई प्रथमिकिकरण गरेको जनाएको छ । जसमा प्राथमिकीकरण गरिएका… Continue reading यी हुन् नेपालमा पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा रोग
पछिल्लो २४ घण्टामा ६७ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ६७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ६७ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३०५ पुगेको छ।
नेपालमा थप ३७५० जनामा कोरोना संक्रमण पुष्टी, ५२२५ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ । पछिल्लो २४ घण्टामा ५२२५… Continue reading नेपालमा थप ३७५० जनामा कोरोना संक्रमण पुष्टी, ५२२५ जना संक्रमण मुक्त
बेलायतले १० करोड खोप बाड्ने, नेपाल पर्ला प्राथमिकतामा ?
लण्डन । बेलायतले आफुसँग अतिरिक्त भण्डारमा रहेको १० करोड खोप गरिब मुलुकहरुलाई अनुदानमा वितरण गर्ने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले यूकेले गरिब देशहरूलाई आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने बताएका हुन् । बीबीसीका अनुसार धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उनले आफूलाई चाहिनेभन्दा बढी रहेका दश करोड खोप अर्को वर्षसम्म वितरण… Continue reading बेलायतले १० करोड खोप बाड्ने, नेपाल पर्ला प्राथमिकतामा ?
विश्वकप छनोट : आज नेपाल र अष्ट्रेलिया भिड्दै
कुवेत सिटी । विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणमा आज अन्तिम खेलहरु हुँदैछन् । नेपालले आज समूहको सबैभन्दा बलियो टोली अष्ट्रेलियाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राती पौने १० बजे शुरु हुनेछ । कुवेत सिटीमा आयोजना हुने खेलमा नेपालको लक्ष्य आक्रमण खेल खेल्ने हुनेछ । पछिल्ला खेलमा नेपालले… Continue reading विश्वकप छनोट : आज नेपाल र अष्ट्रेलिया भिड्दै
गण्डकीमा दीपक मनाङेले छाडे पद, विपक्षीलाई साथ दिने
काठमाडौं । बिहीबार गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मत हाल्न अनुपस्थित भएका स्वतन्त्र सांसद तथा खेलकुद मन्त्री दीपक मनाङेले पद छाडेका छन् । बिहीबार राती मूख्यमन्त्री र मनाङेले बीच पत्रयुद्ध नै चल्यो । मूख्यमन्त्रीको सरकार ढलेको छ । उनी काम चलाउ भएका छन् । कामचलाउन मूख्यमन्त्रीले पूर्ण मूख्यमन्त्रीकै हैसियतमा मनाङेलाई पदबाट मुक्त गरेको पत्र काटे… Continue reading गण्डकीमा दीपक मनाङेले छाडे पद, विपक्षीलाई साथ दिने
आज सभामुखले सर्वदलीय छलफल गर्दै, प्रधानमन्त्री ओली जाने सम्भावना कम
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रतिनिधि सभा विघटनपछिको उत्पन्न परिस्थिति र समसामयीक परिस्थितिबारे छलफल गर्ने भन्दै उनले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बैठकमा आऋवान गरेका छन् । यसअघि उनले पूर्व सभामुख एव कानुन व्यवसायीसँग चरणवद्ध छलफल गरिसकेका छन् । दिउँसो २ बजे संसद भवनस्थित ल्होत्से हलमा छलफल हुने… Continue reading आज सभामुखले सर्वदलीय छलफल गर्दै, प्रधानमन्त्री ओली जाने सम्भावना कम
प्रधानमन्त्री ओलीलाई झट्का दिने ‘एकै दिनका चार निर्णय’
काठमाडौं । राजनीतिक रुपमा निकै चतुर रुपमा खेलिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा केही गलेका छन् । खासगरी विपक्षी दल एकजुट भएर उनीविरुद्ध सक्रिय मात्र भएनन्, नतिजामा समेत त्यसले प्रभाव पार्न थालेको छ । आज ओलीका तीन वटा निर्णय उल्टिएका छन् । एक प्रदेशमा उनको समर्थन रहेको सरकार ढलेको छ । आज गण्डकी प्रदेशमा… Continue reading प्रधानमन्त्री ओलीलाई झट्का दिने ‘एकै दिनका चार निर्णय’
कर्णालीमा फ्लोर क्रस गरेका चार सांसदको पद बच्यो
काठमाडौं । कर्णालीमा फ्लोर क्रस गरेका चार जना सांसदको पद बचेको छ । सर्वोच्च अदालतले कर्णालीका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको… Continue reading कर्णालीमा फ्लोर क्रस गरेका चार सांसदको पद बच्यो
सर्वोच्चले एमालेको महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिएन
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेसँगै एमालेमा माधव नेपाल पक्षको माग पुरा भएको छ । सर्वोच्चले एमाललाई २ जेठ २०७५ को अवस्थामा फर्काइ दिएको हो । प्रकाश ज्वालासहित चार सांसदलाई कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आन्तरिम आदेश दिँदै सर्वोच्चले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई… Continue reading सर्वोच्चले एमालेको महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिएन
गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वतः पदमुक्त भएका छन् । विहीबार प्रदेशसभामा विश्वासको मत मागेका गुरुङले विश्वासको मत पाउन सकेनन् । गुरुङले राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुँदा पक्षमा मत २७ र विपक्षमा ३० मत पर्यो। ६० जना सांसद मध्ये ५८ जनामात्र उपस्थित थिए। ती मध्ये १ जना भने तथस्ट रहे। बहुमतका… Continue reading गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत