ग्वाटेमालामा भिषण पहिरो, कम्तिमा ५० जनाको मृत्यु

People walk through a flooded street during the passage of Storm Eta, in La Lima, Honduras November 5, 2020. REUTERS/Jorge Cabrera

भेरापाज । ग्वाटेमालामा अविरल परेको वर्षाका कारण आएको भिषण पहिरोमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार राष्ट्रपति एलेजान्डे गिएमाट्टीले थप १ सय जनाभन्दा धेरै पुरिएको र मानवीय क्षति अझै बढी हुन सक्ने जानकारी गराएका छन् । आँधीको कारण परेको ठूलो वर्षाका कारण अल्टा भेरापाज क्षेत्रको क्वीजा गाउँका घरहरु पुरिएका छन् ।… Continue reading ग्वाटेमालामा भिषण पहिरो, कम्तिमा ५० जनाको मृत्यु

विदेशी पर्यटक र विद्यार्थी कहिलेबाट छिर्न पाउँछन् अष्ट्रेलिया ?

सिड्नी । अस्ट्रेलियाले विदेशी पर्यटक र विद्यार्थीका लागि आफ्नो मुलुक खुला गर्ने तयारी गरेको छ । अष्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले अब सुरक्षित तरिका अपनाएर विदेशीलाई अस्ट्रेलिया प्रवेश अनुमति दिने तयारी भइरहेको बताएका छन् । कोभिड १९ को प्रभावका कारण आठ महिनादेखि अष्ट्रेलियाले विदेशीको अनुमति रोकेको छ । अब भने प्राथमिकता हेरेर खुला गरिने… Continue reading विदेशी पर्यटक र विद्यार्थी कहिलेबाट छिर्न पाउँछन् अष्ट्रेलिया ?

यो वर्ष शिकार आरक्षमा एक नाउर र एक झारलको मात्र शिकार हुने

Photo : Lonely Planet

काठमाडौं । कोरोना भाइरसको प्रभावले यो वर्ष शिकार आरक्षमा हुने शिकार घट्ने भएको छ । नेपालमा बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकका लागि शिकार गर्न अनुमति दिइन्छ । कोरोना अगाडि धेरै नाउर र झारल शिकार गर्ने नेपालको एक मात्रै ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा जम्मा एक नाउर र एक झारल मात्र सिकार… Continue reading यो वर्ष शिकार आरक्षमा एक नाउर र एक झारलको मात्र शिकार हुने

मर्निङ वाक हिँडेका व्यक्ति चोभारमा मृत भेटिए

काठमाडौं । चोभारमा शनिबार बिहान मर्निङ वाक हिँडेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।प्रहरीका अनुसार उनी शनिबार धोबीघाट सनराईज अपार्टमेन्ट नजिक मृत अवस्थामा फेला परेका हुन्। उनी करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए। सोहीक्रममा ढलेका उनी त्यसपछि उठेनन् । प्रहरीले हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । उनको सनाखत भइसकेको छैन… Continue reading मर्निङ वाक हिँडेका व्यक्ति चोभारमा मृत भेटिए

बाइडनले राष्ट्रपति पदको दाबी नगरुन : ट्रम्प

काठमाडौं । राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडनलाई आफु राष्ट्रपतिमा निर्वाचित भएको घोषणा नगर्न भनेका छन् । यस्तो दावि र घोषणा आफुले पनि गर्न सक्ने भन्दै कानूनी प्रक्रियाको सम्मान गर्न उनले सचेत गराएका हुन् । राष्ट्रपति पदमा बाइडन जित नजिक पुगेका छन् । तर, ट्रम्प यो नतिजा स्वीकार गर्ने पक्षमा… Continue reading बाइडनले राष्ट्रपति पदको दाबी नगरुन : ट्रम्प

भीआइपी भेटसँगै भम्रणमा समेत रमाएर फर्किए भारतीय सेनाध्यक्ष

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किए । उनी शुक्रबार साढे ४ बजे भारतीय वायु सेनाको विशेष विमान चढेर दिल्ली फर्किएका हुन् । उनी बुधबार काठमाडौं आएका थिए । बुधबार काठमाडौं ओर्लिएर होटेलमा पुगेपछि उनी काठमाडौंका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किएका थिए । बिहीबार भने उनी… Continue reading भीआइपी भेटसँगै भम्रणमा समेत रमाएर फर्किए भारतीय सेनाध्यक्ष

आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा बैशाख मसान्तसम्म

काठमाडौं । काठमाडौं, २१ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ । शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले २०७७ मंसिर मसान्तसम्म अनुदान सझौता गरी २०७७ पौष १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्ने अन्तिम समयसीमा तोकेको हो। सबै लाभग्राहीहरुले ०७७ पौष १५ भित्र पहिलो… Continue reading आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा बैशाख मसान्तसम्म

नेपालमा थप २९०९ जनामा कोरोना पुष्टि, ४५०० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५०० जना निको भइ… Continue reading नेपालमा थप २९०९ जनामा कोरोना पुष्टि, ४५०० जना संक्रमणमुक्त

एनआरएनएद्धारा १ करोड २० लाखको स्वास्थ्य सामाग्री मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गरेका हुन्। स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज… Continue reading एनआरएनएद्धारा १ करोड २० लाखको स्वास्थ्य सामाग्री मन्त्रालयलाई हस्तान्तरण

मिचिगनबाट बाइडेनलाई विजेता घोषणा, ट्रम्प प्रशासनले दर्ता गरेको मुद्धा खारेज

काठमाडौं । चुनाव प्रक्रियालाई लिएर कोर्ट गएका ट्रम्प खेमालाई मिचिगन र जर्जियामा निराशा हात लागेको छ । अमेरिकी अदालतले चुनाव सम्बन्धी धाँदली भएको भन्दै ट्रम्प प्रशासनले दर्ता गरेको मुद्धा खारेज गरिदिएको छ । मिचिगनमा ट्रम्प क्याम्पेनको तर्फबाट अनुपस्थित मतपत्रको गणना रोक्न माग गरिएको थियो । तर जर्जियामा भने अनुचित मतपत्र पनि गणना गरिएको आरोप लगाईएको… Continue reading मिचिगनबाट बाइडेनलाई विजेता घोषणा, ट्रम्प प्रशासनले दर्ता गरेको मुद्धा खारेज

इटलीमा आजबाट दुई साता लकडाउन

Photo source : CNN

रोम । कोरोना भाइरसको बढ्दो संक्रमणपछि इटली पुनः लकडाउनमा प्रवेश गरेको छ । इटलीमा सरकारले आजबाट लागु हुने गरी दुई हप्ताका लागि लकडाउन घोषणा गरेको हो । इटालीका चार क्षेत्र लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ। यी क्षेत्र कोराना भाइरसबाट बढी प्रभावित छन् । कोरोनाको दोस्रो लहर रोक्न र… Continue reading इटलीमा आजबाट दुई साता लकडाउन

राष्ट्रपति निर्वाचन : बाइडेनको अग्रता कायमै

October 14, 2020, under clear skies, voters went to a number of locations throughout Fairfax County to cast their ballots early.

काठमाडौं । अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ । कुल ५० मध्ये अहिलेसम्म ४३ राज्यको नतिजा आइसकेको छ । मतगणनामा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको अग्रता भने कायमै रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । दुई उम्मेदवार डेमोक्रेटिक पार्टीका जो बाइडेन र अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा छ । बाइडेन भने… Continue reading राष्ट्रपति निर्वाचन : बाइडेनको अग्रता कायमै

विहारका मुख्यमन्त्रीको घोषणा : यो चुनाव मेरो अन्तिम हो

विहार । नेपालसँग जोडिएको भारतको रणनीतिक राज्य विहारमा अहिले आम निर्वाचन जारी छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भइसकेको छ । अब तेस्रो तथा अन्तिम चरणका निर्वाचनपछि विहानमा आगामी ५ वर्षका लागि बन्ने सरकारको टुंगो लाग्ने छ । यसै राज्यका वर्तमान मुख्यमन्त्री नितिश कुमारले यो आफ्नो अन्तिम चुनाव भएको भन्दै अर्को पटकबाट आफु विधान सभामा… Continue reading विहारका मुख्यमन्त्रीको घोषणा : यो चुनाव मेरो अन्तिम हो

नेपाल प्रहरीमा एकै पटक खुल्यो ३६० जनालाई जागिर

काठमाडौं । नेपाल प्रहरीले एकै पटक ३६० जनाका लाग जागिर खुलाएको छ । प्रहरीले सहयोगी तथा खेलाडीहरुलाई लक्षित गरी दरखास्त आह्वान गरेको छ । विभिन्न पदमा कुल तीन सय ६० जनाका लागि शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले दरखास्त मागेको छ । खुला र समावेशी गरी माली, बगैंचे, भान्छे,… Continue reading नेपाल प्रहरीमा एकै पटक खुल्यो ३६० जनालाई जागिर

कांग्रेस नेता पाण्डे बन्ने भए सांसद

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे प्रतिनिधिसभाका सांसद बन्ने भएका छन् । प्रतिनिधिसभा सदस्य सुर्यप्रसाद केसीको मृत्यु भएपछि पाण्डे सांसद बन्न लागेका हुन् ।केसीको मंगलबार निधन भएको हो । उनी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका हुन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम छ । सोहीकारण उनी सांसद… Continue reading कांग्रेस नेता पाण्डे बन्ने भए सांसद

भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधी प्रदान

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शितल निवासमा आयोजित एक विशेष समारोहणमा भारतीय सेनाध्यक्षलाई उक्त उपाधी प्रदान गरेकी हुन् । नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन लामो समयदेखि रहीआएको छ । भारतीय सेनाध्यक्ष नरवणे तीन… Continue reading भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधी प्रदान

नेपालमा थप ३०५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख ८५ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा १२०९ महिला र १८४२ पुरुष रहेका छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । स्वास्थ्य तथा… Continue reading नेपालमा थप ३०५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख ८५ हजार नाघ्यो

सरकारले दिएको पुनरावलोकन निवेदन सर्वोच्चद्धारा खारेज, कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न दिएको निवेदन खारेज गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले पुनरावलोकन निवेदन खारेज गरेको हो । कोरोना संक्रमणको परीक्षणको शुल्क लिनु संविधान र कानुन सम्वत भएको जिकिर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत… Continue reading सरकारले दिएको पुनरावलोकन निवेदन सर्वोच्चद्धारा खारेज, कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने

प्रधानमन्त्रीको ब्रिफिङ : ‘खतरा टाढा छैन, संकटको सामना गर्न तयार होऔं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइपर्न सक्ने राजनीतिक संकटको सामना गर्न तयारी अवस्थामा रहन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि चौतर्फी हमला भइरहेको आइपर्न सक्ने संकटको सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । उनले यो संकट थप जटिल बन्ने दिशतार्फ गईरहेकाले खतरा… Continue reading प्रधानमन्त्रीको ब्रिफिङ : ‘खतरा टाढा छैन, संकटको सामना गर्न तयार होऔं’

बाइडेनलाई अमेरिकी चुनाव इतिहासकै सबैभन्दा धेरै मत

काठमाडौं । डेमोक्रेटिकबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचन इतिहासकै लोकप्रिय मत प्राप्त गरेका छन् । बाइडेनले सन् २००८ को निर्वाचनमा बाराक ओबामाले प्राप्त गरेको मतभन्दापनि धेरै मत प्राप्त गरिसकेका छन् । २००८ मा ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए भने यस पटक जो… Continue reading बाइडेनलाई अमेरिकी चुनाव इतिहासकै सबैभन्दा धेरै मत

कोरोनाबाट विश्वभर एकै दिन सर्वाधिक मृत्युको आंकडा

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण एकै दिनमा सर्वाधिक मानवीय क्षतिको रेकर्ड बनेको छ । विश्वभर पछिल्लो २४ घण्टामा सर्वाधिक ९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५४ जनाको मृत्यु भएको छ । अब विश्वभर कोरोना भाइरसको संक्रमणछि ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १०१ पुगेको छ । त्यसो… Continue reading कोरोनाबाट विश्वभर एकै दिन सर्वाधिक मृत्युको आंकडा

बंगलादेशसँग खेल्न राष्ट्रिय टोलीको घोषणा र बिदाई

तस्वीर : एन्फा

काठमाडौं । बंगलादेशसँगको दुई मैत्रिपूर्ण फुटबलको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले किरणको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । टोलीलाई बुधबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलगायतले बिदाइ गरे। टोली बिहीबार ढाका पुग्दैछ ।… Continue reading बंगलादेशसँग खेल्न राष्ट्रिय टोलीको घोषणा र बिदाई

चितवनमा मृत भेटिए गैँडाका माउ-बच्चा

फाइल तस्वीर : रासस

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैँडाका माउ बच्चा मृत भेटिएका छन् । निकुन्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेको राष्ट्रिय समाचार समितिले जनाएको छ । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिएका छन् । निकुञ्जको सुरक्षामा… Continue reading चितवनमा मृत भेटिए गैँडाका माउ-बच्चा

राष्ट्रपति निर्वाचन : बाइडन जीत नजिक, ट्रम्पको एक्सन के होला ?

File Photo Source : CTV news

वासिंटन । अमेरिकी राष्ट्रपति पदको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । डेमोक्रेटिक उम्मेदवार जो बाइडन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धाका बीच बिहीबार बिहानसम्म बाइडन बलियो देखिएका छन् । कुल २ सय ७० इलेक्टोरल मत ल्याउने उमेदवार विजयी हुन्छन् । एशोसिएशन प्रेसले गरेको अपडेट अनुसार अहिलेसम्म बाइडनले २६४ मत प्राप्त गरिसकेका छन् । अब… Continue reading राष्ट्रपति निर्वाचन : बाइडन जीत नजिक, ट्रम्पको एक्सन के होला ?

कालिगण्डकी करिडोरमा खटिएका ५ मजदुरको सुख्खा पहिरोका कारण मृत्यु

प्रतिकात्मक तस्वीर

नवलपुर । नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ । कालिगण्डकी करिडोरको काममा खटिएका मजदुर सुख्खा पहिरोमा परी पुरिएको थिए । उनीहरुको मृत्यु भएको हो । यो घटना बुधबार साँझको हो । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा दुर्घटना भएको हो । प्रहरीका अनुसार सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको अवस्थामा साँझ माथिबाट ढुंगा खसेर… Continue reading कालिगण्डकी करिडोरमा खटिएका ५ मजदुरको सुख्खा पहिरोका कारण मृत्यु

भारतीय सेनाध्यक्ष काठमाडौंका पर्यटकीय स्थलको भ्रमणमा व्यस्त

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिँदै

काठमाडौं । तीन दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं अवतरण गरेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पहिलो दिन काठमाडौंका पर्यटकीय तथा धार्मिक स्थलको भ्रमणमा रमाए । भारतीय वायु सेनाको जहाज चढेर काठमाडौं आएका उनी त्यहाँबाट सिधै सोल्टी होटल पुगेका थिए । त्यसपछि उनी काठमाडौंका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किए । सर्वप्रथम उनी पत्नी विनासँगै वसन्तपुर… Continue reading भारतीय सेनाध्यक्ष काठमाडौंका पर्यटकीय स्थलको भ्रमणमा व्यस्त

नेपालमा पिसिआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, दोष कस्को ?

काठमाडौं । नेपालमा ७२ घण्टा यताको पिसिआर परीक्षण रिर्पोट नेगेटिभ आएका यात्रुमा समेत धमाधम कोरोना संक्रमण देखिन थालेको छ । जसले गर्दा यात्रुलाई बोकेर लैजाने एयरलाइन्स कम्पनीमाथि दवाव बढेको छ । एकातर्फ कोरोना बोकेर आएको भन्दै एयरलाइन्समाथि लाग्ने प्रतिष्ठाको प्रश्न र अर्कोतर्फ एयरलाइन्सलाई हुने कारवाहीका कारण पुग्ने आर्थिक क्षतिले उनीहरुलाई समस्यामा पार्न थालेको छ ।… Continue reading नेपालमा पिसिआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, दोष कस्को ?

वीर अस्पतालका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं । वीर अस्पतालमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। वीर अस्पताल आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामाको घोषणा गरेका हुन्। राजीनामा दिनेमा डा. कौशलेन्द्र चौधरी, डा. महेश गिरी, डा. नविन थापा, डा. सलोना श्रेष्ठ, डा. भविन्द्र कार्की, डा. ओजिर दिवान, डा. योगीब्रज लामा, डा. शोभना थापा, डा. कीर्ति गोपाल… Continue reading वीर अस्पतालका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च,मृतकको संख्या १०३४ पुग्यो

File

काठमाडौं । नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृत्यु भएको हो । यो अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि… Continue reading नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च,मृतकको संख्या १०३४ पुग्यो

नयाँ मोडमा अमेरिकी चुनाव: निर्वाचन जित्नेमा बाइडेन आशावादी, ट्रम्प ढुक्क

वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेद्वारले प्रतिक्रिया दिएका छन् । चुनावी मैदानमा रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिएका छन् भने अर्का प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडेनले आफू विजयको बाटोमा रहेको उल्लेख गरेका छन्। नेपाली राष्ट्रिय समाचार समितीले जनाएको अनुसार मतगणना… Continue reading नयाँ मोडमा अमेरिकी चुनाव: निर्वाचन जित्नेमा बाइडेन आशावादी, ट्रम्प ढुक्क