सगरमाथाको ट्राफिकजामबारे बिबिसीमा प्रधानमन्त्री ओली रक्षात्मक, सचिवालयको तयारी कमजोर

काठमाडौं नेपाल सरकारले हचुवाको भरमा सगरमाथा चढ्ने अनुमती दिँदा यसपाली धेरै आरोहीको निधन भएको बारे प्रधानमन्त्री केपी शर्मा ओली बिबिसी विश्वसेवासँगको अन्तर्वार्तामा रक्षात्मक बन्न पुगेका छन् । युरोप भ्रमणमा गएको ओलीलाई बिबिसीले स्टुडियोमै बोलाएर यसपटकको आरोहण सिजनमा भएको मृत्युको उच्च संख्या बारे प्रश्न गरेको थियो । बिबिसीका प्रस्तोताले किन यति धेरैलाई आरोहण अनुमति दिएको भन्दै… Continue reading सगरमाथाको ट्राफिकजामबारे बिबिसीमा प्रधानमन्त्री ओली रक्षात्मक, सचिवालयको तयारी कमजोर

आफ्नै छोरी बलात्कार गर्ने उपसचिव पक्राउ, नाबालिका बलात्कार गर्ने पूर्वप्रहरी जेलमा

काठमाडौं । मंगलबार मध्यान्ह सार्वजनिक बलात्कारको एक घटनाले धेरैलाई आक्रोशित बनायो । नेपाल सरकारका एक उपसचिव आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा आफ्नै निवासबाट पक्राउ परे । छोरीको परिचय गोप्य राख्न प्रहरीले उनको नाम पनि गोप्य राखेको छ । ४५ वर्षिय ती उपसचिवले आफ्नै १८ वर्षिय छोरीलाई बलात्कार गर्ने गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रशरीले… Continue reading आफ्नै छोरी बलात्कार गर्ने उपसचिव पक्राउ, नाबालिका बलात्कार गर्ने पूर्वप्रहरी जेलमा

नेपाल र मरिससबीच श्रम सम्झौता, कुन क्षेत्रमा जान पाउँछन् नेपाली कामदार ?

काठमाडौं । नेपाल र मरिससबीच मंगलबार श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार स्विट्जरल्यान्डको जेनेभामा मन्त्री गोकर्ण विष्ट र उनका मौरिससका समकक्षीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा भाग लिन यी दुबै मन्त्री जेनेभा पुगेको अवसर पारी विपक्षीय समझदारीमा हस्ताक्षर भएको हो । मन्त्रालयका अनुसार आतिथ्य… Continue reading नेपाल र मरिससबीच श्रम सम्झौता, कुन क्षेत्रमा जान पाउँछन् नेपाली कामदार ?

शौचालयको छत भत्किदा ४ बालबालिकाको मृत्यु

दार्चुला । शौचालयको छत भत्किदा दार्चुलामा ४ बालबालिकाको निधन भएको छ । जिल्लाको नौगाड गाउँपालिका ४ सिप्टीमा गणेश विनायक माविको शौचालयको छानामा खेलिरहेका बालबालिकोका छाना भत्किएपछि निधन भएको प्रहरी चौकी सिप्टीले पुष्टी गरेको छ । विद्यालय बन्द रहेको समयमा बालबालिका छतमा खेलिरहेको बताइएको छ । मंगलबार करीव साढे ४ बजेतिर भएको दूर्घटनामा ५ देखि ९… Continue reading शौचालयको छत भत्किदा ४ बालबालिकाको मृत्यु

नेपालको रेल सेवा अब भारतसँग सिधा सम्पर्कमा

काठमाडौं । भारतले नेपालको रेल सेवालाई भारतका विभिन्न ठाउँमा सञ्चालनका लागि अनुमति दिने भएको छ । यसअघि नेपाली रेललाई कोलकाता, हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारतले सहमति जनाएको थियो । अब भने यात्रुवहाक रेललाई समेत भारतले विभिन्न स्थानमा पुग्ने अनुमति दिने तयारी थालेको छ । नेपालमा रेल सञ्चालनको चर्चा… Continue reading नेपालको रेल सेवा अब भारतसँग सिधा सम्पर्कमा

लोकतान्त्रिक मुलुक कम्युनिष्टले सम्हालेकाले तालमेल मिलेन : काङ्ग्रेस नेता बालकृष्ण खाँड

जेठ १५ मा बजेट आयो । सरकारले बजेटलाई सकारात्मक भन्यो भने प्रतिपक्षले त्यसको विरोध ग¥यो । अहिले बजेटका विषयमा संसद्मा छलफल चलिरहेको छ । बजेट अझै पास भएको छैन । सरकार पछिल्लो समय निर्मम भयो भन्ने आरोप प्रतिपक्षको छ । सरकार जनअपेक्षा अनुसार नै काम गरेको भनिरहेको छ । तर, प्रतिपक्ष यो कुरा स्वीकार गर्न… Continue reading लोकतान्त्रिक मुलुक कम्युनिष्टले सम्हालेकाले तालमेल मिलेन : काङ्ग्रेस नेता बालकृष्ण खाँड

कर्णाली प्रदेशको आफ्नै वायुसेवा कम्पनी बनाउने योजना

काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशको आफ्नै वायुसेवा सञ्चालनको योजना सार्वजनिक गरेको छ । प्रदेशको आगामी आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रममा कर्णाली हवाई सेवा सञ्चालनको योजना राखिएको छ । यसपाली बन्दै गरेको बजेटमा यो योजना समेटेर जाने योजना प्रदेश सरकारले बनाएको छ । प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार निजी क्षेत्रसँगको साझेदारमा… Continue reading कर्णाली प्रदेशको आफ्नै वायुसेवा कम्पनी बनाउने योजना

पूर्वाधार मन्त्रीको खोलामा डुबेको सवारीले सिकाएको सवक

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी सोमबार खोलामा डुबेको छ । स्याङ्जाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा मन्त्रीको झण्डाबाल गाडी डुबेपछि तस्वीर एकाएक सामाजिक संजालमा भाइरल बन्यो । खासगरी सिण्डिकेट हटाउन नसकेको, समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्न नसकेको आरोपका कारण वर्तमान मन्त्रीपरिषद्का आलोचित सदस्य हुन् महासेठ । उनको सवारी… Continue reading पूर्वाधार मन्त्रीको खोलामा डुबेको सवारीले सिकाएको सवक

म्यानहाटनको गगनचुम्बी भवनको धुरीमा हेलिकप्टर खस्यो

न्यूयोर्क   न्यूयोर्कको ब्यस्त शहर म्यानह्याटनको एक भवनको छतमा हेलिकप्टर खसेको छ ।ताजा जानकारी अनुसार दुर्घटनामा पाईलटको मृत्यु भएको छ ।न्यूयोर्क फायर डिपार्ट्मेन्ट्ले आफ्नो ट्विट्मा जनाए अनुसार हेलिकप्टर ७ एभिन्युको ७८७ नम्बर भवनको धुरीमा खसेको हो ।दुर्घटना पछी न्यूयोर्क प्रहरीले दुर्घटनाको अनुसन्धान भईरहेको कारण ५१ स्ट्रिट पश्चिम ७ एभिन्युतिर भरसक गाडी नचलाउन अनुरोध गरेको छ… Continue reading म्यानहाटनको गगनचुम्बी भवनको धुरीमा हेलिकप्टर खस्यो

कोरिया : भाषा सिक्दा २७ अर्ब स्वाहा, रेमिट्यान्स २६ अर्ब ८८ करोडमात्र

काठमाडौं । यूवाका लागि आकर्षक रोजगारीको गन्तब्य मानिएको कोरिया जान यूवाको भीड लागेको देख्दा लाग्छ, यो देशमा पैसाकै बोट छ । किनकी नेपालमा स्नातकोत्तर पढेर राम्रै कमाई गर्ने यूवा जमात पनि अहिले कोरिया जान लालायीत छ । तथ्यांक अनुसार कोरियाली भाषा सिक्दा नेपाली यूवाले जति रकम नेपालमा खर्च गर्छन्, कोरिया पुगेका नेपालीबाट त्यो भन्दा पनि… Continue reading कोरिया : भाषा सिक्दा २७ अर्ब स्वाहा, रेमिट्यान्स २६ अर्ब ८८ करोडमात्र

बिमानमा चुरोट तानेपछि जिन्दगीभरलाई हवाई यात्रा गर्न बन्देज

कानूनको अनभिज्ञता क्षम्य हुँदैन।अर्थात मलाई यो कानूनको बारेमा थाहा थिएन भन्दैमा छुट पाईदैन। यो कानूनको बिश्वव्यापी सिद्धान्त हो । यस्तै खालको घटनामा एक यात्रु जिन्दगीभर “स्पिरिट एयरलाईन्स” चढ्न नपाउने भएका छन् । ति यात्रुले आफु यात्रा गरिरहेको बिमानको सौचालय भित्र चुरोट पीए पछि उनलाई सम्बन्धित बिमान कम्पनीले जीवनभरका लागि यात्रा गर्न नपाउने गरेको हो ।… Continue reading बिमानमा चुरोट तानेपछि जिन्दगीभरलाई हवाई यात्रा गर्न बन्देज

अब गैरआवासीय नेपालीका परिवारलाई फेमिली कार्ड

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आइतबारबाट एनआरएन फेमिली कार्ड वितरण शुरु गरिएको छ । गैरआवासीय नेपाली संघले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कार्ड वितरण शुरु गरेको हो । कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न सक्ने बताइएको छ… Continue reading अब गैरआवासीय नेपालीका परिवारलाई फेमिली कार्ड

जापानमा नेपालीलाई रोजगारी, पहिलो चरणमा नर्सलाई अवसर

काठमाडौं । जापानले पहिलो चरणमा नेपालबाट नर्स लैजाने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार जापानले चरणवद्ध रुपमा विभिन्न १४ वटा क्षेत्रमा नेपाली कामदार लैजाने छ । त्यसमध्ये पहिलो चरणमा नर्स हुने भएको छ । नेपाली कामदार जापान पठाउने विषयमा दुई सरकारबीच ११ चैत २०७५ मा हस्ताक्षर भएको थियो । तर, सरकारले समझदारीको पुरै विस्तृत… Continue reading जापानमा नेपालीलाई रोजगारी, पहिलो चरणमा नर्सलाई अवसर

समुन्द्रको छालसरी कोलम्बिया पसे भेनेजुएलियन जनता

बिगत ४ महिनादेखि बन्द गरिएको भेनेजुएला र कोलम्बियाको सिमाना हिजो शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले पुन: खोलेपछी हजारौको संख्यामा मानिसहरु कोलम्बिया प्रबेश गरेका छन् । उनिहरु खाना औषधी लगायतका अत्यावस्यक सामग्री लिनका लागि कोलम्बिया प्रवेश गरेका हुन् । दुई देश बिचको सिमाना हिजो पुन: खोलिए पछी भेनेजुएलियन जनताको भिड समुन्द्रको  छाल जस्तै कोलम्बिया पसेको थियो… Continue reading समुन्द्रको छालसरी कोलम्बिया पसे भेनेजुएलियन जनता

के मेक्सिकोप्रति नरम हुँदैछन् अमेरिकी राष्ट्रपति ट्रम्प ?

अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रबासी शरणार्थी अमेरिका प्रवेशमा कडाई गर्न मेक्सिकोलाई दवाब दिँदै आएको छ। सोहीकारणले उसले मेक्सिकोविरुद्ध कडा कदम चाल्ने चेतावनी पनि दिइरहेको थियो । त्यसै क्रममा सोमबारदेखि अमेरिकाले मेक्सिकोबाट आयात हुने सामानमा पाँचदेखि २५ प्रतिशत कर वृद्धिको तयारीमा जुटेको थियो। मेक्सिकोबाट हरेक बर्ष तीन अर्ब ५० करोड अमेरिकी डलर बराबरको सामान अमेरिका आयात… Continue reading के मेक्सिकोप्रति नरम हुँदैछन् अमेरिकी राष्ट्रपति ट्रम्प ?

पहिलो पटक अफ्रिकी देशसँग नेपालको श्रम सम्झौता

काठमाडौं । सरकारले अफ्रिकी मुलुक मरिसससँग श्रम सम्झौता गर्ने भएको छ । पहिलो पटक अफ्रिकी मुलुकसँग श्रम सम्झौता हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी युरोप भ्रमणका क्रममा उक्त मुलुकसँग श्रम सम्झौतामा हस्ताक्षर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोह… Continue reading पहिलो पटक अफ्रिकी देशसँग नेपालको श्रम सम्झौता

विप्लव विरुद्ध राज्यको कडा नीति, मध्यरातमा १८ कार्यकर्ता समातिए

कास्की । प्रहरीले विप्लव समूहका १८ कार्यकर्तालाई कास्कीबाट पक्राउ गरेको छ । शनिबार राति विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित १८ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। कास्की, अन्नपूर्ण गाउँपालिकामा बैठक बसिरहेको स्थानबाट प्रहरीले उनीरुलाई पक्रेको हो । ४ महिलासहित पक्राउ परेका उनीहरु विरुद्ध प्रहरीले सुराक पाएपछि उक्त स्थानमा खटिएको थियो ।… Continue reading विप्लव विरुद्ध राज्यको कडा नीति, मध्यरातमा १८ कार्यकर्ता समातिए

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा खड्का

काठमाडौं ।  नेपाली चलचित्र कलाकारहरूको छाता संगठन चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्की प्रत्याशी सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गरेका हुन् । भर्खरै प्राप्त नतिजा अनुसार उपाध्यक्षमा रेजिना उप्रेती, महासचिब सानु ताम्राकार, कोषाध्यक्ष सुनिल कटवाल बिजयी भएका छन् । संघको निर्वाचन शनिबार भएको थियो । यस पटक महिला… Continue reading नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा खड्का

अन्तरिक्ष यात्रा पर्यटकका लागि पनि खुला हुने

पैसा सबै चिज होईन भन्नेहरुका लागि अब मनग्य पैसा भयो भने धेरै चिज प्राप्त हुँदो रहेछ भन्ने नयाँ उदाहरण सार्वजनिक भएको छ ।   नासाले अब पर्यटकका लागि पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र खुला गर्ने भएको छ । नासाले पर्यटकका लागि अन्तरिक्ष केन्द्रसम्म उड्ने सौभाग्य भने अर्को बर्षदेखि प्रदान गर्ने भएको कुरा घोषणा गरेको छ । … Continue reading अन्तरिक्ष यात्रा पर्यटकका लागि पनि खुला हुने

क्यलिफोर्नियाका भाग्यमानीलाई पर्‍यो आधा अरब अमेरिकी डलरको चिट्ठा

क्यालिफोर्निया राज्यमा कसैले आफ्नो बैंक  खातामा आधा अरब अमेरिकी डलर थप्ने सौभाग्य प्राप्त गरेको छ । कसले त्यस्तो सौभाग्य  प्राप्त गरेको हो ? नाम नखुलेका ति भाग्यमानीले हिजो शुक्रबारको ५३० मिलियन अमेरिकी डलरको चिट्ठा जिते पछी अब उनको खातामा झन्डै आधा बिलियन अमेरिकी डलर थपिने छ ।   क्यालिफोर्नियास्थित सान डियागोमा संचालित सोरेन्टो डेली मार्टमा… Continue reading क्यलिफोर्नियाका भाग्यमानीलाई पर्‍यो आधा अरब अमेरिकी डलरको चिट्ठा

नयाँ हुवावे स्मार्टफोन किन्दै हुनुहुन्छ ? सामाजिक संजाल चलाउन नपाइएला

फेसबुकले अब आफ्नो मातहत चलिरहेका सामाजिक संजालका एपलाई हुवावेका स्मार्ट फोनबाट हटाउने भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोएटर्सले उल्लेख गरेअनुसार अब नयाँ बन्ने हुवावेका स्मार्ट फोनमा फेसबुक, ह्वाट्सएप, इस्टाग्राम एप उपलब्ध नहुने भएका छन् । फेसबुकले आफ्ना एप अब बन्ने हुवावेका नयाँ फोनमा प्रिइन्स्टल हुने सुविधा हटाउन लागेको उल्लेख छ । ह्वाट्सएप र इन्स्टाग्राम फेसबुकका… Continue reading नयाँ हुवावे स्मार्टफोन किन्दै हुनुहुन्छ ? सामाजिक संजाल चलाउन नपाइएला

गैह्र कानूनी रुपमा हतियार खरिद गरी आतंकबादी क्रियाकलाप गर्न खोज्ने ज्याक्सन हाईट्सका एक युवा पक्राउ

न्युयोर्क । न्युयोर्कस्थित दक्षिण पूर्वी एसियाका आप्रवासीको घनावस्ती ज्याक्सन हाईट्समा बसोबास गर्दै आएका एक व्यक्ति आतंकबादी क्रियाकलाप गर्ने उद्देश्यले गैह्र कानूनी रुपमा हतियार खरिद गरेको अभियोगमा पक्राउ परेका छन् । २२ बर्षिया बंगालादेशी नागरिक आसिकुल अलामले न्यूयोर्क कै ब्यस्त पर्यटकीय सहर टाईम्स स्क्वायरमा आतंककारी हमालको योजना बनाउँदै गरेको प्रहरीले पुष्टि गरेपछि गत बिहिबार अलामलाई पक्राउ… Continue reading गैह्र कानूनी रुपमा हतियार खरिद गरी आतंकबादी क्रियाकलाप गर्न खोज्ने ज्याक्सन हाईट्सका एक युवा पक्राउ

आजदेखि यूरोप भ्रमणमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि यूरोप भ्रमणमा निस्कदै छन् । आगामी जुन १९ सम्म प्रधानमन्त्री ओली यूरोपका विभिन्न तीन मुलुकमा पुग्नेछन् । प्रधानमन्त्री ओली अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अवसरमा आयोजना हुने समारोहमा भाग लिन जुन ९ देखि १० सम्म स्वीट्जरल्याण्डमा रहने तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । कार्यक्रमलाई प्रधानमन्त्री ओलीले… Continue reading आजदेखि यूरोप भ्रमणमा प्रधानमन्त्री

नेपालीको कोरिया मोह, इपीएसमा ९२ हजार यूवा प्रतिस्पर्धा गर्दै

काठमाडौं । सन् २०२० का लागि रोजगारीका लागि कोरिया जाने लक्ष्यसहित शनिबार र आइतबार इपीएस भाषा परिक्षा संचालन हुँदैछ । परिक्षामा ९२ हजार ३ सय ५६ जनाले भाग लिने इपीएस कोरियाले जानकारी दिएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) परिक्षा यस वर्ष काठमाडौं बाहिर पोखरामा पनि चल्नेछ । आगामी वर्ष कोरियाले नेपालका लागि १० हजार… Continue reading नेपालीको कोरिया मोह, इपीएसमा ९२ हजार यूवा प्रतिस्पर्धा गर्दै

आप्रबासी सम्बन्धि मुद्धामा सहमतिसँगै ट्रम्पले मेक्सिकोलाई लगाउने भनेको भन्सार स्थगित

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार देखि मेक्सिकोलाई लगाउने भनेको अतिरिक्त भन्सार स्थगित गरेको जनाएका छन् । आप्रबासी सम्बन्धि मुद्धामा मेक्सिको सहमतिमा आएसँगै अतिरिक्त भन्सारको निर्णय आफुले फिर्ता लिएको ट्रम्पले जनाएका हुन् । ‘म यो सूचित गर्न चाहन्छु कि संयुक्त राज्य अमेरिका र मेक्सिको बिच एक सहमतिमा हस्ताक्षर भएको छ, जस अनुसार सोमबारबाट मेक्सिकन… Continue reading आप्रबासी सम्बन्धि मुद्धामा सहमतिसँगै ट्रम्पले मेक्सिकोलाई लगाउने भनेको भन्सार स्थगित

१२ बर्षकी केटी उबर लिएर आत्महत्या गर्न गएपछि

ओर्लेण्डो फ्लोरिडामा १२ बर्षिया बेनिटा डायमोण्डले एक्लै उबर कार चढेर गई आत्महत्या गरेपछि ड्राईभर र कम्पनी समस्यामा परेका छन् । बेनिटाले आफ्नो आमाको फोनबाट उबर एप्स डाउनलोड गरेर आफूले क्रिष्टमसमा पाएको गिफ्ट कार्ड प्रयोग गरी मध्य रातमा उबर कार बोलाएकी थिईन् ।  उनले उबरमा गाडी गराजको गन्तब्य राखेकी थिईन् । जहाँ पुगेर माथिबाट तल हाम्फालेर… Continue reading १२ बर्षकी केटी उबर लिएर आत्महत्या गर्न गएपछि

अधिक बालविवाह हुने मुलुकको टप टेन सूचिमा नेपाल

काठमाडौं । बालविवाह धेरै हुने देशको टप टेन सूचिमा नेपाल समेत परेको छ । संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले शुक्रबार जारी गरेको विज्ञप्ती अनुसार बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल विश्व कै शीर्ष दश भित्र पर्छ । युनिसेफका अनुसार नेपालमा २० देखि २४ वर्षका १० पुरुषमध्ये एक जनाको बाल्यावस्थामै विवाह भएको हुन्छ । यूनिसेफले विश्वका ८२… Continue reading अधिक बालविवाह हुने मुलुकको टप टेन सूचिमा नेपाल

अमेरिकी आर्थिक वृद्धि सुधारोन्मुख : मुद्रा कोष

अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकाको आर्थिक वृद्धि सुधारोन्मुख रहेको बताएको छ । बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै कोषले गत अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा अमेरिकाको आर्थिक वृद्धिमा सामान्य सुधार देखिएको जानकारी दिएको हो । अहिले चीन र अमेरिकाबीच व्यापार विवाद चुलिदो अवस्थामा छ । जसले गर्दा अमेरिकाको समग्र अर्थतन्त्रमा प्रभाव पर्नेछ । अर्कोतर्फ निर्माण समग्रीको अभावले पनि… Continue reading अमेरिकी आर्थिक वृद्धि सुधारोन्मुख : मुद्रा कोष

लोकसेवाको नयाँ कर्मचारी भर्ना विवाद : मन्त्री र संसदीय समितिबीच लुकामारी

काठमाडौं । संघीय संसद, राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगद्धारा खुलाएको नयाँ भर्ना विवाद सम्बन्धका छलफल गर्न शुक्रबार बैठक डाकेको थियो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई पनि आमन्त्रण गरिएको थियो । तर, मन्त्री पण्डित बैठकमा उपस्थित भएनन् । यसलाई संसदको अपमान गरेको ठहर समितिले गर्यो । त्यसपछि समितिले आगामी २७… Continue reading लोकसेवाको नयाँ कर्मचारी भर्ना विवाद : मन्त्री र संसदीय समितिबीच लुकामारी

चार मुलुकका लागि नयाँ राजदूत सिफारिस

काठमाडौं । सरकारले विभिन्न चार मुलुकका लागि नयाँ राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । बैठकले बंगलादेशका लागि वंशिधर मिश्र, कतारका लागि नारद भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि आङफुटी शेर्पाको नाम सिफारिस गरेको हो ।… Continue reading चार मुलुकका लागि नयाँ राजदूत सिफारिस