काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले विहीवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १३३ रुपैयाँ ७५ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । त्यस्तै नेपाली रुपैयाँमा डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा रहेको… Continue reading डलरको मूल्य उच्च विन्दुमा, निर्यात व्यापारलाई राहत
Category: अर्थतन्त्र
घट्यो विदेश जानेको संख्या, एक लाख ३७ हजारले लिए श्रम स्वीकृति
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ३७ हजार ४७५ रहेको छ । यस्तै, पुनः श्रम स्वीकृति लिनेको… Continue reading घट्यो विदेश जानेको संख्या, एक लाख ३७ हजारले लिए श्रम स्वीकृति
२६ प्रतिशत बढ्यो रेमिट्यान्स, चार महिनामा ४ खर्ब ७७ अर्ब भित्रियो
काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ भन्दा बढी विदेशी विप्रेषण आप्रवाह ९रेमिट्यान्स० भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आवको चौंथो महिना तथ्यांक अनुसार गत वर्षको तुलनामा आर्थिक वर्षको साउन, भदौं, असोज र कात्तिकमा रेमिट्यान्स आयात २६ ४ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा… Continue reading २६ प्रतिशत बढ्यो रेमिट्यान्स, चार महिनामा ४ खर्ब ७७ अर्ब भित्रियो
झिनो अंकले बढ्यो नेप्से, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ विन्दुमा पुगेको हो । यसदिन २९२ कम्पनीको ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँ बढीको १ करोड २० लाख ९५ हजार ५३९कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये ९… Continue reading झिनो अंकले बढ्यो नेप्से, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार
हिमालयले फेरि थाल्यो काठमाडौं–चोङकिङ उडान, ल्हासा पुस १२ गतेदेखि
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–चोङकिङ–काठमाडौं उडान फेरि सुरु गरेको छ। एयरलाइन्सले चीनको चोङकिङमा आजबाट फेरि उडान थालेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरलाइन्सले आज बिहान १०.०७ मिनेटमा चोङकिङका लागि उडान गरेको छ। उडान अवधि ३ घण्टा १४ मिनेटको हो। जहाज चोङकिङको जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार १५ः५० बजे अवतरण गर्ने छ। उडानमा १२५ यात्रु छन्।… Continue reading हिमालयले फेरि थाल्यो काठमाडौं–चोङकिङ उडान, ल्हासा पुस १२ गतेदेखि
उच्च अंकले बढ्यो नेप्से, ४ अर्ब ३० करोडको कारोबार
काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक ३६.८६ अंकले बढेर १९८५.४४ विन्दुमा पुगेको हो । यसदिन २९७ कम्पनीको ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँ बढीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक… Continue reading उच्च अंकले बढ्यो नेप्से, ४ अर्ब ३० करोडको कारोबार
लगानी सम्मेलन अघि मुलुकको कन्ट्री रेटिङ हुँदै
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनअघि नै नेपालको सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) गरिसक्ने बताएका छन् । आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलमा मन्त्री डा. महतले यस्तो जानकारी गराएका हुन् । सम्मेलनअघि नै सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुनका विधेयक संसद्बाट चाँडै पारित… Continue reading लगानी सम्मेलन अघि मुलुकको कन्ट्री रेटिङ हुँदै
त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको ६ किलो ५९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो । विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट फ्लाई दुबईको उडान नम्बर… Continue reading त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ
तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्दा चाँदीमा ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार… Continue reading तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य
शेयर बजारमा तेस्रो ‘सर्किट ब्रेक’, आजलाई कारोबार बन्द
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तेस्रो सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको छ । लगातार तेस्रो पटक सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको हो । कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो… Continue reading शेयर बजारमा तेस्रो ‘सर्किट ब्रेक’, आजलाई कारोबार बन्द
वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात
काठमाडौं । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब… Continue reading वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात
भूकम्प पीडितलाई सस्तो ब्याजदरमै आवास कर्जा, आधारदरमा २ प्रतिशतमात्रै प्रिमियम
काठमाडौं । भूकम्पमा परी क्षतिग्रस्त भएका घर परिवारले पुनर्निर्माणमा बैंकबाट सहुलियत ऋण पाउने भएका छन् । भूकम्प प्रभावितहरुको घरहरुको पुनरनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरुले सस्तोमै आवासीय कर्जा उपलब्ध गराउनसक्ने व्यवस्था राष्टबैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरेको हो । भूकम्पका कारण क्षतिग्रस्त आवासीय घरहरुको पुनरनिर्माणका लागि नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा… Continue reading भूकम्प पीडितलाई सस्तो ब्याजदरमै आवास कर्जा, आधारदरमा २ प्रतिशतमात्रै प्रिमियम
घरजग्गा र शेयर धितो ऋणमा राष्ट्र बैंक लचक, घट्यो जोखिम भार
काठमाडौं । नेपाल राष्ट्र बैंकको समयमै ऋण तिर्न समस्या परेका व्यवसायीहरूलाई राहत पुग्ने गरी मौद्रिक नीतिको पहिलो समीक्षा जारी गरेको छ। शुक्रबार गरिएको समीक्षा अनुसार परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने उल्लेख गरिएको हो। बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको छ। बैंक तथा वित्तीय संस्थाले निष्काशन… Continue reading घरजग्गा र शेयर धितो ऋणमा राष्ट्र बैंक लचक, घट्यो जोखिम भार
नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ
काठमाडौं । प्रहरीले दुई किलो अवैध सुनसहित तीनजना पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले विशेष सूचनाको आधारमा रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो । पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको… Continue reading नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ
दोहोरो अंकले बढ्यो नेप्से, २ अर्ब ७९ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ विन्दुमा पुगेको हो । यसदिन २९९ कम्पनीको २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँ बढीको ९५ लाख ५ हजार ६०८ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये एक वटा… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, २ अर्ब ७९ करोडको कारोबार
रोकियो शेयर बजारको आरालो यात्रा, कारोबार रकममा गिरावट
काठमाडौं । एक सातादेखि लगातार ओरालो लागेको शेयर बजारमा ब्रेक लागेको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्से साताको कारोबारको चौथो दिन झिनो अंकले बढेको हो । बुधवार नेप्से परिसूचक ३.३३ अंकले बढेर १८४१.०४ विन्दुमा पुगेकोहो । यसदिन २९३ कम्पनीको १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रुपैयाँ बढीको ३७ लाख ५५… Continue reading रोकियो शेयर बजारको आरालो यात्रा, कारोबार रकममा गिरावट
तस्करीको सुन गाल्ने कारखानामा छापा, ७ किलो अवैध सुन बरामद
काठमाडौं । न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा हानेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो । छापा मार्दा करिब ७ किलो अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको… Continue reading तस्करीको सुन गाल्ने कारखानामा छापा, ७ किलो अवैध सुन बरामद
रोकिएन शेयर बजारको ओरालो यात्रा
काठमाडौं । शेयर बजार एक सातादेखि लगातार लागेको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले यस साता पनि सोही लय कायम राखेको हो । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ विन्दुमा आइपुगेको छ । यसदिन २९२ कम्पनीको १ अर्ब ५४ करोड ४९लाख ३५ हजार ४३८ रुपैयाँ बढीको ४६ लाख ९८… Continue reading रोकिएन शेयर बजारको ओरालो यात्रा
नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य वृद्धिमा ब्रेक, एकैदिन तोलामा २४ सयले घट्यो
काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा आज ब्रेक लागेको छ । सोमबार इतिहासकै सर्वाधिक मूल्यको कीर्तिमान बनाएर प्रतितोल १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्य आज एकैदिन २४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र… Continue reading नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य वृद्धिमा ब्रेक, एकैदिन तोलामा २४ सयले घट्यो
एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रधानमन्त्रीको चासो
काठमाडौं । एनसेल खरिद सम्बन्धि प्रकाशित समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गम्भीर चासो व्यक्त गरेका छन् । प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन पनि दिएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ ले यसबाट… Continue reading एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रधानमन्त्रीको चासो
सुनको मूल्य तोलाको १ लाख २० हजार नाघ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । गत साता लगातार ३ दिन उच्च मूलयको रेकर्ड बनाएको सुनको मूल्यले यस साता पहिलो दिनमै नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ हजार ८०० रुपैयाँले बढेर १ लाख २० हजार ८०० रुपैयाँ पुगेको… Continue reading सुनको मूल्य तोलाको १ लाख २० हजार नाघ्यो
रोकिएन शेयर बजारको ओरालो यात्रा
काठमाडौं । शेयर बजारमा लगातार गिरावट आएको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । साताको कारोबोरको पहिलो दिन नेप्से परिसूचक ७.२९ अंकले घटेर १८५१.२३ विन्दुमा आइपुगेको छ । यसदिन २९३ कम्पनीको ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँ बढीको ३४ लाख १९ हजार ७३ कित्ता… Continue reading रोकिएन शेयर बजारको ओरालो यात्रा
संक्रामक रोग रोकथाम गर्न नेपाललाई ८९ करोड आर्थिक सहायता
काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले नयाँ संक्रामक रोग रोकथाम गर्न नेपाललाई ८९ करोड रुपैयाँ आर्थिक सहायतास्वरूप उपलब्ध गराउने भएको छ । उक्त रकम यूएसएआईडीले विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत नेपाललाई तीन वर्षमा उपलब्ध गराउनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यूएसएआईडीले आइतबार विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको संयुक्त रूपमा सुरुआत गरेका छन् । “यो कार्यक्रम… Continue reading संक्रामक रोग रोकथाम गर्न नेपाललाई ८९ करोड आर्थिक सहायता
विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु
काठमाडौं । विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु भएको छ । अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटी र विश्व बैंकका प्राक्टिस म्यानेजर प्रबन्धक फेङ झाओले यो कार्यक्रमको संयुक्त रुपमा सुरुवात गरे । विश्व बैंकका अनुसार नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउने उद्देश्य लिइएको यो कार्यक्रमको लागत १०३.८४ मिलियन (झण्डै १४ अर्ब रुपैयाँ) रहेको… Continue reading विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु
नेवानिले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउण्ड ह्याण्डिलिङ सेवा खोसियो
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सर्भिस नेपाल वायुसेवा निगमबाट खोस्ने निर्णय गरेको छ । नागरिक उड्डयन प्राधिकरणको व्यवस्थापनले शुक्रबार भूमिस्थ प्रबन्ध सेवा अर्थात ग्राउण्ड ह्याण्डलिङ सर्भिस प्रतिस्पर्धाका माध्यमबाट छनोट हुने संस्थामार्फत गराउने निर्णय गरेको हो । सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम यो निर्णय गरिएको प्राधिकरणले… Continue reading नेवानिले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउण्ड ह्याण्डिलिङ सेवा खोसियो
एनसेलमा रहेको आजियाटाको सेयर कसले किन्दैछ ?
काठमाडौं । मलेसियन कम्पनी आजियाटाले नेपाल छाड्दैछ । उसले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको बताइएको छ । सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने आजिआटाले… Continue reading एनसेलमा रहेको आजियाटाको सेयर कसले किन्दैछ ?
बुढानिलकण्ठका सव-इन्जिनियर ८० हजार घुससहित पक्राउ
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका सब इन्जिनियर टीकाराज राई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई बुढानीलकण्ठ नगरपालिका(७ बाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। सब इन्जिनियर राईले घर निर्माण सम्पन्न प्रमाणपत्र दिनका लागि घुस लिएको पाइएको अख्तियारको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
निगमले घटायो पेट्रोल र डिजलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटेको छ । एलपी ग्यासको मूल्य भने यथावत छ । नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर,… Continue reading निगमले घटायो पेट्रोल र डिजलको मूल्य
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो
काठमाडौं । शेयर बजारमा गिरावट आएको छ । सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेमा साताको कारोबारको चौथो दिन नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा झरेको छ । यसदिन २८५ कम्पनीको १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँ बढीको ३३ लाख ५९ हजार ६०१ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो
एनसेलबाट बाहिरिँदै विदेशी साझेदार आजियाटा ग्रुप
काठमाडौं । दूरसंचार सेवा प्रदायक एनसेलको मुख्य लगानीकर्ता मलेसियाको आजियाटा ग्रुप बर्हार्ड बाहिरिने घोषणा गरेको छ । कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो स्वामित्वमा रहेको सम्पत्ति बेचेर बाहिरिने जानकारी दिएको हो । एनसेलमा आजियाटा ग्रुपको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर नेपाली मूलका व्यवसायीको सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ। आजियटाले ७… Continue reading एनसेलबाट बाहिरिँदै विदेशी साझेदार आजियाटा ग्रुप