काठमाडौं । कांग्रेसले आइतबारबाट ‘मिसन रोजगारी अभियान थालेको छ । अभियानकै रूपमा एक वर्षसम्म चलाउन खोजिएको बहस दुई चरणमा सम्पन्न गरिने नेपाली कांग्रेसले जनाएको छ । मिसन रोजगारीको क्रममा रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै सेक्टरसँग बहस चलाउने कांग्रेसको योजना छ । यसले समस्याको पहिचान र समाधानको उपाय खोजी गर्न सहज हुने नेपाली कांग्रेसका महामन्त्री गगन… Continue reading कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु
Category: समाचार
पूर्वराजा समर्थकले देखाए काठमाडौंमा विशाल शक्ति प्रदर्शन
काठमाडौं । पोखराबाट काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी समर्थकहरूले भब्य स्वागत गरेका छन् । विमानस्थलको मुख्य गेटमा जम्मा भएका समर्थकहरूले “फस्ट नेपाल, फस्ट नेपाली, अब बन्छ नेपाल” जस्ता नारा लगाए। पूर्वराजाको समर्थनमा नारा लगाएका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरेका थिए । विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजाले समर्थकहरूलाई अभिवादन गरे।… Continue reading पूर्वराजा समर्थकले देखाए काठमाडौंमा विशाल शक्ति प्रदर्शन
अस्ट्रेलियामा समुद्री आँधीको कहर, हजारौं प्रभावित
काठमाडौं । समुद्री आँधीले निम्त्याएको उच्च वर्षाका कारण अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा एक जनाको शब भेटिएको र १३ जना सैनिकहरू घाइते भएको अधिकारीहरूले बताएका छन्। अल्फ्रेड नाम दिइएको आँधीका कारण तीन लाखभन्दा धेरै घरधुरी बिद्युत् विहीन भएका छन्। आँधी मत्थर भएर अहिले वर्षामा परिणत भएको छ। तर आँधी जमिनमा आइपुग्न बाँकी रहेका कारण स्थानीय प्रशासनले… Continue reading अस्ट्रेलियामा समुद्री आँधीको कहर, हजारौं प्रभावित
पाकिस्तान छाड्न अफगानी नागरिकलाई ३१ मार्चसम्मको अल्टिमेटम
काठमाडौं । पाकिस्तान सरकारले पाकिस्तानमा बसोवास गर्ने अफगानी नागरिकहरूलाई मार्च ३१ सम्ममा देश छोड्न आग्रह गरेको छ । एआरवाई न्यूजका अनुसार पाकिस्तानको आन्तरिक मन्त्रालयले अफगान सिटिजन कार्ड (एसिसी) धारकहरूलाई देश छोड्न आग्रह गर्यो, अन्यथा उनीहरूलाई अप्रिल १ देखि देश निकाला गरिने मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । यसअघि, पाकिस्तानले अफगानहरूलाई देश छोड्ने योजना बनाएको रिपोर्टहरू… Continue reading पाकिस्तान छाड्न अफगानी नागरिकलाई ३१ मार्चसम्मको अल्टिमेटम
पूर्वराजा काठमाडौं फर्किने अवसरमा राजावादी आज काठमाडौंमा प्रदर्शन गर्दै
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदैछन् । यस अवसरमा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्ने भएका छन् । उनीहरुको प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील क्षेत्र र मुख्य चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।… Continue reading पूर्वराजा काठमाडौं फर्किने अवसरमा राजावादी आज काठमाडौंमा प्रदर्शन गर्दै
प्रधानमन्त्री आज सुदूरपश्चिम जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम जाँदै छन् । ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम जान लागेका हुन् । उनी हेलिकप्टरमार्फत बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा पुग्ने छन् । त्यहाँ उनले दीक्षान्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्ने कार्यसूची छ… Continue reading प्रधानमन्त्री आज सुदूरपश्चिम जाँदै
च्याम्पियन्स ट्रफीको फाइनल आज : भारत र न्यूजिल्याण्ड भिड्दै
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल आज हुँदैछ । उपाधिका लागि भारत र न्युजिल्याण्ड आज खेल्दै छन् । खेल दिउँसो २ः४५ बजेदेखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ । भारतले अस्ट्रेलिया तथा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन् । यसअघि समूह चरणमा भएको खेलमा भारतले न्युजिल्याण्डलाई हराएको थियो । सन् १९९८ देखि सुरु… Continue reading च्याम्पियन्स ट्रफीको फाइनल आज : भारत र न्यूजिल्याण्ड भिड्दै
राष्ट्रपति र प्रधानमन्त्रबीच शितल निवासमा भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शनिबार साँझ शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। पछिल्लो समय व्यवस्थामाथि नै प्रश्न गर्दै राजावादी दलहरुले माहोल तताइरहेको समयमा उनीहरुबीच भेट भएको हो ।
यस वर्ष नेपाली क्रिकेटको क्यालेण्डर सार्वजनिकः अन्तर्राष्ट्रिय सेड्यूल १२
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन् । कुनै पनि महिना क्रिकेटविहीन हुनेछैनन् । बाह्रै महिना पुरुष, महिला र उमेर समूहका विभिन्न प्रतियोगिता हुनेछन् । क्यालेण्डर अनुसार पुरूष र महिला तथा उमेर समूहका टोलीले अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू… Continue reading यस वर्ष नेपाली क्रिकेटको क्यालेण्डर सार्वजनिकः अन्तर्राष्ट्रिय सेड्यूल १२
अमेरिकापछि क्यानडा र चीन पनि ट्रेड वारमा होमिए
काठमाडौं । अमेरिकापछि क्यानडा र चीन पनि व्यापार युद्धमा होमिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनले क्यानडाबाट आउने विभिन्न वस्तुमा शतप्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको छ । जसमा मटर, तेलसहितका विभिन्न वस्तु रहेका छन् । रोयटर्सका अनुसार यसको सुरुवात भने क्यानडाले गरेको थियो । उसले चीनबाट आउने विद्युतीय सवारी साधन, इस्पात र आल्मुनियमका उत्पादनमा आयात… Continue reading अमेरिकापछि क्यानडा र चीन पनि ट्रेड वारमा होमिए
भारतको कर्नाटकमा इजरायली पर्यटकमाथि ग्याङरेप, पुरुष पर्यटकको हत्या
नयाँ दिल्ली । भारतको कर्नाटकमा इजरायली पर्यटकको एक समूहमाथि बदमासहरुले कुकर्म र हत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कर्नाटकको प्रसिद्ध पर्यटकीय स्थल हम्पीमा दुई पर्यटक महिलामाथि ग्याङरेप गरेका छन् । त्यसको प्रतिकार गर्दा पुरुष पर्यटकमाथि कुटपिट भएको छ । सो क्रममा एक पर्यटकको हत्या गरिएको छ । उनको शव फेला परेको भारतीय सञ्चारमाध्यमले लेखेका… Continue reading भारतको कर्नाटकमा इजरायली पर्यटकमाथि ग्याङरेप, पुरुष पर्यटकको हत्या
मध्य नेपालमा आज भूकम्पको धक्का
काठमाडौं । आज मध्य नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आज म्याग्दी र बागलुङमा पनि भूकम्प गएको छ । म्याग्दीमा भूकम्प गएको तीन घण्टापछि आज बिहान बागलुङमा पनि भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो… Continue reading मध्य नेपालमा आज भूकम्पको धक्का
शिक्षकहरु आजबाट आन्दोलनमा, के छन् माग ?
काठमाडौं । शिक्षक महासंघको अगुवाइमा शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन् । काठमाडौ उपत्यका सहित देशभरबाट शिक्षक प्रतिनिधि आन्दोलनका लागि आउने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले आज १२ बजे माइतीघरमा भेला भएर आन्दोलन गर्ने जनाएको छ । २०८० मा सरकारसँग भएको सहमति अनुसार ऐन जारी गर्नुपर्ने र निवृत्तिभरण अध्यादेश… Continue reading शिक्षकहरु आजबाट आन्दोलनमा, के छन् माग ?
दिपक मनाङेले पाए २० प्रतिशत कैद छूट
काठमाडौं । राजिब गुरूङ ‘दिपक मनाङे’ ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएका हुन्। मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुट पाउने निवेदन दिएका थिए। उनले फागुन १२ गते दिएको निवेदनअनुसार २० प्रतिशत… Continue reading दिपक मनाङेले पाए २० प्रतिशत कैद छूट
मोरङ एमालेमा पूर्वराष्ट्रपति भण्डारी पक्षधर विजयी, ओली पक्षधरको प्यानलै हार्यो
काठमाडौं । नेकपा एमाले मोरङको पदाधिकारीमा अजम्बर राई नेतृत्वको प्यानल नै विजयी भएको छ। संस्थापन पक्षका उम्मेदवारहरूलाई पराजित गर्दै विनोद ढकाल पक्षका उम्मेदवारहरू निर्वाचित भएका हुन्। शुक्रबार साँझ सकिएको पदाधिकारी तर्फको मत गणनाको अन्तिम परिणाम अनुसार ढकाल पक्षका राईले ४४६ मत प्राप्त गरी अध्यक्ष पदमा जित हासिल गरेका हुन्। उनले संस्थापन पक्षका राजकुमार ओझालाई पराजित… Continue reading मोरङ एमालेमा पूर्वराष्ट्रपति भण्डारी पक्षधर विजयी, ओली पक्षधरको प्यानलै हार्यो
पोखरामा कोटीहोम विवाद : झडपले तनावग्रस्त
काठमाडौं । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको थियो । सो क्रममा कोटीहोम सञ्चालक र महानगर प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए… Continue reading पोखरामा कोटीहोम विवाद : झडपले तनावग्रस्त
ट्रम्प–जेलेन्स्की नोकझोकका बाबजुत अर्को साता पुनः वार्ता हुँदै
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की बीच नोकझोकका बाबजुत आगामी साता दुई मुलुकबीच वार्ता हुने भएको छ । जेलेन्स्कीले आगामी साता साउदीमा यस्तो वार्ता हुने जानकारी गराएका हुन् । उनले यो बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको समेत बताएका छन् । अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्य गर्दै शान्ती स्थापनाका लागि यस्तो वार्ता… Continue reading ट्रम्प–जेलेन्स्की नोकझोकका बाबजुत अर्को साता पुनः वार्ता हुँदै
सिरियामा भीषण लडाईं, दर्जनौं हताहत
काठमाडौं । सिरियामा भीषण लडाईं जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियाको राजधानी दमस्कमा नयाँ सरकारप्रति वफादार सिरियाली सेना र पूर्व शासक बशर अल असद समर्थकबीच भीषण लडाईं जारी रहेको समाचारमा उल्लेख छ । देशको उत्तर–पश्चिम तटीय क्षेत्रमा रुसी नियन्त्रित एयरवेश नजिक लताकिया प्रान्तमा भएको झडपमा दर्जनौं मानिस मारिएको खबर आएको छ । असदको… Continue reading सिरियामा भीषण लडाईं, दर्जनौं हताहत
बसन्तपुरमा चीर ठडाइयो, होली उत्सव सुरु
काठमाडौं । काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै आजबाट रङ्गहरुको पर्व होली सुरु भएको छ ।फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । यही प्रचलन अनुसार शुक्रबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् ।… Continue reading बसन्तपुरमा चीर ठडाइयो, होली उत्सव सुरु
साँखुमा आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ ।द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान सवा ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो । त्यसको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन… Continue reading साँखुमा आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
नयाँ बजेटबारे सहरी र ऊर्जा मन्त्रालयसँग छलफल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्त्वका आयोजना मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरू प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट निर्माणसम्बन्धी सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय सरकारको… Continue reading नयाँ बजेटबारे सहरी र ऊर्जा मन्त्रालयसँग छलफल
अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूची जारी गरियोस् : कांग्रेस सांसद
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचीसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले यस्तो माग गरेका हुन् । एनजीओ तथा आइएनजीओमार्फत आएको रकम दुरुपयोग गरिएको भनदै उनले् मुलुककै बदनाम गरिएको उल्लेख गरे । ‘एनजीओ र आइएनजीओका नाममा आएका रकमहरू कति छन् । त्यो… Continue reading अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूची जारी गरियोस् : कांग्रेस सांसद
लोडसेडिङ अन्त्यको श्रेय छिमेकीमुलुक भारतलाई दिनुपर्छ : ऊर्जामन्त्री
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्यको श्रेय छिमेकीमुलुक भारतलाई दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै एक जना व्यक्तिले मात्रै लोडसेडिङ अन्त्य गर्न नसक्ने बताए । ‘४ सय मेगावाट उहाँहरू (भारत)लाई चाहिँदा चाहिँदा पनि हामीलाई ४५० मेगावाट खरिद गर्न दिनुभयो ।… Continue reading लोडसेडिङ अन्त्यको श्रेय छिमेकीमुलुक भारतलाई दिनुपर्छ : ऊर्जामन्त्री
अमेरिकी कंग्रेसमा सम्बोधन गर्दै ट्रम्पले के भने ?
काठमाडौं । गत जनवरीमा अमेरिकी राष्ट्रपति पद सम्हालेपछि डोनल्ड ट्रम्पले बुधवार पहिलो पटक अमेरिकी संसद्को संयुक्त सत्रलाई सम्बोधन गरेका छन्। उनले आफ्नो सम्बोधनमा अमेरिकी सपना नरोकिने बताए । संसद्मा अमेरिकी राष्ट्रपतिले दिएको सबैभन्दा लामो उक्त भाषणलाई रिपब्लिकनहरूले प्रशंसा गरेका छन्। उनले पद सम्हालेको ६ सातामा देशभित्र र अमेरिकी विदेश नीतिमा उथलपुथल देखापरेका बेला ट्रम्पले उक्त… Continue reading अमेरिकी कंग्रेसमा सम्बोधन गर्दै ट्रम्पले के भने ?
निजी-अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण
काठमाडौं । अन्तरिक्षमा लामो यात्रापछि एक अमेरिकी कम्पनी साहसी चन्द्रमामा अवतरण गरेको छ । यसको अन्तरिक्ष यान सफल भएपछि यो उपलब्धि हासिल गर्ने दोस्रो निजी अवतरणकर्ता बनेको छ । फायरफ्लाई एरोस्पेसको ब्लु घोस्ट मिशन १ ले आइतबार बिहान ३ः३४ बजे अमेरिकी पूर्वी समय ९ः८३४ जिएमटीभन्दा अघि अवतरण गर्ने लक्ष्य राखेको छ । यसले मोन्स ल्याट्रेल… Continue reading निजी-अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण
पोर्चुगलमा पहिलो पटक कन्सुलर सेवा सुरु हुँदै
काठमाडौं । पोर्चुगलमा पहिलोपटक स्थापना गरिएको नेपाली राजदूतावासले आगामी मार्च तेस्रो सातादेखि औपचारिक रुपमा कन्सुलर सेवा सुरू गर्ने तयारी गरेको छ । दूतावासका अनुसार दुई हप्ताभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी नयाँ भवनको व्यवस्थापनसमेत टुंगो लाग्नेछ । लिस्बनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामबाबु नेपालका अनुसार पोर्चुगलस्थित परराष्ट्र मन्त्रालयमा औपचारिक काम सुरुका लागि सहप्रमाणीकरणको प्रक्रिया अघि बढिसकेको… Continue reading पोर्चुगलमा पहिलो पटक कन्सुलर सेवा सुरु हुँदै
राष्ट्रिय सभामा प्रस्तुत हुँदै अध्यादेश
काठमाडौं । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै छ । सरकारले माघ १८ गते ६ वटा अध्यादेश राष्ट्रिय सभा बैठकमा पेस गरेको थियो । तीमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बाहेकका अध्यादेशहरु आज ३४ औं दिनमा निर्णयार्थ प्रस्तुत गर्न लागिएको हो । आज दिउँसो १… Continue reading राष्ट्रिय सभामा प्रस्तुत हुँदै अध्यादेश
प्रतिनिधि सभाबाट स्वीकृत भए पाँच अध्यादेश
काठमाडौं । प्रतिनिधि सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । तर, सँगै सदनमा प्रस्तुत भएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश ‘होल्ड’ मा राखिएको छ । यो अध्यादेश गत २ माघमा जारी भएको थियो । यो अध्यादेश ‘होल्ड’ गरेर प्रतिनिधि सभाले बाँकी अध्यादेश अगाडि बढाएको हो । गत १४ पुसमा सहकारीसम्बन्धी केही… Continue reading प्रतिनिधि सभाबाट स्वीकृत भए पाँच अध्यादेश
नयाँ बजेट बनाउन अर्थले थाल्यो मन्त्रालयगत छलफल
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२–०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरुसँग परामर्श गरेको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताए । यर्थाथपरक… Continue reading नयाँ बजेट बनाउन अर्थले थाल्यो मन्त्रालयगत छलफल
पर्वतमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा पर्वत बिहादी गाउँपालिका ३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका ५ गुल्मीका ६४ वर्षीया दिलकुमारी… Continue reading पर्वतमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु