टीआरसी विधेयकमा सहमति

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकका विवादित विषयमा सहमति जुटेको दलहरुले बताएका छन् । तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच बिहीबार भएको छलफलमा विवादित विषयमा सहमति जुटेको हो । गृहमन्त्री रमेश लेखकले यसबारे जानकारी दिए । उनका अनुसार द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भनेर सहमति जुटेको छ । मनसायपूर्वक अथवा स्वेच्छाचारीपूर्वक… Continue reading टीआरसी विधेयकमा सहमति

देशभर २२ जनामा हैजा पुष्टी, ललितपुरमा अधिक

काठमाडौं । देशभर २२ जनामा हैजा पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको पानी भएपनि उमालेर पिउन भनेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बुधबार एक विज्ञप्ति जारी गर्दै हैजा अति संक्रामक तथा शिघ्र फैलने भएकाले सबैलाई सजग रहन आग्रह गरे । डा. बुढाथोकीका अनुसार काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल… Continue reading देशभर २२ जनामा हैजा पुष्टी, ललितपुरमा अधिक

तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन् । उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

१८ देशमा नयाँ राजदूत सिफारिस, कुन देशमा को ?

काठमाडौं । सरकारले विभिन्न १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको छ । अस्ति सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, चीन, अस्ट्रेलियालगायत १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको थियो । पुरानो सरकारले गरेका नियुक्ति हटाएर आफ्नो दलका नेता कार्यकर्ता नियुक्त गर्ने क्रममा कांग्रेस–एमाले नेतृत्वको सरकारले विभिन्न पदमा धमाधम नियुक्ति गरिरहेको छ । कुन… Continue reading १८ देशमा नयाँ राजदूत सिफारिस, कुन देशमा को ?

पेरिस ओलम्पिक : नेपालका ६ खेलाडीको चूनौति समाप्त

काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक(२०२४ को ब्याडमिन्टनमा बुधबार आफ्नो तेस्रो खेलमा पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनामा भएको समूह ‘पी’ अन्तर्गत पुरुष एकलको आफ्नो तेस्रो खेलमा इजरायलका मिसा जिलबरमनसँग २–० को सेटमा पराजित भएसँगै प्रिन्सको पनि चुनौती समाप्त भएको हो। प्रिन्स पहिलो सेट २१–१२ र दोस्रो सेट २१–१० ले पराजित भए।… Continue reading पेरिस ओलम्पिक : नेपालका ६ खेलाडीको चूनौति समाप्त

एमसीसीका तीन वटै सव-स्टेशनमा लाग्यो ठेक्का

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान र सरकारको लगानीमा निर्माण हुने परियोजना अन्तर्गत तीनवटै सबस्टेसन निर्माणको ठेक्का सम्झौता भएको छ । एमसीए नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माण गर्न भारतको टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडसँग सम्झौता गरेसँगै तीनवटै सबस्टेसनको ठेक्का लागेको हो । बुधबार एमसीए नेपालका कार्यकारी… Continue reading एमसीसीका तीन वटै सव-स्टेशनमा लाग्यो ठेक्का

परराष्ट्र मन्त्री राणा पुगिन राहदानी विभाग

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा राहदानी विभागको अनुगमनमा पुगेकी छिन । उनी बुधबार त्रिपुरेश्वरस्थित विभागको कार्यालय पुगेकी हुन् । उनले सो क्रममा सेवाग्राही सङ्ग समेत प्रतिक्रिया लिएकि छिन् । हरेक मन्त्रीले राहदानी वितरण सहज बनाउने भने पनि व्यवहारमा त्यस्तो हुन सकेको छैन ।

भोजपुरमा बाढी, दुई मजदुर वेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय… Continue reading भोजपुरमा बाढी, दुई मजदुर वेपत्ता

उपत्यकासहित मधेश र लुम्बिनीमा लगातार भारी वर्षा

काठमाडौं । पछिल्लो ६ घन्टामा काठमाडौं उपत्यकासहित मधेस, बागमती, लुम्बिनीका केही भूभागमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनको शक्तिखोरमा पछिल्लो ६ घन्टामा १३६.६ मिलिमिटर वर्षा भएको छ। चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा ११७.६ मिलिमिटर पानी परेको छ। धादिङ गजुरीमा ८० मिलिमिटर वर्षात् भएको छ। सिन्धुपाल्चोकको भोताङमा पनि पछिल्लो ६ घन्टामा… Continue reading उपत्यकासहित मधेश र लुम्बिनीमा लगातार भारी वर्षा

एमाले पार्टी कार्यालय आसपास पुनः डुबान

काठमाडौं । रातभर परेको वर्षाले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा क्षति पुगेको छ । बागमती किनारका सडक ढाक्ने गरी बाढी आएको छ । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय अगाडिको बागमती नदीको पुल माथिबाटसमेत बाढी बगेको थियो । अहिले सो क्षेत्रमा बाढीको सतह केही घटे पनि हिलैहिलो भएकाले हिँड्नै नसकिने अवस्था छ । च्यासलस्थित एमाले केन्द्रीय… Continue reading एमाले पार्टी कार्यालय आसपास पुनः डुबान

भारतको केरलामा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२३ पुग्यो

काठमाडौं । भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । ९० जना हराइरहेका छन् । १३१ जना घाइतेको उपचार जारी छ । यसअघि त्यहाँका मुख्यमन्त्री पिनरई विजयनले ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए । तर बीबीसी हिन्दीले मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीलाई उद्धृत गर्दै मृतकको संख्या… Continue reading भारतको केरलामा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२३ पुग्यो

केरलामा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ९३ नाघ्यो

काठमाडौं । दक्षिण भारतको केरला राज्यमा भीषण वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ । मंगलबार बिहानै केरलाको वायनाड जिल्लामा गएको पहिरोमा परी कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ । पहिरो गएकै स्थानमा ६५ जनाको शव फेला परेको छ । अन्य शव चलियार नदीले बगाएर छिमेक मालाप्पुरमा जिल्ला पुर्‍याएको थियो । पहिरोका… Continue reading केरलामा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ९३ नाघ्यो

सचिवहरुलाई प्रधानमन्त्रीको आश्वासन : भविश्यको चिन्ता नगर्नुहोस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भविष्यबारे चिन्ता नगर्न सचिवहरुलाई आग्रह गरेका छन् । कतिपयले यो सरकार पनि कति दिन हो र भनेर हल्ला फिँजाउन सक्ने भन्दै उनले भनेका छन्, ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन ।’ मंगलबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेले कर्तव्यबोध गरेर सरकार… Continue reading सचिवहरुलाई प्रधानमन्त्रीको आश्वासन : भविश्यको चिन्ता नगर्नुहोस

प्रचण्ड भन्छन् : अब म जनतासँग जान्छु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक देशव्‍यापी अभियानमा निस्कने बताएका छन् । मंगलबार पदाधिकारी बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले जनताको कुरा सन्न देशब्यापी अभियानमा निस्कने बताएका हुन् । ‘जनतासित सम्बन्ध कडी टुटेको थियो । म एकपल्ट देशैभरी जनतासँग एकाकार हुनाका लागि, जनताको सुखदुख बुझ्नका लागि उनीहरुको कुरा सन्नुका लागि जाने इच्छा… Continue reading प्रचण्ड भन्छन् : अब म जनतासँग जान्छु

आगामी चुनाव माओवादीले एक्लै लड्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ । शुक्रबारदेखि केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका हुन् । सरकारबाट हट्नुपर्ने परिस्थतिले एक्लै… Continue reading आगामी चुनाव माओवादीले एक्लै लड्ने

समिट एनएचएनसी कप–२०२४ सम्पन्न

म्यानचेस्टर न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको ‘समिट एनएचएनसी कप–२०२४’ को उपाधि एनएचएनसी फूटबल टिमले हात पारेको छ । न्यूह्यामसर राज्यको म्यान्चेष्टर शहरस्थित रकरिमन फूटबल मैदानमा शनिबार आयोजित फाईनल खेलमा एनएचएनसी फूटबल टिमले भरमण्ट फूटबल क्लबलाई पराजित गर्दै उपाधि जितेको हो । विजेता एनएचएनसी फूटबल टिमले नगद पाँच हजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेको छ… Continue reading समिट एनएचएनसी कप–२०२४ सम्पन्न

भारतको केरलामा पहिरो, सयौं मानिस बगेको आशंका

केरला । भारतको केरलामा भिषण पहिरो गएको छ । जसमा सयौं मानिस बगेको आशंका गरिएको छ । अहिले रेस्क्यू अपरेशन जारी रहेको छ । केरलाको वायनाड जिल्लामा पहिरो गएको हो । केरलामा लगातारको वर्षापछि पहिरो गएको बताएको छ । अहिलेसम्म १२ जनाको मृत्यु भएको खबर आएको छ । प्रशासनले चार जनाको मात्र मृत्युको पुष्टी गरेको… Continue reading भारतको केरलामा पहिरो, सयौं मानिस बगेको आशंका

झारखण्डमा एक रेल्वे गाडीका १० डिब्बा पटरीबाट उछिट्टिए

file

काठमाडौं । मुम्बई–हावडा रेल्वे अन्तर्गत झारखण्डमा एक रेल गाडीका १० डिब्बा पटरीबाट उछिट्टिएका छन् । घटनामा अहिलेसम्म ६ मानिस घाइते भएको खबर छ । झारखण्डको सरायकेला–खरसावाँ जिल्लामा मंगलबार यो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि यो रेल्वे लाइनमा सेवा अवरुद्ध भएको छ ।

पाकिस्तानमा साम्प्रदायिक हिंसा, कम्तिमा ४३ मारिए

काठमाडौं । पाकिस्तानको कुर्रम जिल्लामा जनजातिहरूबीच भएको भूमिसम्बन्धी विवादमा साम्प्रदायिक हिंसा भएको छ । घटनामा ४३ जनाको हत्या भएको छ । ३० एकड अर्थात झण्डै एक सय कनाल जग्गाको स्वामित्वको विषयमा विवाद हुँदा अरु एक सय ५० भन्दा धेरै मानिस घाइते भएका छन् । यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने आदिवासीबीचको हो । अधिकारीहरुकाअनुसार… Continue reading पाकिस्तानमा साम्प्रदायिक हिंसा, कम्तिमा ४३ मारिए

केही दिन भारी वर्षाको सम्भावना

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मंगलबार दिउँसो देशभर साधारणतया बदली रहने… Continue reading केही दिन भारी वर्षाको सम्भावना

बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट आज विश्वासको मत लिने भएका छन् । उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा अर्थात आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश… Continue reading बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिँदै

प्रिन्स दाहालको पेरिस ओलम्पिकमा लगातार हार

काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा मंगलबार पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर २ मा भएको समूह पी को आफ्नो दोस्रो खेलमा प्रिन्स विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१–७, २१–५ ले सहजै पराजित भए । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट… Continue reading प्रिन्स दाहालको पेरिस ओलम्पिकमा लगातार हार

तीन प्रदेशमा प्रमुख हटाएर नयाँ नियुक्ति

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको छ । बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरिएको हो । सरकारले बागमतीमा दीपकप्रसाद देवकोटा, कर्णालीमा यज्ञराज जोशी र लुम्बिनीमा कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो… Continue reading तीन प्रदेशमा प्रमुख हटाएर नयाँ नियुक्ति

पेरिस ओलम्पिकमा जुडोकी मनिताको चूनौति समाप्त

काठमाडौं । पेरिस ‌ओलम्पिक २०२४ अन्तर्गत जुडोमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो खेलमा पराजित भएकी छिन्। उनी सोमबार भएको महिला ५७ केजी तौल समूहअन्तर्गत अन्तिम ३२ को खेलमा सर्वियाकी खेलाडीसँग पराजित भएकी हुन्। सर्वियाकी मारिका पेरिसिकसँग मनिता १०–० अंकको अन्तरले पराजित भइन्। यससँगै नेपालका चार खेलाडीको चुनौती समाप्त भइसकेको छ। यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी… Continue reading पेरिस ओलम्पिकमा जुडोकी मनिताको चूनौति समाप्त

सरकारले गर्यो १८ देशमा राजदूत सिफारिस

काठमाडौं । सरकारले १८ देशमा राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजदूत नियुक्ति सिफारिसको निर्णय गरेको हो । सरकारले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको छ । पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूत सिफारिस भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा… Continue reading सरकारले गर्यो १८ देशमा राजदूत सिफारिस

अर्थसचिव सहित २२ सचिवको एकसाथ सरुवा

काठमाडौं । सरकारले अर्थ सचिव मधुकुमार मरासिनीसहित सचिवहरुको सरुवा गरेको छ । २२ जना सचिवहरुको एकैपटक सरुवा भएको स्रोतले जाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ । अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको हो । अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा… Continue reading अर्थसचिव सहित २२ सचिवको एकसाथ सरुवा

युक्रेन भ्रमणको तयारीमा भारतीय प्रधानमन्त्री मोदी, के छ चर्चा ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन भ्रमणको तयारी गरेका छन् । उनले आगामी अगष्ट महिनामा युक्रेन भ्रमण गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो भ्रमणका दौरान रुस र युक्रेन युद्ध समाप्तिका लागि मध्यस्थता गर्ने छन् । भारतीय प्रधानमन्त्रीको युक्रेन भ्रमणको समाचार समेत रुसी सरकारी सञ्चारमाध्यमले ब्रेक गरेका छन् । रुसको रुसी सरकारी… Continue reading युक्रेन भ्रमणको तयारीमा भारतीय प्रधानमन्त्री मोदी, के छ चर्चा ?

पेरिस ओलम्पिक : दुई नेपाली खेलाडीको खेल आज

काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज दुई नेपाली खेलाडीको प्रतिस्पर्धा हुँदैछ । जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलमा आज प्रतिस्पर्धा गर्दैछिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिया पेरिसिकको सामना गर्दैछिन् । यो खेल फ्रान्सको स्थानिय समय अनुसार बिहान १० बजे अर्थात नेपाली समय अनुसार दिउँसो १ः४५ बजे हुनेछ । यस्तै ब्याडमिन्टन… Continue reading पेरिस ओलम्पिक : दुई नेपाली खेलाडीको खेल आज

बीना उपलब्धी फर्कियो बस खोज्न भारतबाट आएको टोली

file

काठमाडौं । चितवनको सिमलताल दुर्घटनामा हराइरहेका ३६ जना यात्रु र उनीहरू यात्रारत दुईवटा बसको खोजीका लागि आएको भारतीय टोली स्वदेश फर्किएको छ । त्रिशूली नदीमा पानीको वेग “आफूहरूले सोचेको भन्दा धेरै” भएका कारण उपलब्धि हासिल गर्न नसकेको उनीहरुको निष्कर्ष छ । पानीमा खोजीका लागि प्रयोग हुने सोनर क्यामेरा, चुम्बकसहितका उपकरण लिएर आएको चार जना गोताखोर… Continue reading बीना उपलब्धी फर्कियो बस खोज्न भारतबाट आएको टोली

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषि ठहर

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो । जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेपनि सर्वोच्चले बिगो र कैद सजाय घटाएको छ ।… Continue reading पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषि ठहर