काठमाडौं । टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती गर्न लागेको टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क, इलेक्ट्रेक र ब्लुमबर्ग न्यूजले आफ्ना कर्मचारीलाई पठाएको आन्तरिक इमेलमा उल्लेख छ । ‘हामी कम्पनीलाई हाम्रो विकासको अर्को चरणका लागि तयार गर्ने हो भने लागत कटौती र उत्पादकत्व बढाउनका लागि कम्पनीको हरेक पक्षलाई… Continue reading टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने
Category: समाचार
बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । मोरङको उर्लाबारी र सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका कानेपोखरीबाट बिर्तामोड तर्फ जाँदै गरेको मे ७ प ८४८० मोटरसाइकलले मोरङको उर्लाबारी ३ मंगलबारेमा पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको नम्बरको भारतीय नम्बर प्लेटको ट्याङ्करसँग ठोक्किएको थियो । सो दुर्घटनामा… Continue reading बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
आज चैते दशैं, देशैभर मनाइँदै
काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं… Continue reading आज चैते दशैं, देशैभर मनाइँदै
मधेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो । कांग्रेसले सरकारबाट बाहिरिँदै चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत… Continue reading मधेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने
सनराइजको कीर्तिमानी ब्याटिङ, बेंग्लोर पराजित
काठमाडौं । रनको वर्षा भएको खेलमा सनराइज हैदराबादले कीर्तिमानी ब्याटिङ गरेको छ । उसले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २५ रनले हरायो । यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको छ । २८८ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले उत्कृष्ट ब्याटिङ गरे पनि ७ विकेट गुमाएर २६२ रन मात्रै बनायो । बेंग्लोरका दीनेश कार्तिकले विस्फोटक… Continue reading सनराइजको कीर्तिमानी ब्याटिङ, बेंग्लोर पराजित
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । बढेको मूल्य मंगलबार बिहान… Continue reading बढ्यो पेट्रोलियम पदार्थको मूल्य
राप्रपाको आन्दोलनमा घाइते डाँगीको उपचारकै क्रममा निधन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ । राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्षसमेत रहेका ६५ वर्षीय डाँगीको सोमबार बिहान उपचारका क्रममा छाउनी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार आन्दोलनका क्रममा प्रहरीको अश्रग्यासबाट… Continue reading राप्रपाको आन्दोलनमा घाइते डाँगीको उपचारकै क्रममा निधन
सामसङ विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड, एप्पल दोस्रोमा
काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलाई उछिन्दै सामसङ नम्बर वान स्मार्ट फोन कम्पनी बनेको छ । इन्टरनेसनल डाटा कर्पोरेसन (आइडीसी)को रिपोर्ट अनुसार सन् २०२४ को पहिलो त्रैमासमा सासङले सर्वाधिक ६ करोड १० लाख स्मार्ट फोन सिपमेन्ट गर्दै नम्बर वान स्मार्ट फोन ब्राण्ड बनेको हो । सामसङको बजार हिस्सा २०.८ प्रतिशत छ । यद्यपि, सन् २०२३… Continue reading सामसङ विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड, एप्पल दोस्रोमा
नेपालले पायो सामान्य लक्ष्य, हङकङ ११४ रनमा अलआउट
काठमाडौं । एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपाललाई हङकङले ११५ रनको सामान्य लक्ष्य दिएको छ । १८ ओभरमा झारिएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भयो । कप्तान निजाकत खानले २६ बलमा ४ चौका र… Continue reading नेपालले पायो सामान्य लक्ष्य, हङकङ ११४ रनमा अलआउट
नागढुंगा-नौबिसे सुरुङमार्ग ‘ब्रेक थ्रु’, प्रधानमन्त्रीले गरे उद्घाटन
काठमाडौं । काठमाडौं उपत्यका जोड्ने मुख्य सडकमा नेपालको यातायात क्षेत्रले पहिलो सुरुङमार्ग पाएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धादिङको सिस्ने खोलाबाट काठमाडौंको बलम्बु जोड्ने नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’काे उद्घाटन गरेका हुन्। यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको थियो ।… Continue reading नागढुंगा-नौबिसे सुरुङमार्ग ‘ब्रेक थ्रु’, प्रधानमन्त्रीले गरे उद्घाटन
इजरायललाई अमेरिकाको जवाफ, इरानसँगको लडाईंमा साथ दिँदैनौं
काठमाडौं । अमेरिकाले इजरायल इरानसँग युद्ध लडेमा साथ नदिने भएको छ । ह्वाइट हाउसका अधिकारीहरुले यस्तो जवाफ इजरायललाई दिएको अन्तर्राष्ट्रिय समुदायले जनाएका छन् । शनिबार राती इरानले इजरायलमा ३ सय भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेको थियो । सिरियास्थित आफ्नो दूतावासमा आक्रमण भएपछि इरानले जवाफमा इजरायलमाथि आक्रमण गरेको हो । १ अप्रिलमा सो दूतावासमा… Continue reading इजरायललाई अमेरिकाको जवाफ, इरानसँगको लडाईंमा साथ दिँदैनौं
एसीसी प्रिमियर कप नेपाल र हङकङ आज भिड्दै
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ ।नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६… Continue reading एसीसी प्रिमियर कप नेपाल र हङकङ आज भिड्दै
अर्थमन्त्री अमेरिका प्रस्थान
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि उडेका हुन् । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही… Continue reading अर्थमन्त्री अमेरिका प्रस्थान
इजरायलमा सुरक्षित छन् नेपाली
काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नगरेको बताएको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो । ‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट यहाँ बसोबास… Continue reading इजरायलमा सुरक्षित छन् नेपाली
सार्वजनिक ऋण २४ खर्ब नजिक
काठमाडौं । नेपालमा सार्वजनिक ऋण २४ खर्ब नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यस वर्ष थप सार्वजनिक ऋण र भुक्तानी गरिएको सार्वजनिक ऋणको बीचमा ठूलो अन्तर छैन । सोहीकारण यस वर्ष सार्वजनिक ऋणको वृद्धिदर भने उल्लेख्य भने छैन । कार्यालयका अनुसार यस वर्ष असारसम्म २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको… Continue reading सार्वजनिक ऋण २४ खर्ब नजिक
आइपीएल : रोहितको शतकका वावजुत मुम्बई पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइ सुपर किंग्सले मुम्बइ इन्डियन्सलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा रोहित शर्माको शतकीय पारीका बाबजुद पनि मुम्बइले चेन्नाइसँग २० रनले हारेको हो । २०७ रनको लक्ष्यको पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १८६ रन मात्र बनायो । रोहितले अविजित १०५ रन बनाए । इशान किसनले २३, तिलक बर्माले… Continue reading आइपीएल : रोहितको शतकका वावजुत मुम्बई पराजित
जुम्लामा पुग्यो नेपाल टेलिकमको हाइस्पीड इन्टरनेट
काठमाडौं । नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित उच्च गतिको इन्टरनेट सेवा फाइबर टु द होम (एफटिटिएच) सेवा विस्तार गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार डोल्पामा एफटिटिएच नेटवर्क सेवाको भर्चुअलका माध्यमबाट शुभारम्भ गरेसँगै डोल्पा यो सेवा प्राप्त गर्ने ७५ औं जिल्ला बनेको छ। यसअघि रुकुमपूर्वमा ७४ औं जिल्लाको रुपमा यो सेवा… Continue reading जुम्लामा पुग्यो नेपाल टेलिकमको हाइस्पीड इन्टरनेट
पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु
काठमाडौं । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो । भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला… Continue reading पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु
दाङमा माटोको ढिस्कामा पुरिएर दुई बालकको मृत्यु
काठमाडौं । दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आशिष चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । आन्द्राभरैयाका ४ बालक घरदेखि करिब ५ सय मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको… Continue reading दाङमा माटोको ढिस्कामा पुरिएर दुई बालकको मृत्यु
धादिङमा मिनी ट्रक दुर्घटना, १ जनाको मृत्यु, ८ घाइते
काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार ८ जना घाइते भएका छन् । नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टेमा मल बोकेको बा २ ख ८९४७ नम्बरको आइचर ट्रक खाल्टेको पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना हुँदा पतेनीका १० वर्षिय बालक सन्तोष रम्तेलको मृत्यु हो । दुर्घटनामा परेर पाँच जना… Continue reading धादिङमा मिनी ट्रक दुर्घटना, १ जनाको मृत्यु, ८ घाइते
नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु
काठमाडौं । नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलोलगायतका कार्यक्रम हुनेछन् । अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा… Continue reading नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु
इरानले इजरायलमा थाल्यो आक्रमण, ड्रोन र क्षेप्यास्त्र प्रहार
काठमाडौं । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हमला थालेको छ । इजरेली सेनाका अनुसार तेहरानले इजरेलतर्फ दुई सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरिएको छ । ती धेरैजसोलाई निस्तेज पारिएको सेनाले जनाएको छ । मानिसहरूले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन्। इरानको रिभोल्युशनरी गार्डस्ले एक विज्ञप्तिमार्फत ती हमलालाई इजरेली… Continue reading इरानले इजरायलमा थाल्यो आक्रमण, ड्रोन र क्षेप्यास्त्र प्रहार
मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ
काठमाडौं । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चैती छठको मूल विधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ । भोलि सोमबार बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ । जनकपुरधामको गंगासागर, अर्गजासरमा यो पर्व धुमधामको साथ मनाउने गरिन्छ । यसपटक पनि चैती छठको लागि गंगासागर… Continue reading मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ
आइपीएल : राजस्थानले पन्जावलाई हरायो
काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको छ । पञ्जाबले दिएको १४८ रनको लक्ष्य राजस्थानले एक बल बाँकी हुँदै ७ विकेट गुमाएर पूरा गरेको हो । राजस्थानका यसस्वी जैसवालले ३९ रन, तानुस कोटिले २४, सन्जु सामसनले १८, रियान परागले २३ रन बनाए भने सिमरन हेटमेरले अविजित २७… Continue reading आइपीएल : राजस्थानले पन्जावलाई हरायो
प्रतिनिधिसभा बैठक आज, कांग्रेसले के गर्ला ?
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दैछ । बैठक बिहान ८ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने छ । बैठकमा सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको लगायतका विषयमा छलफल हुने बताइएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न… Continue reading प्रतिनिधिसभा बैठक आज, कांग्रेसले के गर्ला ?
दीपेन्द्रको अलराउण्ड प्रदर्शन, नेपालले कतारलाई हरायो
काठमाडौं । एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २१ बलमा ३ चौका र ७… Continue reading दीपेन्द्रको अलराउण्ड प्रदर्शन, नेपालले कतारलाई हरायो
नागरिकको सुरक्षा सरकारको प्राथमिकतामा : गृहमन्त्री
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथली सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका उनले सुरक्षामा सम्झौता नहुने बताए । गृहमन्त्री लामिछानेले कर्मचारीमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि… Continue reading नागरिकको सुरक्षा सरकारको प्राथमिकतामा : गृहमन्त्री
अष्ट्रेलियामा अन्धाधुन्ध चक्कु प्रहारबाट कम्तिमा ५ जनाको हत्या
काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित एक सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहारबाट पाँच जनाको हत्या भएको छ। शनिबार स्थानीय समयअनुसार अपराह्न ३ बजेपछि सिड्नीको वेस्टफल्ड सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार हुँदा पाँच जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। त्यस्तै ९ महिनाका एक बालकसहित ८ जना घाइते भएको र उनीहरुलाई सिड्नीको विभिन्न अस्पतालमा उपचारका लागि… Continue reading अष्ट्रेलियामा अन्धाधुन्ध चक्कु प्रहारबाट कम्तिमा ५ जनाको हत्या
दीपेन्द्र ऐरीले ६ बलमा ६ छक्का प्रहार गर्दै बनाए कीर्तिमान
काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेर कीर्तिमान बनाएका छन् । दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी समेत बने । यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । तर एकै ओभरमा हानेका थिएनन् । दीपेन्द्रले कतारका कमरान… Continue reading दीपेन्द्र ऐरीले ६ बलमा ६ छक्का प्रहार गर्दै बनाए कीर्तिमान
आजबाट ठमेल र दरवारमार्ग २४ सै घण्टा खुला
काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरी उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र… Continue reading आजबाट ठमेल र दरवारमार्ग २४ सै घण्टा खुला