काठमाडौं । काठमाडौं उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए। तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ। यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई… Continue reading काठमाडौं उपत्यकामा १२ जनामा देखियो हैजा
Category: समाचार
एकदिन पनि टिकेन् शेयर बजारको उकालो यात्रा, नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से २३.८५ अंकले घटेर १९३३.१३ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२९ कम्पनीको २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४७ रुपैयाँ बराबरको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर किनबेच भएका छन्… Continue reading एकदिन पनि टिकेन् शेयर बजारको उकालो यात्रा, नेप्सेमा दोहोरो अंकको गिरावट
‘कुर्सीको दुरुपयोग गर्दिनँ, ‘मेरो योग्यता,क्षमताले भ्याएसम्म इमानदार भएर काम गर्छु’
काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्रालयमा रहेर आफ्नो क्षमताले भ्याएसम्म इमानदार भएर काम गर्ने बताएका छन्। सोमबार सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका मन्त्री चौधरीले समय छोटो भएपनि धेरै काम गर्नुपर्ने भएकाले कामको गति सुस्त नहुने बताएका हुन्। उनले स्पोर्ट्स बाइकको गतिमा काम गर्ने दाबी गरे । ‘म यो कुर्सीको दुरुपयोग गर्दिनँ… Continue reading ‘कुर्सीको दुरुपयोग गर्दिनँ, ‘मेरो योग्यता,क्षमताले भ्याएसम्म इमानदार भएर काम गर्छु’
‘पर्यटन क्षेत्रलाई पुन:स्थापना गर्न सफल हुने योजना एक सातामै ल्याउँछु’- मन्त्री श्रेष्ठ
काठमाडौं । नवनियुक्त सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आज पदबहाली गरेका छन् । पदबहालीको क्रममा उनले कोभिड महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्ने गरी एक सातामै योजना ल्याउने बताए । कोभिड महामारीबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थानका लागि कार्ययोजना बनाएर पेश गर्ने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले जानकारी दिए । यस सम्बन्धमा… Continue reading ‘पर्यटन क्षेत्रलाई पुन:स्थापना गर्न सफल हुने योजना एक सातामै ल्याउँछु’- मन्त्री श्रेष्ठ
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित समारोहकाबीच नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी हुन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई शपथ ग्रहण गराएका छन्। राष्ट्रपति भण्डारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणी चौधरी, श्रम रोजगार तथा… Continue reading नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
पाटन अस्पताललाई तोकियो हैजा रोगको ‘डेडिकेटेड’ अस्पताल
काठमाडौं । पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले यस्तो निर्णय गरेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको संयोजकत्वमा आइतबार बसेको जिल्लास्थित सुरक्षा अधिकारी, स्थानीय तह, जनस्वास्थ्य अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्यांकर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा यससँग मिल्दोजुल्दो… Continue reading पाटन अस्पताललाई तोकियो हैजा रोगको ‘डेडिकेटेड’ अस्पताल
नयाँ मन्त्रिहरुको सपथ आज
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । उनले आइतवार पाँच जना मन्त्री फेरबदल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही पार्टीका नयाँ मन्त्रीको नाम पठाएका हुन् । राष्ट्रपतिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा… Continue reading नयाँ मन्त्रिहरुको सपथ आज
वन पैदावारजन्य उत्पादन बढाउनु पर्नेमा राष्ट्रपतिको जोड
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि वन(पैदावारजन्य उत्पादनमा वृद्धि हुनुपर्नेमा जोड दिएकी छिन् । सामुदायिक वन उपभोक्त महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले त्यसखाले उत्पादनमा वृद्धि गरेर आयात प्रतिस्थापन गर्नुपर्ने उल्लेख गरिन् । पानीका मुहान जोगाउन तथा भूमिगत पानीको पुनर्भरण प्रक्रिया दीगो बनाउन पूर्वजले अपनाएको पोखरी खन्ने र संरक्षण… Continue reading वन पैदावारजन्य उत्पादन बढाउनु पर्नेमा राष्ट्रपतिको जोड
मन्त्रिपरिषद पुनर्गठन, यस्तो बन्यो मन्त्रिमण्डल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् ।एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका… Continue reading मन्त्रिपरिषद पुनर्गठन, यस्तो बन्यो मन्त्रिमण्डल
काठमाडौं उपत्यकामा १५ जनासहित देशभर २९ जना संक्रमित थपिए, १७ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का २९ संक्रमित थपिएका छन् । एक हजार ७३० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा देशभर १७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९२ छ । यो अवधिमा ५७ हजार ७२४ जनाले कोभिड–१९ विरुद्धको खोप… Continue reading काठमाडौं उपत्यकामा १५ जनासहित देशभर २९ जना संक्रमित थपिए, १७ जना संक्रमणमुक्त
ललितपुर महानगरका सडकमा पानीपुरी बेच्न नपाइने
काठमाडौं । ललितपुर महानगरपालिकामा पानीपुरी बेच्न रोक लगाएको छ । महानगरले हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरभित्रका सडकमा पानीपुरी बेच्न रोक रोक लगाएको हो । पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेको छ। होटल रेस्टुरेन्टहरूमा भएको पानी सफा भए नभएअनुसार बेचबिखन गर्ने… Continue reading ललितपुर महानगरका सडकमा पानीपुरी बेच्न नपाइने
पर्यटनमन्त्री आलेले दिए पदबाट राजीनामा
काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो । आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र… Continue reading पर्यटनमन्त्री आलेले दिए पदबाट राजीनामा
काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो
काठमाडौं । काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । शनिबार राती बा ०२-०३० प ६३६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको प्रहरीको भनाई छ । सो क्रममा मोटरसाइकल चालक मकवानपुर थाहा नगरपालिका २ का राजु दुतराजको ज्यान गएको हो । प्रहरीले दुई वटै बसका चालकलाई पक्राउ गरेको छ ।
कास्कीको लुम्ले आसपास ठूलो वर्षा, सतर्क रहन आग्रह
कास्की । कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन हुँदा त्यस आसपासको क्षेत्रमा जोमि बढेको छ । जल तथा मौसम विज्ञान विभागले सतर्क रहन भनेको छ । विभागको बाढी सूचना केन्द्रले आज बिहान ३ बजे सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिंदै आज बिहान ९ बजेसम्म उच्च सतर्कता… Continue reading कास्कीको लुम्ले आसपास ठूलो वर्षा, सतर्क रहन आग्रह
रवि लामिछाने र पुकार बम बीच भेट, स्वतन्त्र उम्मेदवार एकै पार्टीमा समाहित हुने वातावरणको खोजी ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमबीच भेट भएको छ। शनिबार कलाकार निर्मल शर्माको समन्वयमा सभापति लामिछाने र बमबीच भेटघाट भएको हो। लामिछाने पूर्व पत्रकार हुन् भने बम विवेकशील नेपाली दल स्थापना गरेका संस्थापकमध्ये एक नेता हुन्। विवेकशील अभियान, युवाहरूको स्वतन्त्र उम्मेदवारी अभियान र लामिछानेले सुरू गरेको… Continue reading रवि लामिछाने र पुकार बम बीच भेट, स्वतन्त्र उम्मेदवार एकै पार्टीमा समाहित हुने वातावरणको खोजी ?
मन्त्री हटाउने विषयमा पार्टी निर्णयको कदर गर्न एकीकृत समाजवादीको प्रधानमन्त्री समक्ष आग्रह
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हटाउने बारे आफ्नो पार्टीको निर्णयको कदर गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारले नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो नगराए अपमान भएको ठहरिने उल्लेख गरे । शनिबार काठमाडौंको बानेश्वरमा बसेको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीको निर्णयको कदर गर्न आग्रह गरेका हुन्… Continue reading मन्त्री हटाउने विषयमा पार्टी निर्णयको कदर गर्न एकीकृत समाजवादीको प्रधानमन्त्री समक्ष आग्रह
नेपालमा २७ जनामा कोरोना पुष्टी
काठमाडौं । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ पीसीआर परीक्षणमा २३ जना र ८६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका छन् । योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको… Continue reading नेपालमा २७ जनामा कोरोना पुष्टी
पेट्रोलियम पदार्थको मूल्यमा भारि कटौती
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ… Continue reading पेट्रोलियम पदार्थको मूल्यमा भारि कटौती
पाँच दशक देखि अमेरिकी महिलाले उपयोग गर्दै आएको गर्भपतन अधिकार सर्बोच्च अदालतले उल्ट्याउँदा देश नै तरंगित
प्रभात भट्टराई/अमेरिका अमेरिकाको सर्बोच्च अदालतले अमेरिकी महिलाहरुले ५० बर्ष देखि उपयोग गर्दै आएको गर्भपतन सम्बन्धि अधिकार उल्ट्याइ दिँदा देश नै तरंगित बनेको छ । राष्ट्रपति जो बाइडेन देखि उदार विचारधारा बोकेका राजनीतिक र सामाजिक अभियन्ताहरुले रिपब्लिकन बहुल सर्बोच्च अदालतको फैसलाप्रति गम्भीर आपत्ति जनाएका छन् । महिलाले आफ्नो शरिरबारे निर्णय गर्न पाउने अधिकारमाथि बन्देज लगाउन मिल्ने… Continue reading पाँच दशक देखि अमेरिकी महिलाले उपयोग गर्दै आएको गर्भपतन अधिकार सर्बोच्च अदालतले उल्ट्याउँदा देश नै तरंगित
सिन्धुपाल्चोकको भिरमा खुल्यो अत्याधुनिक हेली रिसोर्ट, विदेश बस्ने नेपालीलाई बम्पर अफर
काठमाडौं । अरनिको राजमार्ग हुँदै पुगिने चर्चित तातोपानी कुण्ड र त्यही बाटो हुँदै पुगिने तिब्बतस्थित खासा बजार नेपाल र नेपालीको लागि नौलो गन्तब्य होईन । त्यही अरनिको राजमार्गको नपत्याउने, भिरमा अपत्यारिलो संरचना बनेको छ । जसमा निर्माण भएर हालै मात्र संचालनमा आएको छ, सुबिधा सम्पन्न “ भोटेकोशी हेली रिसोर्ट” । त्यहाँ पुग्नेहरु नेपालको पर्यटन क्षेत्रको… Continue reading सिन्धुपाल्चोकको भिरमा खुल्यो अत्याधुनिक हेली रिसोर्ट, विदेश बस्ने नेपालीलाई बम्पर अफर
शनिबार पनि देशका विभिन्न भेगमा ठूलो वर्षाको सम्भावना, कुन स्थानमा कस्तो मौसम ?
काठमाडौं । देशका विभिन्न भू–भागमा शनिबार बिहानैदेखि पानी परिरहेको छ। दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ। प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। राति देशभरका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको… Continue reading शनिबार पनि देशका विभिन्न भेगमा ठूलो वर्षाको सम्भावना, कुन स्थानमा कस्तो मौसम ?
विवाद चर्किदै गएको एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक आज
काठमाडौं । पार्टी भित्र मन्त्री फिर्ता बोलाउने विषयमा विवाद चर्किदै गएको सन्दर्भमा नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिट व्यूरो बैठक शुक्रबार बसेको थियो । तर, बैठक एजेण्डाभन्दा केन्द्रित हुने सकेन ।… Continue reading विवाद चर्किदै गएको एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक आज
नेपालमा कोरोना संक्रमण बढ्यो, थपिए ४३ कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विवरण अनुसार पछिल्ला २४ घण्टामा गरिएको ३५५५ नमुना परीक्षणमा ४३ जना संक्रमित थपिएका हुन् । त्यसैगरी पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित निको भएका छन् । आज निको भएका १४ जनासँगै नेपालमा हालसम्म कोरोना… Continue reading नेपालमा कोरोना संक्रमण बढ्यो, थपिए ४३ कोरोना संक्रमित
हजयात्रीलाई गृहमन्त्रीले गरे विदाई
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्का-मदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रबार बिहान ११३ हजयात्रीलाई बिदाइ गरेका हुन् । यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटामध्य शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हो । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले… Continue reading हजयात्रीलाई गृहमन्त्रीले गरे विदाई
नारायणीमा बढ्यो जल सतह, सतर्कता अपनाउन आग्रह
काठमाडौं । नारायणी र यसका साना सहायक नदीहरुमा जल सतह उल्लेख्य बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । नारायणी र यसका साना सहायक नदीहरुमा जलसतह बढेर सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान महाशाखाको छ । त्यसैले नदी तटीय क्षेत्रका कृयाकलाप नगर्न वा गर्नुपर्ने भएमा… Continue reading नारायणीमा बढ्यो जल सतह, सतर्कता अपनाउन आग्रह
लगातारको हारपछि फिफा वरियतामा नेपाल ८ स्थान तल खस्कियो
काठमाडौं । नेपाल फिफा वरीयतामा आठ स्थान खस्किएको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल आठ स्थान खस्किँदै एक सय ७६औं स्थानमा पुगेको हो । यसअघि नेपाल एक सय ६८औं स्थानमा थियो । नेपाल हालै कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा पराजित भएपछि वरीयता खस्किएको हो । समूह… Continue reading लगातारको हारपछि फिफा वरियतामा नेपाल ८ स्थान तल खस्कियो
बौद्धबाट प्रहरीले ठूलो मात्रामा गर्यो लागुऔषध बरामद, चार पक्राउ
काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ४.९ किलो लागूऔषध हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । विगतमा केही मानिसहरुलाई पटक(पटक पक्राउ गरेको अनुभवको आधारमा शंकास्पदको पहिचान गरेर अनुसन्धान गर्ने क्रममा झण्डै ५ किलो लागूऔषध हेरोइन बरामद भएको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए । उनका अनुसार पक्राउ पर्नेमा तान्जानियन नागरिक अब्दल्ला बुल्लिकक, भारतीय नागरिक मुनिम सिंह,… Continue reading बौद्धबाट प्रहरीले ठूलो मात्रामा गर्यो लागुऔषध बरामद, चार पक्राउ
नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त
काठमाडौं । नेपाल वायु सेवा निगमको निमित्त महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन नियुक्त भएका छन् । पर्यटनमन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा मन्त्रिपरिषद् बैठकबाट ज्वारचनलाई महाप्रबन्धक नियुक्त गरिएको हो। कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि उक्त पद रिक्त रहेको थियो । यसअघि निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले बरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडान गर्ने गरी जिम्मेवारी पाएका हुन्… Continue reading नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त
विप्लव माओवादीमा ठूलो पहिरो,ओमप्रकाश पुनसहित चार नेताले दिए सामूहिक राजीनामा
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिट ब्युरो सदस्य सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएका छन् । जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौैं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी… Continue reading विप्लव माओवादीमा ठूलो पहिरो,ओमप्रकाश पुनसहित चार नेताले दिए सामूहिक राजीनामा
टीपरको ठक्करबाट भक्तपुरमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोक नजिकै टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सूर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर बिहीबार बिहान सवा २ बजे आपसमा ठोक्किएका थिए । मृतकमध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९… Continue reading टीपरको ठक्करबाट भक्तपुरमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु