काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३७.८७ अंकले घटेर २३७८.७४ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२४ कम्पनीको २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६७ रुपैयाँ बराबरको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच… Continue reading नेपाली सेयरबजार फेरि ओरालो यात्रातिरै, सूचक र कारोबार दुवै ओर्लिए
Category: समाचार
महामन्त्रीमा पराजयसँगै रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा
काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा घोषणा गरेका छन् । कांग्रेसको महामन्त्रीमा पछाडि परेपछि रिजालले राजीनामा बिहीबार राजीनामा दिने घोषणा गरेका हुन्। १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजय भएपछि उम्मेदवार बनेका रिजाल पराजय उन्मुख भएपछि राजीनामा दिन लागेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्- नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै… Continue reading महामन्त्रीमा पराजयसँगै रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
झापा । झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका वडा नम्बर ७ दुर्गापुरमा बस र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको हो । गतराति ७ः४० बजे ना ५ ख ७९३७ नम्बरको बस र मे. ७ प. २८४६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । सो… Continue reading झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी
काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । गुरुङ शेखर कोइराला र खड्का शेर बहादुर देउवा प्यानलबाट चुनाव लडेका हुन् । बुधबार राति सम्पन्न मत गणनाको अन्तिम परिणाममा खड्का र गुरुङले बाजी मारे । देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित भए । निर्वाचन समितिका अनुसार खड्काले… Continue reading कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी
नेपालमा थप २८० जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २१२ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र २७८२ जनाको एन्टिजेन परीक्षण गर्दा २८ गरी २८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार १६ जना… Continue reading नेपालमा थप २८० जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन
साढे ५ दशकदेखि राजनीतिको मियोमा देउवा
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा निर्वाचित भए । कांग्रेसमा नेतृत्व परिवर्तनको लामो बहस भएपनि प्रतिनिधिले भने पुरानै अनुहारलाई उचित ठाने । जसले गर्दा साढे ५ दशक लामो राजनीतिक विरासत बोकेका देउवाले अबको ५ वर्ष कांग्रेसलाई हाक्ने जिम्मा पाएका छन् । लगातार तीन तहको निर्वाचन आइरहेको छ । सोहीकारण… Continue reading साढे ५ दशकदेखि राजनीतिको मियोमा देउवा
कांग्रेसमा अन्य पदाधिकारीको मतगणना कहिलेबाट ?
काठमाडौं । नेपाली कांग्रेसमो महाधिवेशन अन्तर्गत भएको निर्वाचनको सभापतिबाहेकको मतगणना आजबाट थालनी गरिने भएको छ । सभापतिको टुंगो लागेसँगै अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना बुधबारबाट थाल्ने तयारीमा निर्वाचन समिति छ । अहिले मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । निर्वाचन समितिका अनुसार बाँकी मतगणना बुधबार अपरान्हबाट थाँलिदैछ । शुरूमा पदाधिकारीको मतगणना हुने भएको… Continue reading कांग्रेसमा अन्य पदाधिकारीको मतगणना कहिलेबाट ?
शेरबहादुर देउवा लगातार दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनी लगातार दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । मंगलबार बिहान आएको मतपरिणाममा उनले शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गरे । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । सभापतिमा निर्वाचित हुन २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए ।… Continue reading शेरबहादुर देउवा लगातार दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा निर्वाचित
सभापतिको दोस्रो चरणको मतदानमा पहिलो चरणभन्दा कम मत खस्यो
काठमाडौं । कांग्रेसको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । दोस्रो चरणमा भएको मतदान भर्खरै सकिएको हो । निर्वाचन समितिका अनुसार कुल ४७४३ मतदाता रहेकोमा ४५६२ ले भोट खसालेका छन् । यो पहिलो चरणमा खसेको मतको तुलनामा भने कम हो । पहिलो चरणमा ४६८१ मत खसेको थियो । पहिलो चरणमा चार जना सभापतिका लागि… Continue reading सभापतिको दोस्रो चरणको मतदानमा पहिलो चरणभन्दा कम मत खस्यो
बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार, को-को बने मन्त्री ?
हेटौडा । बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मङ्गलबार प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री पाण्डेको सिफारिशमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले घनश्याम दाहाल, विशाल खड्का, रत्नप्रसाद ढकाल, वसन्तप्रसाद मानन्धर र बसुन्धरा हुमागाईँ मन्त्री तथा इन्द्रमाया गुरुङ राज्यमन्त्रीमा नियुक्त गरेका छन् । मन्त्रीमा नियुक्त भएकाहरुलाई प्रदेश प्रमुख शर्माले प्रदेश… Continue reading बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार, को-को बने मन्त्री ?
कांग्रेस सभापतिको मतगणना आज राती हुने
काठमाडौं । नेपाली कांग्रेसको सभापति निर्वाचनको मतगणना आजै राती हुने भएको छ । कांग्रेसको नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । दोस्रो चरणमा भएको मतदानको गणना मंगलबार राति १० बजेपछि गर्ने तयारी छ । पहिलो चरणमा कुनै पनि उमेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । सभापतिका लागि शेरबहादुर देउवा… Continue reading कांग्रेस सभापतिको मतगणना आज राती हुने
प्रकाशमान र निधिको समर्थन देउवालाई
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा पहिलो चुनावमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई नै सहयोग गर्ने भएका छन्। प्रकाशमानले भेट्न चाक्सीबारी पुगेका सभापतिका प्रत्यासी देउवालाई समर्थन गर्ने बताएका हुन् । दोस्रो चरणमा सहयोग माग्दै हिँड्ने निधिको निवास पुगेका देउवालाई निधिले पनि सहयोग गर्ने बताएका हुन् । भेटघाटको क्रममा… Continue reading प्रकाशमान र निधिको समर्थन देउवालाई
एमालेको अवरोधकाबीच ४ अध्यादेश संसदमा पेश, बैठक एक हप्ताका लागि स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोधको बीच ४ अध्यादेश संसदमा पेश भएको छ ।मंगलवार बसेको प्रतिनिधि सभाको १० औँ अधिवेशनको पहिलो बैठक एमालेको नाराबाजीका बीच गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो संसोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रासायनिक… Continue reading एमालेको अवरोधकाबीच ४ अध्यादेश संसदमा पेश, बैठक एक हप्ताका लागि स्थगित
कांग्रेस सभापतिमा पहिलो चरणमा कसले कति मत ल्याए ?
काठमाडौं । कांग्रेस सभापतिको चयनका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा पहिलो र दोस्रो भएका क्रमशः शेर बहादुर देउृवा र शेखर कोइरालाबीचमा दोस्रो चरणको निर्वाचन हुने भएको हो । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुने भएको हो । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये… Continue reading कांग्रेस सभापतिमा पहिलो चरणमा कसले कति मत ल्याए ?
दोस्रो चरणमा देउवा र कोइराला भिड्ने निश्चित
काठमाडौं । नेपाली कांग्रेसको नयाँ सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने निश्चित भएको छ । मंगलबार बिहान जारी मतगणनामा कुनै पनि उमेदवारले ५१ प्रतिशत भोट कटाउन सकेनन् । पछिटल्लो अपडेट अनुसार ४५६३ मत गणना भइसकेको छ । अब १ सय मत मात्र गन्न बाँकि छ । जसमा शेर बहादुर देउवाको २१४२ मत आएको छ… Continue reading दोस्रो चरणमा देउवा र कोइराला भिड्ने निश्चित
पहिलो चरणमा सभापति निर्वाचित हुन कठिन
काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो अपट अनुसार सभापतिमा शेर बहादुर देउवाले अग्रता लिएका छन् । तर, उनी एक्लैले ५१ प्रतिशत भोट ल्याउन सक्ने सम्भावना कम छ । अहिलेसम्म कुल ४२७६ भोट गणना भएको छ । खसेको मत ४६७१ हो । यस अवस्थामा जितका लागि २३४० भोट ल्याउनु… Continue reading पहिलो चरणमा सभापति निर्वाचित हुन कठिन
कांग्रेस सभापति : शेरबहादुरको अग्रता, ५१ प्रतिशत ल्याउने सम्भावना कति
काठमाडौं । नेपाली कांग्रेसको नयाँ सभापति चयन गर्न जारी निर्वाचन मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् । बिहान ८ः२० सम्मको अपडेट अनुसार कुल ३९७७ मत गनिएको छ । यसमध्ये देउवाले १९०० मत पाएका छन् । शेखर कोइरालाले १४६७ मत पाएका छन् । प्रकाशमान सिंहले २९६ मत पाउँदा विमलेन्द्र निधीले २३० मत पाएका छन् । कल्याण… Continue reading कांग्रेस सभापति : शेरबहादुरको अग्रता, ५१ प्रतिशत ल्याउने सम्भावना कति
कांग्रेसमा मतदानको झमेला, १०:३० सम्म लम्बियो मतदान गर्ने समय
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । मतपत्र छपाईमा ढिला भएको भन्दै बिहान अबेर शुरु भएको मतदान अहिले पनि जारी रहेको छ । कांग्रेसको निर्वाचन समितिले ९ बजेसम्मका लागि तोकिएको अवधिमा मतदान नसकिएपछि सो समय साढे १० बजेसम्मका लागि लम्ब्याइएको छ । एकातर्फ मतपत्र नपुगेको भन्दै मतदान रोकिएको थियो… Continue reading कांग्रेसमा मतदानको झमेला, १०:३० सम्म लम्बियो मतदान गर्ने समय
नेपालमा भेटिएन कोमिक्रोनको थप संक्रमण
काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नफैलिएको पुष्टी भएको छ । पहिलो पृष्टि भएयता आइतबारसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)मा एक हजार ८ सय जनाको जीन सिक्वेन्सिङ गरिएको थियो । जसमा थप व्यक्तिमा ओमिक्रोन पुष्टी नभएको प्रयोगशालाले जनाएको छ ।नेपालमा १९ मंसिरमा पहिलो पटक ओमिक्रोन पुष्टी भएको हो । त्यसपछि प्रयोगशालामा सबै प्रदेशबाट… Continue reading नेपालमा भेटिएन कोमिक्रोनको थप संक्रमण
प्रचण्ड भन्छन् -‘शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौँ, कोही भ्रमित नहुनु’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् । शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पूँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए । शेयर बजार विरोधी वक्तव्य आएको भन्दै प्रश्न… Continue reading प्रचण्ड भन्छन् -‘शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौँ, कोही भ्रमित नहुनु’
महाधिवेशन प्रक्रियाबाट अलग भएका पौडेलले राखे चियापानको कार्यक्रम
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका महाधिवेशन प्रतिनिधिहरुसँग चियापन–छलफलको आयोजना गरेका छन् । पार्टीको जारी १४औं महाधिवेशनको क्रममा अस्वस्थ प्रतिष्पर्धा भएको भन्दै महाधिवेशनको प्रक्रियाबाट नै अलग भएको घोषणा गरेका नेता पौडेलले भोलि ९मंगलबार० महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्ने भन्दै चियापानको कार्यक्रम आयोजना गरेका छन् । पौडेलले महाधिवेशनमा मतदान पनि बहिष्कार गरेका छन् ।… Continue reading महाधिवेशन प्रक्रियाबाट अलग भएका पौडेलले राखे चियापानको कार्यक्रम
रामचन्द्र पौडेलले मतदान बहिष्कार गर्ने
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि हुने मतदानमा नजाने भएका छन् । उनले जारी १४औं महाधिवेशनमा सभापतिका प्रतिस्पर्र्धी शेर बहादुर देउवा विरुद्ध विपक्षीको साझा उमेदवार उठाउन चाहेका थिए । तर, नेताहरुको अडानका कारण त्यो सम्भव नभएपछि निरास बनेका उनले मतदान प्रक्रिया नै बहिष्कार गर्ने भएका… Continue reading रामचन्द्र पौडेलले मतदान बहिष्कार गर्ने
कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ । १४ औं महाधिवेशनअन्तर्गत आज मतदान हुँदैछ । सभापति पदमा पाँच जनाबीच प्रतिस्पर्धा भइरहेको छ । शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङ नेतृत्वको होडमा छन् । बिहान ८ बजेबाट मतदान सुरू भएको हो ।मतदानका लागि प्रदर्शनीमार्गमा तीन मतदान स्थल… Continue reading कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान
एमालेका पदाधिकारीको तोकियो वरियताक्रम, गोकर्ण र योगेश पुछारमा
काठमाडौं । नेकपा एमालेले पदाधिकारी बनेका पार्टीका नेताहरूको वरीयताक्रम तोकेको छ । आइतवार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरूको वरीयताक्रम तोक्ने निर्णय गरेको हो । वरीयताक्रम अनुसार अध्यक्ष केपी ओली पहिलो र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रोमा रहने भएका छन् । उपाध्यक्षमा युवराज ज्ञवाली पहिलो, रामबहादुर थापा दोस्रो, विष्णु पौडेल तेस्रो, सुवास नेम्वाङ चौथो र… Continue reading एमालेका पदाधिकारीको तोकियो वरियताक्रम, गोकर्ण र योगेश पुछारमा
दाङमा जिप दुर्घटना, तीनको मृत्यु
दाङ । दाङमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सिरखोला नजिकै जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा कपुरकोट गाउँपालिका वडा नम्बर ३ का ४८ बर्षिय प्रेम प्रकाश शर्मा, सोही गाउँपालिका वडा नम्बर ४ का सौनी घर्ती र लालमती खड्काको मृत्यु भएको… Continue reading दाङमा जिप दुर्घटना, तीनको मृत्यु
नेपालमा थप २५४ जनामा कोरोना पुष्टी, उपत्यकामा थपिए १५४ संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २४१४ जनाको एन्टिजेन परीक्षण गर्दा १२ गरी २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २४ हजार २२२ जना… Continue reading नेपालमा थप २५४ जनामा कोरोना पुष्टी, उपत्यकामा थपिए १५४ संक्रमित
नेपाली सेयर बजारमा उच्च अंकको गिरावट
काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ८८.७० अंकले घटेर २३६१.२७ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २२८ कम्पनीको ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २५१ रुपैयाँ बराबरको ७२ लाख २३ हजार २४० कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली सेयर बजारमा उच्च अंकको गिरावट
एमाले केन्द्रीय कमिटीमा दुर्गा प्रसाईंसहित ४३ जना मनोनित (सूचीसहित)
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यमा १० प्रतिशत सदस्य मनोनित गरेको छ । शनिबारदेखि भक्तपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले केहि नेताहरुलाई मनोनित गरेको हो । एमालेको मनोनयनमा परेकाहरूमा दुर्गा प्रसाई, विशाल भट्टराई, लालबाबु पण्डितलगायतका नेताहरू छन् । चितवनमा सम्पन्न पार्टीको दशौं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदमा पराजित भएका नेता भीम रावल भने… Continue reading एमाले केन्द्रीय कमिटीमा दुर्गा प्रसाईंसहित ४३ जना मनोनित (सूचीसहित)
कांग्रेस महाधिवेशन: सभापति, सहमहामन्त्रीसहित ५५ जनाले लिए उम्मेदवारी फिर्ता
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय ५५ जनाले मनोनयन फिर्ता लिएको लिएका छन् । आइतवार दिउँसो एक जना सभापति, एक सहमहामन्त्री र ५३ केन्द्रीय सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । ६० जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिए पनि ५ जनाको प्रकिया नमिलेको भन्दै फिर्ता नभएको निर्वाचन समितिले जनाएको छ… Continue reading कांग्रेस महाधिवेशन: सभापति, सहमहामन्त्रीसहित ५५ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेसको नेतृत्व होडबाट बाहिरिएका पौडेललाई निवासमै पुगेर सभापति देउवाले भेटे
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेर बहादुर देउवालाई टक्कर दिन आफुलाई सभापतिको उमेदवार मान्न आग्रह गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै समूहमा बढी आकंक्षी देखिएपछि चित्त दुख्यो । त्यसो नभए आफ्नो समूहबाट सर्वसम्मत नेतृत्वको उमेदवार छान्ने उनको चाहना थियो । सोहीकारण उनले आफु सभापतिको दौडबाट बाहिरिएको घोषणा गरे । उनले शेखर कोइरालालाई… Continue reading कांग्रेसको नेतृत्व होडबाट बाहिरिएका पौडेललाई निवासमै पुगेर सभापति देउवाले भेटे