काठमाडौं । सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति बनाएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमवार दिउँसो बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सबै दलबाट दुई जना सदस्य रहने र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत समेटेर समन्वय समिति बनाएको हो । सबै राजनीतिक दलहरूले… Continue reading सत्तारुढ गठबन्धनले बनायो ११ सदस्यीय समन्वय समिति
Category: समाचार
नेपालमा थप ३९० जनामा कोरोना पुष्टी, ४२५ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६०६ पीसीआर परीक्षण गर्दा ३७१ जना र २४२० एन्टिजेन परीक्षण गर्दा १९ गरी ३९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १४ हजार ९२९ जना पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप ३९० जनामा कोरोना पुष्टी, ४२५ जना संक्रमण मुक्त
तिहारको तीन दिनमा काठमाडौंमा ११ स्थानमा आगलागी, चार जनाको मृत्यु
काठमाडौं । तिहारमा लक्ष्मीपूजालाई विेशेष दिन मानिन्छ । यो दिन धनधान्यकी देवि लक्ष्मीको पूजा गर्ने दिन झिलीमिली र उज्यालो गरि घरलानई सजाउने परम्परा छ । अहिले यस्तो झिलीमिली कृतिम बनेको छ । जसका लागि भारत र चीनबाट यी सामग्री नेपाल आउने गरेका छन् । यस्तो सामाग्रीको प्रयोगले अर्कोतर्फ दुर्घटना समेत बढाएको छ । काठमाडौं उपत्यकामा… Continue reading तिहारको तीन दिनमा काठमाडौंमा ११ स्थानमा आगलागी, चार जनाको मृत्यु
टी-२० विश्वकप : भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा
आबुधाबी । अफगानिस्तानलाई ८ विकेटले हराएसँगै न्युजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । यो नतिजासँगै भारत प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएसँगै सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्याण्डका लागि केन विलिम्सनले ४०, देभन कोनेले ३६, मार्टिन गप्टिलले २८ र डेरी… Continue reading टी-२० विश्वकप : भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा
नेपालमा १४१ जनामा कोरोना, ५६३ जनाले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आंकडा अनुसार १ हजार ९८० पीसीआर परीक्षणमा आइतबार थप १४१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४ हजार ५५८ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको… Continue reading नेपालमा १४१ जनामा कोरोना, ५६३ जनाले जिते
सल्यान दुर्घटनामा मृत्यु भएकामध्ये ९ जनाको सनाखत
काठमाडौं । सल्यानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामा ९ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये ९ जनाको सनाखत भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दाङको बबई गाउँपालिका–६ कि ६० वर्षिया दैली चलाउने, बबई गाउँपालिका–५ कि ६५ वर्षकी कलादेवी बुढाथोकी, सल्यानको… Continue reading सल्यान दुर्घटनामा मृत्यु भएकामध्ये ९ जनाको सनाखत
सल्यानमा बस दुर्घटना, कम्तिमा ९ जनाको मृत्यु
सल्यान । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ । बसमा २६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुको उपचार जारी रहेको छ । मृतकको संख्या बढ्न सक्ने बताइएको छ । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रशासन… Continue reading सल्यानमा बस दुर्घटना, कम्तिमा ९ जनाको मृत्यु
सियरालिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, कम्तिमा ८४ जनाको मृत्यु
काठमाडौं । अफ्रिकी मुलुक सियरालिओनमा इन्धन बोकेको ट्याङ्कर अर्को लरीसँग ठोक्किएर भएको दुर्घटनामा कम्तिमा ८४ जनाको मृत्यु भएको छ । घटना सियरालिओनको राजधानी फ्रीटाउनमा भएको हो । बीबीसीका अनुसार आगलागी हुनु अघि इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधन जलेको बताइएको छ । स्थानीय मिडियाले प्रकाशित गरेका तस्बिरमा ट्याङ्कर वरिपरि… Continue reading सियरालिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, कम्तिमा ८४ जनाको मृत्यु
नेपालमा १३९ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने… Continue reading नेपालमा १३९ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु
तिहारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना, कसले के भने ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् । भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी हुन्… Continue reading तिहारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना, कसले के भने ?
आज भाइटिका, उत्तम मुहूर्त ११: ०२ बजे
काठमाडौं । यमपञ्चक (तिहार)को आज पाँचौँ दिन, हिन्दु धर्मावलम्बीले आज भाइटीका मनाउँदैछन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर यो पर्व मनाइन्छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट… Continue reading आज भाइटिका, उत्तम मुहूर्त ११: ०२ बजे
म्ह: पुजाका दौरान मङ्गलबजारमा आगलागी, एकै घरका चार जनाको मृत्यु
काठमाडौं । पाटनको मंगलबजारमा आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार शुक्रबार साँझ आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्रकार छन् । प्रहरी र स्थानीयले… Continue reading म्ह: पुजाका दौरान मङ्गलबजारमा आगलागी, एकै घरका चार जनाको मृत्यु
नेपालमा १८३ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ३०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ५३७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने… Continue reading नेपालमा १८३ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु
जाजरकोटमा मिनीट्रक दुर्घटना, २ जनाको मृत्यु
जाजरकोट । जाजरकोटमा मिनी ट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपता रहेको र सात जना घाइते भएको प्रहरीले जनाएको छ । बिहीबार राति ११ बजे सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना ठेगाना नखुलेका… Continue reading जाजरकोटमा मिनीट्रक दुर्घटना, २ जनाको मृत्यु
बेञ्च बहिष्कार गर्ने विरुद्ध प्रदर्शन, इजलास सुचारु गर्न माग
काठमाडौँ । कानून व्यवसायीहरुको एक समूहले बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा न्यायपालिका सुचारुका लागि हस्ताक्षर संकलन कार्यक्रम पनि गरिएको थियो । प्रदर्शनमा न्यायको ढिलाइले अन्याय बढ्ने भन्दै न्यायाधीशहरूलाई मुद्दाको सुनुवाइमा फर्कन माग गरिएको छ । मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा नजाने वकिलले जनताको अधिकार खोसेको प्रदर्शनमा सहभागीहरुले… Continue reading बेञ्च बहिष्कार गर्ने विरुद्ध प्रदर्शन, इजलास सुचारु गर्न माग
कोरोनाविरुद्ध खाने चक्कीलाई बेलायतले दियो अनुमति
लण्डन । लक्षण देखिने कोभिडका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतले प्रयोगको अनुमति दिएको छ । त्यहाँको औषधि नियामक निकायले अनुमोदन गरेसँगै अब औषधीको प्रयोग गर्ने बाटो खुलेको छ । मोल्न्यूपिरभीर नाम दिइएको चक्की भर्खरै कोभिड देखिएका जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक दिइने बीबीसीले लेखेको छ । शुरूमा रुघाखोकीको उपचारका लागि… Continue reading कोरोनाविरुद्ध खाने चक्कीलाई बेलायतले दियो अनुमति
नेपालमा ३५६ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार २ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा २८७ जना र ३ हजार १ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी ३५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा ३५६ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु
विवेकशील साझा पार्टी विवाद, आयोगले मिश्र समूहलाई दियो बैधता
काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधाता अध्यक्ष रवीन्द्र मिश्र समूहलाई दिएको छ । मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्दै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो । त्यसअनुसार विवरण अध्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको हो । विवेकशील साझा पार्टीको संशोधित विधानमा संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ ।… Continue reading विवेकशील साझा पार्टी विवाद, आयोगले मिश्र समूहलाई दियो बैधता
न्यायालय विवादबारे प्रधानमन्त्री मौन, गठबन्धन चुनावसम्म जाने भनाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर नेपाल फर्किएका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्म कायम रहने बताए । उनले भने, ‘गठबन्धन पुरै समयसम्म रहन्छ, कुनै किसिमको शंका नगर्नु भए हुन्छ ।’ तर, उनी न्यायालयमा जारी विवादका सम्बन्धमा… Continue reading न्यायालय विवादबारे प्रधानमन्त्री मौन, गठबन्धन चुनावसम्म जाने भनाई
टोपी लगाएका कारण बाइडेनले सजिलै चिने : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले संयुक्त अधिराज्यको भ्रमणका क्रममा रमाइलो किस्सा सार्वजनिक गरेका छन् । बिहिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले बेलायतमा रहँदा विश्वका नेताहरूसँग गरिएका भेटवार्ताका कुराकानीबारे आफ्नो अनुभव सुनाए। जसमा उनलाइ अमेरिकी रास्ट्रपति जो बाइडेनले चिन्नुमा नेपाली टोपी मुख्य कारण थियो । प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको कुराकानीबारे बताउँदै भने, ‘बाइडेनले… Continue reading टोपी लगाएका कारण बाइडेनले सजिलै चिने : प्रधानमन्त्री
अफगानिस्तानमा विदेशी मुद्राको प्रयोगमा प्रतिवन्ध
काबुल । अफगानिस्तानमा विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लागेको छ । त्यहाँको तालिवान सरकारले विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । तालिबान सरकारले जारी गरेको निर्देशनात्मक सूचनामा निर्देशनलाई अटेर गरी कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिइएको समेत समाचारमा उल्लेख… Continue reading अफगानिस्तानमा विदेशी मुद्राको प्रयोगमा प्रतिवन्ध
चीनले नेपाललाई अनुदानमा दियो थप १६ लाख डोज खोप
काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज साइनोफार्म खोप अनुदानमा दिएको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरिन् । चीनबाट हालसम्म पटक-पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ । नेपालले कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद समेत गरिसकेको… Continue reading चीनले नेपाललाई अनुदानमा दियो थप १६ लाख डोज खोप
नेपालमा ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ४४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु
जाजरकोटमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु
जाजरकोट । जाजरकोटमा ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको नलगाडमा गत राति ट्याक्टर दुर्घटना परेको प्रहरीले जनाएको छ । तीनै जनाको घटना स्थलमै मत्यु भएको हो । नलगाड नगरपालिका ५ कालीमाटी बजारबाट सामान लिएर बारेकोट गाउँपालिका तर्फ गइरहेको ट्याक्टर नलगाड – ५ पोखरागाउँ नजिकैको रातको १ बजे झुल्के डाँडामा दुर्घटनामा परेको… Continue reading जाजरकोटमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु
भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निकट भविश्यमा नेपाल भ्रमणमा आउने जानकारी गराएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको ग्लास्गोमा भएको भेटमा मोदीले यस्तो जानकारी गराएका हुन् । दुई नेताबीच मंगलबार औपचारिक भेटवार्ता भएको हो । दुबै मुलुकले प्रधानमन्त्रीलाई एक अर्काको मुलुकमा भ्रमणको निम्तो दिएका थिए । ग्लास्गोमा आयोजना भैरहेको… Continue reading भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने
नेपालले पहिलो पटक भारतमा बिजुली निर्यातको अनुमति पायो, आजैबाट निर्यात शुरु
काठमाडौं । नेपालले भारतमा बिजुली बेच्ने अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयले सहमति दिएसँगै अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमवार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिजुली बेच्न गर्न अनुमति दिएको राससले लेखेको छ । पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट… Continue reading नेपालले पहिलो पटक भारतमा बिजुली निर्यातको अनुमति पायो, आजैबाट निर्यात शुरु
प्रदेश १ मा राइले लिए सपथ, कर्णालीमा शाही
काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको… Continue reading प्रदेश १ मा राइले लिए सपथ, कर्णालीमा शाही
नेपालमा ४६९ जनामा कोरोना पुष्टी, ११ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । ७ हजार ११५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक छ । ३ हजार १७२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने… Continue reading नेपालमा ४६९ जनामा कोरोना पुष्टी, ११ जनाको मृत्यु
प्रदेश १ र कर्णालीमा आज नयाँ सरकार बन्ने
काठमाडौं । कर्णाली र प्रदेश एकमा आज नयाँ सरकार बन्दैछ । यसअघि दुबै प्रदेशका मूख्यमन्त्रीले सोमबार राजिनामा गरेका थिए । प्रदेश एकमा अल्पमतमा परेपछि भीम आचार्यले पद छाडेका हुन् । कर्णालीमा भने गठबन्धनको सहमतीका आधारमा महेन्द्र बहादुर शाहीले सत्ता छाडेका छन् । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गरी आज… Continue reading प्रदेश १ र कर्णालीमा आज नयाँ सरकार बन्ने
ग्लास्गो विश्व सम्मेलनमा नेपालका मुस्ताङ र सोलुखुम्बुको चर्चा
काठमाडौं । स्टल्याण्डस्थित ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलनमा नेपालको मुस्ताङ र सोलुखुम्बुको चर्चाले विश्वको ध्यान तानेको छ । नेपालको सरकारी संचारमाध्यम गोरखापत्रका अनुसार आयोजक राष्ट्र बेलायतको तर्फबाट अध्यक्षता ग्रहण गरेका बेलायतका मन्त्री आलोक शर्माले जलवायु परिवर्तनको असरले विश्व जगत नै आक्रान्त भएको भन्दै नेपालको मुस्ताङको जोमसोममा खडेरी पर्दा त्यहाँको जनजीवन, कृषि उत्पादन,… Continue reading ग्लास्गो विश्व सम्मेलनमा नेपालका मुस्ताङ र सोलुखुम्बुको चर्चा