काठमाडौं । नेपालमा थप ४९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४९० जनामा संक्रमण पुष्टी भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८२ हजार ५४ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ४९० जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु
Category: समाचार
‘मेरोकित्ता’ डिजिटल नक्सा प्रणालीको शुरु, अब घरजग्गाको नक्सा हेर्न मालपोत जानु नपर्ने
काठमाडौं । अबदेखि घरमै बसेर अनलाइनबाटै आफ्नो घरजग्गाको नक्सा हेर्न, आफैं प्रिन्ट गर्न मिल्ने भएको छ । सरकारले आजदेखि ‘मेरो कित्ता’ प्रणाली शुभारम्भ गर्दै यस्तो सुविधा ल्याएको हो । नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर यो व्यवस्थाको शुभारम्भ गरेका हुन् । यो प्रणाली मार्फत आफ्नो जग्गाको नक्सा हेर्न, प्रिन्ट… Continue reading ‘मेरोकित्ता’ डिजिटल नक्सा प्रणालीको शुरु, अब घरजग्गाको नक्सा हेर्न मालपोत जानु नपर्ने
रसुवामा टिपर दुर्घटनामा दुईको मृत्यु, एक वेपत्ता
रसुवा । रसुवामा टिपर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । एक जना वेपत्ता छन् । प्रहरीका अनुसार गएराति करिब एक बजे रसुवाको पासाङल्यामु सडकको स्याउबारीमा टिपर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा कालिका गाँउपालिका १ का ग्राङ आधारभुत प्राथमिक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र तामाङ तथा उनका भाई २९ बर्षीय सागर तामाङ रहेका छन् ।… Continue reading रसुवामा टिपर दुर्घटनामा दुईको मृत्यु, एक वेपत्ता
एक वर्षपछि राजदूत पाण्डेले राष्ट्रपति सीलाई बुझाए ओहोदाको प्रमाणपत्र
काठमाडौं । आफु नियुक्त भएको एक वर्षपछि चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले राष्ट्रपति सी जिनपिङलाई ओहोदाको प्रमाणपत्र बुझाउने मौका पाएका छन् । नियुक्त भएर गएपनि उनीले ओहदाको प्रमाणपत्र भने बुझाउन पाएका थिएनन् । बुधबार बेइजिङको ग्रेट हल अफ दि पिपुलमा आयोजित समारोहमा राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।… Continue reading एक वर्षपछि राजदूत पाण्डेले राष्ट्रपति सीलाई बुझाए ओहोदाको प्रमाणपत्र
गुल्मीमा कार्यरत सरकारी कर्मचारी सवार जिप प्यूठानमा दुर्घटनाः ५ जनाको मृत्यु
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत सरकारी कर्मचारी चढेको जिप प्युठानको स्वर्गद्वारी नजिकै दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ । नयाँ वर्षको बिदाको अवसर पारी स्वर्गद्धारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटनामा परेको थियो । आज बिहान भएको दुर्घटनामा जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२… Continue reading गुल्मीमा कार्यरत सरकारी कर्मचारी सवार जिप प्यूठानमा दुर्घटनाः ५ जनाको मृत्यु
अब मोबाइलबाटै आफ्नो जग्गाको विवरण हेर्न मिल्ने
काठमाडौं । अब मोबाइल एपबाटै आफ्नो जग्गाको लालपूर्जा, जग्गाको कित्ता लगायत विवरण हेर्न मिल्ने भएको छ । सरकारले नयाँ वर्षमा ‘मेरो कित्ता’ कार्यक्रम शुरु गर्दै यस्तो व्यवस्था गर्न लागेको हो । बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भूमि सम्बन्धी सम्पूर्ण विवरण अनलाइनबाटै हेर्न सकिने व्यवस्था गर्न लागिएको बताएका हुन् । सरकारले… Continue reading अब मोबाइलबाटै आफ्नो जग्गाको विवरण हेर्न मिल्ने
नेपालमा थप ५८० जनामा कोरोना संक्रमण पुष्टी, १२९ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ५८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५८० जनामा संक्रमण पुष्टी भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८१ हजार ५६४ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १२९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ५८० जनामा कोरोना संक्रमण पुष्टी, १२९ जना डिस्चार्ज
कांग्रेस सभापति देउवाको आह्वान : सुरक्षित भई नयाँ साल मनाऔं
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको भन्दै सुरक्षित भएर नयाँ साल मनाउन सबैलाई आह्वान गरेका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा शुभकामना व्यक्त गर्दै उनले मास्क, स्यानेटाइजरको प्रयोग अनिवार्य गर्न समेत सुझाव दिएका छन् । भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायत… Continue reading कांग्रेस सभापति देउवाको आह्वान : सुरक्षित भई नयाँ साल मनाऔं
जापानकालागि पर्यटनदुतमा राजनकुमार पौडेल नियुक्त
काठमाडौं नेपाल सरकार पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डले जापानका लागि पर्यटनदुतमा राजनकुमार पौडेललाई नियुक्त गरेको छ । स्याङ्जा जिल्लाको टक्सारमा जन्मेर बसाईं-सराईको क्रममा सानै उमेरदेखि पोखरामा पढे-हुर्केका राजनले त्रिभुवन विश्वबिधालय पृथ्वीनारायण क्याम्पस पोखराबाट स्तानक (Bachelor’s Degree) तह र त्रिभुवन विश्वबिधालयकै किर्तीपुर क्याम्सबाट Rural &Regional Development मा स्नातकोत्तर (Master’s Degree) तह… Continue reading जापानकालागि पर्यटनदुतमा राजनकुमार पौडेल नियुक्त
गुल्मीमा खोलामा डुबेर दुई बालकको मृत्यु
गुल्मी । गुल्मीमा खोलामा डुबेर दुई बालकको ज्यान गएको छ । गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीमा दुई बालकको खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । मदाने गाउँपालिका १ अग्लुङका ५ बर्षिय सुमन विक र प्युठान गौमुखी गाउँपालिका ५ खुँगका ८ बर्षिय गोविन्द विकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बिहान साढे… Continue reading गुल्मीमा खोलामा डुबेर दुई बालकको मृत्यु
पूर्वराजाको नयाँ वर्ष सन्देश : फुटेर होइन, जुटेर शक्ति संरक्षण गरौं
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फुटेर नभई जुटेर शक्ति संरक्षणमा लाग्न सबैसँग आह्वान गरेका छन् । नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना सन्देश सार्वजनिक गर्दै उनले एउटा बिग्रेको अर्कोले हेर्ने बेला नभएको भन्दै एकतामा जोड दिएका छन् । उनले सबैको एउटै उद्देश्य देशको उन्नति हुनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘निषेध र प्रतिशोधको चक्रब्यूहबाट… Continue reading पूर्वराजाको नयाँ वर्ष सन्देश : फुटेर होइन, जुटेर शक्ति संरक्षण गरौं
हिमाल आरोहण अनुमति लिने करीव ५ सय पुगे
काठमाडौं । वसन्त ऋतुमा नेपालमा हिमाल चढ्न अनुमति लिनेको संख्या करीव ५ सय पुगेको छ । सगरमाथासहित हिमाल आरोहण गर्न अनुमति लिने आरोहीको संख्या मंगलबारसम्म ४९२ पुगेको हो । पर्यटन विभागको तथ्यांक अनुसार सगरमाथा चढ्न यो सिजनमा ३० समूहका २ सय ९० जनाले अनुमति लिएका छन् । तथ्यांक अनुसार ल्होत्सेमा ७ समूहका ५५ जनाले अनुमति… Continue reading हिमाल आरोहण अनुमति लिने करीव ५ सय पुगे
काठमाडौं उपत्यकामा २०१ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ६१, ललितपुरमा २८ र भक्तपुरमा १२ जना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय १७ जनामा कोरोना पुष्टि भएको छ। ४ सय ६० जना पीसीआर र ५७ जना एन्टीजेन परीक्षणमा… Continue reading काठमाडौं उपत्यकामा २०१ जना कोरोना संक्रमित थपिए
दोहोरो कीर्तिमान बनाउँदै सेयर बजारले गर्यो ‘२०७७’ को बिदाइ
काठमाडौं । बैंक र विकास बैंक चम्किँदा सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेको छ । सोमबार इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै आज नयाँ कीर्तिमान बनाएको हो । नेप्सले २७१४ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २७०० विन्दु नाघेको इतिहासमै पहिलोपटक हो । यसअघि सोमबार नेप्से इतिहासकै सर्वाधिक… Continue reading दोहोरो कीर्तिमान बनाउँदै सेयर बजारले गर्यो ‘२०७७’ को बिदाइ
नेपालमा थप ४६० जनामा कोरोना संक्रमण,१५३ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ४६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ४३८६ पीसीआर परीक्षणमा ४६० जनामा संक्रमण पुष्टी भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार ९८४ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप ४६० जनामा कोरोना संक्रमण,१५३ जना डिस्चार्ज
ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको हो । कोरोना संक्रमणको जालो भत्काउन कम्तीमा पनि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठन पाठनको व्यवस्था मिलाउन सरकारलाई… Continue reading ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
नेपालमा तत्काल लकडाउन नहुने, जनस्वास्थ्यका मापदण्डमा कडाई गरिने
काठमाडौं । सरकारले नेपालमा तत्काल लकडाउन वा कुनै क्षेत्र बन्द नगर्ने भएको छ । तर, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डहरुमा भने कडाई गर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिँन नदिँन जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने निर्णय गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । यसअघि कम्तिमा… Continue reading नेपालमा तत्काल लकडाउन नहुने, जनस्वास्थ्यका मापदण्डमा कडाई गरिने
दोलखामा जिप दुर्घटना : चार जनाको मृत्यु, १७ घाइते
दोलखा । दोलखामा जिप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । जिल्लाको बिगु गाउँपालिका–४, सिँगटी भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो । १७ जना व्यक्ति दुर्घटनामा घाइते रहेको प्रहरीले जनाएको छ । सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप सोमबार राती साढे १० बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा बिगु–३… Continue reading दोलखामा जिप दुर्घटना : चार जनाको मृत्यु, १७ घाइते
नेपालमा एकैदिन ५५९ जनामा कोरोना संक्रमण, १३ जना संक्रमितको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ४३७८ पीसीआर परीक्षणमा ४९६ जनामा संक्रमण पुष्टि भएको हो। ७२७ मा एन्टिजेन परीक्षण गर्दा ६३ लाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबारदेखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको छ यो दुवै सहित धने… Continue reading नेपालमा एकैदिन ५५९ जनामा कोरोना संक्रमण, १३ जना संक्रमितको मृत्यु
‘मसँग बहुमत छ किन राजीनामा दिने, तिम्रो समर्थन चाहिएको छैन फिर्ता लैजाऊ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिएका छन् । सोमबार पार्टीको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संसदमा आफूसँग बहुमत रहेकाले हटाउन मन भए समर्थन फिर्ता लिन चुनौती दिएका हुन् । ‘मसँग बहुमत छ, किन राजीनामा दिने ? बहुमतबाट हटाउन मन छ… Continue reading ‘मसँग बहुमत छ किन राजीनामा दिने, तिम्रो समर्थन चाहिएको छैन फिर्ता लैजाऊ’
संसदीय सुनुवाई समितिमा हेरफेर, ७० करोड घुस काण्डमा मुछिएका गोकुल बाँस्कोटा सदस्य
काठमाडौं । संसदीय समितिहरुको हेरफेर भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर माओवादी केन्द्र र नेकपा एमाले ब्यूँताएपछि समितिमा पनि हेरफेर गरिएको छ । सोमबार सभामुख अग्नीप्रसाद सापकोटाले संसदीय समिति हेरफेरको सूचना पढेर सुनाएका थिए । कार्यव्यवस्था परामर्श समितिमा १४ जनाको नाम सार्वजनिक भएको छ । कार्यव्यवस्थामा उमाशंकर अरगरिया, कृष्णभक्त… Continue reading संसदीय सुनुवाई समितिमा हेरफेर, ७० करोड घुस काण्डमा मुछिएका गोकुल बाँस्कोटा सदस्य
चितवन ट्याक्टर दुर्घटनाका मृतकको भयो पहिचान
चितवन । आइतबार साँझ चितवनमा भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान भएको छ । चितवनको राप्ती नगरपालिका, भन्डाराको पहाडी क्षेत्रमा आइतबार साँझ भएको दुर्घटनामा उनीहरुको ज्यान गएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, राप्ती–४ का ४५… Continue reading चितवन ट्याक्टर दुर्घटनाका मृतकको भयो पहिचान
‘सफा हिमाल अभियान’ आजबाट शुरु, ६ हिमालको सफाईमा सेना खटिदैं
काठमाडौं । विभिन्न ६ वटा हिमालको सफाई गर्ने उद्देश्यसहित सफा हिमाल अभियान २०२१ आजदेखि सुरु हुँदैछ । यो अभियानको अगुवाई नेपाली सेनाले गर्नेछ । प्रधान सेनापति पूर्णचन्द्र थापाले ब्यानर हस्तान्तरण गरेर अभियानको थालनी गर्ने कार्यक्रम रहेको छ । नेपाली सेनाले यो वर्ष सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि गरी ६ वटा हिमालमा सफाइ अभियान… Continue reading ‘सफा हिमाल अभियान’ आजबाट शुरु, ६ हिमालको सफाईमा सेना खटिदैं
आइपीएल : हैदरावादलाई हराउँदै कोलकाताको विजयी शुरुवात
चेन्नाई । भारतमा जारी १४ औं संस्करणको आइपीएलमा कोलकाता नाइट राइडर्सले विजयी शुरुवात गरेको छ । आइतबार राती सम्पन्न खेलमा कोलकाताले हैदरावादलाई १० रनले हरायो । चेन्नाईको एम चितम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १८७ रन जोडेको थियो । उसका लागि नितिश राना र राहुल त्रिपाठीको अर्धशतक बताए । कोलकाताले दिएको १८८ रनको… Continue reading आइपीएल : हैदरावादलाई हराउँदै कोलकाताको विजयी शुरुवात
चितवनमा ट्याक्टर दुर्घटना, कम्तिमा ५ को मृत्यु
चितवन । चितवनमा आइतबार साँझ ट्याक्टर दुर्घटनामा परी कम्तिमा ५ जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार राप्तीमा वडा कार्यालयको भवन ढलान गरेर फर्किएका कामदार चढेको ट्याक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको र एक दर्जन भन्दा बढी व्यक्ति घाइते रहेको बताइएको छ । आँपपानीमा रहेको राप्ती… Continue reading चितवनमा ट्याक्टर दुर्घटना, कम्तिमा ५ को मृत्यु
काठमाडौं नयाँ बसपार्कको गेष्टहाउसमा युवक मृत फेला
काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेष्ट हाउसमा एक युवक मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार गोङ्गबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको छ । शनिबार राति १० बजे गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको थियो । नागरिकताको आधारमा मृतकको परिचय खुलेको हो ।… Continue reading काठमाडौं नयाँ बसपार्कको गेष्टहाउसमा युवक मृत फेला
फुजेल हत्याकाण्डका १२ आरोपितले उच्च अदालतबाट पनि पाए सफाई
हेटौडा । फुजेल हत्याकाण्डका रुपमा परिचित गोरखाका कृष्ण प्रसाद अधिकारीको हत्या अभियोग लागेका १२ जनाले उच्च अदालतबाट समेत सफाई पाएका छन् । यसअघि उनीहरुले जिल्ला अदालत चितवनबाट सफाई पाएका थिए । २०६१ सालमा कृष्णप्रसादको हत्या चितवनमा भएको हो । उनको हत्या तत्कालिन द्वन्द्वरत पार्टी माओवादीका कार्यकर्ताले अपहरणपछि गरेको आरोप लागेको थियो । आफ्नो छोराको हत्यापछि… Continue reading फुजेल हत्याकाण्डका १२ आरोपितले उच्च अदालतबाट पनि पाए सफाई
नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ लाख ८० हजार नाघ्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार २८ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १४१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो… Continue reading नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ लाख ८० हजार नाघ्यो
शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग
काठमाडौं । काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग गरिएको छ। बूढानीलकण्ठ नजिकैबाट आइतवार बिहान १० बजेतिर लागेको डढेलो निभाउन सिम्रिक एयरलाइन्सको तीनवटा हेलिकप्टर प्रयोग गरिएको हो । हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि आगलानी नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ । डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली… Continue reading शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग
कहिले हुँदैछ राजकुमार फिलिपको अन्तिम संस्कार ?
लण्डन । बेलायती महारानी एलिज़ाबेथ द्वितीयका श्रीमान राजकुमार फिलिपको अन्तिम संस्कारको तयारी शुरु गरिएको छ । यद्दपी उनको अन्तिम संस्कारको साइत भने १७ अप्रिलमा तोकिएको छ । उनको शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको हो । बीबीसीका अनुसार बकिंगघम दरवारले विंडसर कास्टलमा उनको अन्तिम संस्कारको तयारी छ । दरवारले आफ्ना सबैभन्दा प्रिय अविभावकको संस्झनामा एक… Continue reading कहिले हुँदैछ राजकुमार फिलिपको अन्तिम संस्कार ?