अमृता के सी ( रोनी )काठमाडौँ,साउन ४। प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई जोन्सन खोप हस्तान्तरण गरेर खोपको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको जोन्सनको खोप लगाउने कार्यको नवजीवन केन्द्रबाट शुभारम्भ गरेका हुन्। उक्त कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभागी भएका थिए। अमेरिकाले जोन्सन एण्ड… Continue reading प्रधानमन्त्री देउवाले खगेन्द्र नवजीवन केन्द्रमा गरे अमेरिकाले दिएको भ्याक्सिनको शुभारम्भ
Category: समाचार
माधव नेपालको सैद्धान्तिक जीत, आवेगमा आउँदा रावलको गुम्यो सांसद पद
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सैद्धान्तिक रुपमा विजयी भएका छन् । दोस्रो तहका नेताबाट निरन्तर आएको दवावका वावजुत उनले आफ्नो समूहलाई डगमग हुन दिएनन । यसको प्रतिक्रिया उनले विश्वासको मतपछि दिए । उनले यो दिन निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भएको प्रतिक्रिया दिए । नेता… Continue reading माधव नेपालको सैद्धान्तिक जीत, आवेगमा आउँदा रावलको गुम्यो सांसद पद
गुरुङ ‘तमु’ समाज न्यू ह्यासमरमा हितमान
न्यू ह्यामसर गुरुङ ‘तमु’ समाज न्यू ह्यामसरमा हितमान गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । अघिल्लो साता सम्पन्न साधारणसभाबाट दुई बर्षे कार्यकालका लागि सर्वसम्मन नयाँ नेतृत्व चयन भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा माधव गुरुङ, महासचिव विकास गुरुङ, कोषाध्यक्ष लक्ष्मी गुरुङ, सचिव वविता गुरुङ एवं सह कोषाध्यक्षमा निरा गुरुङ चुनिएका छन् । त्यस्तै कार्यसमिति… Continue reading गुरुङ ‘तमु’ समाज न्यू ह्यासमरमा हितमान
विश्वासको मत अगाडी संसदमा रोचक बहस, प्रचण्ड हावी
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिन चाहेपछि आज ५ बजेपछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्यो । त्यसपछि सभामुख अग्नी सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधनसहित विश्वासको मत माग्न समय दिए । सो क्रममा देउवाले आफु महामारी नियन्त्रणमा केन्द्रित हुने र जनताको जिउज्यान जोगाउन लाग्ने बताए । आफ्नो नियुक्ति संविधान बमोजिम भएको भन्दै यसको रक्षामा… Continue reading विश्वासको मत अगाडी संसदमा रोचक बहस, प्रचण्ड हावी
एमालेका २२ सांसदले दिए देउवालाई भोट, योगेश, गोकर्णलगायत अनुपस्थित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा २२ जना एमाले सांसदबाट विश्वासको मत प्राप्त भएको छ । यसमध्ये कतिपय ओली खेमाका सांसद समेत छन् । तर, एमालेको एकता कार्यदलमा रहेका योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, धनश्याम भुसालसहितका नेता भने मतदानमा उपस्थित भएनन् ।देउवाले प्रतिनिधिसभामा १६५ मत पाएका छन् । यसमा कांग्रेस, माओवादी केन्द्र र जसपाको… Continue reading एमालेका २२ सांसदले दिए देउवालाई भोट, योगेश, गोकर्णलगायत अनुपस्थित
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, एमाले ओली खेमाका सांसदको समेत समर्थन
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । यससँगै उनले वर्तमान संसदको पुरा कार्यकाल सत्ता चलाउन सक्ने भएका छन् । आज कुल २४९ जना सांसद उपस्थित थिए । त्यसमध्ये १६५ मत उनको पक्षमा पर्यो । उनको विपक्षमा ८३ र तटस्थमा एक मत मात्र परेको छ । अब डेढ वर्ष देशको जिम्मेवारी… Continue reading प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, एमाले ओली खेमाका सांसदको समेत समर्थन
महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएको छ। देउवासँगको छलफलपछि ठाकुर पक्षले पनि उनलाई विश्वासको मत दिने निर्णय गरेको हो । जसपाको उपेन्द्र यादव समूहका तर्फबाट देउवालाई विश्वासको मत दिन १९ जना तयार रहेका बेला ठाकुर समूहका बाँकी १३ जना सांसद पनि… Continue reading महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने
नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २३ जना संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९६२८ पीसीआर परीक्षणमा १२२३ र ३ हजार जनाको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १८०१ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार १०९ पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २३ जना संक्रमितको मृत्यु
प्रतिनिधिसभा सदस्यबाट भीम रावलले दिए राजीनामा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले अनैतिक राजनीतिको खेलबाट अलग हुने भन्दै आइतबार राजीनामा दिएका हुन्। सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने बताए ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन्। शनिबारको मन्त्रिपरिषद्को निर्णय एवम् सिफारिसमा भण्डारीले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश खारेज गरेकी हुन्। नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको… Continue reading संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज
विश्वभर ३ अर्ब ६० करोड डोज कोरोनाको खोप लगाइयो, कुन देशले कतिलाई लगाए ?
एएफपी । विश्वभर ३ अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा १ अर्ब ४३ करोड ७६ लाख २३ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोरोनाविरुद्ध खोप… Continue reading विश्वभर ३ अर्ब ६० करोड डोज कोरोनाको खोप लगाइयो, कुन देशले कतिलाई लगाए ?
देउवाको विपक्षमा मतदान गर्ने एमालेको निर्णय, नेपाल समूहलाई कारबाही गर्ने
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदैछन् । माधव नेपाल पक्षका सांसदले भने विश्वासको पक्षमा मतदान गर्ने निर्णय… Continue reading देउवाको विपक्षमा मतदान गर्ने एमालेको निर्णय, नेपाल समूहलाई कारबाही गर्ने
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरिएको छ । नेपाली संचारमाध्यमले प्रधानमन्त्री निकट स्रोतलाइ उदृत गर्दै यसको पुष्टि गरेका छन् । सर्वोच्च अदालतले २८ असारमा पुनस्र्थापना गरेको संसदको बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीले आजकै बैठकमा विश्वासको मत लिने गरि तयारी थाल्न भनेका छन् । जसपाका चार… Continue reading प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने
उज्जवल थापाको उपचारका लागि उठाइएको रकम ७ संस्थालाई वितरण
काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको उपचार गर्न सर्वसाधारणबाट रकम आह्वान गरिएको थियो । यसरी उठेको रकमबाट उनको उपचारमा खर्च गरि बचेको पैसा भने विभिन्न सात वटा संस्थालाई वितरण गरिएको छ। शनिबार उनको निजी आवासमा परिवार सदस्यले सो रकम हस्तान्तरण गरे । विवेकसिल साझा पार्टीक अनुसार उनको उपचारका लागि संसारभरबाट २,८०० मानिसले सहयोग गरेका… Continue reading उज्जवल थापाको उपचारका लागि उठाइएको रकम ७ संस्थालाई वितरण
पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक विघटन गरेपछि सर्वोच्च अदालतबाट पुनर्स्थापित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने गरि बोलाइएको छ । यो बैठकमा अब नेकपा एमाले प्रमुख प्रतिपक्षी र अन्य दल सत्तापक्षका रुपमा रहँदैछन् । ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले… Continue reading पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै
संसद बैठक अगाडी आइतबार कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने
काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । केपी शर्मा ओलीले दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनस्र्थापित भएसँगै राष्ट्रपति विद्यादेवि भण्डारीले आइतबारका लागि बैठक बोलाएकी छिन् । उक्त बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । संसद बैठक अगाडी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन् । माओवादी केन्द्रले आइतबार बिहान… Continue reading संसद बैठक अगाडी आइतबार कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने
जसपाका चार सांसदले छाडे ठाकुर-महतो गुट
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले महन्त ठाकुर र राजेन्द्र महतो गुट छाडेका छन् । उनीहरु अब अध्यक्ष उपेन्द्र यादव तथा बाबुराम भट्टराई पक्षमा समावेश भएका छन् । अदालतले संसद विघटनलाई असंवैधानिक भनेसँगै यसअघि ठाकुर र महतो पक्षमा लागेका चार सांसदले कित्ता परिवर्तन गरेका हुन् । शनिबार पार्टी कार्यालय, बालकुमारीमा बसेको संसदीय दलको… Continue reading जसपाका चार सांसदले छाडे ठाकुर-महतो गुट
कोरोनाबाट थप २१ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९५२७
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा मानिसहरुको ज्यान गएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५२७ पुगेको छ । नेपालमा कुल संक्रमितको १.५ प्रतिशत मानिसको ज्यान गएको छ । नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख… Continue reading कोरोनाबाट थप २१ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९५२७
नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २१६४ ले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आंकडामा उक्त संख्यामा कोरोना पुष्टी भएको छ । आज ६,८५८ जनामा पीसीआर परीक्षण गर्दा १३१० र ३,२०८ जनामा एन्टिजेन परीक्षण गर्दा ५६५ जना गरी १८७५ जनामा संक्रमण पुष्टि भएको हो । अब नेपालमा कुल… Continue reading नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २१६४ ले जिते
काठमाडौं क्षेत्र नं ३ को प्रदेश (क) मा काँग्रेसका श्री राम चालिसेले गरे सभापतिमा उम्मेद्वारी घोषणा
अमृता के सी ( रोनी )काठमाडौँ,साउन २ । काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन केन्द्रित गतिबिधि तीव्ररूपमा चलिरहेको छ।महाधिवेसन नजिकिदै गर्दा पार्टी भित्रका विभिन्न पदहरुमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रम पनि तिब्र रुपमा बढेको छ। उम्मेद्वारी घोषणा कै क्रममा स्थानिय नेता श्रीराम चालिसे (राज) ले पनि उम्मेद्वारी घोषणा गरेका छन् ।रामहिटी… Continue reading काठमाडौं क्षेत्र नं ३ को प्रदेश (क) मा काँग्रेसका श्री राम चालिसेले गरे सभापतिमा उम्मेद्वारी घोषणा
ललितपुरकी निशा श्रेष्ठले पाइन् राष्ट्रपति महिला सशक्तिकरण पुरस्कार
काठमाडौं राष्ट्रपति महिला सशक्तिकरण परियोजना अन्तर्गत महिला उधमशिलता, वित्तिय पहुँच टेवा पुँजी र प्रविधि सहयोगका लागि बाग्मति प्रदेश, नगरपालिका र गाउँपालिकाहरुबाट गरी १९ जना उद्यमी महिलाहरु पुरस्कृत हुनु भएको छ ।यसै गरी ललितपूर महानगरपालिकाबाट उत्कृष्ट महिला उधमीमा छनौट भई समाज विकास मन्त्रालय, बागमति प्रदेशबाट २ लाख नगद पुरस्कार पाउनु भएका निसु प्रडक्सन प्रालिका प्रवन्ध निर्देशक,… Continue reading ललितपुरकी निशा श्रेष्ठले पाइन् राष्ट्रपति महिला सशक्तिकरण पुरस्कार
स्वास्थ्य मन्त्रालयले भन्यो : सबैले खोप लगाउन पाइन्छ, पालो नमिच्नुहोस
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रमा भएको अत्यधिक भिडभाडप्रति चासो व्यक्त गरेको छ । १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना अनुसार धमाधम खोप आइरहेको भन्दै मन्त्रालयले खोप केन्द्रमा आफ्नो उमेर समूहभन्दा बाहेकमा मानिसलाई भिडभाड नगर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका अनुसार साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने… Continue reading स्वास्थ्य मन्त्रालयले भन्यो : सबैले खोप लगाउन पाइन्छ, पालो नमिच्नुहोस
आगामी तीन दिन ठूलो वर्षाको सम्भावना
काठमाडौं । नेपालमा आगामी तीन दिन मनसुनी वायुको प्रभावले ठूलो वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सुदूरपश्चिम,… Continue reading आगामी तीन दिन ठूलो वर्षाको सम्भावना
चीनको नेपाललाई सरप्राइज उपहार, थप १६ लाख डोज खोप अनुदान दिने
काठमाडौं । चीनले नेपाललाई सरप्राइज उपहारस्वरुप १६ लाख कोरोना भाइरस विरुद्धको खोप दिने भएको छ । यसअघि १८ लाख डोज खोज अनुदानमा दिइसकेका कारण चीनबाट नेपालले थप अनुदानको अपेक्षा गरेको थिएन । तर, नयाँ सरकार गठन भएसँगै चीनले उदारता देखाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले यस्तो जानकारी गराएकी छन् ।… Continue reading चीनको नेपाललाई सरप्राइज उपहार, थप १६ लाख डोज खोप अनुदान दिने
नेपालमा पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ४३ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ।
थप २६७६ जनामा कोरोना संक्रमण पुष्टी, १७७५ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९६१३ पीसीआर परीक्षणमा २००६ र ४५६९ जनाको एन्टिजेन परीक्षणमा ९३० जना गरी २९३६ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६२ हजार ५७६ पुगेको छ । पछिल्लो २४… Continue reading थप २६७६ जनामा कोरोना संक्रमण पुष्टी, १७७५ जना संक्रमण मुक्त
देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले नवनियुक्त प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई संसदमा विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले देउवाको विपक्षमा उभिन सांसदहरुलाई निर्देशन दिएको छ । उनले माधव नेपाल समूहका सांसदले विश्वासको मत… Continue reading देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय
आज एमालेको स्थायी कमिटी बैठक, सरकार परिवर्तनबारे आधिकारिक धारणा आउने
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक बस्दैछ । बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा बिहान ११ बजे बोलाइएको बैठकमा माधव कुमार नेपाल पक्षका नेतालाई समेत निम्ता छ । तर, उनीहरु जाने नजाने निश्चित छैन । एमाले नेताहरुका अनुसार उनीहरु आए पनि वा नआएपछि आजको बैठक भने बस्नेछ । आजको बैठकमा प्रतिनिधि सभा… Continue reading आज एमालेको स्थायी कमिटी बैठक, सरकार परिवर्तनबारे आधिकारिक धारणा आउने
प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्ने
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दैछन् । बिहान १० बजेको साइत हेरेर उनी बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सर्न लागेका हुन् । उनी गत मंगलबार प्रधानमन्त्री नियुक्त भई सोही दिन सपथ लिएका थिए । त्यसपछि उनी मध्यरातसम्म कार्यभार सम्हालेर निजी निवास बुढानीलकण्ठ पुगेका थिए । प्रधानमन्त्रीले नियमित कामकाज भने सिंहदरवारस्थित कार्यालयबाटै… Continue reading प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्ने
साउन ३ गते संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान
काठमाडौं । सरकारले संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन साउन ३ गते आइतबार अपरान्ह ४ बजे आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो। त्यसैगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र पदाधिकारीको कार्यवधि एक बर्ष… Continue reading साउन ३ गते संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान