काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्रमाथि खेलवाडसँगै सहिदका सपना कुल्चिने प्रयास गरिरहेको बताएका छन् । फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति सम्मान कार्यक्रममा सम्बाेधन गर्दै ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्रमाथि… Continue reading आफ्नै आँखाअगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ : अध्यक्ष प्रचण्ड
Category: समाचार
नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, १३३ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३३ जना कोरोनालाई जितेर अस्पतालबाट… Continue reading नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, १३३ जना डिस्चार्ज
बुटवलमा ओली पक्षको शक्ति प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गर्दैछ। बिहान ११ बजेपछि सुरु हुने कार्यक्रमलाई प्रधानमन्त्री लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम बुटवल उपमहानगरपालिका–७ स्थित सिद्धेश्वर माविको प्रांगणमा गर्ने तयारी भएको छ। लुम्बिनी प्रदेश समितिले आयोजना गरेको आमसभामा दुई लाख नागरिक भेला गर्ने ओली समूहको दावी छ। यसअघि… Continue reading बुटवलमा ओली पक्षको शक्ति प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने
देशभर दुई सय वटा पर्यटकीय गन्तव्य छनोट, कुन कुन परे ? (सूचीसहित)
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभर दुई सय वटा पर्यटकीय गन्तव्य छनोट गरेको छ । आन्तरिक र विदेशी पर्यटकलाई गाउँगाउँसम्म पुर्याउने उद्देश्यले ७ सय १३ वटा आयोजनामध्येबाट छानिएका २ सय आयोजनाको सूची शुक्रबार सार्वजनिक गरिएको हो । भदौमा मन्त्रालयले देशभरका स्थानीय तह तथा प्रदेश सरकारसँग ओझेलमा परेका पर्यटकीय गन्तव्यको साझेदारीमा विकास गर्न प्रस्ताव… Continue reading देशभर दुई सय वटा पर्यटकीय गन्तव्य छनोट, कुन कुन परे ? (सूचीसहित)
नेपालमा फागुन २३ गतेदेखि सर्वसाधारणलाई कोरोना खोप दिने तयारी
काठमाडौं । सरकारले फागुन २३ गतेदेखि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । खोप आउने निश्चित भएपछि सर्वसाधारणलाई खोप दिने तयारी मन्त्रालयले गरेको हो । २३ गतेदेखि सरकारले ५५ वर्षमाथि उमेर समूहलाई खोप दिने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै फागुन २ देखि ८ गतेसम्म सरकारी कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि,… Continue reading नेपालमा फागुन २३ गतेदेखि सर्वसाधारणलाई कोरोना खोप दिने तयारी
शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीद्वारा शरीर दान गर्ने घोषणा
काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन् । चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि सत्यमोहन र उनकी श्रीमती राधादेवीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् । उनीहरूले शुक्रबार दिउँसो ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् । सत्यमोहन १०१ वर्ष पार… Continue reading शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीद्वारा शरीर दान गर्ने घोषणा
थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०५४ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।
नेपालमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि, १३६ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५ सय ४९ ५७ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३६ जना कोरोनालाई जितेर… Continue reading नेपालमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि, १३६ जना डिस्चार्ज
सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप, दुई घाइते
काठमाडौं । वीरगञ्जको ओरिया खोलामा नेपाली भूमि प्रवेश गरेर बालुवा तस्कर गरिरहेका भारतीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। झडपमा दुई प्रहरी घाइते भएका छन्। जगरनाथपुर गाउँपालिका वडा नम्बर एक पिपडाढीस्थित ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप भएको हो । झडपमा दुई जना सशस्त्र प्रहरी घाइते… Continue reading सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप, दुई घाइते
लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
लमजुङ । पुर्वि लमजुङको दोर्दी गाउँपालिका ६, सिमीगाउँमा भएको जिप दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । अर्का तीन जा गम्भीर घाइते छन् । प्रहरीका अनुसार दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर फर्किंदै गरेको प्रदेश ३–०१–०२२च १३८३ नं. को जिप बिहीबार साँझ ताँजेतर्फ जाँदै गर्दा भीरबाट खसेको हो । दुर्घटनामा आयोजनामा… Continue reading लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौंको तारकेश्वरमा पुनः बर्ड फ्लु
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पुनः बर्ड फ्लु पुष्टी भएको छ । यसअघि तीन साता पहिले तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला फुटुङमा बर्ड फ्लु देखा परेको थियो । सो स्थानमा बर्ड फ्लु नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको थियो । अहिले पुनः वडा नं. १ का कृषकले पालेका हाँसमा बर्ड फ्लु पुष्टी भएको हो… Continue reading काठमाडौंको तारकेश्वरमा पुनः बर्ड फ्लु
धरहरा र सिंहदरवारको पुनर्निर्माण प्रगतिबाट प्रधानमन्त्री संतुष्ट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार निर्माणाधीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको निरीक्षण गरेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुनर्निर्माण भएको हो भने धराहराको नवनिर्माण हो । यी दुई संरचनाको अवलोकनबाट प्रधानमन्त्री संतुष्ट देखिए । सिंहदरबारको पुनर्निर्माणको कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । सिंहदरबारको… Continue reading धरहरा र सिंहदरवारको पुनर्निर्माण प्रगतिबाट प्रधानमन्त्री संतुष्ट
तरल राजनीतिका बीच एक भए कट्टर कम्युनिष्ट, विप्लवसहितको बन्यो मोर्चा
काठमाडौं । मुलुक भित्रको तरल राजनीतिका बीच कट्टर कम्युनिष्टको छवि बनाएका दलहरुले रणनीतिक मोर्चा गठन गरेका छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार दलबीच यस्तो संयुक्त मोर्चा गठन भएको हो । मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तीकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल समावेश छन्… Continue reading तरल राजनीतिका बीच एक भए कट्टर कम्युनिष्ट, विप्लवसहितको बन्यो मोर्चा
रामकुमारी पक्राउको विरोधमा कांग्रेस र गगनको दरिलो साथ
काठमाडौं । आज नेकपा नेतृ रामकुमारी झाँक्रीलाई सरकारले गरेको गिरफ्तारीको विरोधमा कांग्रेस र प्रभावशाली नेता गगन थापाले विपक्षीलाई दरिलो साथ दिएका छन् । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तनका साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई चेतावनी दिए । उता, नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपतिबारे आफूले पनि बोलेको भन्दै… Continue reading रामकुमारी पक्राउको विरोधमा कांग्रेस र गगनको दरिलो साथ
रामकुमारी झाँक्री पक्राउ प्रकरणले तात्यो दिनभरको राजनीति, अन्ततः झुक्यो सरकार
काठमाडौं । बिहीबार दिनभर राजनीति केन्द्रमा रहिन् नेकपा नेतृ रामकुमारी झाँक्री । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न प्रहरी घरमा पुगेसँगै अनेरास्ववीयुका कार्यकर्ता नाराबाजी गर्दै घेराउमा पुगेका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीविरुद्ध चर्को नाराबाजी गरे । तर, प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएर… Continue reading रामकुमारी झाँक्री पक्राउ प्रकरणले तात्यो दिनभरको राजनीति, अन्ततः झुक्यो सरकार
थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०५२ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ ।
नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १११ जना कोरोनालाई जितेर अस्पतालबाट… Continue reading नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज
नाइजेरियामा लुटेराले गरे २३ गाउँलेको हत्या
कडुना\नाइजेरिया । अफ्रिकी मुलुक नाइजेरिया संसारको सबैभन्दा असुरक्षित मुलुकमध्ये एक हो । यहाँ आतंकवादी समुह बोको हरामदेखि अनेक समुह सक्रिय रहेका छन् । नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुकधारी लुटेराले २३ जना गाउँलेको हत्या गरेका छन् । स्थानीय संचारमाध्यमका अनुसार गाउँले माथि अन्धाधुन्ध आक्रमण भएको थियो । प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानले यसको पुष्टी… Continue reading नाइजेरियामा लुटेराले गरे २३ गाउँलेको हत्या
जगडोलमा वन डढेलो नियन्त्रण सचेतना तथा एक दिने गोष्ठी सम्पन्न
अमृता के.सि (रोनी ) काठमाडौं / “ सबै मिलि डढेलोबाट वन तथा वन्यजन्तुको संरक्षण गरौँ”भन्ने मुल नाराका साथ डिभिजन वन कार्यालय काठमाडौं अन्तर्गत गोकर्ण सब डिभिजन वन कार्यालयको आयोजनामा एक दिने वन डढेलो नियन्त्रण सचेतना तथा गोष्ठी सम्पन्न भएको छ।कार्यक्रम बुढानिलकण्ठ नगर प्रमुख उद्दव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।बुढानिलकण्ठ नगरपालिका स्थित कपन… Continue reading जगडोलमा वन डढेलो नियन्त्रण सचेतना तथा एक दिने गोष्ठी सम्पन्न
ओली क्याविनेटका दुई मन्त्री आफ्नो पक्षमा फर्कने तयारीमा रहेको प्रचण्डको खुलासा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली क्याविनेटका दुईमन्त्री आफ्नो पक्षमा फर्किने तयारीमा रहेको खुलासा गरेका छन् । समूहले मंगलबार राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएका हुन् । प्रचण्डको यो उद्घोस सत्य भए पनि नभए पनि यसले क्याविनेटमा खुलेर आफ्नो रणनीति… Continue reading ओली क्याविनेटका दुई मन्त्री आफ्नो पक्षमा फर्कने तयारीमा रहेको प्रचण्डको खुलासा
नेपालमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि, ११८ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ४९ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११८ जना कोरोनालाई जितेर अस्पतालबाट… Continue reading नेपालमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि, ११८ जना डिस्चार्ज
‘केपी जी सभा कस्तो हुन्छ देख्नुभयो ? प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने आन्दोलन गर्न नपरोस्’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिगमन विरुद्धको प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नसच्चिए सिंहदरबार र बालुवाटार घेर्नका लागि अर्को ओन्दोलन गर्ने चेतावनी दिएका छन्। काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘सभा कस्तो हुन्छ ओलीले भन्नुभयो केपी जी सभा कस्तो भयो देख्नुभयो? विरोध कस्तो हुन्छ? हामी… Continue reading ‘केपी जी सभा कस्तो हुन्छ देख्नुभयो ? प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने आन्दोलन गर्न नपरोस्’
‘अधर्मीलाई पशुपतिनाथले माफ गर्दैनन्’- माधवकुमार नेपाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथले पनि माफी नदिने चेतावनी दिएका छन् । पहिले मदन भण्डारीको नाम जप्ने ओलीले अहिले पशुपतिको नाम जप्न थालेको भन्दै अब उनलाई पशुपतिनाथले पनि माफी नगर्ने बताए । ‘केपी ओलीजी पहिले तपाईं मदन भण्डारीको नाम जप्नुहुन्थ्यो । अहिले मदन बिर्सिएर पशुपतिको… Continue reading ‘अधर्मीलाई पशुपतिनाथले माफ गर्दैनन्’- माधवकुमार नेपाल
‘संस्थाविरुद्ध बोलेको छैन, खलपात्रको विरुद्ध बोल्न पाइन्छ’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भन्दै उठाइएको प्रश्नको खण्डन गरेकी छिन् । राजधानीमा आज आयोजित विरोधसभामा उनले प्रधानमन्त्री र राष्ट्रपतिले गरेका गलत कार्यका विरुद्धमा बोल्न पाइने बताइन् । ‘सम्मान्नीय राष्टपति यो संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो, हाम्रो शीरमाथीको संस्था हो म त्यो संस्थाविरुद्ध… Continue reading ‘संस्थाविरुद्ध बोलेको छैन, खलपात्रको विरुद्ध बोल्न पाइन्छ’
अख्तियार लाचार छायाँ होइन, सरकारबाट कुनै हस्तक्षेप हुँदैन- प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममाथि सरकारले हस्तक्षेप नगर्ने बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले निष्पक्ष ढंगले काम गर्ने वातावरण निर्माण गर्न सरकार तयार रहेको बताए । उनले अख्तियारलाई दबाब र प्रभावमा पार्ने काम नगर्न पनि चेतावनी दिएका छन् ।… Continue reading अख्तियार लाचार छायाँ होइन, सरकारबाट कुनै हस्तक्षेप हुँदैन- प्रधानमन्त्री ओली
लायन खगेन्द्र सिटौलाले दिए अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेद्बारी
काठमाडौ / लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ काठमाडौं ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौलाले अन्तर्राष्ट्रिय निर्देशक पदमा सोमबार दिउँसो १२:१५ मा आसय पत्रका साथ उम्मेद्बारी दिनुभएको छ। लायन्स क्लब अफ दिङ्ला भोजपुरले काठमाडौंको बौद्ध स्थित कुशल वैंकेटमा आयोजना गरेको उक्त अनौपचारिक कार्यक्रममा सिटौलाले अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेद्बारी दर्ता गरेको घोषणा गरेका हुन्।… Continue reading लायन खगेन्द्र सिटौलाले दिए अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेद्बारी
फेरी बिग्रियो मौसम, केही स्थानमा पानी पर्ने
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण नेपालमा मौसम पुनः प्रतिकुल बनेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश नं. १ का पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली भएको मौसम पुर्वानूमान महाशाखाले जनाएको छ । बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । प्रदेश २ र काठमाडौं उपत्यकामा पनि आज मौसम अनुकुल रहने छैन । यद्दपी… Continue reading फेरी बिग्रियो मौसम, केही स्थानमा पानी पर्ने
सरकारको कदमको विरुद्धमा आज पनि काठमाडौंमा विशाल सभा, ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने
काठमाडौं । सरकारले गरेको संसद विघटनको विरोधमा आन्दोलनमा हेको नेकपा (प्रचण्ड,माधव समूह)ले आज काठमाडौंमा विशाल सभा आयोजना गरेको छ । सभामा दुई लाख भन्दा बढी मानिस उतार्ने दावि समुहको छ । भृकुटीमण्डपमा आयोजना गरिएको विरोधसभाका कारण राजधानीको ट्राफिक व्यवस्थापन आज पनि अस्तव्यस्त हुनेछ । सभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । आयोजकका… Continue reading सरकारको कदमको विरुद्धमा आज पनि काठमाडौंमा विशाल सभा, ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने
थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०४७ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ ।
नेपालमा थप १६० जनामा कोरोना संक्रमण पुष्टि, १६५ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २ सय १५ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १६५ जना कोरोनालाई जितेर अस्पतालबाट… Continue reading नेपालमा थप १६० जनामा कोरोना संक्रमण पुष्टि, १६५ जना डिस्चार्ज