कुवेतका राजा सवाहको अमेरिकामा निधन

काठमाडौं । कुवेतका राजा शेख सबा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार उपचारका क्रममा अमेरिकामा निधन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उनी जुलाई १८ मा अस्पताल भर्ना भएका थिए । शल्यक्रिया सफल भएपनि स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारको लागि उनी जुलाई २३ मा अमेरिका गएका थिए… Continue reading कुवेतका राजा सवाहको अमेरिकामा निधन

थप १० जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४९१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ पुरुष र ३ महिला गरि थप १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौंका ६० र ७० वर्षीय, चितवनका ५५ वर्षीय, बाँकेका ५३ वर्षीय र… Continue reading थप १० जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४९१ पुग्यो

काठमाडौंमा ७४७ सहित उपत्यकामा थपिए ९३४ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ७४७ ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनालाई कोरोना संक्रमण देखिएको छ। जसअनुसार काठमाडौंमा ३०७ महिला र ४४० पुरुष, भक्तपुरमा २८ महिला र ४५ पुरुष, ललितपुरमा ४७ महिला र ६७ पुरुषमा कोरोना संक्रमण… Continue reading काठमाडौंमा ७४७ सहित उपत्यकामा थपिए ९३४ कोरोना संक्रमित

नेपालमा थप १५१३ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७६२५८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५१३ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ८९१ नमुना जाँचमध्ये १५१३ जनामा संक्रमण देखिएको हो। योसँगै संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ। २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५५… Continue reading नेपालमा थप १५१३ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७६२५८ पुग्यो

नेपाली सेनामा स्थगित भएका भर्ना पुनः शुरु

काठमाडौं । नेपाली सेनाले आफ्नो संगठनमा रिक्त रहेका पदमा शुरु गरेको भर्ना प्रक्रिया कोरोना भाइरसको महामारीसँगै स्थगित गरेको थियो । यसरी स्थगित भएका भर्ना पुनः प्रारम्भ भएको सेनाले जनाएको छ । कोरोना महामारीपछि चैत ७ गतेदेखि स्थगित गरिएको भर्ना प्रक्रिया पुनः सूचारु भएको सेनाले विज्ञप्ती मार्फत जानकारी गराएको छ । २०७६ माघ ७ मा सेनाले… Continue reading नेपाली सेनामा स्थगित भएका भर्ना पुनः शुरु

झापामा एक वृद्ध महिलाको विभत्स हत्या

झापा । झापामा एक वृद्ध महिलाको विभत्स हत्या भएको छ । उनको मृत शरीर आफ्नै घरको खाटमुनी भेटिएको हो । झापा, गौरादह नगरपालिका १ की ६५ वर्षीया मनमाया भण्डारीको आफ्नै घरमा खाटमुनि शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव सोमबार दिउँसो साढे ४ बजे फेला परेको हो । स्थानीयले प्रहरीलाई खबर… Continue reading झापामा एक वृद्ध महिलाको विभत्स हत्या

देउवाविरूद्ध २७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित विरोध पत्र दर्ता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ जना केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवालाई पार्टी विधिसम्मवत चलाउन माग गरेका छन् । उनीहरुले असोज १९ गते राखिएको केन्द्रीय समिति बैठकमा आफूहरूका माग न्यायपूर्ण र विधिसम्मत समाधान गर्न सभापति देउवासँग माग गरेका हुन् । उनीहरुले सोमबार सभापति देउवालाई ज्ञापनत्रप बुझाउँदैं नजिकिँदै गरेको पार्टीको १४ औं महाधिवेशन… Continue reading देउवाविरूद्ध २७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित विरोध पत्र दर्ता

थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो

काठमाडौं । नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा २ महिला र २ पुरुष गरी थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीमा ३८, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ र गुल्मीमा ३४ वर्षीय पुरुष रहेका छन् यो सहित मृत्यु हुनेको संख्या ४… Continue reading थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो

काठमाडौंमा ६४९ सहित उपत्यकामा थपिए ८१७ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ। जसअनुसार काठमाडौंमा २३५ महिला र ४१४ पुरुष, भक्तपुरमा १६ महिला र २० पुरुष, ललितपुरमा ५० महिला र ८२ पुरुषमा कोरोना संक्रमण… Continue reading काठमाडौंमा ६४९ सहित उपत्यकामा थपिए ८१७ कोरोना संक्रमित

नेपालमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७४२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ८० जनाको पीसीआर परीक्षणमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ पछिल्लो २४ घन्टामा थप ७४२ जना कोरोना संक्रमणमुक्त भएका… Continue reading नेपालमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७४२ जना संक्रमणमुक्त

इयूकी नवनियुक्त राजदूत नेपालमा, राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

काठमाडौं । नेपालका लागि युरोपियन युनियन (ईयू)की नवनियुक्त राजदूत तथा नेपालका लागि युरोपियन युनियनको डेलिगेशनका प्रमुख नोना डेप्रेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार भएको कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी नवनियुक्त राजदूत डेप्रेले ओहदाको प्रमाणपत्र पेस गरेकी हुन् । उनले नेपालमा युरोपियन युनियनको राजदूतका रुपमा जिम्मेवारी सम्हाल्न… Continue reading इयूकी नवनियुक्त राजदूत नेपालमा, राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

बारामा बसले स्कुटरलाई ठक्कर दियो, एकै परिवारको तीनको मृत्यु

निजगढ । बारामा बसले स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा १ स्थित दुधौरा पुल नजिकै बसले स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा प्रहरीका अनुसार बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र… Continue reading बारामा बसले स्कुटरलाई ठक्कर दियो, एकै परिवारको तीनको मृत्यु

नेपालमा एकै दिन १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालम कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको हो । जसमा ५ जना काठमाडौं उपत्यकामा रहेका छन् । मृत्यु हुनेमा बारामा २० बर्षीय पुरुष, ललितपुरमा ४२ र ७७ वर्षीय पुरुष, काठमाडौंमा… Continue reading नेपालमा एकै दिन १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौंमा ६३३ सहित उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनालाई कोरोना संक्रमण देखिएको छ। जसअनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष, भक्तपुरमा २१ महिला र ५१ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण… Continue reading काठमाडौंमा ६३३ सहित उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित

नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७३ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार १ सय २३ जनाको पीसीआर परीक्षणमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा… Continue reading नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७३ हजार नाघ्यो

विदेशबाट ७८ हजार नेपालीको उद्धार, एकैसाता २१ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको कोभिड– उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन… Continue reading विदेशबाट ७८ हजार नेपालीको उद्धार, एकैसाता २१ जनाको कोरोनाबाट मृत्यु

आजबाट मौसममा सुधार, कुन क्षेत्रमा कस्तो रहला मौसम ?

काठमाडौं । आइतबारबाट काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसममा व्यापक सुधार हुने भएको छ । आज बिहानैदेखि घाम लागेको छ । प्रदेश १ र २ का केही स्थानमा बाहेक धेरैजसो स्थानमा आज घाम लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र २ मा न्यून चापीय क्षेत्रको प्रभाव अझै रहेकाले मौसम बदली भएको छ… Continue reading आजबाट मौसममा सुधार, कुन क्षेत्रमा कस्तो रहला मौसम ?

चितवनमा मान्छे खाने बाघ नियन्त्रणमा

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघलाई निकुन्जले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रबाट बाघलाई शनिबार साँझ नियन्त्रणमा लिइएको हो । यो बाघले शनिबार बिहान वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई आक्रमण गरी मारेको थियो । त्यसपछि पनि बाघले शवलाई छाडेको थिएन । यो बाघले यसअघि पनि मान्छेलाई… Continue reading चितवनमा मान्छे खाने बाघ नियन्त्रणमा

प्रधानमन्त्री ओलीका निजी चिकित्सकलाई कोरोना पुष्टी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा. दिव्या सिंह शाहमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आफुमा कोरोना देखिएपनि हालैका दिनमा आफुले प्रधानमन्त्रीसँग भने भेटघाट नगरेको जानकारी उनले दिएकी छिन् । कोरोनासंग मिल्दो लक्षण देखिएपछि पीसीआर टेष्टका लागि स्वाब दिएको र… Continue reading प्रधानमन्त्री ओलीका निजी चिकित्सकलाई कोरोना पुष्टी

कोरोनाबाट थप एक सैनिक जवानको मृत्यु, दुई पुगे ज्यान गुमाउने

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने सैनिकको संख्या २ पुगेको छ । शुक्रबार एक जना सैन्य जवानको कोरोनाकै कारण ज्यान गएको हो । बझाङ घर भई काठमाडौं उपत्यकामा कार्यरत उनको शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको हो । उनी असोज ६ मा छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना भएको थिए । त्यसपछि उनमा… Continue reading कोरोनाबाट थप एक सैनिक जवानको मृत्यु, दुई पुगे ज्यान गुमाउने

थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

काठमाडौं । नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीमा ६३, काठमाडौंमा २० र ७४, भक्तपुरमा ८८, मकवानपुरमा ७४, ललितपुरमा ७६, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको… Continue reading थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिएको छ। यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६९८ पुगेको छ।

नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ११४७ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार १९ जनाको पीसीआर परीक्षणमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा थप ११४७… Continue reading नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ११४७ जना संक्रमण मुक्त

रुपन्देहीमा बाढी- ७ घर बगे, ५० घर डुबानमा

File

बुटवल । रुपन्देहीमा रोहिणी नदी, सुखौरा खोला र तिनाउ नदीमा बढेको पानीको बहावले घरहरु डुबानमा परेका छन् । रातभर अविरल वर्षा भएपछि त्यसले बाढी निम्त्याएको हो । बाढीमा बस्तीमा पसेपछि ७ वटा घर बगेका छन् । ५० वटा घर भने डुवानमा परेको स्थानीय प्रहरीले जनाएको छ । तिलोत्तमा नगरपालिका भित्रै विभिन्न स्थानमा ७ वटा घर… Continue reading रुपन्देहीमा बाढी- ७ घर बगे, ५० घर डुबानमा

अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो, १७ घर बगे

प्रतिकात्मक तस्वीर

सन्धीखर्क । अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ मा भीषण पहिरो गएको छ । पहिरोले १७ वटा घर बगाएको छ । दिउँसोको समयमा आएको पहिरोका कारण मानवीय क्षतिको भने कुनै खबर प्राप्त नभएको प्रहरीले जनाएको छ । स्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने स्थानमा पहिरोेले १७ वटा घर बगाएको बताइएको छ । पछिल्लो तीन दिनयता निरन्तर वर्षा भएको… Continue reading अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो, १७ घर बगे

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

काठमाडौं । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। पाटन अस्पतालमाका गरिएको परिक्षणमा शुक्रबार कोरोना पुष्टि भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण स्वाब दिइएको थियो। मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेका छन् ।

नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु हो । मृत्यु हुनेमा मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ र कपिलवस्तुमा ७० वर्षीया… Continue reading नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो

काठमाडौंमा ५०३ सहित उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०३ , ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ। जसअनुसार काठमाडौंमा १८९ महिला र ३१४ पुरुष, भक्तपुरमा २० महिला र ३१ पुरुष, ललितपुरमा ४५ महिला र ४६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षणमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा… Continue reading नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौं महानगरपालिका कोरोनाको उच्च जोखिममा, कुन वडामा कति संक्रमित ?

काठमाडौं । काठमाडौं महानगरपालिका देकै सवैभन्दा धेरै कोरोना प्रभावित स्थानीय तह बनेको छ । अहिलेसम्म काठमाडौं महानगरपालिकाभित्र ७ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये २ हजार ३ सय २९ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने ६३ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या काठमाडौं महानगरपालिकामा ह्वात्तै… Continue reading काठमाडौं महानगरपालिका कोरोनाको उच्च जोखिममा, कुन वडामा कति संक्रमित ?