पाकिस्तानमा आईएसद्वारा बम विस्फोट, १५ मारिए

file

कराँची । पाकिस्तानमा बम विस्फोटमा गरी कम्तिमा १५ जना मारिएका छन् । शुक्रबार राती भएको विस्फोटको जिम्मा आइएसले लिएको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मस्जिदमा विष्फोट भएको हो । दुई दर्जनभन्दा बढी मानिस घाइते भएको बताइएको छ । घाइतेहरु अधिकांशको अवस्था गम्भीर भएका कारण मृतकको संख्या बढ्न सक्ने बताइएको छ । घटनामा… Continue reading पाकिस्तानमा आईएसद्वारा बम विस्फोट, १५ मारिए

प्रधानमन्त्रीको डायलासिस आज पनि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि डायलासिस गरिएको छ । शनिबार अपरान्ह मनमोहन कार्डियोथोरिसिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्रीले डायलासिस गराए । सोहीकारण उनी आज वालुवाटारमै बोलाइएको नेकपा सचिवालय बैठकमा भने सहभागी हुन सकेनन् । आजसहित प्रधानमन्त्रीले अहिलेसम्म १३ पटकसम्म डायलासिस गराइसकेका छन् । मृगौलाको समस्याका कारण अहिले प्रधानमन्त्रीले नियमित डायलासिस गर्नुपर्छ… Continue reading प्रधानमन्त्रीको डायलासिस आज पनि

उपसभामुखलाई राजिनामा गराउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ । शनिबार नेकपा सचिवालयको बैठक बसेको थियो । प्रवक्ता नारयणकाजी श्रेष्ठका अनुसार सभामुखमा पार्टीका तर्फबाट उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले शुक्रबार उपभामुखसँग छलफल गरेका थिए ।… Continue reading उपसभामुखलाई राजिनामा गराउने नेकपाको निर्णय

अझै फुकेन सभामुखको गाँठो, शिवमायाले दिइनन् राजिनामा

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शुक्रबार उपसभाुमख शिवमाया तुम्बाहङफेसँग छलफल गरेका छन् । सो क्रममा शीर्ष नेताले राजिनामा गरेर सभामुख चयनको बाटो खुला गर्न आग्रह गरेका थिए । तर, शिवमायाले भने यसमा असहमति जनाएकी छिन् । शुक्रबार दिउँसो नेकपाका अध्यक्षद्धयले उपसभामुख तुम्बाहाङफेसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन्… Continue reading अझै फुकेन सभामुखको गाँठो, शिवमायाले दिइनन् राजिनामा

बास्कोटा र ढकाललाई थप मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बिस्तार तत्काल नगर्ने भएका छन् । सोहीकारण राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई थप एक एक वटा मन्त्रालयको जिम्मेवारी दिएकी छिन् । ढकालले कानून, न्याय तथा संसदीय मामिला र बास्कोटाले सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने भएका छन्… Continue reading बास्कोटा र ढकाललाई थप मन्त्रालयको जिम्मेवारी

अवैध क्रसरको विरोध गर्ने युवकको टिपरले किचेर हत्या

काठमाडौं । नेपालमा क्रसर उद्योगीको दादागिरिको एक हद शुक्रबार देखिएको छ । उत्खनन् बाट नदीजन्य वस्तुको अवैध तस्करी रोक्न माग गर्ने एक युवालाई धनुषामा टिपरले किचेर मारिएको छ । प्रहरीका अनुसार धनुषा जिल्ला, मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको काम रोक्न सक्रिय स्थानीय युवा दिलीपकुमार महतोलाई टिपरले किचेर हत्या… Continue reading अवैध क्रसरको विरोध गर्ने युवकको टिपरले किचेर हत्या

आजबाट श्रीस्वस्थानी व्रत शुरु

काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने श्रीस्वस्थानी व्रत तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । यो पर्वलाई हिन्दू धर्मावलम्बीले एक महिनासम्म निकै महत्व दिएर मनाउने गर्छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो व्रतका अवसरमा पूजा आरधना हुने गर्छ । एक महिनासम्म घरघरमा स्वस्थानी कथा भन्ने र सामूहिक रुपमा सुन्ने… Continue reading आजबाट श्रीस्वस्थानी व्रत शुरु

नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सूचारु

File

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सूचारु भएको छ । यो सडक खण्ड आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । पहिरो नियन्त्रणका लागि सडक दिउँसो बन्द हुँदै आएको थियो । काम सकिएसँगै सडक पूर्णरूपमा सञ्चालनमा आएको हो । दिउँसो दैनिक चार घण्टा सवारी साधन बन्द गरेर यहाँ पहिरो नियन्त्रणको काम भएको हो… Continue reading नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सूचारु

मध्यपूर्व तनावबारे नेपालले भन्यो : शान्तीपूर्ण माध्यमबाट समाधान खोज

काठमाडौं । मध्यपूर्व तनावले प्रभावित हुने मुलुकमध्ये एक नेपालले समस्या समाधानमा शान्तीपूर्ण बाटो अपनाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ । खासगरी ठूलो संख्यामा नेपाली कामदार रहेको र नेपाली सेना समेत तैनाथी रहेको स्थानमा उत्पन्न परिस्थितिका सम्बन्धमा नेपालले बिहीबार औपचारिक धारणा सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै अमेरिका र इरानबीच उत्पन्न तनाव चिन्तापूर्ण… Continue reading मध्यपूर्व तनावबारे नेपालले भन्यो : शान्तीपूर्ण माध्यमबाट समाधान खोज

महाधिवेशनको मिति हेरफेर हुँदैन : देउवा

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले हालै तोकिएको १४ औं महाधिवेशनको मिति परिवर्तन नहुने स्पष्ट पारेका छन् । संस्थापन पक्षबाहेक समूहले काठमाडौं बोलाएका ५२ जिल्लाका सभापतिहरुले बिहीबार केन्द्रिय सभापति देउवासँग भेट गरेका थिए । असन्तुष्ट समूहले परामर्श बैठकका लागि उनीहरुलाई काठमाडौं डाकेको थियो । देउवाले आफ्नो निवास बूढानीलकण्ठमा भेटेका हुन् । देउवाले पार्टी सहमतिका… Continue reading महाधिवेशनको मिति हेरफेर हुँदैन : देउवा

१ सय २२ चिनियाँलाई नेपालले पठायो फिर्ता

काठमाडौं । नेपालमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई नेपालले फिर्ता गरेको छ । अब उनीहरु ४ वर्षसम्म नेपाल छिर्न पाउने छैनन् । अध्यागमनसम्बन्धी कानून उल्लंघन गरेका उनीहरुलाई चीन सरकारकै सहयोगमा पक्राउ गरिएको हो । उनीहरुलाई लिन चीनबाट दुई वटा जहाज काठमाडौंका आएका थिए । कुन्मिङबाट चाइना इस्टर्न र ग्वान्झाओबाट चाइना साउदर्नको जहाजले… Continue reading १ सय २२ चिनियाँलाई नेपालले पठायो फिर्ता

नेपाली सेनाले आफ्ना सैनिकलाई भन्यो : इराकमा सतर्क रहनु

काठमाडौं । नेपाली सेनाले इराकमा खटिएका आफ्नो संगठनका सैनिकलाई सतर्क रहन आग्रह गरेको छ । शान्ति स्थापनाका लागि इराकमा नेपाली सेना समेत तैनाथ छन् । नेपाली शान्ति सैनिकलाई सतर्क रहेर जिम्मेवारइी निर्वाह गर्न सेनाले आग्रह गरेको हो । इराकको किरकुक र इरविलमा नेपाली सेना तैनाथ छन् । इरान र अमेरिकाबीच तनाव शुरु भएपछि मध्यपूर्वमा फेरी… Continue reading नेपाली सेनाले आफ्ना सैनिकलाई भन्यो : इराकमा सतर्क रहनु

ट्रम्पले भने : मिसाइल हानेको सत्य हो, भोलीसम्म विस्तृतमा बताउँछु

गुगल फाईल फोटो

काठमाडौं । इरानले इराकस्थित सैन्य क्याम्पमा गरेको मिसाइल हमलालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार गरेका छन् । हमलापछि टुइट गर्दै राष्ट्रपति ट्रम्पले परिस्थिति प्रतिकूल नरहेको भन्दै उनले यसको क्षतिबारे भोली बिहानसम्म विस्तृतमा बताउने उल्लेख गरेका छन् । उनले अमेरिकासँग विश्वकै शक्तिशाली र हतियारवद्ध सुसज्जित सेना रहेको समेत उनले उल्लेख गरेका छन् । आफ्ना सैन्य कमाण्डरको… Continue reading ट्रम्पले भने : मिसाइल हानेको सत्य हो, भोलीसम्म विस्तृतमा बताउँछु

एकै दिन दुई उद्योगमा आगलागी, लाखौंको क्षति

वीरगन्ज । सुनसरी र वीरगन्जमा एकै दिन दुई उद्योगमा भिषण आगलागी भएको छ । सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट उद्योग र वीरगञ्जस्थित सरस्वती कपडा उद्योगमा आगलागी भएको हो । आगलागीले लाखौं मूल्य बराबरको क्षति भएको बताईको छ । चौधरी ग्रुपले चलाएको पशुपति बिस्कुटमा मंगलबार राति करिब ८ बजेबाट आगोलागी भएको थियो । यसलाई नियन्त्रणमा लिन करीव… Continue reading एकै दिन दुई उद्योगमा आगलागी, लाखौंको क्षति

आज रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिको भेला

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा मनोमानी गरेको भन्दै असन्तुष्ट रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुको भेला आज काठमाडौंमा आयोजना हुदैछ । सभापति देउवालाई सहमतिका लागि दबाब दिन जिल्ला सभापतिहरूको भेला आयोजना गर्न लागिएको पौडेल पक्षधर नेताहरुले बताएका छन् । देउवाले पार्टीमा एकपक्षीय रूपमा निर्णय गर्दै लोकतान्त्रिक पार्टीकै धज्जी उडाएको पौडेल पक्षधरको आरोप छ… Continue reading आज रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिको भेला

कहाँ अड्कियो सभामुखको हलो ?

काठमाडौं । सत्तारुढ नेकपाभित्र आन्तरिक विवादले राज्यका तीन अंगमध्ये एक व्यवस्थापिका संसद अनिर्णयको बन्दी भएको छ । सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेपछि उनले राजिनामा गरे । असोजमा उनको राजिनामा आएको थियो । त्यसको तीन महिना नाघिसक्दा समेत मुलुकले अझै सभामुख पाउन सकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले ४ पुसमा संसदको हिउँदे अधिवेशन आह्वान… Continue reading कहाँ अड्कियो सभामुखको हलो ?

१८ राष्ट्रिय सभा सदस्यका लागि ४५ जना भिड्ने

काठमाडौं । ९ माघका लागि निर्धारित राष्ट्रियसभा सदस्यको १८ पदमा ४५ जनाको उम्मेदवारी परेको छ । आइतबार सात वटै प्रदेशमा मनोनयन दर्ताको काम सम्पन्न भएको छ । उमेदवारहरुले तोकिएको स्थानमा पुगी उमेदवारी दर्ता गराएका छन् । यस पटक चर्चित अनुहारका रुपमा अर्थमन्त्री डा. युवराज खतिवडाको बर्हिगमन हुँदैछ भने नेकपाका प्रवक्ता तथा प्रत्यक्ष निर्वाचनमा पराजित अनुहार… Continue reading १८ राष्ट्रिय सभा सदस्यका लागि ४५ जना भिड्ने

देशभरको मौसममा सुधार

काठमाडौं । आजबाट देशभर मौसममा सुधार आउने भएको छ । यद्दपी हुस्सुका कारण चिसो भने जारी रहने छ । उच्च हिमाली भेगमा जमेको हिमले चिसो बनाइरहने छ । वर्षा र हिमपात भने तत्कालका लागि रोकिने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार आइतबारबाट मौमस बदली गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदैछ ।… Continue reading देशभरको मौसममा सुधार

राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता आज

काठमाडौं । ९ माघका लागि निर्धारित राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुने भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्न सकिने गरी तालिका राखिएको छ । ५९ सदस्य रहने राष्ट्रियसभाबाट १९ जना सदस्यको पदावधी २० फागुनबाट सकिदैछ । उनीहरुको पदावधी दुई वर्षे… Continue reading राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता आज

आधा क्विन्टल गाँजा पक्रन प्रहरीले गर्यो हवाई फायर

हेटौडा । प्रहरीले शनिबार ५३ किलो गाँजा बरामद गरेको छ । हेटौंडा-वीरगञ्ज सडकखण्डमा पर्ने रातोमाटे-चुरियामाइ जंगलमा गाँजा बरामद भएको हो । त्यसका लागि प्रहरीले हवाइ फायर नै गर्नु परेको छ । प्रहरीका अनुसार शनिबार विहान हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको डिए ३ सिएक्यु ४१७२ नम्बरको कारलाई रातोमाटे प्रहरी चौकीले चेकजाँच गर्न रोकेको थियो । तर, कार नरोकी… Continue reading आधा क्विन्टल गाँजा पक्रन प्रहरीले गर्यो हवाई फायर

कांग्रेसले टुंग्यायो प्रदेशसभा उमेदवार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि पार्टीका तर्फबाट उठ्ने उम्मेदवारको टुंगो लगाएको छ । पार्टी केन्द्रीय समितिले कांग्रेस पदाधिकारी बैठकलाई उमेदवार छनोटको अधिकार दिएको थियो । सोही अनुसार शनिबार १४ जना उम्मेदवारको टुंगो पार्टीले लगाएको छ । २ उम्मेदवारको नाम टुंगो लाग्न बाँकि रहेको छ । ९ माघमा हुने निर्वाचनमा… Continue reading कांग्रेसले टुंग्यायो प्रदेशसभा उमेदवार

शनिबार पनि मौसम प्रतिकूल

काठमाडौं । पश्चिमी वायुको प्रभावले आएको मौसमको अदली बदली शनिबार समेत कायम रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार साँझबाट मात्र मौसम सफा हुने सम्भावना रहेको छ । शनिबार अधिकांश स्थानमा दिउँसो र साँझसम्म पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी भेगका केही स्थानमा वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने भएको… Continue reading शनिबार पनि मौसम प्रतिकूल

नेकपाले टुग्यायो राष्ट्रिय सभा उमेदवार, नारायणकाजी पनि उठ्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि उम्मेदवार छनोट गरेको छ । नेकपाका प्रवक्ता नारयणकाजी श्रेष्ठसहित पूर्वमाओवादीबाट ७ र पूर्वएमालेबाट ९ जना पर्ने गरी उमेदवारको टुंगो लागेको छ । नेकपाले राजपासँग तालमेल गरेको छ । दुई जना राजपाबाट उमेदवार हुनेछन् । नेकपाले भने १६ जना उम्मेदवार तोकेको हो । निर्वाचन आयोगको… Continue reading नेकपाले टुग्यायो राष्ट्रिय सभा उमेदवार, नारायणकाजी पनि उठ्ने

राष्ट्रियसभा चुनावमा कांग्रेस र समाजवादीले तालमेल गर्ने

काठमाडौं । नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । दुई पार्टीबीच प्रदेश २ का चार सिट बाँडफाँट गर्ने सहमति भएको छ । सहमति अनुसार कांग्रेसले महिला र अल्पसंख्यक तथा समाजवादीले दलित र अन्य पदको उमेदवारी दिने भएका छन् । सहमतिपत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष उपेन्द्र… Continue reading राष्ट्रियसभा चुनावमा कांग्रेस र समाजवादीले तालमेल गर्ने

आज लाग्ला सभामुखको टुंगो ?

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बस्दैछ । शुक्रबार बिहान डाकिएको बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन र र सभामुख पदमा पार्टीका नेताको टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ । बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । बिहीबार पनि बैठक बसेको थियो, तर सहमति हुन सकेन् । सभामुख पदमा अध्यक्षद्धय प्रचण्ड र केपी… Continue reading आज लाग्ला सभामुखको टुंगो ?

आजबाट तीन दिनसम्म हिमपात र वर्षात, चिसो फेरी बढ्ने

काठमाडौं । दुई साता अघि देशभर चिसो ल्याउने गरी आएको पश्चिमी वायुको प्रभावलाई दोहोर्याउने गरी चिसो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजबाट तीन दिनसम्म मौसम प्रभावित हुनेछ । देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेका विभागले जनाएको छ । काठमाडौं उपत्यकासहित देशभर आकासमा बादल लागेको छ… Continue reading आजबाट तीन दिनसम्म हिमपात र वर्षात, चिसो फेरी बढ्ने

अब काठमाडौंमा सादा पोशाकमा घुमुवा पुलिस नखट्ने

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट सादा पोशाकमा खटिदै आएको समूह अब नखट्ने भएको छ । यसरी खटिदै आएको टोलीको ड्यूटी हटाएर अब पोशाकमै प्रहरी खटाउने निर्णय भएको छ । यस्तो निर्णय बिहीबारबाटै कार्यान्वयनमा आएको कार्यालयले जानकारी दिएको छ । मातहतका प्रहरी कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा आफै खटिदै आएको र महानगरीय अपराध नियन्त्रण… Continue reading अब काठमाडौंमा सादा पोशाकमा घुमुवा पुलिस नखट्ने

सांसद कनोडियालाई कांग्रेसको निर्देशन : उखु किसानको वक्यौता तिर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका प्रदेश, ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको वक्यौता तिर्न निर्देशन दिएको छ। बिहीबार केन्द्रीय कार्यसमिति बैठकले कनोडियालाई उखु किसानको भुक्तानी तत्काल गर्न निर्दशन दिएको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कनोडिया सञ्चालक रहेको मिलले समेत उखु किसानको भुक्तानी नदिएको समाचारबारे पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरे । उनले वक्तौता… Continue reading सांसद कनोडियालाई कांग्रेसको निर्देशन : उखु किसानको वक्यौता तिर

सर्वोच्च अदालतले माग्यो सुगौली सन्धीयताका नक्सा, के आउला फैसला ?

काठमाडौं । सर्वोच्च अदालतले सीमा विवादका सम्बन्धमा सन् १८१६ को सुगौली सन्धी यताका नेपालका आधिकारिक नक्सा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सन्धीको अनुसूचीसहितको प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सा १५ दिन पेश गर्न सरकारका नाममा आदेश आएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखि कै दस्तावेज संकलन गर्न समत सरकारलाई आदेश दिएको… Continue reading सर्वोच्च अदालतले माग्यो सुगौली सन्धीयताका नक्सा, के आउला फैसला ?

गायक राेशन गुरुङलाई मातृशोक

न्यूह्यामसर गायक रोशन गुरुङलाई मातृशोक परेको छ । गुरुङकी आमा बेममाया गुरुङको काठमाडौँ स्थित ओम अस्पतालमा स्थानीय समय अनुसार सोमबार अपरान्ह सवा तीन बजे देहावसान भएको हो । फोक्सोको क्यान्सरबाट पिडित गुरुङ बि. सं. १९९८ सालमा जन्मिएकी थिइन् । स्वर्गीय गुरुङका पाँच छोरा र चार छोरी रहेका छन् । नेपाली आधुनिक गायनका लोकप्रिय गायक रोशन… Continue reading गायक राेशन गुरुङलाई मातृशोक